प्रवास | चितवन - CTW


स्वास्थ्य बीमामार्फत सेवा लिने बिरामीको सङ्ख्या बढ्दै

Posted on August 03, 2020 | views : 279 | चितवन - CTW

नारायण अधिकारी। साउन १९, चितवन। भरतपुर अस्पतालबाट स्वास्थ्य बीमामार्फत सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालबाट गत आर्थिक वर्षमा एक लाख १४ हजार १४३ बिरामीले बीमाको उपयोग गर्दै सेवा लिएका थिए ।  अस्पतालका बीमा कार्यक्रम स्रोत व्यक्ति लिलाधर पौडेलका अनुसार बीमाका बिरामीले एक लाख चार ह

Read More

सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका राजकुमारको शव परिवारले बुझ्यो

Posted on August 02, 2020 | views : 283 | चितवन - CTW

साउन १८, चितवन। चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका पूर्वी चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको शव परिवारले बुझेको छ ।  नेपाल चेपाङ सङ्घका पूर्व अध्यक्ष गोविन्दराम चेपाङका अनुसार राजकुमारको शव शनिबार साँझ ६:०० बजे काठमाडौँबाट बुझेर

Read More

लकडाउन खुल्यो, बोलबम मेला खुलेन

Posted on July 26, 2020 | views : 389 | चितवन - CTW

साउन ११, चितवन। कोरोना भाइरसको सङ्क्रमणका कारण गरिएको लकडाउन खुले पनि साउन महिनाको हरेक सोमबार देवघाटमा लाग्ने बोलबम मेला भने सञ्चालन नगरिने भएको छ । भिडभाड हुँदा रोगको सङ्क्रमण बढ्नसक्ने भएकाले साउन महिना भरको मेला स्थगन गरिएको हो ।  देवघाट क्षेत्र विकास समितिले पहिलो सोमबार लकडाउन भएकाले मेला

Read More

भरतपुर अस्पतालमा बिरामी बढ्न थाले

Posted on July 01, 2020 | views : 436 | चितवन - CTW

असार १७, चितवन। कोभिड–१९ को त्रासका कारण उपचारका लागि आउने बिरामीको सङ्ख्या न्यून रहेको भरतपुर अस्पतालमा क्रमशः बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालले बहिरङ्ग सेवाको टिकट काट्ने समय बढाएसँगै बिरामीको सङ्ख्या बढ्दै गएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गएको आइतबार अस्पतालक

Read More

विदेशमा मःम बेचेर चितवनको चेपाङ बालबालिकालाई सहयोग

Posted on May 24, 2017 | views : 2066 | चितवन - CTW

(नारायण ढुंगाना) | जेठ १०, रत्ननगर (चितवन) | अस्ट्रियामा रहेको एक दम्पत्ती इलमर मुलर र मायाँ मुलरले भूकम्पलगत्तै विपत्तिमा परेकालाई सहयोग जुटाउने अभियान थाले ।  चितवनको माडीकी मायाँ र उनका श्रीमान् अस्ट्रियाका इलमर मुलरलाई नेपालमा भएको प्राकृतिक विपत्तिले मन छोयो । उनीहरुले मार्कुसलगायत केही सा

Read More

चितवन समाज युएई को अधिबेसन सम्पन्न अध्यक्ष मा गणेश न्यौपाने

Posted on July 30, 2016 | views : 842 | चितवन - CTW

दुबई ३० जुलाई। चितवन समाज युएईको तेश्रो अधिबेसन २९ तारिक सुक्रबार बरदुबईको सिन्धिपन्जाबको हलमा सम्पन्न भएको छ। बिगत ६ बर्ष देखि कार्यसमितिमा रही बिभिन्न अनुभब र जिम्मेवारी सम्हाल्दै आएका समाजका आजीवन सदस्य गणेश न्यौपाने को नेतृत्वमा १९ सदस्सीय कार्यसमिति चयन भएको छ । निर्वाचित कार्यसमितिले दुइजना सद

Read More