अर्थ/विकास | चितवन - CTW


सरकारको निर्देशन विपरीत पिसिआर परीक्षण शुल्क उठाउँदै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

Posted on September 19, 2020 | views : 1791 | चितवन - CTW

असोज ३, चितवन | बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्वास्थ्य मन्त्रालयले गरेको निर्देशन विपरीत पिसिआर परीक्षण शुल्क लिएको छ । मन्त्रालयले पिसिआर परीक्षण शुल्क रु दुई हजार मात्र लिन सरकारी र निजी अस्पताल एवं प्रयोगशालालाई निर्देशन गरेको छ । अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माका अनुसार नमूना

Read More

इच्छाकामना गाउँपालिकामा १० शय्याको आइसोलेशन

Posted on September 19, 2020 | views : 1433 | चितवन - CTW

असोज ३, चितवन | कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्लाको इच्छाकामना गाउँपालिकाले १० श्ययाको आइसोलेशन तयार गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ मुग्लिनमा रहेको थकाली सेवा समाजको भवनमा पाँच र गाउँपालिका परिसरको स्वास्थ्य चौकीमा पाँच श्ययाको आइसोलेशन निर्माण गरिएको हो ।  स्वास्थ्य शाखा प्रमुख

Read More

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

Posted on September 17, 2020 | views : 1562 | चितवन - CTW

असोज १, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको थियो ।   जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाइएसँगै बिहान ८:४० बजेदेखि सडक दुईतर्फी सञ्चालमा ल्याइएको

Read More

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Posted on September 17, 2020 | views : 1534 | चितवन - CTW

असोज १, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो  खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान ४: ३० बजे पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी  छ । पहिरो खस्न रोकिएसँगै बिहानैदेखि सडक सफा ग

Read More

नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने

Posted on September 15, 2020 | views : 1363 | चितवन - CTW

भदौ ३०, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरा खसेपछि सडक पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने भएको छ । सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा ठूला पहिरा खसेका छन् । डिभिजन सडक कार्यालय चितवनका इ शिव खनालका अनुसार पहिरो पन्छाउने काम बिहानदेखि शुरु भएको छ ।

Read More

चितवनका होटल र यातायात व्यवसायीद्वारा व्यवसाय सञ्चालनको माग

Posted on September 14, 2020 | views : 1268 | चितवन - CTW

भदौ २९, भरतपुर । चितवनका होटल र यातायात व्यवसायीले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । लकडाउन र निषेधाज्ञाले व्यवसाय धरापमा पर्न गएको  जनाउँदै उनीहरुले सञ्चालनको माग गरेका हुन्  । उनीहरुले यहाँका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइलाई  ज्ञापनपत्र बुझाउँदै बाँच्ने आध

Read More

जारी छ क्रिकेट रङ्गशालाको काम

Posted on September 14, 2020 | views : 1445 | चितवन - CTW

भदौ २९, चितवन । निषेधाज्ञाको समयमा पनि बहुचर्चित गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण जारी रहेको छ ।  कार्यरत मजदुरलाई रङ्गशाला परिसरमा नै बस्ने व्यवस्था गरेर कामलाई निरन्तरता दिइएको हो । गत चैत ९ गतेबाट रोकिएको काम गत बैशाख २० गतेबाट पुनः थालिएको थियो । भरतपुर महानगरपालिकासँगको सह

Read More

नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध

Posted on September 11, 2020 | views : 1427 | चितवन - CTW

भदौ २६, मुग्लिन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध  भएको छ । आज बिहान ८ : १० बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।   अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर

Read More

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

Posted on September 09, 2020 | views : 1358 | चितवन - CTW

भदौ २४, भरतपुर । नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा गएको सुक्खा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । उक्त सडकखण्डमा रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । दुईवटा रुखसहित खसेको पहिराले दुई घण्टा सडक अवरुद्ध बनेको थियो ।  आज

Read More

नेपाली हाइब्रिड मकैले क्षेत्र विस्तार गर्दै

Posted on September 07, 2020 | views : 1649 | चितवन - CTW

भदौ २२, भरतपुर । नेपालमा विकास गरिएको हाइब्रिड (वर्ण सङ्कर) मकैले क्षेत्र विस्तार गर्न थालेको छ । पछिल्लो पटक विकास भएको हाइब्रिड रामपुर–१० ले व्यावसायिक उत्पादन शुरु गरेपछि क्षेत्र विस्तार हुन थालेको हो । चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले हाइब्रिड जातहरु विकास गरे पनि व

Read More

निषेधाज्ञाले सिकायो पाठ : घरघरमा करेसाबारी र कौसीखेती

Posted on September 02, 2020 | views : 1907 | चितवन - CTW

भदौ १७, भरतपुर । कोरोना सङ्क्रमण फैलिएसँगै जिल्लामा भएको निषेधाज्ञाले घरघरमा तरकारीखेती गर्न प्रोत्साहन मिलेको छ । खाली समय र खाली जमिनको सदुपयोग गर्दै घरघरमा तरकारी खेती गर्न लागिएको हो । कोरोना सङ्क्रमितको सङ्ख्या बढेको खबरले सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल भरिएका छन् । निषेधाज्ञा कति लम्बिने हो

Read More

सिटिहलको निर्माण असोजबाट

Posted on September 02, 2020 | views : 1540 | चितवन - CTW

भदौ १७, चितवन । भरतपुर महानगरपालिकाको महत्वपूर्ण परियोजना सिटिहलको निर्माण आउँदो महिनाबाट थालिने भएको छ । भरतपुर महानगरपालिका–१० मा अत्याधुनिक सिटिहलको निर्माण गर्न लागिएको हो । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरले सिटिहल निर्माणका लागि ठेकेदार छनौट प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।  सिट

Read More

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Posted on August 27, 2020 | views : 1931 | चितवन - CTW

भदौ ११, मुग्लिन । सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इलाका  प्रहरी कार्यालय मुग्लिनका  अनुसार  चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो ।  पहिरो झरिरहेका क

Read More

केराले बजार नपाउँदा चरालाई आहारा

Posted on August 26, 2020 | views : 2136 | चितवन - CTW

कृष्ण आचार्य । भदौ १०, भरतपुर । चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो ।  केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण

Read More

नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालन

Posted on August 07, 2020 | views : 2336 | चितवन - CTW

साउन २३, मुग्लिन । पहिराका कारण अवरुद्ध नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिग्राङ खानीमा अविरल वर्षासँगै गए राति ११  बजे पहिरो खस्दा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो ।    पहिरो हटाई आज बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चा

Read More

चितवनमा कृषि बजार सेड घर र कोल्ड च्याम्बर निर्माण

Posted on August 03, 2020 | views : 1930 | चितवन - CTW

साउन १९, भरतपुर । चितवनको राप्ती नगरपालिकाको भण्डारामा कृषि बजार सेड घर र कोल्ड च्याम्बर निर्माण गरिएको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदान सहयोगमा जनजागृत हरियाली ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था लिमिटेडले च्याम्बर निर्माण गरेको हो ।  भूमि व्यवस्था,

Read More

अहिलेसम्म कृषकले पाएनन् युरियामल

Posted on August 02, 2020 | views : 1984 | चितवन - CTW

साउन १८, चितवन | चितवनमा  युरियामलको चरम  अभाव भएको छ । साउन महिनाको आधा समय सकिँदासमेत धानका लागि कृषकले मल पाउन सकेका छैनन् । घण्टौँसम्म लाइन बस्दा डिएपी र पोटास मलपाए पनि युरिया मल पाउन नसकेको उनीहरुले गुनासो गरेका छन् । माडी नगरपालिका–७ का कृषक चन्द्रप्रसाद काफ्लेले भरतपुरमा सबैतिर चहा

Read More

भरतपुर महानगरलाई चीनको २७ लाखको सहयो

Posted on July 31, 2020 | views : 1870 | चितवन - CTW

साउन १६, चितवन । चीनको तिब्बत प्रान्तमा रहेको सिगात्से शहरले भरतपुर महानगरपालिकालाई रु २७ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । ती सामग्री बिहीबार महानगरपालिका आइपुगेको हो ।  रसुवाको टिमुरे भन्सार नाकाबाट सिगात्से सिटीका प्रतिनिधि तथा नेपाल प्रवासी चिनियाँ सङ्घका सदस्य ज्याङ जिङ च्याङ,

Read More

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

Posted on July 30, 2020 | views : 2892 | चितवन - CTW

साउन १५, चितवन | पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग  दुईतर्फी  सञ्चालनमा  आएको  छ । अविरल वर्षासँगै  सो राजमार्गअन्तर्गत  चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा बिहान ८ः५५ बजेदेखि  सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।    एक्साभेटर लगाएर

Read More

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

Posted on July 30, 2020 | views : 1805 | चितवन - CTW

साउन १५, मुग्लिन । पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग  दुईतर्फी  सञ्चालनमा  आएको  छ । अविरल वर्षासँगै  सो राजमार्गअन्तर्गत  चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा बिहान ८:५५ बजेदेखि  सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।   एक्साभेटर लगाएर पहि

Read More

पृथ्वी राजमार्ग अवरुद्ध

Posted on July 30, 2020 | views : 6135 | चितवन - CTW

साउन १५, चितवन । पृथ्वीराजमार्गअन्तर्गत कुरिनटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ८: ५५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।  निरन्तरको वर्षाले पहिरो झर्दा सडक दुईतर्फी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय च

Read More

सौराहाका होटल सञ्चालनमा आए, छुट प्याकेज उपलब्ध

Posted on July 30, 2020 | views : 1432 | चितवन - CTW

कृष्ण आचार्य । साउन १५,भरतपुर । पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा आएछन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणा सहित करिव चारमहिनापछि  सञ्चालनमा ल्याएका हुन् ।   क्षेत्रीय होटल सङ्घ सौराहाले एक सूचना जारी गर्द

Read More

अविरल वर्षासँगै बाढी र पहिराले पृथ्वीराजमार्ग क्षतविक्षत

Posted on July 26, 2020 | views : 2191 | चितवन - CTW

साउन ११, चितवन। गत साता परेको अविरल वर्षासँगै बाढी र पहिराले पृथ्वीराजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड क्षतविक्षत भएको छ । बयानब्बे किलोमिटर लामो सो सडकखण्डमा २०० भन्दा बढी ठाउँमा पहिरो खसेको थियो ।  डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार सो सडकखण्डको जोगिमारा र धारापानीम

Read More

राष्ट्र बैंकद्वारा चितवन निकुञ्जका राम–लक्ष्मणको तश्वीर राखेर रु. एक हजारको नोट प्रकाशन

Posted on July 23, 2020 | views : 2627 | चितवन - CTW

साउन ८, काठमाडौँ | नेपाली नोटमा विदेशी हात्ती प्रयोग भएको गुनासो आएपछि नेपाल राष्ट्र बैंकले नेपालमा पाइने हात्तीको तस्बीर प्रकाशन गरेको छ ।  नोटमा प्रयोग भएका हात्ती चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका जुम्ल्याहा राम–लक्ष्मण हुन् । यस अघिका एक हजारको नोटमा एउटा हात्तीको चित्र अङ्कित थियो भने अहि

Read More

हिउँदमा पानी छाड्ने गरी तयारीमा नारायणी लिफ्ट

Posted on July 23, 2020 | views : 1521 | चितवन - CTW

साउन ८, चितवन । भरतपुर महानगर क्षेत्रको सिँचाइमा महत्वपूर्ण योगदान पुर्याएको नारायणी लिफ्टमा नयाँ उपकरण जडान गरी वर्षैभर पानी छाड्ने तयारी गरिएको छ । हाल सो लिफ्टले धानखेतीका लागि बर्सातमा मात्र पानी छोड्ने गर्दछ ।  लिफ्ट हेर्दै आएको नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरका प्रमु

Read More

३६ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

Posted on July 21, 2020 | views : 2333 | चितवन - CTW

साउन ६, चितवन | माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । सोमबार बिहान ५ बजे चारकिलोमा खसेको ठूलो पहिरो पन्छाएपछि आज साँझ ४:५०  बजेबाट एकतर्फी सञ्चालनमा आएको हो । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार सो सडकको

Read More

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

Posted on July 20, 2020 | views : 1932 | चितवन - CTW

साउन ५, चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा एकतर्फी सवारी लामबद्ध गरिदिन अनुरोध गरेको छ । दुई

Read More

विकास बजेट अघिल्लो वर्षको तुलनामा कम खर्च

Posted on July 17, 2020 | views : 1475 | चितवन - CTW

साउन २, चितवन। जिल्लामा सङ्घीय सरकार र प्रदेश सरकारले विकास निर्माणका लागि विनियोजना गरेको बजेट खर्च प्रभावकारी रुपमा हुन नसकेको पाइएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाको विकास निर्माणका लागि विनियोजित बजेटमध्ये सङ्घीय सरकारको ५८ दशमलव ४७ प्रतिशत र प्रदेश सरकारक

Read More