बिशेष खबर | चितवन - CTW


नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 33250 | चितवन - CTW

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

हातमा कुचो लिएर सरसफाइमा निस्किइन् मेयर रेणु दाहाल

Posted on February 26, 2018 | views : 424 | चितवन - CTW

नारायणगढस्थित नारायणी नदी किनारमा सोमबार स्थानीय युवाहरुको सक्रियतामा सुरु भएको सरसफाई अभियानमा सहभागी हुँदै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, वडा नं १ का वडाध्यक्ष जयराम श्रेष्ठलगायत । तस्बिरः नारायण अधिकारी, चितवन, रासस

Read More

पश्चिम चितवनमा प्रचण्डको घरदैलो

Posted on November 28, 2017 | views : 432 | चितवन - CTW

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मंगलबार पश्चिम चितवनको मेघौलीमा घरदैलो गर्दै ।  तस्बिर: नारायण अधिकारी, चितवन, रासस

Read More

अविरल वर्षापछि आएको बाढीका कारण चितवनमा दुई सय घर डुबानमा

Posted on August 12, 2017 | views : 3163 | चितवन - CTW

साउन २८, चितवन । दुई दिनदेखि परेको अविरल वर्षाका कारण जिल्लाको माडी नगरपालिकास्थित रिउ खोलामा आएको बाढीले स्थानीय २०० घर डुबानमा परेका छन् ।  बाढीकै कारण इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, बघौडा अस्पताललगायत सरकारी कार्यालयसमेत डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प

Read More

वडा नम्बर १९ मा शुक्रबार मतदान, कति छन् मतदाता ? ज्ञवाली कति मतले अगाडी ?

Posted on August 02, 2017 | views : 4872 | चितवन - CTW

साउन १८, काठमाडौँ । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका–१९ मा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि आगामी शुक्रबार मतदान हुने भएको छ ।  निर्वाचनको मिति घोषणा गरेलगत्तै मौन अवधि सुरु भएपछि उम्मेदवारले थप प्रचारप्रसार गर्न नपाउने भएका छन् । मंगलबारबाटै मौन अवधि सुरु भएको सहायक

Read More

नवलपरासी, तनहुँ र चितवनको सङ्गमस्थल देवघाटमा त्रिकोणात्मक पुल निर्माण गरिने

Posted on April 13, 2017 | views : 3275 | चितवन - CTW

चैत ३१, चितवन । नवलपरासी, तनहुँ र चितवनको सङ्गमस्थल देवघाट धाममा त्रिकोणात्मक पुल निर्माण गरी तीनै जिल्लालाई जोडिने भएको छ ।  देवघाट क्षेत्र विकास समितिको गएको पुस ३० गते त्यस क्षेत्रका सांसद रामचन्द्र पौडेलको उपस्थितिमा बसेको बैठकले बेनीमा पुल निर्माण गरी तीन जिल्लालाई जोड्ने निर्णय गरेको थिय

Read More

नारायणगढ–मुग्लिन सडक: भित्तो काटेपछि जाँच गरेर मात्रै गाडी जान दिइने

Posted on April 05, 2017 | views : 885 | चितवन - CTW

चैत २३, चितवन । सडक चौडा पार्ने क्रममा रहेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा जोखिम क्षेत्र पहिचान गरिने भएको छ ।  चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक नारायण भट्टले विज्ञ तथा इन्जिनियरको सहभागितामा जाँच गरेर उक्त सडकखण्डमा जोखिम क्षेत्रको पहिचान गर्ने जान

Read More

नारायणगढ–मुग्लिन सडक: भित्तो काटिएका ठाउँमा सावधानी अपनाउनुपर्ने

Posted on April 04, 2017 | views : 548 | चितवन - CTW

चैत २२, चितवन । सडक विस्तारको काम भइरहेका नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भित्तो काटिएका ठाउँमा सचेतता अपनाउनुपर्ने देखिएको छ ।  साँघुरा सडक भएका ठाउँमा विस्तारका लागि अग्ला डाँडाको भित्तो काटेर सडक विस्तार गरिँदैछ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार नारायणगढबाट मुग्लि

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 40065 | चितवन - CTW

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

सौराहामा खाना महोत्सव सम्पन्न

Posted on February 16, 2017 | views : 283 | चितवन - CTW

फागुन ५, चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा यही माघ २९ देखि सुरु ११औँ सौराहा फुड फेस्टिबल (महोत्सव) सम्पन्न भएको छ । गएराति १० बजे फेस्टिबलको समापन गरिएको हो ।  यस वर्ष विगतभन्दा उत्साहप्रद रुपमा फेस्टिबल सम्पन्न भएको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (क्षेत

Read More

तिहारलाई सयपत्री

Posted on October 29, 2016 | views : 391 | चितवन - CTW

चितवनको भरतपुरमा उत्पादन गरेको सयपत्री फूल तिहारका लागि टिप्दै महिला । तस्वीरः नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस 

Read More

लोपोन्मुख पानी घट्ट (तश्विर)

Posted on October 28, 2016 | views : 226 | चितवन - CTW

चितवनको विकट लोथरको यौरालीटारमा लोपोन्मुख पानी घट्टमा मकै पिस्दै स्थानीयवासी । तस्वीर: नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस

Read More

रामेश्वरमा ई–लाइब्रेरी स्थापना

Posted on October 05, 2016 | views : 203 | चितवन - CTW

नेपाल जर्नी अमेरिकाको रु तीन लाख २० हजारको आर्थिक तथा नेपाल पुस्तकालय फाउन्डेसनको प्राविधिक सहयोगमा स्थापना गरिएको भरतपुरस्थित रामेश्वर विद्युतीय पुस्तकालयमा अध्ययन गर्दै स्थानीयवासी । तस्बिर: नारायण ढुंगाना, रासस

Read More

घाइते चालक–राई भरतपुर अस्पतालमा

Posted on September 26, 2016 | views : 323 | चितवन - CTW

पूर्व गृहमन्त्री माधव घिमिरे चढेको गाडी दुर्घटना हुँदा घाइते बनेका चालक विष्णु राई भरतपुर अस्पतालमा उपचारका क्रममा । तस्बिरः नारायण ढुंगाना, चितवन, रासस

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 6189 | चितवन - CTW

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

अनौठो गाई र साँढे

Posted on August 12, 2016 | views : 382 | चितवन - CTW

चितवनको नारायणगढमा शुक्रबार ढाडमा खुट्टा भएको गाई र निधारमा मुख र सिङ पलाएको अनौठो साँढे (रथमा) प्रदर्शन गरिँदै । गाई र साँढेलाई स्थानियवासीले पुजा गर्छन् । तस्बिरः नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 3076 | चितवन - CTW

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 2492 | चितवन - CTW

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 869 | चितवन - CTW

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 4155 | चितवन - CTW

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 2451 | चितवन - CTW

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 1647 | चितवन - CTW

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Posted on July 29, 2016 | views : 2051 | चितवन - CTW

साउन १४, चितवन । चितवनको कालिखोलामा आज बिहान झरेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने कालिखोलामा बिहान ६ बजे पहिरो खसेपछि सवारी आवागमन दुईतर्फी नै बन्द हुन पुगेको हो । पहिरोले सडक अवरुद्ध भएपछि अहिले नारायणगढदेख

Read More

नारायणी नदीमा पानीको बहाब - (तश्विर)

Posted on July 27, 2016 | views : 502 | चितवन - CTW

नवलपरासीको गण्डक क्षेत्रस्थित नारायणी नदीमा मगंलबार पानीको बहाब । नारायणी नदीमा गरिएको पछिल्लो पानीमापन अनुसार ९ दशमलब ४१ मिटर मापन गरिएको छ । जुन ८ दशमलब ४ मिटर हुँदा नारायणी नदी क्षेत्रमा पूर्णरुपमा खतराको संकेत हुन्छ । तस्बिर: पुरुषोत्तम सुबेदी | नवलपरासी/रासस

Read More

फूलमाया कार्की फाउण्डेशनद्धारा बालिकाको उपचारमा आर्थिक सहयोग

Posted on July 26, 2016 | views : 493 | चितवन - CTW

साउन  ११ , चितवन ।  मष्तिस्कघात तथा सुस्त मनस्थीति भएकी एक बालिकालाई उपचारका लागि फूलमाया कार्की फाउण्डेशनले आर्थिक सहयोग गरेको छ ।  लोक तथा दोहोरी गायक बिरही कार्कीद्धारा आमाको स्मृतीमा स्थापना गरिएको फूलमाया काँर्की फाउण्डेशनले दाङ घर भई चितवनको कविलास दासढुगामा बस्दै आएकी ६ बर्षिया

Read More

उच्च माध्यमिक शिक्षा परिषद् खारेज

Posted on June 30, 2016 | views : 833 | चितवन - CTW

असार १५, काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक

Read More