पत्रपत्रिकाबाट | चितवन - CTW


ब्लु बसमा पनि रङ परिवर्तन र रुटको समस्या

Posted on August 07, 2023 | views : 432 | चितवन - CTW

साउन २२, चितवन | राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले दाबी गरे जस्तो ना ५ ख ३१३८ नम्बरको ब्लु बस पनि समस्यारहित छैन । बसको पनि रङ परिवर्तन र रुटका सम्बन्धमा समस्या देखिएको छ ।  यातायात कार्यालय नारायणी, वीरगन्जम

Read More

पिपलसँगै ढल्यो मन पनि

Posted on June 15, 2023 | views : 519 | चितवन - CTW

जेठ ३२, चितवन | पश्चिम चितवनको पटिहानी, धनौजी चोकको पिपलको रुख अब स्मृतिमा सीमित भएको छ । स्थानीय अपिल घिमिरेको आँगन छोएर अडिएको पिपलको रुख ढल निर्माण गर्ने क्रममा एक्साभेटरले उखालिँदा घिमिरेको मन पीडाले भतभती पोल्यो ।  उनले त्यो रुख नकाट्न अनेक प्रयत्न गर्नुभयो तर जोगाउन सकेनन्। श्रद्धापू

Read More

बन्द गरिँदै गिद्ध प्रजनन केन्द्र

Posted on April 17, 2022 | views : 684 | चितवन - CTW

वैशाख ४, चितवन | चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन केन्द्र बन्द गर्न लागिएको छ । प्रकृतिमा गिद्धको सङ्ख्या बढ्दै गएको र केन्द्रमा प्रजनन प्रभावकारी हुन नसकेपछि केन्द्र बन्द गर्न लागिएको हो । सन् २००८ मा निकुञ्जमा केन्द्र स्थापना गरिएको थियो । अण्डा र गिद्ध ल्याएर सुरु गरिएको केन्द्रमा हाल

Read More

उम्मेदवार बन्न शिक्षकद्वारा धमाधम राजीनामा

Posted on March 22, 2022 | views : 7831 | चितवन - CTW

चैत ८, काठमाडौँ । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन्। शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत शिक्षकहरूले राजीनामा दिन थालेका हुन्। राष्ट्रिय शिक्षक किताबखानाका प्रमुख एवं निमित्त महानिर्देशक

Read More

दसैंमा घर जाने हो ? यसरी हुँदैछ यातायातको व्यवस्थापन

Posted on September 18, 2021 | views : 6206 | चितवन - CTW

असोज २, काठमाडौँ | नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने तयारी गरिएको छ । दसैंमा घर जानेहरूको भिडभाड हुने भएकाले सरकार र यातायात व्यवसायीहरूद्वारा अग्र

Read More

देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराईने

Posted on May 26, 2021 | views : 10948 | चितवन - CTW

जेठ १२, काठमाडौँ | सरकारले देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । यसअघि ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत देशैभरका सामुदायिक माध्यमिक विद्यालयमा मात्र इन्टरनेट उपलब्ध गराउने गरी कार्यक्रम कार्यान्वयन गरिएकोमा अब आधारभूत विद्यालयहरूमा इन्टरनेट उपल

Read More

सङ्क्रमणको दोस्रो लहर: शहर रित्तियो, गाउँमा जोखिम

Posted on April 30, 2021 | views : 10142 | चितवन - CTW

वैशाख १७, काठमाडौँ | काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ नागरिकले राजधानी शहर छोड्ने तरखर गर्दै थिए । आ–आफ्ना घरगाउँ फर्किने हतारमा रहेका उनीहरु भन्दै थिए “भोलि बिहानै निषे

Read More

चल्लाको बिक्री बढ्यो, मासु र अण्डाको मूल्य आकाशियो

Posted on July 14, 2020 | views : 2256 | चितवन - CTW

असार ३०, चितवन | कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासले गरिएको बन्दाबन्दीका कारण धराशयी अवस्थामा पुगेको नेपालको कुखुरापालन क्षेत्रमा केही दिनयता सुधारको लक्षण देखापरेको छ । चल्लाको बिक्री बढेको छ, मासु र अण्डाको खपत मात्र होइन मूल्य आकाशिएको छ । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका

Read More

विद्युत् महशुल घटाउने तयारी

Posted on January 05, 2020 | views : 13915 | चितवन - CTW

पुष २०, काठमाडौँ | विद्युत् उपभोग बढाउन नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी थालेको छ ।  शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उर्जामन्त्री वर्षमान पुनले खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने र विजुली महशुल घटाउने तयारी थालेको जानकारी दिएका हुन् ।  देशमा बिजुली पर्याप

Read More

शाही आक्रमण गर्नेको खोजी गर्न कठीन

Posted on September 30, 2019 | views : 2258 | चितवन - CTW

असोज १३, भरतपुर | भ्रष्टाचार विरोधी अभियानमा संलग्न ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुरको चौबिसकोठीमा राखिएको सिसि क्यामेराले काम नगर्दा शाहीमाथि आक्रमण गर्ने समूह पत्ता लगाउन कठिनाइ भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मलले

Read More

रवि लामिछाने समर्थक २२ जना पक्राउ, ४ धरौटीमा रिहा

Posted on August 22, 2019 | views : 2393 | चितवन - CTW

भदौ ५, चितवन | पत्रकार सालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेर चितवन प्रहरीको हिरासतमा रहेका टीभी कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा भरतपुर क्षेत्रमा प्रदर्शनमा उत्रेकामध्ये  २२ जना गिरफ्तार भएका छन् | भने जिल्ला प्रहरी चितवनका अनुसार तीमध्ये चारजना धरौटीमा छुटेका छन्

Read More

आजबाट अप्टिकल फाइबर बिछ्याउने काम सुरु, देशभरका हरेक स्थानीय तह जोड्ने लक्ष्य

Posted on May 20, 2019 | views : 10768 | चितवन - CTW

जेठ ६, काठमाडौँ | देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।  सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ ।  सरकारको डिजिटल ने

Read More

जसले गरे तीन करोड दान

Posted on April 23, 2019 | views : 2310 | चितवन - CTW

वैशाख १०, चितवन | मेरुदण्डमा चोटपटक लागि पक्षाघात भएर जीवन कष्टप्रद हुने जोखिम रहन्छ । यस्तो चोटपटकको उचित उपचार हुने अस्पताल दुर्लभ छन् । उपचार भए पनि पक्षाघात भएकाहरुले ह्वीलचियरको साहारा लिँदा दिनचर्या सहज हुन सकेको छैन ।  मेरुदण्ड चोटपटक (स्पाइनल इन्जुरी) को उपचार र पक्षघात भएकाहरुको पूनस्र

Read More

दुई करोड राजस्व हिनामिनापछि लेखा अधिकृत सम्पर्कविहीन

Posted on January 10, 2019 | views : 1986 | चितवन - CTW

पुस २६, काठमाडौँ | मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी एक महिनादेखि सम्पर्कविहीन छन् । मालपोत कार्यालयका प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार आन्तरिक लेखा परीक्षणका क्रममा पौने २ करोड रुपैयाँ बेरुजु देखिएपछि भरतपुर १२ का दर्जी सम्पर्कविहीन भएका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकम

Read More

आफ्नै श्रीमतीमाथि एसिड प्रहार

Posted on January 03, 2019 | views : 1864 | चितवन - CTW

पुस १९, चितवन | पोखरा महानगरपालिका २९ आदर्शनगरका ४७ वर्षीय वीरेन गुरुङले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।  भरतपुर २४ ध्रुबबजारस्थित माइतमा बस्दै आएकी २० वर्षीया डोल्मा रुम्बालाई गुरुङले एसिड आक्रमण गरेका हुन् । पारिवारिक झगडाका कारण घटना भएको चितव

Read More

नारायणगढ-गुग्लिन सडकः जेठ १६ गते हस्तान्तरण नगरे कारवाही

Posted on April 26, 2018 | views : 1954 | चितवन - CTW

वैशाख १३, काठमाडौँ | नारायणगढ मुग्लिन सडक आगामी जेठ १६ गतेसम्म हस्तान्तरण नगरे ठेकेदार कम्पनीलाई सरकारले कारवाही गर्ने भएको छ ।  उक्त सडक विस्तारलाई जेठ १६ गते अगाबै सकेर हस्तान्तरण गर्न सरकारले निर्देशन दिईसकेको छ ।  उक्त मितिमा सडक विस्तारको सम्पुर्ण काम सकेर सरकारलाई हस्तान्तरण नगरे ठेक

Read More

चितवनमा बड्फ्लूको आशंका, धमाधम मर्न थाले कुखुरा

Posted on April 08, 2018 | views : 2299 | चितवन - CTW

चैत २५, चितवन | रत्ननगर नगरपालिका १५ माधवपुरस्थित लामिछाने कुखुरा फार्ममा एक सातामा तीन हजार सात सय भन्दा बढी कुखुरा मरेका छन् । त्यहाँ पालिएका पाँच हजार एक सय लोमेज जातको लेयर्स कुखुरामध्ये बिहीबार साँझसम्म चारवटा खोरका तीन हजार सात सय मरेका हुन् । चैत १५ गते बेलुका हावाहुरी अएपछि कुखुरा मर्न थालेक

Read More

प्रकाश खोज्दै प्रचण्डका मतदाता

Posted on December 01, 2017 | views : 1869 | चितवन - CTW

मङ्सिर १५, काठमाडौँ | पुत्र वियोगको तेस्रो दिन मंसिर ५ मा भरतपुरमा आएका माओवादी केन्द्रका अध्यक्ष एवं क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहालले संयुक्त चुनावी सभामा सम्बोधन गरेनन्। दाहालपुत्र प्रकाशको मंसिर ३ मा काठमाडौंमा निधन भएको हो । पुत्र शोकमा रहेका बेला पनि सभामा उपस्थिति

Read More

चितवनको चुनावमा प्रचण्डका यस्ता छन् अवसर र चुनौती

Posted on November 10, 2017 | views : 1651 | चितवन - CTW

कात्तिक २४, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन–३ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार छन् ।  गृह जिल्ला चितवन भए पनि यसअघि प्रचण्डले विगतका दुई संविधानसभा निर्वाचनमा रोल्पा, काठमाडौं र सिरहाबाट प्रतिस्पर्धा गरे । यसपटक उनले गृह जिल्ला चितवन रोजेका छन् । &nb

Read More

यस्ता छन् स्थानीय तहका प्रमुख र वडा अध्यक्षका अधिकार (बुदा सहित)

Posted on June 10, 2017 | views : 14137 | चितवन - CTW

जेठ २७, काठमाडौं |  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।   सरकारको आदेशसँगै निर्वाचित भएका र अब

Read More

अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)

Posted on April 24, 2017 | views : 33353 | चितवन - CTW

वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n

Read More

यस्तो छ, संघीयतामा हुने शिक्षा क्षेत्रको प्रस्तावित संरचना

Posted on April 04, 2017 | views : 10370 | चितवन - CTW

चैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प

Read More

'झन्डै ज्यान गएको थियो'

Posted on April 04, 2017 | views : 7639 | चितवन - CTW

चैत २२, कविलास (चितवन) | सुख्खा पहिरोमा पुरिएका १५ बर्षीय मन्दिप रानालाई उद्धारपछि सान्त्वना दिँदै एक यात्रु । तस्बिर : अनिल ढकाल नारायणगढ-मुग्लिन सडकखण्डमा सोमबार बिहानैदेखि लामो जाम थियो । अघिल्लो दिनको वर्षाले सडक बिग्रेका कारण सवारीसाधन बिस्तारै गुडेका थिए । सडक विस्तारका कारण १० बजेदेखि अपराह्न

Read More

डाक्टरलाई अस्पताल बाहिर काम गर्न बन्देज

Posted on January 08, 2017 | views : 3114 | चितवन - CTW

पुस २४, काठमाडौं | चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा कार्यरत डाक्टरहरूलाई  अस्पतालबाहिर सेवा दिन रोक लगाइएको छ । यो अस्पताल मुलुककै सबैभन्दा ठूलो क्यान्सर अस्पताल हो ।  चिकित्सक अस्पताल समयमै निजी अस्पताल र क्लिनिकमा जाँदा सेवा स्तर खस्किएको भन्दै सञ्चालक समितिले यस्तो नि

Read More

‘बिहे गर्छु भन्दा जिब्रो टोक्छ समाज’

Posted on December 25, 2016 | views : 1872 | चितवन - CTW

पुस १०, काठमाडौ | ‘दोस्रो विवाहका बारे मैले नसोचेको, नचाहेको होइन। तर म मेरा आत्मियसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु उनीहरूको अनुहारको भाव नै परिवर्तन हुन्छ, कोही कोही त जिब्रो नै टोक्छन्,’ चितवनकी जाहेदा खातुन (नाम परिवर्तन) ले पीडा पोखिन्। जाहेदा २८ कि भइन्। १८ वर्षमा विवाह गरेकी उनले २० कि नहुँ

Read More

प्रधानमन्त्री दाहाललाई सेक्युरिटी थ्रेट!

Posted on September 29, 2016 | views : 2334 | चितवन - CTW

असोज १३, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल चितवन गएपछि जिल्लाको सुरक्षा सतर्कता बढाइएको छ ।  मुख्यमुख्य चोकमा प्रहरी खटाइएको छ । प्रधानमन्त्री प्रचण्ड भरतपुर विमानस्थलबाट जिल्ला प्रशासन कार्यालय जाने बेलामा भरतपुरको चौबीसकोठीदेखि विमानस्थल वरपर महेन्द्र राजमार्गमा सवारी साधान चलाउन नदिएको

Read More

नयाँ गाउँपालिकाबाट सेवा लिन ८ घण्टासम्म पैदल हिँड्नु पर्ने

Posted on July 19, 2016 | views : 3640 | चितवन - CTW

साउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध

Read More