राजनीति | चितवन - CTW


प्रदेश सरकारका अधिकारमा संघिय सरकारले अतिक्रमण गर्यो– मुख्यमन्त्री पौडेल

Posted on October 02, 2018 | views : 215 | चितवन - CTW

असोज १६, हेटौंडा । तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारका अधिकारमा संघिय सरकारले अतिक्रमण गरेको आरोप लगाउनु भएको छ । तीन नंम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजानमा नदिजन्यपदार्थ ढुंगा, गिट्टी, वालुवा संकलन तथा ब्याबस्थापन सम्बन्धी अन्तरकृया कार्यक्रमल

Read More

नेता र जनताले सङ्घीयता बुझेनन्: महामन्त्री कोइराला

Posted on September 15, 2018 | views : 119 | चितवन - CTW

भदौ ३०, चितवन | नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेता र जनताले सङ्घीयताका बारेमा बुझ्न नसक्दा यसको कार्यान्वयनमा समस्या देखिएको बताउनुभएको छ ।  आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले संविधानमा व्यवस्था भएअनुसार सङ्घीय सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न नसकेको बताउनुभयो

Read More

कर्मचारीतन्त्रमा रहेको मिलेमतो तोड्नुपर्छ: दाहाल

Posted on August 29, 2018 | views : 122 | चितवन - CTW

भदौ १३, चितवन | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताउनुभएको छ ।  निर्माण व्यवसायी सङ्घ चितवनको २५ औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले ठूला विकास निर्माणको योजना एउटै निर्माण व्य

Read More

जनता र सांसदको चिन्ताप्रति समीक्षा भइरहेको छ: प्रचण्ड

Posted on August 11, 2018 | views : 168 | चितवन - CTW

साउन २६, रत्ननगर | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले जनता र सांसदले देखाएको चिन्ता र गुनासोप्रति सरकार र पार्टीले गम्भीर समीक्षा गरिरहेको बताउनुभएको छ ।  चितवनको भरतपुर विमानस्थलमा आज प्रेस सेन्टर र प्रेस चौतारी नेपालको संयुक्त पत्रकार भेटघाटका क्रममा उहाँले

Read More

अमानवीय क्रियाकलापमा संलग्नलाई उन्मुक्ति मिल्दैन: गृहमन्त्री

Posted on August 10, 2018 | views : 672 | चितवन - CTW

साउन २५, चितवन | गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने अमानवीय क्रियाकलापमा संलग्न हुनेहरुलाई उन्मुक्ति नदिन प्रहरीलाई निर्देशन दिनुभएको छ ।  कनिष्ठ प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आज आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालीम २–१७४ औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले समाजमा मह

Read More

आपराधिक गतिविधि गरेका कारण विश्वकर्मा पक्राउ: गृहमन्त्री थापा

Posted on August 10, 2018 | views : 770 | चितवन - CTW

साउन २५, चितवन | गृहमन्त्री रामबहादुर थापाले नेकपाका नेता खड्गबहादुर विश्वकर्माले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरिएको बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेक

Read More

काँग्रेसलाई एक ढिक्का हुन सभापति देउवाको आग्रह

Posted on July 28, 2018 | views : 357 | चितवन - CTW

साउन १२ , चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस एउटा पार्टी भएर पनि दुई पार्टी जस्तो भएका कारण कमजोर बनेको बताउनुभएको छ ।  डेमोक्र्याटिक लयर्स एशोसिएसनको १० औं राष्ट्रिय महाधिवेशनलाई आज गैंँडाकोटमा सम्बोधन गर्दै उहाँले अब फरक राजनीतिक विचारसँग लड्ने समय आएको भन्दै पार्टीभि

Read More

हवाई दुर्घटना बीमा रकम नेपाली र विदेशीलाई बराबर

Posted on July 17, 2018 | views : 109 | चितवन - CTW

साउन १, चितवन | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले हवाई दुर्घटनापछि नेपाली र विदेशीलाई दिइने बीमा रकममा अब विभेद नहुने बताउनुभएको छ ।  चितवनको सौराहाबाट पोखराका लागि उच्चस्तरको पर्यटकीय एसी डिलक्स बससेवाको आज शुभारम्भ गर्दै उहाँले नेपाली र विदेशी हवाई यात्रुले पा

Read More

सरकारको गतिविधिले आशा र आशंका दुवै पैदा गर्छ: अध्यक्ष थापा

Posted on June 28, 2018 | views : 164 | चितवन - CTW

असार १४, चितवन | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अहिलेको गतिविधि हेर्दा केही आशा र आशंका पैदा गरेको बताउनुभएको छ ।  मिडिया नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुई तिहाइ बहुमतको सरकारबाट अहिले जनाताले राजनीतिक स्थायित्व, विकास र समृद्धिको आशा गरे

Read More

चितवनबाट किन फर्किएनन् सभापति देउवा ? यस्तो छ कारण

Posted on June 24, 2018 | views : 471 | चितवन - CTW

असार १०, चितवन | नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहनुभएको छ ।  नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उहाँ गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहनुभएको छ । उहाँका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्त

Read More

पार्टी व्यवस्थापन गर्नुपर्छ: नेता पौडेल

Posted on June 18, 2018 | views : 259 | चितवन - CTW

चितवन, ४ असार | नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले पराजय भोग्नु परेको बताउनुभएको छ । पत्रकारहरुसँगको कुराकानीमा उहाँले व्यवस्थापन राम्रो हुन सके पार्टी बलियो बन्दै जाने बताउनुभयो ।  पार्टी विधानअनुरुप चल्नु पर्नेमा जोड दिँदै नेता

Read More

भरतपुरलाई मेडिकल सिटी बनाउनुपर्छ: अध्यक्ष दाहाल

Posted on June 13, 2018 | views : 156 | चितवन - CTW

जेठ ३०, चितवन | नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चितवनलाई मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।  जिल्लाका स्वास्थ्यकर्मीहरुले आज यहाँ आयोजना गरेको समग्र चितवनको स्वास्थ्य विकाससम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्यका पूर्वाधारहरु बन्दै गएकाले भरतपुरलाई

Read More

वर्तमान सरकार ५ वर्ष टिक्छ : दाहाल

Posted on June 13, 2018 | views : 238 | चितवन - CTW

जेठ ३०, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताउनुभएको छ ।  भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित शहीद शिवराम स्मृति प्रतिमाको आज अनावरण गर्दै उहांँले भन्नु

Read More

प्रचण्डले भने:- 'म बसेको घरको मान्छेले पनि गल्ती गर्यो भने कारवाही हुन्छ'

Posted on June 12, 2018 | views : 211 | चितवन - CTW

जेठ २९, चितवन | नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट मत तान्ने खालको नभएर राष्ट्रिय अर्थतन्त्रलाई विस्तारै सन्तुलनमा ल्याउने खालको भएको बताउनुभएको छ ।  प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चितवन क्षेत्र नं ३ बा

Read More

भ्रष्टहरु विरुद्ध स्टिङ अपरेशन जरुरी छ: गृहमन्त्री

Posted on May 31, 2018 | views : 152 | चितवन - CTW

जेठ १७ चितवन | गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारी विरुद्ध स्टिङ अपरेशन जरुरी रहेको बताउनुभएको छ ।  नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई आज चितवनको सौराहामा सम्बोधन गर्दै उहाँले देशको विकास र समृद्धिमा भ्रष्टाचारी र दलालहरुले अवरोध गरिरहेको भन्दै त्यस विरुद्ध लाग्न पत्रकारला

Read More

जागिर खानका लागि मात्रै हामी सरकारमा जाँदैनौँ: अध्यक्ष यादव

Posted on May 14, 2018 | views : 211 | चितवन - CTW

 वैशाख ३१ चितवन | संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान भएको बताउनुभएको छ ।  आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतीय सुरक्षाकर्मी परिचालनले नेपाली सेनाको मनोबल गिराउने

Read More

विप्लवद्वारा भरतपुरमा बम विस्फोट

Posted on May 13, 2018 | views : 204 | चितवन - CTW

वैशाख ३० चितवन | चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३:४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।  उहाँका अनुसार विस्फोटबाट भाटभटेनीको पछाडि

Read More

पार्टी एकता घोषणा हुनमात्रै बाँकी: मन्त्री थापा

Posted on April 23, 2018 | views : 291 | चितवन - CTW

वैशाख १० चितवन | गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले घोषणा हुनमात्रै बाँकी रहेको बताउनुभएको छ ।  आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उहाँले टुंगिन बाँकी रहेका राजनीतिक, वैचारिक र संगठनात्मक आधारहरु पनि तय भइसकेको बताउनुभयो ।  संयोजन समितिले मिति तोक्नमात्रै बाँ

Read More

सिण्डिकेट अन्त्यको शुभारम्भ: गृहमन्त्री थापा

Posted on April 18, 2018 | views : 342 | चितवन - CTW

बैशाख ५ चितवन | गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रबाट सिण्डिकेट अन्त्यको शुभारम्भ भएको बताउनुभयो ।  गैरनाफामूलक संस्थाको रुपमा दर्ता गरेर सिण्डिकेट गरी नाफा कमाउने अधिकार कसैलाई नभएको उहाँले बताउनुभयो । यातायात सँगसँगै अन्य क्षेत्रमा सिण्डिकेट देखिएमा त्यसलाई रोक्ने उहाँले बताउनुभ

Read More

चुनाव चिन्हको विषय टुंगिएको छैन: अध्यक्ष दाहाल

Posted on April 18, 2018 | views : 357 | चितवन - CTW

वैशाख ५ चितवन | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताउनुभएको छ ।  प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताउनुभयो ।  दुई पार्टी

Read More

क्रान्तिकारी पत्रकार संगठन चितवनमा न्यौपाने चयन

Posted on April 17, 2018 | views : 192 | चितवन - CTW

वैशाख ४ चितवन | क्रान्तिकारी पत्रकार संगठन नेपाल चितवनको आज भरतपुरमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनले होमनाथ न्यौपानेका अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।  समितिका उपाध्यक्षमा प्रकाश आचार्य, सचिवमा सुरज शर्मा र कोषाध्यक्षमा वासुदेव आचार्य निर्विरोध चयन हुनुभएको छ ।

Read More

अधिनायकवाद शुरु भइसक्यो: सभापति देउवा

Posted on April 16, 2018 | views : 339 | चितवन - CTW

वैशाख ३ चितवन | नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाउनुभएको छ ।  भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु भ

Read More

बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती: अध्यक्ष दाहाल

Posted on April 13, 2018 | views : 220 | चितवन - CTW

चैत ३० चितवन | नेकपा (माओवादी केन्द्र्र) का अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहोर्याउनु भएको छ ।  बाँदरमुढे सहयोग समितिले आज माडीमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले बाँदरमुढे पीडितको घाउमा मल्हमपट्टी लगाउने आफ्नो नैतिक र राज

Read More

अबको बैठकले पार्टी एकता टुङ्ग्याउँछ: अध्यक्ष दाहाल

Posted on April 12, 2018 | views : 228 | चितवन - CTW

चैत २९ चितवन | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताउनुभएको छ ।  भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा आज आयोजित शोकसभामा उहाँले आफू शुक्रबार काठमाडौँ फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अ

Read More

नेतृत्व परिवर्तन नभएसम्म काँग्रेसले गति लिदैन: कोइराला

Posted on April 09, 2018 | views : 284 | चितवन - CTW

चैत २६ चितवन | नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताउनुभयो ।  कोइरालाले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेको बताउँदै भ

Read More

विप्लवका गतिविधिबारे गृहमन्त्री वादलले मुख खोले

Posted on April 07, 2018 | views : 705 | चितवन - CTW

चैत २४, चितवन । गृहमन्त्री रामबहादुर थापा वादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेकपाका पछिल्ला गतिविधि अतिवादी भएको टिप्पणी गरेका छन् । चितवनको भरतपुरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले नेकपाका गतिविधि राजनीतिक प्रकृतिको नभएकाले प्रचलित कानुन अनुसार कारबाही हुने बताए । ‘संविधान र कानुन विपरी

Read More

पूर्वसांसद भेटवालको निधन

Posted on April 04, 2018 | views : 227 | चितवन - CTW

चैत २१, रत्ननगर | नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य तथा पूर्व सांसद जागृतप्रसाद भेटवालको आज निधन भएको छ ।  क्यान्सर रोगबाट पीडित भेटवालको काठमाडौँको वीरअस्पतालमा उपचारका क्रममा केही बेरअघि निधन भएको नेकपा (एमाले) चितवनका पूर्व अध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।  उहाँ पिशावथ

Read More

नारायणगढ–मुग्लिन सडक खण्ड आगामी जेठभित्र सम्पन्न हुन्छ: मन्त्री महासेठ

Posted on March 25, 2018 | views : 371 | चितवन - CTW

चैत ११, चितवन | भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नारायणगढ–मुग्लिन सडक विस्तारको काम वर्षात्अघि नै सम्पन्न हुने बताउनुभएको छ ।  सो सडकको आज अनुगमनपछि यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले जेठ १६ गते भित्र सडकको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण हुने बताउनुभयो ।  उह

Read More