भरतपुरमा गठबन्धनको विजयी र्याली १० तस्बिरमा हेर्नुहोस

Posted on: 06 Aug, 2017


साउन २२, काठमाडौँ । चितवनको भरतपुरमा माओवादी केन्द्रबाट मेयर र नेपाली काँग्रेसबाट उपमेयरमा जित दर्ता भएसँगै आइतबार विजय र्याली निकालिएको छ । भरतपुरको चौबिस कोठीबाट पुल्चोकसम्म नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरुले विशाल र्याली गरेका हुन् ।

र्यालीमा नवनिर्वाचित महानगरपालिका प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह सहित अन्य जनप्रतिनिधीहरुलाई अबिरजात्रासहित नगर परिक्रमा गराइएको हो । तस्बिर: रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!