रवि लामिछानेलाई रिहाइको माग गर्दै समर्थकद्धारा प्रर्दशन

Posted on: 16 Aug, 2019

साउन ३१, काठमाडौँ  | प्रहरीले पक्राउ गरेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रर्दशन गरेको छन् । उनिहरुले नाराबाजी सहित प्रर्दशन गरेका हुन् । 

बिहिबार लामिछानेसंगै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी चितवन लागेको थियो । उनिहरुलाई प्रहरी हिरासतमा राखेको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिएका छन्  | आजै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिने प्रहरीको भनाई छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!