समाज | चितवन - CTW


उपत्यकामा बदलियो मौसम, पानी पर्ने सम्भावना !

Posted on January 12, 2022 | views : 21171 | चितवन - CTW

पुस २८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको जनाएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभाव प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा दे

Read More

काठमाडौँमा अब के-के गतिविधि गर्न पाइने, के नपाइने ?

Posted on January 11, 2022 | views : 17815 | चितवन - CTW

कमल बिक्रम जिसी,पुस २७, काठमाडौँ | कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ। आज दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले राती १२ बजेबाट लागु हुने गरी यस्तो निर्णय गरेको हो। सोमबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार

Read More

इन्टरनेट प्रदायकसँग एक करोड असुली

Posted on January 11, 2022 | views : 1287 | चितवन - CTW

पुस २७, चितवन | विद्युत्का खम्बा प्रयोग गरेवापत भाडा तिर्न अटेर गरेका इन्टरनेट प्रदायकसँग झण्डै रु एक करोड असुल गरिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले कडाइ गरेसँगै साउनयता रु ९६ लाख ८४ हजार ९७ भाडा असुली गरेको हो ।  जिल्लाका केवल टिभी तथा इन्टरनेट प्रदायक संस्थाबाट सो रकम अ

Read More

अनलाइनबाट राजस्व भुक्तानी

Posted on January 10, 2022 | views : 684 | चितवन - CTW

पुस २६, रत्ननगर । चितवनको खैरहनी नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी सेवा सुरु गरेको छ । अनलाइनबाट राजस्व भुक्तानी सेवा सञ्चालनमा ल्याएसँगै जिल्लाका सात स्थानीय तहमध्ये अनलाइनमार्फत राजस्व तिर्न सक्ने सेवा उपलब्ध गराउने खैरहनी पहिलो स्थानीय तह समेत बनेको छ । अन्य पालिकामा विद्युतीय भुक्तानी प्

Read More

देवघाटधामका अतिक्रमित संरचना भत्काउन सुरु

Posted on January 07, 2022 | views : 17839 | चितवन - CTW

पुस २३, काठमाडौँ | रासस | पवित्र तीर्थस्थल देवघाटधाममा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्कालन सुरु गरिएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट, तनहुँको देवघाट र चितवनको भरतपुर कार्यक्षेत्र रहेको देवघाट क्षेत्र विकास समितिले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जनाउँदै अतिक्रमण गरेर

Read More

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग

Posted on January 06, 2022 | views : 749 | चितवन - CTW

पुस २२, रत्ननगर । नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाब दिनका लागि धार्मिक आन्दोलन जरुरी रहेको धार्मिक अगुवाले बताएका छन् । चितवनको भरतपुरमा बुधबार आयोजित विश्व हिन्दू महासङ्घको धर्मसभामा सहभागी वक्ताले नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाइएकामा चिन्ता व्यक्त गर्दै धार्मिक आन्दोलन गर्नुपर्ने बताएका

Read More

भरतपुर महानगरको चार वर्षः विकास निर्माणमा महत्वपूर्ण उपलब्धि

Posted on January 05, 2022 | views : 1385 | चितवन - CTW

पुस २१, चितवन(रासस) । जनप्रतिनिधि आएसँगैं भरतपुर महानगरपालिकाले विगत चार वर्ष ६ महिनामा विकासका पूर्वाधारसँगैं अन्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकेको जनाएको छ ।  शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, महिला, बालबालिका, कानुन निर्माणलगायतका क्षेत्रमा महत्वपूर्ण काम भएको महानगरको ठहर छ । म

Read More

चार मन्दिरमा चोरी !

Posted on January 02, 2022 | views : 970 | चितवन - CTW

पुस १८, काठमाडौँ | पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ । वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो । पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल

Read More

माघे सङ्क्रान्ति मेला: देवघाट स्नानका लागि यातायात बन्द गरिने

Posted on December 24, 2021 | views : 1527 | चितवन - CTW

पुस ९, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनको सीमा क्षेत्रमा पर्ने देवघाटमा हरेक वर्ष आयोजना हुने माघे सङ्क्रान्ति मेलालाई व्यवस्थित पारिने भएको छ । मेलालाई व्यवस्थित बनाउन तीन वटै जिल्लाका स्थानीयलाई समेटेर १५१ सदस्यीय माघे सङ्क्रान्ति मेला मूल व्यवस्थापन समिति गठन गरिएको छ ।&nb

Read More

चितवनमा विद्युतीय राहदानी सुरु

Posted on December 22, 2021 | views : 1074 | चितवन - CTW

पुस ७, चितवन | जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सुरु गरेको छ । कार्यालयले अनलाइनमार्फत फाराम भरेर राहदानी लिन सकिने व्यवस्था गरेको हो । कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले अब पासपोर्ट लिनका लागि अनलाइनबाटै फाराम भर्नुपर्ने छ । मोबाइल वा कम्प्युटरमा बसेर

Read More

बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण !

Posted on December 16, 2021 | views : 992 | चितवन - CTW

पुस १, काठमाडौँ | बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ। भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो। नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः१६ बजे आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत

Read More

एमाले महाधिवेशनमा चम्कियो अल्लो कपडाको व्यापार, दिनकै एक लाख कमाउँछन् बुढामगर दम्पती

Posted on November 28, 2021 | views : 1362 | चितवन - CTW

मंसिर १२, चितवन, कुलप्रसाद काफ्ले | प्युठानका खिमबहादुर बुढामगर दम्पतीलाई एमालेको १०औँ राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थल सौराहामा अल्लो (सिस्नोको प्रजाति) को कपडा बेच्न भ्याइनभ्याई छ । अल्लोको धागोबाट आफैले बनाएको कोट, टोपी र झोला बेच्न उनीहरू प्युठानदेखि चितवन आएका हुन् । खिमबहादुर र उनकी श्रीमती च

Read More

पूर्वबाट आएका गाडी भरतपुर प्रवेश गर्न सकेनन्, जताततै गाडीकाे जाम

Posted on November 26, 2021 | views : 959 | चितवन - CTW

मंसिर १०,चितवन | एमालेको १०औं महाधिवेशनका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलदेखि रत्ननगरको निपनिसम्म गाडीको जाम लागेको छ । भरतपुर प्रवेश गर्न नसकेपछि केही गाडी फर्किएका छन् भने केही सहभागी हिँडेरै उद्घाटन स्थलतर्फ आइरहेका छन् । प्रशासनले महाधिवेशनको सुरक्षालाई दृष्टिगत गर्दै भरतप

Read More

आज प्रदेश १ मा वर्षाको आँकलन, उच्च पहाडी हिमाली क्षेत्रमा हिमपात हुने

Posted on November 22, 2021 | views : 22292 | चितवन - CTW

मङ्सिर ६, काठमाडौं | नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका उच्

Read More

पूर्वी चितवनको रत्ननगरबाट दुई क्विन्टल चरेस बरामद

Posted on November 13, 2021 | views : 1187 | चितवन - CTW

कात्तिक २७, चितवन | पूर्वी चितवनको रत्ननगरबाट प्रहरीले करिब दुई क्विन्टल लागूऔषध चरेस बरामद गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीले रत्ननगर नगरपालिका–३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको एक क्विन्टल ८४ किलो ३५० ग्राम चरेस बरामद गरेको हो ।  चेवनपरासको बट्टामा प्याकेजिङ गरेर राखेको अ

Read More

भीम विक हत्या मुद्दाका दुवै आरोपी पूर्पक्षका लागि थुनामा

Posted on November 12, 2021 | views : 1046 | चितवन - CTW

कुलप्रसाद काफ्ले | कात्तिक २६, चितवन | भरतपुर महानगरपालिका–४ दुर्गाचोकमा स्थानीय ५८ वर्षका भीमबहादुर विकको मृत्यु सम्बन्धमा चितवन अदालतले शुक्रबार थुनछेक आदेश सुनाएको छ । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले दिएको आदेशअनुसार हत्या घटनाका आरोपित दुवै जना पूर्पक्षका लागि थुनामा गएका छन् । आवेश प्र

Read More

आज लक्ष्मी पूजा : धन र समृद्धिको कामनासहित पूजाआजा गरिँदै

Posted on November 04, 2021 | views : 23985 | चितवन - CTW

कात्तिक १८, काठमाडौं | कत्तिक कृष्ण पक्षको औंसीमा लक्ष्मी पूजा गरिन्छ । कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ । यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ । यो रात सबैभन्दा अँध्यारो रातको रुपमा लिइन्छ । अन्धकार आकाशला

Read More

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, पहाडी भेगमा हल्का हिमपात

Posted on October 20, 2021 | views : 24543 | चितवन - CTW

कात्तिक ३, काठमाडौँ | देशभर आज पनि मौसम बदली भई वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको स

Read More

चितवन दुर्घटना अपडेट: स्थानीय र प्रहरीबीच झडप, दर्जनौं सेल अश्रुग्यास प्रहार

Posted on October 10, 2021 | views : 1909 | चितवन - CTW

असोज २४, चितवन | भरतपुर महानगरपालिका–७ विकास चोकमा आइतबार पर्यटक बसको ठक्करबाट पैदल यात्री आठ वर्षीय बालकको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीय प्रदर्शनमा उत्रिए । स्थानीयले ठक्कर दिने कसरा टुर्स एण्ड ट्राभल्सको बा१प १२८४ नम्बरको बसमा ढुंगामुढा गरेर बसको सिसा फुटाएका छन् । बसको ठक्करबाट घाइते बालकला

Read More

महामारीपछि अण्डा उत्पादन आधाले गिरावट, मूल्य अहिलेसम्मकै उच्च

Posted on October 08, 2021 | views : 1331 | चितवन - CTW

असोज २२ ,  काठमाडौँ, न्युज कारखाना | नेपाल कुखुराको मासु र अण्डा उत्पादनमा आत्मनिर्भर भएको मुलुक हो । चितवनलाई पोल्ट्रीजन्य उत्पादनमा अग्रणी जिल्लाका रूपमा लिइन्छ । कोरोना महामारीपछि भने अण्डाको उत्पादनमा गिरावट आएको छ । उत्पादनमा गिरावट आएपछि अण्डाको मूल्य बढेको छ । कोरोनाका कारण नेपालमा लेयर्

Read More

विद्युतले तार काटेपछि चितवनभर नेट अवरुद्ध, सेवा प्रभावित

Posted on October 03, 2021 | views : 1035 | चितवन - CTW

असोज  १७ , काठमाडौँ , न्युज कारखाना । नेपाल विद्युत प्राधिकरणले पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काटेपछि सेवा प्रदायकले आइतबार नेट सट साउन गरेका छन् ।  पोल भाडा तिरिसकेका सेवा प्रदायकले पनि इन्टरनेट सट डाउन गरेपछि चितवनभर इन्टरनेट अवरुद्ध भएको छ । सरकारी कार्यालयदेखि बैंक तथा व

Read More

पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु

Posted on October 02, 2021 | views : 1440 | चितवन - CTW

असोज १६ , चितवन , न्युज कारखाना । चितवनमा बिजुलीको पोल भाडा नतिर्ने र भाडा सम्झौता पनि नगर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले आज (शनिबार)देखि तार काट्न सुरु गरेको हो । प्राधिकरणले १५ असोजभित्र पोल भाडा तिर्न र भाडा सम्झौता गर्न इन्टरने

Read More

पशुपतिमा बाबामाथि खुकुरी हान्ने व्यक्ति पक्राउ

Posted on October 01, 2021 | views : 25062 | चितवन - CTW

असोज १५ , काठमाडौं । काठमाडौंस्थित पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेको एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका–८ स्थित पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिलाई चितवनको जगतपुर घर भएका ३७ वर्षीय ताराबहादुर

Read More

भरतपुर महानगरपालिकाले गर्‍यो जेष्ठ नागरिकहरुलाई सम्मान

Posted on October 01, 2021 | views : 1021 | चितवन - CTW

असोज १५ , काठमाडौँ । भरतपुर महानगरपालिकाले ३१ औं जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ। उद्योग वाणिज्य संघ नारायणगढमा एक कार्यक्रमकाबीच जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो।महानगरपालिका अन्तर्गतका २९ वटै वडाका पाँच-पाँच जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो। यस्तै एक सय वर्ष नाघ

Read More

ठगी मुद्दामा कानून व्यवसायी देवकोटा पक्राउ

Posted on September 28, 2021 | views : 1089 | चितवन - CTW

असोज १२, काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ। कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो। देवकोटाका विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ परेको हो। जिल्ला प्रहरी कार्यालय चितवनले मंगलबार जारी गरे

Read More

नारायणहिटीको श्रीपेच चोर्न खोज्ने घर्ती सार्वजनिक

Posted on September 24, 2021 | views : 23850 | चितवन - CTW

असोज ८, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।  दरबार संग्रहालयमा अवलकोनका लागि गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउने प्र

Read More

मौसम पूर्वानुमान : यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

Posted on September 24, 2021 | views : 23693 | चितवन - CTW

असोज ८, काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको

Read More

त्रिशूलीमा कार खस्दा तीन बेपत्ता, एक घाइते

Posted on September 24, 2021 | views : 1346 | चितवन - CTW

असोज ८, चितवन | इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । बिहीबार राति ११:४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानक

Read More