समाज | चितवन - CTW


चितवनमा विद्युत् महसुल नतिर्ने १०७९ सेवाग्राहीको विद्युत् लाइन काटियो

Posted on November 09, 2023 | views : 321 | चितवन - CTW

कार्तिक २३, चितवन | नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटेको छ ।   कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुस बक्यौता रहेका सेवाग्राहीको लाइन काटिएको हो । लाइन काटिएका सेवाग्राहीमध्ये सात सय ६० जनाबाट बक्यौता रकम असुली

Read More

सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइँदै

Posted on November 02, 2023 | views : 379 | चितवन - CTW

कार्तिक १६, चितवन | चितवनको राप्ती नगरपालिका–५ भण्डारा बजारमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइने भएका छन् । सिँचाइ विभाग र हुलाकको नाममा रहेको उक्त जग्गामा २०५० सालदेखि घरटहरा निर्माण गरिएका थिए ।  राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार त्यहाँ बसोबास गर्दैआएकालाई घरटहरा हटाउन ती

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6788 | चितवन - CTW

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

नवलपुर र चितवनका थारु समुदायले आज ‘यमोसा’ पर्व मनाउँदै

Posted on October 14, 2023 | views : 451 | चितवन - CTW

असोज २७, नवलपुर | नवलपुर र चितवनका थारु समुदायले आज यमोसा पर्व धुमधामका साथ मनाउन थालेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारु समुदायले सांस्कृतिक र धार्मिक रुपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धुमधामसँग मनाउँदै छन् ।  लोप हुने अवस्थामा पुगेकाले

Read More

चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैँडा फेला

Posted on October 12, 2023 | views : 398 | चितवन - CTW

असोज २५, चितवन | चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको खोरीया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो ।  निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिए। उाले भने, “जुधेर गैँडा मरेको हो

Read More

हजुरआमाको हत्या गरी फरार तोयनाथ १९ वर्षपछि पक्राउ, साधु बनेर मन्दिरमा बसेका थिए

Posted on October 10, 2023 | views : 1097 | चितवन - CTW

असोज २३, चितवन । चितवन प्रहरीले हजुरआमाको हत्या गरी फरार एक व्यक्तिलाई १९ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले साधुको भेष गरी लुकेर बसेका भरतपुर ७, कृष्णपुरकी मनकुमारी वाग्लेको हत्या गरी फरार भएका कृष्ण भनिने तोयनाथ चापागाइँलाई घटनाको १९ वर्षपछि पक्राउ गरेको हो । भरतपुर २८, मेघौली

Read More

राप्ती नदीले बगाएर एक महिलाको मृत्यु, एक बेपत्ता

Posted on October 07, 2023 | views : 408 | चितवन - CTW

असोज २०, चितवन | पश्चिम चितवनको राप्ती नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२४ की ४८ वर्षीया फडिमायाँ अधिकारी रहेकी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बेपत्ता हुनेमा ३२ वर्षीया निरम

Read More

चाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन आग्रह

Posted on September 30, 2023 | views : 485 | चितवन - CTW

असोज १३, चितवन | दसैँ, तिहार, छठ नजिकिँदै गर्दा दुग्धजन्य परिकारको खपत बढाउन आग्रह गरिएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले चाडपर्वमा दुग्धजन्य उत्पादन, दही, बटर, घ्यू, पनिरजस्ता वस्तुको खपत गर्न आग्रह गरेको हो । सङ्घका अध्यक्ष किशोर बगालेले चाडपर्वमा दुग्धजन्य उत्पादनको खपत गरी दूधको बजारीकरणल

Read More

नारायणी नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता

Posted on September 28, 2023 | views : 514 | चितवन - CTW

असोज ११, भरतपुर | पवित्र तीर्थस्थल देवघाटमा आएका दुई युवक आज बिहान करिब ७ बजेतिर नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।  बेपत्ता हुनेमा भारत आसाम घर भई धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत  १९ वर्षे भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने वर्ष १७

Read More

राष्ट्रिय निकुञ्जबाट दुईवटा गैँडा पुष्पा र अञ्जलीलाई पठाइयो कोशी टप्पु

Posted on September 26, 2023 | views : 435 | चितवन - CTW

असोज ९, चितवन | चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा गैँडा पुष्पा र अञ्जली आज कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइएको छ । दुई गैँडालाई छुट्टाछुट्टै खोरमा राखेर कोशी पठाइएको हो । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार आज बिहान ११ः३० बजे ती गैँडा खोरमा राखेर कोशी पठाइएको हो । गैँडालाई लिएर निकुञ्जका प

Read More

२५ वर्षअघि चितवनमा गैंडा मारेर फरार व्यक्ति पक्राउ

Posted on September 25, 2023 | views : 487 | चितवन - CTW

असोज ८, काठमाडौँ | चितवन राष्ट्रिय निकुञ्जमा २५ वर्षअघि गैंडा मारेर खाग झिकी फरार भएका व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले गोरखाको तत्कालिन आरुपोखरी गाविस-२ स्थायी ठेगाना भई चितवनको कालिका नपा-२ बस्दै आएका ४४ वर्षीय यमबहादुर बानियाँलाई पक्राउ गरेको हो । अदाल

Read More

चितवनमा दुइटा बस आपसमा ठोक्किँदा ३१ जना घाइते

Posted on September 25, 2023 | views : 492 | चितवन - CTW

असोज ८, चितवन | चितवनको खुरखुरेमा दुइटा यात्रुवाहक बस ठक्कर खाँदा ३१ जना घाइते भएका छन्। दिउँसो साढे १ बजेतिर पोखराबाट गौरतर्फ जाँदै गरेको ग १ ख ७५३२ नम्बरको यात्रुवाहक बस र वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ६०४१ नम्बरकको बस आपसमा ठोक्किएका हुन्। दुर्घटनामा दुवै बसका चालकसहित ३१ जना घाइते भए

Read More

बैकुण्ठे तालमा डुबेर एकजनाको मृत्यु

Posted on September 24, 2023 | views : 529 | चितवन - CTW

असोज ७, चितवन | जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसा

Read More

जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु

Posted on September 22, 2023 | views : 308 | चितवन - CTW

असोज ५, चितवन | चालु आर्थिक वर्षको दुई महिनामा जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट दुई जना, गैँडाको आक्रमणबाट एक जना र गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । माछा मार्ने क्रममा र केराघारीमा जाँदा दुई

Read More

नौविसे- मलेखु सडक खण्ड भोलिदेखि दैनिक ४ घण्टा बन्द हुने

Posted on September 19, 2023 | views : 689 | चितवन - CTW

असोज २, धादिङ | पृथ्वी राजमार्ग अन्तर्गत नौविसे- मलेखु सडक खण्ड भोलिदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । नौविसे – मलेखु सडक खण्ड विस्तार तथा निर्माण कार्य गर्न भोलिदेखि राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको हो । सोमबार जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको सरोकारवालाहरुको बैठकको

Read More

चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु

Posted on September 17, 2023 | views : 437 | चितवन - CTW

भदौ ३१, भरतपुर | चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् ।  शनिबार साँझ  महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकार

Read More

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Posted on September 12, 2023 | views : 390 | चितवन - CTW

भदौ २६, चितवन | सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए । अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्

Read More

स्क्रब टाइफसबाट चितवनमा एक महिलाको मृत्यु

Posted on September 11, 2023 | views : 596 | चितवन - CTW

भदौ २५, चितवन | स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज महिलाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनका अनुसार स्

Read More

बिपीका नाममा चार दशकदेखि जहाँ कोठा खाली छ...

Posted on September 10, 2023 | views : 475 | चितवन - CTW

भदौ २४, भरतपुर | प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (बिपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि  उनकै नाममा खाली छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला बिपी सुत्ने काठको खाट

Read More

बाली जोगाउन थापेकाे विद्युतीय पासोमा परेर युवकको मृत्यु

Posted on September 03, 2023 | views : 451 | चितवन - CTW

भदौ १७, चितवन | चितवनको माडी नगरपालिका– ३ धोबहामा विद्युतीय पासोमा परेर एकजनाको मृत्यु भएको छ। जंगली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर स्थानीय कृषक शिवनारायण महतोका २६ वर्षीय छोरा धीरन महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिए।   उ

Read More

निकुञ्जमा मृत भेटियो गैँडा

Posted on September 03, 2023 | views : 470 | चितवन - CTW

भदौ १७, चितवन। चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा मृत भेटिएको छ । खाग र खुर नभेटिएकाले शिकारीले मारेको आशङ्का गरिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रको खगेन्द्र मल्ली पोष्टको भित्री भागमा कुहिएको अवस्थामा गैँडाको हाडखोर भेटिएको हो । गस्ती टोलीले गैँडा भ

Read More

शिक्षकले गरे सुस्त मनस्थितिकी बालिका बलात्कार

Posted on September 03, 2023 | views : 501 | चितवन - CTW

भदौ १७, चितवन । माडी नगरपालिकाका एक शिक्षकलाई सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । १५ वर्षकी छिमेकी बालिकालाई माडी ९ का शिक्षक ४२ वर्षका हरीबहादुर सार्की हरिजनले बलात्कार गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो । बालिकाका आफ्नो घरमा खेल्न गएको मौका छोपी शिक्षक

Read More

त्रिशूली नदीमा हामफालेका युवकको जीवितै उद्धार

Posted on August 31, 2023 | views : 655 | चितवन - CTW

भदौ १४, काठमाडौँ | पुलबाट त्रिशूली नदीमा हामफालेका युवकको प्रहरीले नदीबाट जीवितै उद्धार गरेको छ। चितवनको फिस्लिङ र गोरखाको गण्डकी गाउँपालिका जोड्ने मोटरेबल पुलबाट हामफालेका सिन्धुलीका २५ वर्षीय युवकलाई नेपाल प्रहरीले आज उद्धार गरेको हो। प्रहरीले नदीबाट जीवितै उद्वार गरी ट्रमा सेन्टर कुरिनटारमा उपचार

Read More

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा

Posted on August 31, 2023 | views : 455 | चितवन - CTW

भदौ १४, चितवन | पहिरोले अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी सञ्चालनमा आएको छ । आज बिहान टोपे खोलामा खसेको पहिरोले सडक अवरुद्ध भएका थिए ।  पहिरो पन्छाएर एकतर्फीमात्र बाटो खुलाइएको सडक केही बेरअघि पहिरो पन्छाउने काम सकिएर दुइतर्फी सवारी सञ्चालन भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जन

Read More

किसानले ‘अण्डा’ को लागत मूल्य पाउन थाले

Posted on August 30, 2023 | views : 359 | चितवन - CTW

भदौ १३, चितवन | लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको हो । दुई महिना अघि मूल्य बढेपनि गत साउन महिनामा खपत कम भएकाले तोकिएको मूल्य किसानले पाउन सकेका थिएनन् । नेपाल लेयर्स कुखुर

Read More

धादिङको ताल्ती जंगलमा एक युवक मृत फेला, हत्या आरोपमा २ जना पक्राउ

Posted on August 26, 2023 | views : 1006 | चितवन - CTW

भदौ ९, काठमाडौँ | धादिङको ताल्ती जंगलमा एक युवक मृत फेला परेका छ |  नवलपरासीको देवचुली नगरपालिका-३ घर भई चितवको भरतपुर नगरपालिका-३ बाह्रघरे बस्दै आएका २० वर्षीय रचन श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ | हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। श्रेष्ठका बाबु तिलक श्रेष्ठको किटानी जाह

Read More

चितवन राष्ट्रिय निकुञ्जभित्र राप्ती नदीमा नयाँ पुल बन्ने

Posted on August 23, 2023 | views : 552 | चितवन - CTW

भदौ ६,भरतपुर | चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ । भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत भरतपुर महानगरपालिका–२३ स्थित ध्रुवघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण गर्न लागिएको हो ।  विसं २०१४ देखिको पुरानो बाटो सञ्चालन गर्नका लागि पुल निर्माण गर्न लागिएको चित

Read More

१६ घण्टापछि अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

Posted on August 22, 2023 | views : 509 | चितवन - CTW

भदौ ५, चितवन | चितवनको अवरुद्ध मुग्लिन–नारायणगढ सडक पहिरो हटाएपछि सञ्चालनमा आएको छ ।  सो सडकखण्डको नाम्सीपुलमा सोमबार राति करिब ८ बजेतिर खसेको पहिरो १६ घण्टापछि सडक सञ्चालमा भएको हो । ठूलो पहिरो खसेपछि रातिदेखि सयौं सवारी साधन रोकिएका थिए । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसा

Read More