खेलकुद | चितवन - CTW


‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 368 | चितवन - CTW

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 1758 | चितवन - CTW

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 5889 | चितवन - CTW

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

धुर्मुसलाई रंगशाला निर्माण स्थल अवलोकन गराउंदै भरतपुरकि मेयर रेणु

Posted on April 03, 2018 | views : 457 | चितवन - CTW

धुर्मूस सुन्तली फाउडेसनका संस्थापक सिताराम कट्टेल (धुर्मुस), चितवनमा बनाउने भनिएको त्रिकेट रंगशाला निर्माणस्थलको अवलोकनका लागि जाँदै । साथमा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाह । तस्वीरः नारायण ढुंगाना, रत्ननगर चितवन(रासस) चैत २०, चितवन | अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्

Read More

ईपीएल क्रिकेट: पोखरा राइनोजद्वारा चितवन १० विकेटले पराजित

Posted on December 19, 2017 | views : 463 | चितवन - CTW

पुस ४, काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेटमा पोखरा राइनोजले १० विकेटको शानदार जित हात पारेको छ । मंगलबार चितवनले दिएको ११४ रनको लक्ष्य पोखराले १७.४ ओभरमा विना विकेटको क्षतिमा भेट्टाएको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको चितवनले राम्रो सुरुवात गर्न सकेन । ओपनर दिलिप नाथ मात

Read More

जेसिज कप २०७४ मा सुदूरपश्चिम विजयी

Posted on September 03, 2017 | views : 347 | चितवन - CTW

भदौ १८, चितवन। राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘जेसिज कप–२०७४’ को शनिबार अबेर सम्पन्न भएको पहिलो खेलमा सुदूरपश्चिम–११ विजयी भएको छ ।  प्रतिस्पर्धी समूह चितवन–११ लाई शून्यका विरुद्ध चार गोलले पराजित गर्दै सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ ।  पहिलो हाफमा दुई गोल गरेको सुदूरपश्चिमले दो

Read More