बिशेष खबर | डडेलधुरा - DDL


लालीगुराँसमा पाइने फाइटोकेमिकलले कोरोना संक्रमण रोक्ने वैज्ञानिक दावी

Posted on January 18, 2022 | views : 32870 | डडेलधुरा - DDL

माघ ४, काठमाडौँ | कोरोना संक्रमणको अवस्था बिभिन्न चरणमा फैलदै मानिसहरुमा संक्रमणको प्रभाव पर्दै जाँदा यसको समाधानको लागि बिभिन्न प्रयासहरु भएका छन् । यस क्रममा बिभिन्न देशले कोरोना संक्रमण रोक्न भन्दै खोपको विकास गरिसकेको अवस्थामा पनि अहिले संक्रमणको गति झनै विकसित हुँदै गईरहेको छ । संक्रमण रोक्ने भ

Read More

बिजया दशमीको साइत सार्वजनिक, कुन समय उत्तम ?

Posted on September 24, 2021 | views : 18119 | डडेलधुरा - DDL

कमल बिक्रम जिसी असोज ८, काठमाडौं । बडादसैँ  तथा बिजया दशमीको साइत सार्वजनिक भएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंका विभिन्न साइत सार्वजनिक गरेको हो । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्

Read More

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी स्थानमा हुदैँछ,भारी बर्षा

Posted on September 22, 2021 | views : 5640 | डडेलधुरा - DDL

काठमाडौँ । दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/ चट्

Read More

उँभौली पर्व मनाइँदै

Posted on May 26, 2021 | views : 17817 | डडेलधुरा - DDL

जेठ १२, काठमाडौँ | प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्त

Read More

कोरोना सङ्क्रमित अमृत शाही २९ दिनपछि निको भई घर फर्किए

Posted on April 21, 2020 | views : 44334 | डडेलधुरा - DDL

वैशाख ९, कैलाली | कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज हुनुभएको छ ।  लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का युवकलाई आज डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा जगदीश ज

Read More

नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 63532 | डडेलधुरा - DDL

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

देउवा चार पटक प्रधानमन्त्री बनेपनि आफ्नै गाउँ जाने सडक कालोपत्रे भएन

Posted on December 04, 2017 | views : 2143 | डडेलधुरा - DDL

ललित बोहरा/मङ्सिर १८, डडेल्धुरा । डडेल्धुराबाट चार पटक प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको भातकाँडा–गन्यापधुरा जाने सडक बर्षौ बित्दा पनि कालोपत्र हुन सकेको छैन । देशभर चुनावी बहसमा होमिएका बेला देशकै ध्यान यतिबेला प्रधानमन्त्रीको गृह जिल्लामा छ । त

Read More

पश्चिम सेती जलविद्युत परियोजना बन्ने स्थान

Posted on November 18, 2017 | views : 5017 | डडेलधुरा - DDL

पश्चिमसेती परियोजना लागुहुने भए पछि सुदुरपश्चिमवासी हर्षित बनेका छन् । तस्वीरः धनबहादुर भण्डारी, रासस, डडेल्धुरा

Read More

एमाले डडेल्धुराले गर्यो प्रेदशसभाका उम्मेदवारको नाम सिफारिस, प्रतिनिधिसभामा किन पठाएन ?

Posted on October 08, 2017 | views : 1976 | डडेलधुरा - DDL

असोज २२, डडेल्धुरा । नेकपा एमाले डडेल्धुराले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।  एमाले जिल्ला कमिटी डडेल्धुराको शनिबार सम्पन्न बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनौट गरेको हो । प्रदेशसभामा दुबै निर्वाचन क्षेत्र र प्रतिनिधिसभा स

Read More

आठ सय वर्ष पुरानो ईतिहास बोकेको अजयमेरुकोटका लागी जनप्रतिनीधी बरदान बन्दै (तस्बिरसहित )

Posted on August 27, 2017 | views : 2623 | डडेलधुरा - DDL

ललित बोहरा/भदौ ११, डडेल्धुरा । डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका स्थित ८ सय वर्ष पुरानो ईतिहासी  जयमेरुकोटका लागी त्यस क्षेत्रका जनप्रतिनीधी बरदान नै हुने भएका छन् ।  अतिक्रमणको चपेटामा परेको अजमेरुकोट क्षेत्रमा देवल, दरवार रहेको क्षेत्रमा स्थानीय बासिन्दा खेतीगर्न थालेपछि ऐतिहासिक क्

Read More

क्यामब्रिज पब्लिक स्कुल: ३२ सिटको स्कुल बसमा ७० भन्दा बढी विद्यार्थी

Posted on August 21, 2017 | views : 1359 | डडेलधुरा - DDL

ललित बोहरा/भदौ ५, डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा रहेको क्यामब्रिज पब्लिक स्कुलको बस ठिक दिउँसो ४ बजे अमरगढी किल्ला निर रोकिएको हुन्छ र घन्टी बजेपछि विद्यार्थीहरुको हुल बसतिर दौडिन्छन् ।  स–साना विद्यार्थी पहिला चढ्छन, ठूला कक्षाका विद्यार्थी पालो पर्खिन्छन् । दुईजनाको सिटमा ४ जनासम्म साना वि

Read More

संक्षम गैर सरकारी संस्थाले बैंक र अभिकर्ताहरुलाई संक्षम बनाउदै (फोटोफिचर)

Posted on August 08, 2017 | views : 1644 | डडेलधुरा - DDL

ललित बोहरा/साउन २४, डडेल्धुरा । व्यावसायिक अभिकर्ता र साझेदार बैंकहरुको लागी शाखा रहित बैंकिङ्ग सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।  मंगलबार डडेल्धुरामा सक्षम गैर सरकारी संस्थाको आयोजनामा उक्त कार्यशाला गोष्ठी सम्पन्न भएको हो । शाखा रहित बैंकिङ्गको उद्देश्य, महत्व, नेपालमा शाखा

Read More

मन मिल्ने उम्मेदवार मेयर बनेपछि शंकरले निःशुल्क काटे ६० जनाको दारी र कपाल

Posted on July 08, 2017 | views : 3099 | डडेलधुरा - DDL

असार २४, डडेल्धुरा । डडेल्धुरा सदरमुकाम बागबजार स्थित शिव शंकर हेयर ड्रेसरमा शुक्रवार ६० जनाको कपाल र दारी निशुल्क काटिएको छ ।  स्थानीय तहको हालै सम्पन्न दोस्रो चारणको निर्वाचनमा डडेल्धुराको अमरगढी नगरपालिकामा नेकपा ऐमालेको तर्फबाट विशेश्वर प्रसाद ओझा (बिपिन) ले प्रमुखमा बिजय बिजय हासिल गरेपछि

Read More

प्रधानमन्त्रीको गृहजिल्लाका सबै तहको मतपरिणाम सार्वनजिक, कहाँ कसले जित्यो ?

Posted on July 02, 2017 | views : 6775 | डडेलधुरा - DDL

ललित बोहरा/असार १८, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका ७ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले चार, एमाले दुई र माओवादी केन्द्र एक तहमा विजयी भएका छन्।  नेपाली कांग्रेसले एक नगर र तीन गाउँपालिकामा जितेको छ । यस्तै एमालेले एक नगर र दुई गाउँपा

Read More

डडेल्धुरामा बिगक्याट ईन्टरनेशनलले ल्यायो केस कन्ट्रक्सनको एस्काभेटर र लोडर

Posted on June 17, 2017 | views : 1573 | डडेलधुरा - DDL

असार ३, डडेल्धुरा । डडेल्धुरामा केस कन्ट्रक्सनले उत्पादन गरेका एस्काभेटर र लोडर उपलब्ध हुने भएको छ ।  बिग क्याट ईन्टरनेशनल प्रालि डडेल्धुराले  जिल्लामा अब उक्त उत्पादन गरेका हेभि इक्युपमेन्टहरु उपलब्ध गराउने भएको हो । बिहिबार केस कन्ट्रक्सनले उत्पादन गरेका हेभि इक्युपमेन्टका वारेमा जिल्ला

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 48892 | डडेलधुरा - DDL

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

प्रदेश नम्बर ७ का कुन जिल्लामा कति दलले चुनावमा भाग लिन पाउने ?

Posted on March 11, 2017 | views : 1384 | डडेलधुरा - DDL

ललित बोहरा/फागुन २८, डडेल्धुरा । निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय चुनावमा भाग लिन पाउने राजनीतिक दलको नाम सार्वजनिक गरेको छ ।  बिहीबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेर आयोगले ७५ वटै जिल्लामा चुनावमा भाग लिन पाउने दलको नाम सार्वजनिक गरेको हो । स्थानीय चुनावमा प्रदेश नम्बर सातको कैल

Read More

अपडेट: डडेल्धुरामा जीप दुर्घटना, एकै गाबिसका ७ जनाको मृत्यु, ५ घाइते

Posted on February 15, 2017 | views : 4970 | डडेलधुरा - DDL

ललित बोहरा/फागुन ४, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–३ स्थीत ठूलोखोलामा आइतबार बोलेरो जीप दुर्घटना हुदाँ एकै गाबिसका ७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन । भागेश्वर गाबिसबाट सदरमुकामतर्फ आउदै गरेको उग्रतारा यातायातको से १ ज ८३३ नम्बरको बोलेरो जीप दुर्घटना हुदाँ ५ जनाको घटनास्थलमा

Read More

विद्यार्थी संगठनहरुको सहमती विपरित डडेल्धुरा बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन स्थगित

Posted on February 14, 2017 | views : 1262 | डडेलधुरा - DDL

फल्गुन ३, डडेल्धुरा । स्ववियू निर्वाचनका लागि आधा मात्रै विद्यार्थी मतदाता नामावली प्रकाशित गरेका डडेल्धुरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गंगादत्त उप्रेतीले एकाएक विविध कारण देखाउदै विद्यार्थी संगठनहरुसंग छलफल नगरिकनै स्ववियू निर्वाचन स्थगित गरेका छन् । क्याम्पसमा स्ववियू निर्वाचन निमित्त गठित

Read More

उर्जामन्त्रीद्धारा पश्चिम सेती जलबिधुत आयोजनाको अनुगमन तथा निरीक्षण

Posted on February 11, 2017 | views : 4989 | डडेलधुरा - DDL

ललित बोहरा/माघ २९, डडेल्धुरा । ढुंगाड बिगत लामो समयदेखी चर्चामा रहेको पश्चिम सेती जलबिधुत आयोजनाको शनिबार उर्जा मन्त्री जर्नाधन शर्मा र नेकपा माओबादी केन्द्रका केन्दी्रय सदस्य तथा प्रदेश नम्बर सातका ईन्र्चाज  लेखराज भट्टले संयोक्त  अनुगमन तथा निरीक्षण गरेका छन् ।   अनुगमन पछि बाँध स्

Read More

डडेल्धुराको पारामेडीकल क्याम्पस अगामी बर्ष देखी तिन बर्ष निलम्बन हुने पक्का ,आठ दिन देखी बिद्यार्थी

Posted on February 10, 2017 | views : 1743 | डडेलधुरा - DDL

ललित बोहरा । माघ २८ डडेल्धुरा ।  पारामेडीकल क्याम्पस पोखरा डडेल्धुरा २०७४ साल  देखी तिन बर्ष सम्म निलम्बनमा पर्ने पक्का भएको  छ । राष्ट्रिय सिप पशिक्षण समिती (सिटीईभिटी) ले यो बर्षका बिद्यार्थीहरुको पढाई सकीएपछि निलम्बन गर्ने निर्णय गरी सकेको छ । ६ फेकल्टीमा २ सय ४० बिद्यार्थीहरुलाई प

Read More

स्ववियु र मिनी आम निर्वाचन

Posted on February 08, 2017 | views : 1420 | डडेलधुरा - DDL

प्रकाशचन्द्र बुढाऐर -  स्ववियु निर्वाचनको ३८ बर्षेे इतिहासमा पहिलो पटक नयाँ अभ्यास हुदैछ, फागुन १४ गतेका लागि तोकिएको समयसिमा भित्र । त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु निर्वाचनको मितिमा अहिले भने पहिलेको जस्तो क्रेज र तडक भडक देखिएको छैन् । स्ववियु निर्वाचनको नयाँ अभ्यास तय भएसंगै दे

Read More

दिवा खाजा खाँदै बालबालिका

Posted on September 29, 2016 | views : 2861 | डडेलधुरा - DDL

शिक्षाका लागि खाद्य कार्यक्रमअन्तर्गत डडेल्धुराको जनता प्रावि कोरालका बालबालिका दिवा खाजा खाँदै । खाजा कार्यक्रम लागु भएपछि दुर्गम बस्तीमा रहेका विद्यालयमा विद्यार्थीको सङ्ख्या वढेको छ । तस्बिर: धनबहादुर भण्डारी, डडेल्धुरा, रासस

Read More

राजा नागी मल्लले राज्य सञ्चालन गरेको अजयमेरुकोट संरक्षण वीहिन

Posted on September 25, 2016 | views : 5029 | डडेलधुरा - DDL

ललित बोहरा । असोज ९, डडेल्धुरा | तेह्रौँ शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको डडेल्धुराको अजयमेरुकोट हाल सम्म आइपुग्दा ससाना बुट्यान र झाडीभित्र हराउँदै गइरहेको छ ।  गृष्मकालीन मौसममा बस्नका लागि निर्मित कोट संरक्षण र सरसफाइका अभावले बुट्यानभित्र हराउनाका साथै इति

Read More

उच्च अदालतको बिषयमा डडेल्धुराका राजनीतक दल बिभाजीत

Posted on September 24, 2016 | views : 1221 | डडेलधुरा - DDL

ललित बोहरा/असोज ८, डडेल्धुरा । नेपालको संबिधान २०७२ कार्यान्वयन र चुनौती बिषयक अन्र्तरसंवाद डडेल्धुरा समुकाममा सम्पन्न गरीएको छ ।  नेपालको संबिधान कार्यान्वयनमा भईरहेका सुस्ततालाई मध्य नजर गर्दै जिल्ला अदालत बार एकाई डडेल्धुराले कार्यक्रमको आयोजना गरेको हो ।  अन्र्तसंवादमा डडेल्धुरा जिल्ल

Read More

'बुढी पोल्ने' पर्वको अबसमा डडेल्धुरामा बिभीन्न कार्यक्रम गरि मनाईयो

Posted on September 17, 2016 | views : 1973 | डडेलधुरा - DDL

ललित बोहरा/असोज १, डडेल्धुरा । १ असोज संक्रान्तिका दिन सनीबार डडेल्धुरा लगायत सुुदूरपश्चिममा बुढी पोल्ने पर्वका रुपमा धुमधामका साथ मनाईएको छ ।  प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाईने गरिन्छ । डडेल्धुराको पोखरामा

Read More

डडेल्धुराको बाघखोरमा १२ बर्ष पछि बाघ (फोटोफिचर)

Posted on September 14, 2016 | views : 5272 | डडेलधुरा - DDL

ललित बोहराभदौ २९, डडेल्धुरा । डडेल्धुरामा १२ बर्ष पछि बुधबार बाघ जात्रा निकालीएको छ ।  कृष्ण जन्माष्टमीको अघिल्लो दिन लाखे जात्रा निकालिए पछि शुरु हुने गाई जात्रा, भालु जात्रा, रोपाई जात्रा पछि बाघ जात्रा निकालिने प्रचलन रहि आए पनि १२ बर्ष पछि  मात्रै बाघ जात्रा डडेल्धुरा सदरमुकाम निकालि

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 11979 | डडेलधुरा - DDL

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More