राजनीति | डडेलधुरा - DDL


सडकबाटै तोकियो प्रदेश ७ को राजधानी

Posted on January 08, 2018 | views : 3329 | डडेलधुरा - DDL

पुस २४, डोटी । प्रदेश नं. ७ को राजधानी दिपायल हुनुपर्ने माग राख्दै १२ पुसदेखि आन्दोलन जारी छ । जारी आन्दोलनका क्रममा आइतबार प्रदर्शनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालय राजपुर डोटी अगाडि प्रदेश नं. ७ को नक्सा कोरेर डोटीलाई प्रदेश ७ को राजधानी तोकेका छन् । उनिहरुले प्रदेश ७ को अन्य जिल्लाको समेत नक्स

Read More

नेपाली कांग्रेसद्वारा नेविसंघ अध्यक्ष सहित ४० जनासँग स्पष्टीकरण माग (को-को परे ?)

Posted on December 21, 2017 | views : 603 | डडेलधुरा - DDL

पुस ६, डडेल्धुरा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नै पार्टीलाई घात गरेको आरोपमा नेपाली कांग्रेस डडेल्धुराले नेपाल बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरसहित डडेलधुराका ४० जना नेता तथा कार्यकर्तासँग स्पष्टीकरण मागेको छ । डडेल्धुरा कांग्रेसको अनुशासन समितिको बैठकले निर्वाचनमा पार्टीक

Read More

प्रदेश नम्बर ७ को राजधानीका लागि आ–आफ्नै दावी (कसको कहाँ दावी ?)

Posted on December 20, 2017 | views : 1879 | डडेलधुरा - DDL

पुस ५, धनगढी (रासस) | आ–आफ्नै जिल्लामा प्रदेश राजधानी हुनुपर्ने माग गर्दै ७ नम्बर प्रदेशका विभिन्न जिल्लामा दवाव स्वरुप संघर्ष गर्न थालिएको छ ।  यस प्रदेशको डडेलधुरा, दीपायल, अत्तरिया र धनगढीमा प्रदेश राजधानी तोकिनु पर्ने मागसहित ती क्षेत्रका सर्वसाधारण र नेता कार्यकर्ताहरु संघर्षका कार्यक्रममा

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 11480 | डडेलधुरा - DDL

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

टक्कर दिँदादिंदै अन्तत: रमेश लेखकले पनि निर्वाचन हारे, ७ नम्बरमा देउवा एक्लै

Posted on December 12, 2017 | views : 770 | डडेलधुरा - DDL

मंसिर २६, काठमाडौं | बिजयी हुने सम्भावनामा रहेका प्रत्यक्षका कांग्रेस उम्मेदवार रमेशलेखकले कंचनपुर ३ बाट निर्वाचन हारेपछी प्रत्यक्षमा देउवा एक्ला सांसद बनेका छन् ।  लेखकले सम्मानजनक हार ब्यहोरेका हुन् । नेपाली कांग्रेसका प्रभावशाली नेता मानिने लेखकले झिनो मतान्तरले चुनाव हारेका हुन् । कञ्चनपुर

Read More

प्रधानमन्त्री देउवाको डडेल्धुरामा समानुपातिकको मतपरिणाम यस्तो छ...

Posted on December 11, 2017 | views : 839 | डडेलधुरा - DDL

मङ्सिर २५, डडेल्धुरा | प्रधानमन्त्री शेर बहादुरको गृहजिल्ला डडेलधुरामा समानुपातिक तर्फ नेपाली काँग्रेसले सबैभन्दा बढी मत पाएको छ | उसले २५ हजार १४८ मत पाएको छ भने दोश्रो स्थानमा एमालेले १४ हजार १८० मत प्राप्त गरेको छ |  त्यस्तै तेश्रो स्थानमा नेकपा माओवादी केन्द्रले ७ हजार ९५७ मत प्राप्त गर्दा

Read More

प्रधानमन्त्री शेर बहादुर देउबा डडेलधुराबाट विजयी

Posted on December 10, 2017 | views : 1128 | डडेलधुरा - DDL

मंसिर २४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आफ्ना निटतम प्रतिद्वन्द्वी माओवादीका लेखराज भट्टलाई हराउँदै देउबा विजयी भएका हुन् । उनले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात पारेका हुन् । भट्टले २१ हजार ११५ मत ल्याए।  देउवाले जितका लागि मत

Read More

डडेल्धुराबाट आयो पछिल्लो मत परिणाम, कसले बाजी मार्ला ?

Posted on December 09, 2017 | views : 1393 | डडेलधुरा - DDL

मङ्सिर २३, डडेल्धुरा । गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा रहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जीत नजिक पुगेका छन् ।  आधाभन्दा बढी मत गणना भइसक्दा देउवाले करिव ७ हजार बढी मतले अग्रता लिइरहेका छन् । पछिल्लो मतगणनाअनुसार देउवाले १८५४५ मत

Read More

यस्तो छ डडेलधुराको पछिल्लो मत परिणाम, कसले बाजी मार्ला ?

Posted on December 09, 2017 | views : 2124 | डडेलधुरा - DDL

मङ्सिर २३, काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवाले आफ्नो अग्रता कायमै राखेका छन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार देउवा ४ हजार ८ सय ८६ मतले अगाडि छन् । देउवाले ११ हजार ४ सय ३१ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी वाम गठवन्धनका साझा उ

Read More

प्रधानमन्त्री देउवाको क्षेत्रबाट आयो नयाँ मत परिणाम, भट्टको पक्षमा २२६१ मत

Posted on December 09, 2017 | views : 2694 | डडेलधुरा - DDL

मङ्सिर २३, काठमाडौँ | प्रतिनिधि सभा निर्वाचन मतगणनामा निकै चासोको साथ हेरिएको डडेलधुरामा मतगणना जारी छ । यस क्षेत्रलाई चासोको साथ हेरिनु प्रधानमन्त्री देउवाको गृह जिल्ला तथा देउवा आफैपनि उम्मेदवार हुनु हो । यहाँको प्रारम्भिक मत परिणाम अनुसार कांग्रेस उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दोब

Read More

डडेल्धुरामा भट्टले ११११ मत पाउँदा देउवालाई कति ?

Posted on December 09, 2017 | views : 1498 | डडेलधुरा - DDL

मंसिर २२, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत निकै चासोको साथ हेरिएको डडेलधुरामा मतगणना जारी छ । यस क्षेत्रलाई चासोको साथ हेरिनु प्रधानमन्त्री देउवाको गृह जिल्ला तथा देउवा आफैपनि उम्मेदवार हुनु हो । यहाँको प्रारम्भिक मत परिणाम अनुसार कांग्रेस उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दोब्बर मतले अ

Read More

डडेलधुरामा देउवालाई सुरुवाती अग्रता (यस्तो छ मत परिणाम)

Posted on December 08, 2017 | views : 720 | डडेलधुरा - DDL

मंसिर २२, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत निकै चासोको साथ हेरिएको डडेलधुरामा मतगणना सुरु भएको छ । यस क्षेत्रलाई चासोको साथ हेरिनु प्रधानमन्त्री देउवाको गृह जिल्ला तथा देउवा आफैपनि उम्मेदवार हुनु हो । यहाँको प्रारम्भिक मत परिणाम अनुसार कांग्रेस उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता ल

Read More

प्रधानमन्त्री देउवाको क्षेत्रमा मतपेटिकालाई लक्षित गरी वम विस्फोट

Posted on December 08, 2017 | views : 347 | डडेलधुरा - DDL

ललित बोहोरा | मंसिर २२, डडेल्धुरा ।  डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ । शुक्रबार बिहान ९:३० बनेतिर जिल्लाको परशुराम नगरपालिका १२ कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको हो ।  बम विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको इलाका प्रहरी कार्याल

Read More

डडेल्धुरामा मतपेटिका बोकेको गाडीमा बम प्रहार

Posted on December 08, 2017 | views : 624 | डडेलधुरा - DDL

मङ्सिर २२, डडेलधुरा ।  डडेल्धुराको परशुराम नगरपालिका १२ मा पर्ने कैनपानीमा मतपेटीका बोको जीपमा बम प्रहार भएको छ ।   मानबिय क्षति भने नभएको डडेल्धुराका प्रहरी प्रमुख डिएसपि चक्रराज जोशीले बताए । गाडीमा समान्य क्षति भएको प्रहरीले जनाएको छ ।

Read More

७ नम्बर प्रदेशका पाँच जिल्लामा साढे दशलाख मतदाता

Posted on December 05, 2017 | views : 922 | डडेलधुरा - DDL

प्रकाश बम/मंसिर १९, डोटी । दोश्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा प्रदेश नम्बर ७ का पाँच जिल्लाका १० लाख ५० हजार ७३३ जना मतदाता मतदानमा सहभागी हुने भएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीले दिएको जानकारी अनुसार सबैभन्दा बढी कैलालीमा चार लाख ६० हजार ५८० जना

Read More

चुनावी सभामै मतदाता शिक्षा सिकाउँदै डडेल्धुराका दलहरु

Posted on December 01, 2017 | views : 421 | डडेलधुरा - DDL

मङ्सिर १५, डडेल्धुरा । प्रतिनिधिसभा र प्रदेशसभाका लागि चुनावको मिति छोटिँदै जाँदा बदर मत घटाउन चुनावी सभामै दलहरुले मतदाता शिक्षा दिन थालेका छन् । चुनावमा भाग लिने मतदाताले सही मत जाहेर गर्न सकून् भनेर दलहरुले आफूले आयोजना गरेको आमसभामै नमूना मतपत्र बोकेर शिक्षा दिन थालेका हुन् ।  समय छोटिँदै आ

Read More

डडेल्धुरामा ५३ मतदानस्थल संवेदनशील

Posted on November 23, 2017 | views : 406 | डडेलधुरा - DDL

मङ्सिर ७, डडेल्धुरा । डडेल्धुरा जिल्लाका ५३ वटा मतदानस्थल संवेदनशील रहेको जनाएको छ ।  डडेल्धुरामा रहेका ७७ मतदानस्थलमध्ये १६ मतदानस्थललाई अति संवेदनशील, ३७ संवेदनशील र २४ मतदानस्थल भने सामान्य रहेका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताउनुभयो ।  दोस्रो चरण मंसिर २१ गते हुने प्रतिनिधिसभा

Read More

डडेलधुरामा स्थानीय सरकार संचालन ऐन २०७४ सम्बन्धी अभिमुखिकरण

Posted on November 22, 2017 | views : 242 | डडेलधुरा - DDL

मंसिर ६, डडेल्धुरा | स्थानिय सरकार संचालन ऐन २०७४ को विषयमा एक दिने अभिमुखीकरण कार्यक्रम डडेल्धुरामा सम्पन्न भएको छ ।  सुचना प्रविधीको प्रयोग र स्थानिय सरकारको जावाफदेहिता पारदर्शिताको लागि शुसाशन परियोजना अन्तरगत बुधबार अमरगढी नगरपालिका र ग्रामिण वाताबरण विकास केन्द्र डडेल्धुराद्धारा संचालित स

Read More

माओवादीका समानुपातिक उम्मेदवार जगत पार्की कांग्रेसमा प्रवेश

Posted on November 19, 2017 | views : 554 | डडेलधुरा - DDL

ललित बोहरा | मंसिर ३, डडेल्धुरा । नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य पदका लागि समानुपातिक तर्फका उम्मेदवार जगत पार्की कांग्रेस प्रवेश गरेका छन् । आइतबार कांग्रेसले आलिताल गाउँपालिकाका ४ घरेलुमा आयोजना गरेको चुनावीसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्कीलाई कांग्रेसमा स्वागत गरेका हुन् ।

Read More

डडेल्धुरामा एक जना विप्लव कार्यकर्ता पक्राउ

Posted on November 18, 2017 | views : 517 | डडेलधुरा - DDL

ललित बोहरा/मंसिर २, डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ६ सिसमजाला बाट विप्लव कार्यकर्ता भएको आरोपमा एक जना लाई प्रहरीले पक्राउ गरेको छ । परशुराम नगरपालिका ७ स्थायी ठेगाना भई हाल धनगढी उपमहानगरपालिका बस्दै आउनु भएका धर्मसिंह नेगी (विचित्र) लाई सिमा प्रहरी चौकी तातापानीको टोलीले पक्राउ

Read More

कांग्रेस जनातालाई त्रसाउने र हातखुट्ट भाँच्ने पार्टी होईन: प्रम देउवा

Posted on November 18, 2017 | views : 484 | डडेलधुरा - DDL

ललित बोहरा/मंसिर २, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस जनातालाई त्रसाउने, धम्काउने, र हातखुट्ट भाँच्न पार्टी नभएको बताएका छन् । शनिबार नेपाली कांग्रेस गन्यापधुरा गाउँपालीका ४ र ५ ले डडेल्धुरामा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै देउवाले २००७ सालमा राण शासनलाई हटाएर जन

Read More

डडेल्धुरामा चुनावी अभियान तीव्र

Posted on November 13, 2017 | views : 304 | डडेलधुरा - DDL

कत्तिक २७, डडेल्धुरा । डडेल्धुरामा चुनावी अभियान तीव्र पारिएको छ ।  जिल्लामा नेपाली काँग्रेस, वाम गठबन्धन, राप्रपा, नयाँ शक्ति पार्टीलगायत दलले चुनावी अभियान तीव्र पारेका छन् ।  काँग्रेसले परशुराम नगरपालिकाबाट चुनावी अभियान थालनी गरी अजयमेरु गाउँपालिकाको चिपुर देवल, भागेश्वर गाउँपालिकाको र

Read More

प्रधानमन्त्री देउवालाई राष्ट्रियताको चिन्ता छैन्: मोहनविक्रम सिंह

Posted on November 10, 2017 | views : 514 | डडेलधुरा - DDL

ललित बोहरा/कात्तिक २४, डडेल्धुरा । मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्री शेरबहादुर देउवाका कारणले राष्ट्रियता खतरामा पारेको आरोप लगाएका छन् । डडेल्धुरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले देउवा अंगीकृत नागरिकलाई वंशज नागरिकसरह अधिकार दिनुपर्ने मागका साथ अगाडि बढिरहेको बताएका हुन् ।

Read More

डडेल्धुरामा एउटै गाउँपालिका तीन पार्टी प्रमुख चुवानी मैदानमा

Posted on November 09, 2017 | views : 525 | डडेलधुरा - DDL

ललित बोहरा/कात्तिक २३, डडेल्धुरा । आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावका लागि डडेल्धुरामा एउटै गाउँपालिकाका तीन जना उम्मेदवार बनेका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ र वडा नम्बर २ बाट तीन जनाको उम्मेदवारी परेको हो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका

Read More

प्रधानमन्त्री देउवालाई डडेल्धुरामा फाइदा

Posted on November 07, 2017 | views : 271 | डडेलधुरा - DDL

कात्तिक २०, काठमाडौँ | डडेलधुराका केही माओवादीका प्रभावशाली नेताहरु नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।  प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडाध्यक्ष चेतराज भट्टलगायत माओवादी केन्द्रका विभिन्न निकायका पदाधिकारीलाई काँग्रेस सदस्य दिएर प्रवेश

Read More

डडेल्धुरामा प्रतिनिधी सभा र प्रदेश सभाको लागि १९ जनाको मनोनयन दर्ता

Posted on November 03, 2017 | views : 654 | डडेलधुरा - DDL

ललित बोहरा/कात्तिक १७, डडेल्धुरा । डडेल्धुरा जिल्लामा प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि १९ जनाको मनोनयन दर्ता भएको छ । प्रतिनिधी सभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेर बहादुर देउवा र बाम गठवन्धनका तर्फबाट माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्टको उमेदवारी दर्ता

Read More

डेल्धुरामा देउवालाई ठुलो धक्का: पार्टी सभापति एमालेमा प्रवेश

Posted on November 01, 2017 | views : 1742 | डडेलधुरा - DDL

ललित बोहरा/कात्तिक १५, डडेल्धुरा । चुनावको मुखैमै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पूर्व पार्टी सभापति शेरबहादुर ढाँट नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधवार उनलाई नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवम् प्

Read More

प्रदेश नं. ७ का ४ जिल्लामा एमालेले लगायो उम्मेरवारको टुंगो, को–को परे सूचीमा ?

Posted on October 31, 2017 | views : 1309 | डडेलधुरा - DDL

कात्तिक १४, डडेल्धुरा । दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुने प्रदेश नम्बर ७ का ४ जिल्लामा नेकपा एमालेले आफ्ना उम्मेदवार टुंगो लगाएको छ । वाम गठबन्धनको सिट बाँडफाँट अनुसार आफूले पाएका क्षेत्रहरुमा एमालेले उम्मेदवार टुंगो लगाएको हो । माओवादीसँगको बाँडफाँटमा एमालेले ७ सिट पाएको थियो । त्यस्तै प्रदेशसभा

Read More