राजनीति | डडेलधुरा - DDL


तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 38085 | डडेलधुरा - DDL

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रदेश नं ७ मा एक लाख मतदाता थपिए (कुन जिल्लामा कति ?)

Posted on August 18, 2017 | views : 6089 | डडेलधुरा - DDL

भदौ २, भीमदत्तनगर | स्थानीय तहको निर्वाचनपछि प्रदेश नं ७ सुदूरपश्चिममा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।  गत साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत सुदूरपश्चिमका नौवटै जिल्लामा गरी एक लाख १५ हजार ३२ जना नयाँ मतदाता थपिएको यहाँका जिल्ला निर्वाचन कार्यालयले ज

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 17396 | डडेलधुरा - DDL

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

जिसस डडेल्धुराका पदाधिकारीद्धारा पदभार ग्रहण

Posted on August 10, 2017 | views : 1307 | डडेलधुरा - DDL

साउन २६, डडेल्धुरा । जिल्ला समन्वय समिती डडेल्धुराका पदाधिकारीहरुले बिहीबार पदभार ग्रहरण गरेको छन् । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश देव कुमार गिरीले सपथ ग्रहण गराए पछि उनीहरूले पदभार ग्रहण गरेका हुन् ।  जिल्ला समन्वय समितिको प्रमुखमा गणेशराज भट्ट, उप प्रमुखमा रत्ना देवी कामी, महिला

Read More

उग्रतारा सार्वजनिक यातायात व्यवसायीद्वारा जनप्रतिनिधिलाई सम्मान

Posted on August 09, 2017 | views : 1894 | डडेलधुरा - DDL

ललित बोहरा/साउन २५, डडेल्धुरा । डडेल्धुरामा रहेका ७ वटै स्थानीय तहमा नवनिर्वाचि जनप्रतिनिधिहरुले ग्रामीण क्षेत्रका सडकहरुको स्तारउन्नती गर्ने प्रतिबद्धता जनाएका छन् । बुधबार जिल्ला समरमुकाममा उग्रतारा सार्वजनिक यातायात व्यवासायी समिति डडेल्धुराले आयोजना गरेका बधाई तथा स्वागत कार्यक्रममा जनप्रतिनिधि

Read More

जिसस डडेल्धुरा गठनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक

Posted on July 31, 2017 | views : 1622 | डडेलधुरा - DDL

साउन १६, डडेल्धुरा । डडेल्धुरा जिल्लाको जिल्ला समन्वय समिति गठन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।  राजनीतिक दलहरुसँग समन्वय गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।  पहिलो जिल्ला सभामा भएको सहमति

Read More

अमरगढी नगरपालीकाका प्रमुख उप प्रमुख नगरपालीका मतदाता भेटघाटमा ब्यस्त

Posted on July 30, 2017 | views : 1357 | डडेलधुरा - DDL

ललित बोहरा | साउन १५, डडेल्धुरा | डडेल्धुराको अमरगढी नगरपालीकाका प्रमुख उप प्रमुख नगरपालीका भित्रका मतदाता भेटघाटमा ब्यस्त रहेका छन् ।  निवार्चित भएका दिन देखी नै नगरपालीकाको बिभीन्न वडा वडाहरुमा मतदाताहरुलाई धन्यवाद दिने र वडाका समस्या बुझन आफुहरु वडा वडामा पुग्ने गरेको नगर प्रमुख बिपीन ओझाले

Read More

अनेरास्ववियु डडेल्धुराले ‘विद्यार्थी दृष्टिकोण’ प्रकाशित गर्ने

Posted on July 29, 2017 | views : 1697 | डडेलधुरा - DDL

ललित बोहरा/साउन १४, डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराको इतिहासमा पहिलो पटक ‘विद्यार्थी दृष्टिकोण’ प्रकाशित गर्ने भएको छ । अनेरास्ववियु आयोजक कमिटी डडेल्धुराको आज जिल्ला सदरमुकाममा बसेको बैठकले उक्त निर्णय गरेको हो । यस्तै बैठकले अनेरास्ववियु छात्रवृत्ति अक्षयकोष खडा गर्ने र उत्कृष्ट विद्यार्थीलाई

Read More

प्रधानमन्त्रीको गृहनगर पुगेर देउवामाथि खनिए ज्ञवाली

Posted on July 19, 2017 | views : 2525 | डडेलधुरा - DDL

साउन ४, डडेल्धुरा । प्रधानमन्त्री एवंम नेपाली काग्रेंसका सभापति शेर बहादुर माथि नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली खनिएका छन् ।  दोस्रो चरणको निर्वाचन सकिए पछि ७ नम्बर प्रदेशका जिल्लाको स्थिति अध्ययन गर्न तथा जनप्रतिनिधीहरुसंग भेटघाट गर्ने डडेल्धुरा पुगेका ज्ञवालीले दोस्रो चरणको निर्वाचनमा प्रध

Read More

नमुना प्रधानमन्त्री बनेका मल्ल बने जनप्रतिनिधि

Posted on July 08, 2017 | views : 2368 | डडेलधुरा - DDL

असार २३, डडेल्धुरा । कुरा २०७३ फागुन १० गतेको हो प्रदेश नम्बर ७ अर्थात सुदूरपश्चिममै पहिलो पटक डडेल्धुरामा नमुना संसदीय अभ्यास गरियो ।  युवालाई नेपालमा संसदीय अभ्यास बारे जानकारी गराउने उदेश्यले सञ्चालन गरिएको नमुना युवा संसदमा व्यवस्थापिका संसदमा गरिने क्रियाकलापहरुको तिन दिन सम्म अभ्यास गराई

Read More

७ नम्बर प्रदेशका ८५ स्थानीय तहको नतिजा सार्वजनिक

Posted on July 06, 2017 | views : 2044 | डडेलधुरा - DDL

असार २२, डडेल्धुरा । प्रदेश नम्बर सातामा रहेका ८८ स्थानीय तहमध्ये ८५ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।  सार्वननिक मतपरिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले बराबर स्थानीय तह जितेका छन् । घोषणा भइसकेका ८५ स्थानीय तहमध्ये नेपाली कांग्रेस र नेकपा एमालेले बराबर ३७÷३७ विजयी भएका छ

Read More

प्रदेश नम्बर ७ मा प्रधामन्त्री देउवालाई यसरि लाग्यो धक्का

Posted on July 04, 2017 | views : 2499 | डडेलधुरा - DDL

असार २०, डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरवहादुर देउवाको गृह क्षेत्र प्रदेश नम्बर ७ मा कांग्रेसको बहुमत जित्ने लक्ष्य असफल भएको छ । त्यतिमात्र होइन कांग्रेसलाई पहिलो दल बन्न पनि गाह्रो हुँदैछ ।  प्रदेश नम्बर ७ का ८८ स्थानीय तहमध्ये ८१ ठाउँको मतगणना सकिँँदा कांग्रेस एमालेभ

Read More

अमरगढी नगरपालिकाका जनप्रतिनिधीले सपथ लिए

Posted on July 03, 2017 | views : 2058 | डडेलधुरा - DDL

ललित बोहरा/असार १९, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका प्रमुख र उपप्रमुख लगायत नवनिर्वाचित जनप्रतिनिधिहरु सपथ लिएका छन् ।  सोमबार जिल्ला समन्वय समितको सभा हलमा एक विशेष कार्यक्रमको आयोजना गरि नगरपालिकामा नवनिर्वाचित ५७ जना जनप्रतिनिधिहरुले सपथ लिएका हुन् । निर्वाचित जनप्रतिनिधीहरुल

Read More

चुनावमा अन्तरघात गर्नेलाई कारवाहीको माग गर्दै कांग्रेस कार्यकर्ताद्वारा सडकमा प्रदर्सन

Posted on July 03, 2017 | views : 3603 | डडेलधुरा - DDL

ललित बोहरा/असार १९, डडेल्धुरा । प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको सदरमुकाममा कांग्रेसका कार्यकर्ताले सोमवार दवाव मुलक प्रर्दशन गरेका छन् ।  स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसको किल्ला मानिने अमरगढी नगरपालिकामा नै कांग्रेसले हार व्यहोर्नु

Read More

पत्रकार महासंघका पूर्वअध्यक्ष बोहरा वडाध्यक्षमा विजयी

Posted on July 01, 2017 | views : 1186 | डडेलधुरा - DDL

असार १७, डडेल्धुरा । नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका पूर्व अध्यक्ष केशव बोहरा वडाध्यक्षमा विजयी भएका छन् । डडेल्धुराको परशुराम नगरपालिका ७ को वडाध्यक्षमा बोहरा विजय भएका हुन् । एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार बोहराले ३ सय ९६ मत ल्याएर विजय भएका हुन् ।  उनका प्रतिद्धन्द्धी नेपाली कां

Read More

प्रधानमन्त्रीको गृहजिल्लाको ६ तहको परिणाम सार्वनजिक

Posted on July 01, 2017 | views : 3696 | डडेलधुरा - DDL

ललित बोहरा/असार १७, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका ६ स्थनीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक भएका छ ।  सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेसले तीन स्थानीय तहमा विजयी भएको छ भने नेकपा एमाले दुई तहमा विजय भएको छ । यस्तै नेकपा माओवादी केन्द्र एक तहम

Read More

प्रधानमन्त्रीको गृह जिल्ला डडेल्धुरामा माओवादी बिजयी

Posted on June 30, 2017 | views : 3088 | डडेलधुरा - DDL

असार १६, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा माओवादी केन्द्र विजयी भएको छ ।  डडेल्धुराको अजयमेरु गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका युवा नेता उमेश भट्ट ‘विकास’ निर्वाचित भएका हुन् । डडेधुराको आलिताल गाउँपालिकामा कांग्रेसका बिरबहादुर गुरुङ अध्यक्षमा र ज्वाला बोग

Read More

प्रधानमन्त्रीको गृह जिल्ला अमरगढी नगरमा एमाले विजयी

Posted on June 30, 2017 | views : 1871 | डडेलधुरा - DDL

असार १६, डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा नेकपा एमाले विजयी सुरुवात गरेका छ । अमरगढी नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार विश्वेश्वरप्रसाद ओझा (विपिन) विजयी भएका छन् भने उपप्रमुखमा पनि एमालेकै संगीता भण्डारी विजयी भइन् । एमाले उम्मेदवार विश्वेव

Read More

प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

Posted on June 29, 2017 | views : 2889 | डडेलधुरा - DDL

असार १५, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिका १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।  वडाध्यक्षमा चेतराज भट्ट विजयी भएका छन् । उनले ९१५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्दी एमालेका राम चन्द्र जोशी ३८६ मत प्राप्त गरे ।  यस्तै दलित महिलामा

Read More

प्रधानमन्त्री देउवाको जिल्लामा माओवादीको विजयी सुरुवात

Posted on June 29, 2017 | views : 5129 | डडेलधुरा - DDL

असार १५, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ । जिल्लाको अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादीका उम्मेदवार दानबहादुर खड्काको प्यानलै विजयी भएको छ । खड्काले ४८० मत प्राप्त गरेका छन् ।

Read More

प्रधानमन्त्रीको गृह जिल्लामा एमालेको प्यानल नै विजयी

Posted on June 29, 2017 | views : 3071 | डडेलधुरा - DDL

असार १५, डडेल्धुरा । प्रधानन्त्रीको गृह जिल्लामा नेकपा एमालेले विजय सुरुवात गरेका छ ।  एमालेले अमरगढी नगरपालिकाको वडा नं. ११ प्यानल सहित नै विजय भइ विजयी सुरुवात गरेको हो । एमालेका वडा अध्यक्षका उम्मेदवार सूर्यप्रकाश खड्का विजय भएका छन् । उनले ३६३ मत ल्याएर विजय भएका हुन् । उनका निकटतम प्रतिद्व

Read More

डडेल्धुराको अजयमेरु गाउँपालिकामा माओवादी केन्द्रको अग्रता

Posted on June 29, 2017 | views : 3115 | डडेलधुरा - DDL

असार १५, डडेल्धुरा | जिल्लाको अजयमेरु गाउँपालिकामा पछिल्लो मतगणना अनुसार कुल ४ सय मतमा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका प्रमुख उमेशप्रसाद भट्टले ११७, माओवादी केन्द्रका उपप्रमुख कलापती भाणाले ९८ मत प्राप्त गरेकी छिन् । त्यस्तै एमाले धनबहादुर साउदले ९७ एमाले उपप्रमुख सुम्मिता पन्त

Read More

प्रधानमन्त्री देउवाले भने : वृद्ध भत्ता डबल गर्छु-गर्छु-गर्छु

Posted on June 25, 2017 | views : 6825 | डडेलधुरा - DDL

असार ११, डडेल्धुरा | प्रधानमन्त्री शेरबहादुर देउवा वृद्ध भत्ता दोब्बर पार्ने बताउनुभएको छ । गृह जिल्ला डडेल्धुराको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले वृद्ध भत्ता दोब्बर पार्ने बताउनुभएको हो  ।  सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ‘मैले बजेट ल्याउन पाएँ भने, यो वृद्ध भत्ता डबल गर्छु गर्छु

Read More

उम्मेदवार भोट माग्न किसानको खेतमै पुगे

Posted on June 24, 2017 | views : 2174 | डडेलधुरा - DDL

असार १०, डडेल्धुरा । स्थानिय तहको  निर्वाचनको मिति नजिकिदै जादा दलहरुलाई घरदैलो अभियनमा भ्याई नभ्याई भएको छ । भने अर्कोतिर किसानहरुलाई  रोपाइको चटारो बढी रहेको छ । असार सूरु भएसंगै डडेल्धुराका अधिकाँस क्षेत्रमा किसानहरुलाई धान रोप्ने चटारो भएको छ । मानो रोपेर मुरी फलाउने महिनाको रुपमा असा

Read More

प्रचारप्रसारमा रहेका एमाले अध्यक्ष महताको निधन

Posted on June 24, 2017 | views : 2187 | डडेलधुरा - DDL

असार १०, डडेल्धुरा । नेकपा एमाले परशुराम नगर कमिटीका अध्यक्ष बहादुर सिंह महताको गए राती निधन भएको छ ।  बिगत देखी राजनितिमा सक्रिय महताको स्थानीय तहको निर्वाचन प्रचारप्रसार कार्यक्रमको घर दैलो अभियानका क्रमका परशुराम नगरपालिका ११ जिमिरखाली पुगेका महताको एक्कासी स्वास्थ्यमा समस्या आएपछि उनी &nbs

Read More

यसरि हुँदैछ डडेल्धुरामा एमाले र कांग्रेसवीच तीव्र प्रतिस्पर्धा

Posted on June 23, 2017 | views : 2222 | डडेलधुरा - DDL

ललित बोहरा/असार ९, डडेल्धुरा । स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा एमाले र कांग्रेसवीच तीव्र प्रतिस्पर्धा हुने देखीएको छ ।  पहिलो चरणको निर्वाचनमा एमाले पहिलो पार्टी भएको र एमालेले यूवा नेतालाई बिभीन्न ठाउँमा उम्मेदवार बनाएकाले काग्रेंसको किल्ला रहेको जिल्लामा एमालेले निकै प्रतिस्पर्धी हुने छ ।

Read More

को हुन् मेयरका उम्मेदवार बिपीन ओझा ?

Posted on June 21, 2017 | views : 3313 | डडेलधुरा - DDL

असार ७, डडेल्धुरा । २०५१ सालमा नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियूको सदस्यता लिएर बिद्यार्थी राजनीतिमा सक्रीय रहेका ओझाले २०५३ सालमा प्र.क कोषाध्यक्ष, सचिबको जिम्मेवारी समालेका थिए ।  उनले अनेरास्वयूको डडेल्धुरा जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, उपाध्यक्ष, केन्द्रिय सदस्य हुदैँ महाकाली ई

Read More

डडेल्धुरामा १४ जनाले उम्मेदवारी फिर्ता लिए, कसले कहाबाट फिर्ता लिए ?

Posted on June 20, 2017 | views : 2767 | डडेलधुरा - DDL

ललित बोहरा/असार ६, डडेल्धुरा । डडेल्धुरामा कांग्रेसका बागीसहित १४ जनाले स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।  अजयमेरु गाउँपालिकाका निर्वाचन अधिकृत चिरन्जिवी गिरीका अनुसार गाउँपालिकाका प्रमुख पदमा उम्मेदवारी दिएका लोकराज भट्टले फिर्ता लिएका छन् । उनी कांग

Read More