समाज | डडेलधुरा - DDL


डडेल्धुरामा एक युवकको शव फेला

Posted on May 02, 2018 | views : 1477 | डडेलधुरा - DDL

वैशाख १९ डडेल्धुरा | डडेल्धुरामा एक युवकको वेवारिसे शव फेला परेको छ।  बुधबार दिउँसो जिल्लाको अमरगढी नगरपालिका ५ को ऋषि खोला सामुदायिक वनमा अन्दाजी २५ देखि ३० वर्षका युवकको फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।  कालो टिसर्ट र कालो पाइन्ट लगाएको ५ फिट ६ इन्च अग्लो युवकको शव

Read More

अनाथ तीनजना बालकले पाए अभिभावकत्व

Posted on April 30, 2018 | views : 1345 | डडेलधुरा - DDL

वैशाख १७ डडेल्धुरा | डडेल्धुरा भित्री मधेश क्षेत्रमा रहेका ६२ वटा सामुदायिक विद्यालयमध्ये परशुराम नगरपालिका–१२ जोगबुढामा रहेको सिद्धनाथ माध्यमिक विद्यालयले तीनजना अनाथ बालकलाई भर्ना गरेको जनाएको छ । तीनजना अनाथ बालकलाई विद्यालयमा भर्ना गरी अभिभावकत्वसमेत प्रदान गरिएको छ ।  कञ्चनपुर जिल्लाको भीम

Read More

डडेलधुरामा जन्ती बोकेको जिप दुर्घटना, जन्तीहरु घाइते

Posted on April 29, 2018 | views : 1574 | डडेलधुरा - DDL

वैशाख १६, डडेल्धुरा (रासस) | डडेल्धुरा नवदुर्गा गाउँपालिका–१ कोटेलीबाट जन्ती बोकी गन्यापधुरा गाउँपालिकातिर गइरहेको से १ ज २३८ नं को जिप दुर्घटना हुँदा जन्ती गएका सातजना घाइते भएका छन् ।  जन्ती बोकेको गाडी केआइसिंह राजमार्गको रडुवाखोला नजिक आज दुर्घटना हुँदा जन्ती गएका व्यक्ति घाइते भएका जिल्ला

Read More

डडेल्धुरामा सवारी दुर्घटनामा परि एकको मृत्यु

Posted on April 27, 2018 | views : 1335 | डडेलधुरा - DDL

वैशाख १४ डडेल्धुरा | धनगढीबाट बाजुरा गइरहेको स्कारपियो गाडीले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई डोटीको बुडरमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  डोटीको बुडरमा कुखुरा फार्ममा कार्यरत१९ वर्षका हर्कबहादुर विष्टको स्कारपियो गाडीको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको बुडर प्रहरीलाई उद्धृ

Read More

डडेल्धुराका जंगलमा आगलागी

Posted on April 26, 2018 | views : 2025 | डडेलधुरा - DDL

वैशाख १३ डडेल्धुरा | बढ्दै गएको गर्मीसँगै डडेल्धुराका जंगलमा आगलागी हुन थालेको छ । सुख्खायामको शुरुवात भएसँगै डडेल्धुरामा रहेका सामुदायिक तथा राष्ट्रिय वनमा केही दिन यतादेखि आगलागी हुन थालेको छ ।  जिल्लाको भित्री मधेश र पहाडी क्षेत्रका वनमा आगलागी हुन थालेसँगै आकाश तुवाँलोले ढाक्न थालेको छ ।&nb

Read More

डडेल्धुरामा खानेपानीका मुहान सुक्दै

Posted on April 26, 2018 | views : 1227 | डडेलधुरा - DDL

वैशाख १३ डडेल्धुरा | गर्मी मौसम शुरु भएसँगै डडेल्धुराका अधिकांश स्थानमा खानेपानीका मुहान सुक्न थालेका छन् ।  केही समय यतादेखि पर्याप्त रुपमा वर्षा नहुनुका साथै ग्रामीण क्षेत्रमा सडक निर्माणको तिव्रतासँगै डडेल्धुरामा खानेपानीका मुहान सुक्न थालेका छन् । बीचजंगलबाट मनोमानी ढंगले निर्माण गरिएका सडक

Read More

डडेल्धुराको उग्रतारा मन्दिरमा वेद विद्याश्रम सञ्चालन

Posted on April 24, 2018 | views : 1400 | डडेलधुरा - DDL

वैशाख ११ डडेल्धुरा | डडेल्धुरा जिल्लामै पहिलो पटक हिन्दू धर्मको जगेर्ना गनेृ उद्देश्यले उग्रतारा वेद विद्याश्रम खोलिएको छ । जिल्लाको अमरगढी नगरपालिका–८ स्थित सुदूरपश्चिमकै महाशक्ति पीठका रुपमा रहेको प्रसिद्ध उग्रतारा भगवती मन्दिर परिसरमा रहेको धर्मशालामा वेद विद्याश्रम खोलिएको हो ।  सरकारको भर्

Read More

नयाँ वर्ष नजिकिदै गर्दा सुदूरपश्चिममा बिसुको रौनक

Posted on April 12, 2018 | views : 2042 | डडेलधुरा - DDL

गिता कुवर/चैत २९ अछाम | नयाँ वर्ष नजिकिँदै गर्दा सुदुरपश्चिममा बिसु पर्वको रौनक शुरु भएको छ । नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन छ। बिसु पर्व विशेषगरी सुदुरपश्चिमका सात वटा पहाडी जिल्लामा मनाइन्छ ।  अछाम, डोटी, डडेल्धुरा, बझाग, बाजुरा र बैतडीमा यो पर्व वैशाख १ गत

Read More

डडेल्धुरामा १७२ सहकारी स्थानीय तहलाई हस्तान्तरण

Posted on April 09, 2018 | views : 1354 | डडेलधुरा - DDL

चैत २६ डडेल्धुरा | जिल्लाका १७२ सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।  जिल्लामा विगतका वर्षदेखि क्रियाशील रहेका १७२ सहकारीलाई डिभिजन सहकारी कार्यालय महेन्द्रनगर, कञ्चनपुरले स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।  डिभिजन सहकारी कार्यालयले आइतबार आयोजना गरेको उक्त कार्यक्रममा जिल्लास्थित स

Read More

फोहर पानी पिउन बाध्य बन्दै डडेल्धुराका ग्रामीण बासिन्दा

Posted on March 22, 2018 | views : 1686 | डडेलधुरा - DDL

चैत ८, डडेल्धुरा | सुख्खायाम लागेसँगै मूलसुक्न थालेपछि फोहर पानी पिउन बाध्य बनेका छन् डडेल्धुराका ग्रामीण बस्तीका बासिन्दा । जिल्लाका विभिन्न बस्तीमा खानेपानीको पाइपमा पानी कम आउन थालेपछि खोलानाला वा कुवाको फोहर पानी पिउन बाध्य बनेका हुन् ।  लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका नवदुर्गा ग

Read More

बलत्कारको आरोपमा बैतडीको एक युवासहित अर्का एक डडेल्धुराबाट पक्राउ

Posted on March 13, 2018 | views : 2036 | डडेलधुरा - DDL

फागुन २९, डडेल्धुरा। डडेल्धुराको छुट्टाछुट्टै स्थानमा एक वृद्धा र एक किशोरीलाई बलत्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।   मंगलबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलन गरी ६२ वर्षीय (एकल वृद्धा) र १८ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई य

Read More

डडेल्धुरामा विपन्न परिवारका ५ जनालाई निःशुल्क प्राविधिक शिक्षा

Posted on February 25, 2018 | views : 1586 | डडेलधुरा - DDL

फागुन १३, डडेल्धुरा | डडेल्धुराको भागेश्वर गाउँपालिकाले विपन्न परिवारका बालबालिकालाई प्राविधिक शिक्षा पढाउने भएको छ । बर्सेनि पाँच जना विद्यार्थीलाई गाउँपालिकाको लगानीमा प्राविधिक शिक्षा पढाउने निर्णय गरेको भागेश्वर गाउँपालिकाले जनाएको छ ।  प्राविधिक शिक्षा अध्ययन गराउन नसक्ने गरिब, जेहेन्दार त

Read More

विपन्न परिवारका पाँच जनालाई निःशुल्क प्राविधिक शिक्षा

Posted on February 25, 2018 | views : 1166 | डडेलधुरा - DDL

फागुन १३, डडेल्धुरा (रासस) | डडेल्धुराको भागेश्वर गाउँपालिकाले विपन्न परिवारका बालबालिकालाई प्राविधिक शिक्षा पढाउने भएको छ । बर्सेनि पाँच जना विद्यार्थीलाई गाउँपालिकाको लगानीमा प्राविधिक शिक्षा पढाउने निर्णय गरेको भागेश्वर गाउँपालिकाले जनाएको छ ।  प्राविधिक शिक्षा अध्ययन गराउन नसक्ने गरिब, जेहे

Read More

तीन हजार बिरामीको स्वास्थ्य परीक्षण

Posted on February 16, 2018 | views : 1110 | डडेलधुरा - DDL

फागुन ४, डडेल्धुरा | नवदुर्गा गाउँपालिकाले सञ्चालन गरेको १० दिने एकिकृत स्वास्थ्य शिविरमा तीन हजार २०७ विभिन्न किसिमका बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।  नवदुर्गा गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पाँचवटै वडामा सञ्चालन भएको उक्त एकिकृत स्वास्थ्य शिविरमा दाँत, आँखा, पाठेघर लगायतका बिरामीको

Read More

डडेल्धुरामा नियमित जाँच गराउने गर्भवतीलाई प्रोत्साहन भत्ता

Posted on February 03, 2018 | views : 1438 | डडेलधुरा - DDL

माघ २०, डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकाले गर्भवती महिलालाई नियमित चेकजाँच गराउनका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ ।  नियमित चेकजाँच नहुँदा आमा र बच्चाको स्वास्थ्य अवस्थाका बारेमा थाहा नहुने भएकाले सो सुविधा प्रदान गर्न लागिएको हो ।  यसरी नियमित चेक नहुँदा, पौष्टिकतत्व,

Read More

अजयमेरु गाउँपालिकाका सबै कार्यालयमा इ–हाजिरी

Posted on February 02, 2018 | views : 1616 | डडेलधुरा - DDL

माघ १९, डडेल्धुरा । डडेल्धुरामा पहिलो पटक अजयमेरु गाउँपालिकाले सबै कार्यालयमा विद्युतीय इ–हाजिरी शुरु गर्ने भएको छ ।  कर्मचारीलाई समयको पालना गराउनका लागि र सेवालाई प्रभावकारी बनाउनका कर्मचारीको उपस्थिति परदर्शी हुनुपर्ने भन्दै इलेक्ट्रोनिक हाजिरी गाउँपालिकाका सबै कार्यालयमा शुरु गरिन लागेको अज

Read More

डडेल्धुरामा मलामी बोकेको ट्याक्टर दुर्घटना: एकको मृत्यु, आठ घाइते (नामसहित)

Posted on January 30, 2018 | views : 1463 | डडेलधुरा - DDL

माघ १६, डडेल्धुरा । डडेल्धुरामा सोमबार राति मलामी पु¥याउन गएको ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।  सोमबार राति करिब ८ बजेतिर मलामी बोकी फर्किरहेको से १ त ८९०८ नम्बरको ट्र्याक्टर अमरगढी नगरपालिकाको स्याउले बजार नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडे

Read More

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा चिकित्सक अभाव, बिरामी समस्यामा

Posted on January 29, 2018 | views : 1815 | डडेलधुरा - DDL

माघ १५, डडेल्धुरा | उपक्षेत्रीय अस्पताल डडेल्धुराको स्थापना भएको तीन वर्ष बितिसक्दा पनि दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक नहुदा बिरामी मर्कामा परेका छन् ।  उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएको भए पनि हालसम्म जम्मा तीनजना मात्रै विशेषज्ञ डाक्टर रहेका छन् । 

Read More

डडेल्धुरामा खोटो संकलन कार्यले वन विनाश भयो

Posted on January 22, 2018 | views : 1350 | डडेलधुरा - DDL

धनबहादुर भण्डारी / डडेल्धुरा ८, माघ | लामो समयदेखि निरन्तर खोटो संकलन कार्यले सल्लाको वन संकटमा परी विनाश थालेपछि खोटो झिक्ने कार्यलाई राक लगाउने अभियान नै थालिएको छ ।  चालीस वर्षदेखि निरन्तर रुपमा खोटो संकलन हुँदै आइरहेका डडेल्धुराका सल्लेरी वन विनाश हुने अवस्थामा पुगेका छन् । ४० वर्षदेखि एउटै

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 13500 | डडेलधुरा - DDL

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

डडेल्धुरामा सडक नाटकमार्फत समुदायलाई सचेत गराइदै

Posted on January 18, 2018 | views : 1359 | डडेलधुरा - DDL

माघ ४, डडेल्धुरा  | सडक नाटक प्रस्तुत गरी समुदाय स्तरमा रहेका विभिन्न कुसंस्कार र पुराना रुढीवादी परम्परालाई हटाउने प्रयासको थालनी भएको छ ।  विपद् जोखिम न्यूनीकरण तथा विपत पूर्व सूचनासम्बन्धी, एचआइभीसम्बन्धी र छाउपढी न्यूनीकरण, महिला हिंसा न्यूनीकरण र बालविवाहसम्बन्धी सूचना दिनु परे सडक ना

Read More

डडेल्धुरामा ल्याब सेवा सञ्चालन, ज्येष्ठ नागरिकको निःशुल्क परीक्षण

Posted on January 18, 2018 | views : 1404 | डडेलधुरा - DDL

माघ ४, डडेल्धुरा | डडेल्धुराको अजयमेरु गाउँपालिकाका ६ वटा वडामध्ये ५ वडाका स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको अजयमेरु गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाभित्र रहेको लक्षित समुदायका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिन र उनीहरुलाई नजिकै स्वास्थ्य संस्थामा छिटो र छरितो किसिमले जाँच गराउने

Read More

जनप्रतिनिधि आएपछि पहिलोपटक न्यानो लुगा वितरण

Posted on January 12, 2018 | views : 1499 | डडेलधुरा - DDL

 पुस २८, डडेल्धुरा, (रासस) | स्थानीय सरकार निर्माण भए सँगै डडेल्धुरामा न्यानो लुगा वितरण कार्यक्रम शुरु भएको छ । गाउँपालिका र वडामा निर्वाचित जनप्रतिनिधि आएपछि पहिलो पटक लक्षित समुदाय र वर्गका मानिसलाई न्यानो लुगा वितरण गर्न थालेका छन् ।  डडेल्धुराको आलिताल गाउँपालिका–४ मा वडा कार्यालयले व

Read More

हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपूर्ति ठप्प !

Posted on December 22, 2017 | views : 4525 | डडेलधुरा - DDL

पुस ७, काठमाडौं । जंगली हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपुर्ति रोकिएको छ । कुसुम र कोहलपुरको बीचमा पर्ने समशेरगञ्ज नजिक १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर जंगली हात्तीले ढालिदिएपछि सुदूरपश्चिम र मध्यपश्चिममा बिद्युत आपुर्ति ठप्प भएको हो । भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने

Read More

कुचिकारद्वारा अमरगढी नगरपालिकामा तालाबन्दी

Posted on December 20, 2017 | views : 1445 | डडेलधुरा - DDL

पुस ४, डडेल्धुरा (रासस) | डडेल्धुरास्थित अमरगढी नगरपालिका बजार क्षेत्र सरसफाइ गर्ने कुचिकारले नगरपालिकाको कार्यालयमा आज तालाबन्दी गरेका छन् ।  डडेल्धुरा सदरमुकाम बागबजार, तुफानडाँडा, खलंगा, कीर्तिपुर, पोखरा बजार क्षेत्र सरसफाइ गर्दै आएका कामदारले महिनौसम्म आफूहरुले तलब नपाएको भन्दै नगरपालिकमा त

Read More

डडेलधुराको परशुराम नगरपालिकामा भेटिएको बम निस्कृय

Posted on December 05, 2017 | views : 1793 | डडेलधुरा - DDL

मङ्सिर १९, डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका केन्द्र लालढुंगा बजारमा सोमबार भेटिएको प्रेसकुकर बम नेपाली सेनाले निस्कृय पारिएको छ ।  परशुराम नगरपालिकाको लालढुंगा बजार नजिक रहेको बसपार्कमा बम भेटिएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको हो ।  परशुराम नपाको जोगबुढास्थित लालढुंगा बजा

Read More

कैलाली बस दुर्घटना अपडेट: तीन जनाको मृत्यु, सबैको सनाखत

Posted on November 12, 2017 | views : 4610 | डडेलधुरा - DDL

कात्तिक २६, डडेल्धुरा । बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका ३ धपेनी भन्ने ठाउँमा आइतबार बिहान दुर्घटना हुँदा  ३ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । मृतक तीनै जना महिला हुन् । क्षेत्रीय ट्रफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मृत्यु हुनेमा

Read More

बैतडीबाट छुटेको बस कैलालीमा दुर्घटना हुँदा २७ जना घाइते

Posted on November 12, 2017 | views : 3492 | डडेलधुरा - DDL

ललित बोहरा/कात्तिक २६, डडेल्धुरा । बैतडीको मेलौलीबाट कैलाली जादौ गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान ४ बजे दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना ७ ख २७२३ नंम्बरको ३० जना सवार बस सडकबाट क

Read More