ललित बोहरा, माघ ७, डडेल्धुरा । डडेल्धुरा सदरमुकाम देखि करिब ५ किलोमीटर पश्चिमपट्टी रहेको सुदुरपश्चिकै प्रसिद्ध उग्रतारा मन्दिर परिसरमा सुरक्षाकर्मीले आगलागि हुनबाट जोगाएको छ । शुक्रबार मध्यान्ह् मन्दिरमा भइरहेको बिवाहमा सहभागी यूवाहरुले ननिभाई फालेको चुरोटको ठुटाबाट सल्केको आगोले उग्रतारा परिसरमा रह
Read Moreधुर्ब बिष्ट, माघ ७, डडेल्धुरा । १८ गविस र दुई वटा नगरपालिका रहेको डडेल्धुरामा साक्षर गाविसको संख्या १० पुगेको छ । शुक्रबार जिल्लाको मणिलेक गाविसलाई एक भब्य औपचारिक कार्यक्रमका बीच साक्षर घोषणा गरिएसँगै यो संख्या १० पुगेको हो । ‘डडेल्धुरा जिल्लाको दशौ साक्षर गाविस मणिलेकको शान, साक्षर मणिलेक गाबिसबास
Read Moreरासस । माघ ६ डडेल्धुरा । डडेल्धुराको अशिग्राम गाविसको भेटा गाउँका १५ घर परिवार मुक्त हलिया साहुबाट मुक्त भएपछि जङ्गलको बास बस्न बाध्य भएका छन । साहुबाट मुक्त भएपनि पुर्नःस्थापना नहुँदा भेटा गाउँका मुक्त हलिया ५ वर्षदेखि जङ्गलमा बस्न बाध्य भएका हुन । पाँच वर्षका लागि डडेल्धुरा जिल्ला वन कार्यालयले उप
Read Moreललित बोहरा । माघ ४ डडेल्धुरा । सरकारी निकायको उदासिनताका कारण डडेल्धुरा जिल्लाका अधिकांश मासु पसलहरु मापदण्ड विपरीत सञ्चालनमा रहेका छन । पशुपक्षी मन्त्रालयले र सरकारले तोकेको चिकित्सकबाट स्वास्थ्य परीक्षण गराएर मात्र मार्न तथा काट्न पाउने व्यवस्था ऐनमा भए पनि यहाँ त्यसो त परै जाओस सामान्य मापदण्ड सम
Read Moreडडेल्धुरा, २ माघ । समुद्री सतहदेखि करिब दुई हजार ६ सय मिटर उचाइमा रहेको डडेल्धुराको भूबनोट कमजोर भएकाले भूकम्पको उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । पुरानै शैलीमा निर्मित घर भएकाले भूकम्प जाने हो भने ठूलो धनजनको क्षति हुन सक्ने सर्वसाधारणको समेत बुझाइ छ । जिल्ला दैवीप्रकोप उद्
Read Moreपुस २८, डडेल्धुरा । डडेल्धुरामा बुधबार बेलुका जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । डडेल्धुरा सदरमुकामबाट कैलपालमाडौँ गाविसको ग्रामीण सडकबाट सदरमुकाम रुमायल जाँदै गरेको से १ ज ७८७ नंको जिप गणेशपुर गाविसको सिमलपुर गाउँमा दुर्घटना भएकोे हो । दुर्घटनामा परी घाइतेमध्ये दुईजनाको अवस्था ग
Read Moreदिनेश ठकुल्ला । पुस २६, धनगढी | सरकारले देशका ठूला शहरमा लोडसेडिङ अन्त्य गर्न लोडसेडिङ घटाउने अभियान संचालन गरिरहेका बेला सुदूरपश्चिममा भने लोडसेडिङ अन्त्यका लागि कुनै पहल हुन सकेको छैन । उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले अहिले काठमाण्डौं उपत्यका लगायत देशभर नै लोडसेडिङ अन्त्य
Read Moreललित बोहरा । पुष २४ । डडेल्धुरा हिमपातका कारण अबरुद्ध भिमदत्त राजमार्ग सुचारु गर्न गएको नेपाली सेना दलगण डडेल्धुराको वानटन नामक लू १ ना २९४ गाडी फर्किने क्रममा आईतबार दुर्घटना भएको छ । भिमदत्त राजमार्गको असिगा्रम गाबिस साउर्खमा बिहान करिब ११ः३० बजे भएको दुर्घटनामा ३३ जना नेपाली सेना घाईते
Read Moreललित बोहरा । पुस २४, डडेल्धुरा । हिमपातका कारण अबरुद्ध भिमदत्त राजमार्ग सुचारु गर्न गएको नेपाली सेना कुमारी दलगण डडेल्धुराको वानटन नामक गाडी फर्किने क्रममा आईतबार दुर्घटना भएको छ । भिमदत्त राजमार्गको साउर्खमा बिहान करिब ११ः३० बजे भएको दुर्घटनामा २६ जना नेपाली सेना घाईते भएका छन भने ७ जनाको अबस्था ग
Read Moreललित बोहरा । पुष २१ डडेल्धुरा । अमरगढी नगरपालिकाको २१ औं नगरपरिषद प्रस्तावित वजेट समावेश गर्दै चालू आर्थिक वर्ष २०७४÷७५ का लागि १३ करोड ५० लाख ७७ हजार रुपैँया वजेट प्रस्ताव गरेको छ । विहिवार सम्पन्न २१औ परिषदबाट चालु तर्फ पाँच करोड ४७ लाख र पुजिँ तर्फ सात करोड ४६ लाख ७ हजार रुपैयाँ वजेट प्रस्ताव गरे
Read Moreपुष १९ डडेल्धुरा । डडेल्धुराको बागबजारमा भिषण आगलागी भएको मगंलबार २ वर्ष पुरा भएको छ । सदरमुकामको मुख्य बजारमा आगलागी हुँदा एक करोड भन्दा बढीको क्षति भएको भएपनि पीडितहरुले अहिले सम्मपनि राहत नपाएको गुनासो गरेका छन । पिडितहरु मध्ये पनि सदरमुकाम लगायत सडक छेउ–छाउमा जमिन हुनेहरुले बैङ्कमा धितो राखि १ ब
Read Moreललित बोहरा । पुष १९ डडेल्धुरा । ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ अन्र्तगत संस्थागत पुरस्कार स्वरुप सामुदायिक रेडियो अमरगढी ९७.४ मेघाहर्ज डडेल्धुराले मगंलबार प्रमारणपत्र सहीत नगद २० हजार ग्रहण गरेको छ । एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७२ तर्फ सुदूरप
Read Moreललित बोहरा । पुष १९ । डडेल्धुरा । अमरगढी नगरपालिकाका २ जोसिनाका ६३ वर्षिय ठगी सार्की २४ वर्ष अघिदेखी डडेल्धुरा जिल्ला सदरमुकाम बसपार्कमा च्यातिएको जुत्ता सिलाएर जिवन धानिरहेका छन् । चिसोको समय होस या गर्मीको समय होस बिहान ७ बजेभित्रै बसपार्कमा रहेको जुत्ता सिलाउने बाकस खोल्दा खोल्दै २४ वर्ष भ
Read Moreललित बोहरा । पुष १६ डडेल्धुरा । डडेल्धुरा जिल्लालाई खुल्ला दिशा मूक्त क्षेत्र घोषणा गर्ने दैरानमा २०७० सालमा टुटीखेलमा बनेको सार्बजनीक शैञ्चालय अहिले प्रयोग बिहीन रहेको छ । खलंगा खानेपाली उपभोक्ता समितीबाट निमार्ण भएको सैञ्चालयमा खानेपानी तथा सरसफाई डिभीजन कार्यालय डडेल्धुराको ४ लाख, ( यूनीसेफ
Read Moreप्रकाश पार्की । पुष १५ डडेल्धुरा । प्रेस चौतारी नेपाल जिल्ला शाखा डडेल्धुराको शुक्रबार जिल्ला सदरमुकाम डडेल्धुरामा सम्पन्न बैठकले प्रेस चौतारी नेपाल जिल्ला शाखा डडेल्धुराका निवर्तमान अध्यक्ष मान बहादुर साउँदको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समित गठन गरेको छ । सल्लाहकार समितिको सदस्यमा नेपाल पत्र
Read Moreसीता महता । डडेल्धुरा पौष १५ । चिसो बढेसँगै डडेल्धुराका अस्पतालमा बिरामीको संख्या बढ्न थालेको छ । दिनहुँ चिसो बढ्न थालेपछि मौसमी बिरामीको संख्या बढ्न थालेको हो । रुघाखोकी, निमोनिया, दमका बिरामी बढ्न थालेको अस्पताल श्रोतले जनाएको छ । चिसो बढेसँगै जाडोयाममा देखिने समस्याले धेरैलाई सताउन थालेको छ । चिस
Read Moreपुस १४, डडेल्धुरा । सामुदायिक रेडियो अमरगढी डडेल्धुराले ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ अन्र्तगत संस्थागत पुरस्कार प्राप्त गरेको छ । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार रेडियो अमरगढीले पनि प्रा
Read Moreपुष १० कैलाली । गौहत्या गरिएको भन्दै त्यसको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका हिन्दूवादी संघसंस्थाले सुदूरपश्चिमका जिल्लाहरुमा बन्द आह्वान गरेका छन । बन्दको प्रभाव कैलालीमा परेको देखिएपनि अरु जिल्लामा भने खासै परेको छैन । कैलालीमा यातायातका साधन चलेका छैनन भने बजार आंशिक रुपमा मात्र संचालि
Read Moreललित बोहरा । पुष १० डडेल्धुरा । आइतबार डडेल्धुरा लगायत सुदुरपश्चिमका पहाडी, हिमाली तथा तराइका जिल्लाहरुमा चिसो बढेको छ । पछिल्ला केहि दिन यता सुदूरपश्चिमका सबैजसो जिल्लाहरुमा चिसो अत्यन्तै बढेको स्थानियहरुको भनाई छ । बिहान–बेलुका अत्याधिक चिसोका कारण सर्वसाधारणहरुको दैनिक क्रियाकलापमा समेत समस
Read Moreधु्रब बिष्ट। पुष ९ डडेल्धुरा । डडेल्धुराकी २३ बर्षीया सरस्वती भट्टराई सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो महिला भएकि छन । नेपाल आर्मीबाट प्रतिनिधित्व गरेकि भट्टराईले महिलातर्फ १५ सय मिटर दौडमा बाजी मारेकि हुन । उनले शनिबार महिलातर्फको एथ्लेटिक्स दौडमा निर्धारित १५ सय मिटर ४ मिनेट
Read Moreललित बोहरा । पुष ९ डडेल्धुरा । डडेल्धुराको समैजी गाबिसलाई शनिबार एक भब्य कार्यक्रमका बीच ७ नम्बर प्रदेशकै पहिलो वालविवाह मुक्त गाबिस घोषणा गरिएको छ । समैजी गाविसका सबै वडाहरु वालविवाह मुक्त वडा घोषणा भइसकेपछि एक भब्य सास्कृतिक कार्यक्रमका बीच डडेल्धुरा जिल्ला अदालतका न्यायाधिश देवराज गिरीले वालविवाह
Read Moreपुष ८। डडेल्धुरा । डडेल्धुराको समैजी गाबिसलाई शनिबार एक भब्य सास्कृतिक कार्यक्रमका बीच ७ नम्बर प्रदेशकै पहिलो बालविवाह मुक्त गाबिस घोषणा गरिदै छ । सदरमुकामबाट १५ किलोमिटरको दुरीमा रहेको सो गाविसलाई ७ नम्बर प्रदेशकै पहिलो वालविवाहमुक्त गाविसको रुपमा घोषणा गरिन लागिएको हो । केटा र केटीको मञ्जुरी
Read Moreललित बोहरा / ८ पुष डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शुक्रबार देखि दोस्रो चरणको ६ दिने अपराध अनुसन्धान तथा नियन्त्रण बिषेश अनुशिक्षण घुम्ति प्रशिक्षण तालिम सञ्चालन गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाण्डौको आयोजनामा प्रहरी हवल्दार र प्रहरी जवानहरुलाई लक
Read Moreधु्रब बिष्ट / ७ पुष डडेल्धुरा । गत आर्थिक बर्षमा डडेल्धुरा जिल्लाका झण्डै ६ सय शिक्षकहरुले सम्पत्ति विवरण बुझाएका छैनन । विद्यालय शिक्षक किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाका अनुसार डडेल्धुरा जिल्लाका पाँच सय ८६ शिक्षकहरुले आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन । उनका अनुसार निर्धारित समय ग
Read Moreस्वास्थ्य मन्त्रालयले बहिरङ ओपिडी सेवा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्न मातहतका स्वास्थ्य संस्थाहरुलाई फेरि पत्राचार गरेको छ। स्वास्थ्य मन्त्री गगन थापाको निर्देशन तथा मन्त्रालयको निर्णयानुसार यसअघि दिइएको निर्देशन केही अस्पतालले कार्यान्वयन नगरेको पाइएकाले फेरि पत्राचार गरिएको हो। केन्द
Read Moreडडेल्धुरा / ५ पुष । अखिले नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन डडेल्धुराले संगठन विस्तार तथा पुर्नगठन अभियान कार्यक्रमलाई तिव्रताका साथ विस्तार गर्दै आएको छ । आफु निकट विद्यार्थीहरुलाई सांगठनिक तथा बैचारीक रुपमा परिपक्व तथा कमिटीहरु गठन भएका तर पुर्नगठन हुन बाकी रहेका विभिन्न क्याम्पस तथा विद
Read Moreललित बोहरा / ५ पुष डडेल्धुरा । नेपाल विद्यार्थी संघ डडेल्धुरा बहुमुखि क्याम्पस कमिटीद्धारा क्याम्पसमा गरिएको तालाबन्दी १० दिन पछि मंगलबार खुलेको छ । क्याम्पस प्रमुख १० दिन पछि नेविसंघका १८ बुद्धे मागहरुलाई सम्बोधन गर्नका लागी सहमत भए पछि क्याम्पस प्रशासनमा लगाईएको तालाबन्दी खुलेको नेविसंघ क्याम्पस क
Read Moreमधुमेह इन्सुलिन भन्ने हार्मोन गडबडीका कारण मधुमेह लाग्छ । मानिसको पेटमा रहेको प्याङ्क्रियाजले इन्सुलिन हर्मोनको उत्पादन गर्छ । यसको मुख्य काम भनेको रगतमा रहेको चिनीको मात्रालाई सन्तुलनमा राख्ने हो । यदि इन्सुलिनको उत्पादनमा कमी आयो भने वा राम्रोसँग काम गर्न सकेन भने मधुमेह रोग लाग्छ । थाइराइड
Read More