समाज | डडेलधुरा - DDL


डडेल्धुराका पाइलट उप्रेतीले २६ अर्बमा एयरबस किने

Posted on October 24, 2016 | views : 2745 | डडेलधुरा - DDL

डडेल्धुरा ।  एक जना पाइलटले जहाज उठाउँदा उठाउँदै जहाज नै किन्ने  भएका छन्  । उनले २६ अर्ब नेपाली रुपैयाँ मूल्य पर्ने टर्किस एयरलाइन्सको डिजेबल एयरक्राफ्ट खरिद गरेका हुन् । पाइलटकाे कमाइले नै विमान किन्ने उनी सुदूरपश्चिमको डेडेल्धुराका पाइलट बेद उप्रेती हुन् ।  आइतबार उक

Read More

कार्तिक भित्र संबिधानको साझा सुचि तयार गर्ने मुख्य सचिव सुवेदीको भनाई

Posted on October 24, 2016 | views : 1355 | डडेलधुरा - DDL

भावना पौडेल/कार्तिक ८ डडेल्धुरा । नेपाल सरकारका मुख्य सचिव डा.सोमलाल सुबेदीले कात्तिक भित्र संबिधानको साझा सुचि तयार गर्ने बताएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार काठमाण्डौद्धारा डडेल्धुरामा सोमबार आयोजित ‘संघियता कार्यान्वयन तथा प्रशासन पुनःसंरचना’ सम्बन्धी १ दिने गोष्ठी कार

Read More

डडेल्धुरा सदरमुकाममा रहेको क्याम्ब्रिज पब्लिक स्कुलको एउटा भवनमा आगलागि

Posted on October 24, 2016 | views : 2010 | डडेलधुरा - DDL

ललित बोहरा /कार्तिक ८ डडेल्धुरा ।  डडेल्धुरा सदरमुकाममा रहेको क्याम्ब्रिज पब्लिक स्कुलको एउटा भवनमा आगलागि हुदाँ सामान्य क्षति भएको छ । सोमबार दिउँसो साढे १ बजे एक तले भवनको ग्यालरी भित्र एक्कासी लागेको आगोले प्लाष्टिक र काठका दुइ–तीन वटा कुर्चि जलेका आगो नियन्त्रणमा सलंग्न प्रहरी  निरिक्ष

Read More

डडेल्धुराका बाढी–पहिरो पिडितद्धारा जिल्ला देखि केन्द्र सम्म १ सय ९औ पटक ज्ञापन पत्र

Posted on October 21, 2016 | views : 2046 | डडेलधुरा - DDL

कार्तिक ५ ,डडेल्धुरा । डडेल्धुराको जोगबुढा र शिर्ष गाबिसका बाढी तथा पहिरो पिडित संघर्ष समिति डडेल्धुराले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा शुक्रबार २३औँ पटक ज्ञापन पत्र बुझाएका छन । जिल्ला प्रशासन देखि केन्द्र स्तर सम्म भने यस अघि १ सय ८ पटक ज्ञापन पत्र बुझाइसकेको छ । बि.सं २०६२ सालम

Read More

सर्पको टोकाइबाट डडेल्धुराको देवलदिब्यपुर गाबिसमा एक बालिकाको मृत्यु ।।

Posted on October 20, 2016 | views : 2460 | डडेलधुरा - DDL

सिता महता/कार्तिक ४ डडेल्धुरा | डडेल्धुराको देवलदिव्यपुर गाविस–१ भुरीमा सर्पको टोकाइबाट एक जनाको ज्यान गएको छ । स्थानिय मान वहादुर खडकाकी ९ बर्षीया छोरी पुष्पा खड्कालाई सर्पले टोकेपछि हिजो अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको ज्यान गएको स्थानिय शिक्षक लोकराज पन्तले जानकारी दिएका छन । आफ्नै घर आँगनमा ब

Read More

डडेल्धुरामा सु–आहार दोस्रो चरणका कार्यक्रम सञ्चालन हुदैँ

Posted on October 20, 2016 | views : 1641 | डडेलधुरा - DDL

ललित बोहरा/कार्तिक ४, डडेल्धुरा | घरायसी पोषण, खानेपानी तथा सरसफाई र स्वस्थ्य अभ्यासहरुमा सुधार गर्ने उद्देश्यले डडेल्धुरामा सु–आहारा दोस्रो चरणका कार्यक्रम सञ्चालन हुने भएका छन । घरधुरीहरुको गुणस्तरिय पोषण तथा स्वास्थ्य सेवको उपयोगमा बृद्धि गर्ने सेवा गुणस्तर र पहुच पु¥याउन सु–आहारा दोस्रो चरणका का

Read More

डडेल्धुरामा उपचारार्थ बेवारिसे कुष्ठ रोगीको थप उपचारका लागि पाल्पा मिसन अस्पताल रेफर

Posted on October 19, 2016 | views : 1316 | डडेलधुरा - DDL

धुर्ब बिष्ट/कात्तिक ३, डडेल्धुरा । उप–क्षेत्रिय अस्पताल डडेल्धुरामा बिगत १ महिना देखि उपचारथ कुष्ठ रोगका बेवारिसे एक बिरामीलाई थप उपचारका लागि बुधबार पाल्पा मिसन अस्पतालमा पठाइएको छ ।  उप–क्षेत्रिय अस्पताल बिकास समिति डडेल्धुराका अध्यक्ष लक्ष्मण सिंहको अध्यक्षतामा बुधबार बिहान बसेको सर्वपक्षिय

Read More

जीवन उपयोगी प्रशिक्षण दिदै ख्रिष्टियनको चार दिने जवान सम्मेलन सम्पन्न

Posted on October 19, 2016 | views : 1906 | डडेलधुरा - DDL

कात्तिक ३, डडेल्धुरा । मानव स्वास्थ्य देखि जिवन विकास गर्न उपयोगी ज्ञान शिपको विकास गराउने उद्देश्यले डडेल्धुरा सदरमुकाममा सञ्चालित चारदिने सुदुरपश्चि पहाडी क्षेत्रको जवान सम्मेलन आज बेलुका सम्पन्न हुदै छ ।  सुदुरपश्चिमका सात पहाडी जिल्लाका ख्रिष्टियन धर्मामावलम्बि युवा सम्मिलत सम्मेलनमा शिक्षा

Read More

डडेल्धुराका महिला हाते सिपको माध्यमबाट फुल बनाउन तर्फ आकर्षित

Posted on October 17, 2016 | views : 1305 | डडेलधुरा - DDL

धु्र्ब बिष्ट /०१ कार्तिक डडेल्धुरा |डडेल्धुरा जिल्ला सदरमुकामका अधिकांस महिलाहरु पनि अहिले हाते सिपको माध्यमबाट आर्कषक फुल बनाउन तर्फ आकर्षित भएका छन । आवश्यक प्रयोग गरी फ्याकिएका एक्सरे कार्ड र फ्याकिएका मादकपदार्थका बोतलहरु सङ्कलन गरेर सजाउनका लागि फुल बनाउनेहरुको लहर नै चलेको छ । हाते सिपको माध्य

Read More

चाडपर्वको समय सुदुर पश्चिममा सरकारी गाडीको दुरुपयोग

Posted on October 15, 2016 | views : 1898 | डडेलधुरा - DDL

प्रकाश भाट | असोज २९, डडेल्धुरा | चाडपर्वका समयमा सुदुर पश्चिममा सरकारी गाडीको बढी दुरुपयोग हुदै आएको छ । सरकारी जिप देखी मोटरबाईक कार्यालयका कर्मचारीहरुले निजि, घरको काममा प्रयोग गर्ने गरेका छन् ।  घरको समान ढुवानी देखी आफ्न्तलाई बोक्नमा सरकारी गाडीको दुरुपयोग हुने गरेको पाइएको । सुदुरपश्चिमको

Read More

सवारीका साधानमा यात्रुको खचाखच भिड, छोटो दुरीको यात्रा असहज बन्यो

Posted on October 13, 2016 | views : 2267 | डडेलधुरा - DDL

२७ असोज \डडेल्धुरा | बडा दशैँको टिका थापि गन्तव्य स्थल तिर फर्कनेको यातायातका सवारी साधानमा घुईचो लागेको छ । परम्परागत रुपमा आफ्ना जान्यमान्य, ठुलाबडा संगै सुदुरपश्चिमा धार्मिक स्थलमा पुजाआजा गरी मनाईएको दशैँ सकेर गन्तव्य स्थल एवं अझै पनि टिका थाप्न आफन्त कहा जानेको सख्याले सवारीका साधान खचाखच

Read More

करोड बढी रकम खर्च हुदा समेत निर्माण हुन सकेन अनारखोली कैलापाल देवल सडक

Posted on October 10, 2016 | views : 2362 | डडेलधुरा - DDL

ललित बोहरा/२४ असोज डडेल्धुरा | डडेल्धुरा बैतडीको सिमाना अनारखोली बजार देखि कैलपाल र देवलदिव्यपुर जोड्ने ग्रामिण सडक निर्माणका लागी करोड बढी रकम खर्च भए पनि सडक सञ्चालन हुन सकेको छैन । तिन बर्ष यता निर्माण थालिएको १४ किलोमिटर सडकमा एक करोड बढी रकम खर्च  गरिए पनि सडक सञ्चालन हुन नसकेको स्थानियले

Read More

दशैंको सातौं दिन, घरघरमा फूलपाती भित्र्याईदै

Posted on October 08, 2016 | views : 1788 | डडेलधुरा - DDL

२२ असोज / डडेल्धुरा | प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका

Read More

नेपाल प्रहरी ६१ औँ स्थापना दिवस

Posted on October 06, 2016 | views : 1445 | डडेलधुरा - DDL

ललित बोहरा, /२० असोज  डडेल्धुरा | “कानुन भन्दा कोही छैन माथी आपत विपतमा प्रहरी मेरो साथी” भन्ने मूल नाराका  साथ नेपाल प्रहरी डडेल्धुराले आफनो ६१ औँ स्थापना दिवस १० दिन पहीले मनाएको छ । दशै तिहारमा बिदा रहेकाले नेपाल प्रहरीले देशभर आफनो दिवस बिहीबार मनाएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्ध

Read More

नयाँ नोट किन छैन डडेल्धुरामा

Posted on October 06, 2016 | views : 1765 | डडेलधुरा - DDL

ललित बोहरा /असोज २० डडेल्धुरा | शुक्रवार सम्म नयाँ नोटको वितरण गर्ने भनिए पनि डडेल्धुरा जिल्लामा नयाँ नोटको अभाव भएको छ । डडेल्धुरामा नयाँ नोट वितरण गर्ने जिम्मेवारी पाएको राष्ट्रिय वाणिज्य बैंकले मंगलबार सम्म वितरण गरेको भए पनि बुधबार देखी नयाँ नोट सकिएको बताएको छ । नेपाल राष्ट्र बैंकले ९० लाख &nbs

Read More

नेफ्स्कुनको फिल्ड कार्यालय डडेल्धुरामा

Posted on October 04, 2016 | views : 2678 | डडेलधुरा - DDL

ललित बोहरा / १८ असोज डडेल्धुरा - नेपाल बचत तथा क्रण सहकारी केन्दीय संघ लिमीटेड (नेफ्स्कुन) ले आफनो फिल्ड कार्यालय डडेल्धुरामा पनी मङलबार उद्घाटन गरेको छ । नेपाल बचत तथा क्रण सहकारीहरुको क्षमता बृद्धी तालीम,सहकारीको सिद्धान्त र अबधारण बारेमा जनचेतना जगाउने, प्रतिस्पर्धी बित्तीय सेवा आपुर्ती तथा नवीकर

Read More

मङगबार दशैंको चौथो दिन, कुष्माण्डा देवीको पूजाआजा गरिँदै

Posted on October 04, 2016 | views : 1309 | डडेलधुरा - DDL

असोज १८, डडेल्धुरा । डडेल्धुरा लगायद सुदूरपश्चिममा मङगबार दशैंको चौंथो दिन कुष्माण्डा भगवतीको पूजा अर्चना गरिएको छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको

Read More

डडेल्धुराको जोगबुढा क्षेत्रमा बिद्युत लाईन अझै बन्द, सुचारु हुन २ दिन लाग्ने

Posted on October 04, 2016 | views : 1148 | डडेलधुरा - DDL

असोज १८ / डडेल्धुरा  -  डोटीको बुडरमा रहेको ट्रान्सफर्मर बिग्रदा तिन दिन देखि डडेल्धुराको भित्रि मधेश क्षेत्र जोगबुढा अन्धकारमय भए संगै सञ्चार विहिन भएको छ । १.५ केभि क्षमताको ट्रान्सफर्मर बिग्रदा जोगबुढा क्षेत्र परशुराम नगरपालिका र आलिताल गाविसमा तिन दिन देखि बिद्युत लाईन बन्द भएको हो । ब

Read More

के भयो उपक्षेत्रीय अस्पतालको पत्रकार सम्मेलनमा ?

Posted on October 03, 2016 | views : 1865 | डडेलधुरा - DDL

ललित बोहरा/असोज १७, डडेल्धुरा ।  सुरुवातमा अध्यक्ष लक्ष्मण सिहले  पत्रकार सम्मेलको बारेमा जानकारी नै नदिई सञ्चार माध्यमा प्रशारण तथा प्रकाशीत समाचारहरुको बारेमा खण्डन गरे । र भने सुचना दिने ब्यक्ती को हो मलाई चाहीयो ? पत्रकारहरुको उत्तर थियो पत्रकारको अधिकारको कुरा हो । स्रोत नखोल्ने तपाई

Read More

सुदूरपश्चिमको दशैं भक्तिभावमा केन्द्रित

Posted on October 03, 2016 | views : 1552 | डडेलधुरा - DDL

१७ आश्विन /डडेल्धुरा - दशैं शुरु भएसंगै डडेल्धुरा लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेको देवी तथा अन्य देवताका मन्दिरहरुमा पूजाआजा शुरु भएको छ । देशका अन्यभागमा दशैंमा खानपीन रमाइलो गर्ने चलन रहेको भएपनि सुदूरपश्चिमका जिल्लाहरुमा पूजापाठ गर्ने, जाग्राम बस्ने लगायतका चलनहरु रहेका छन । सुदूरप

Read More

फेरी अबैध घरेलु मदिरा र कच्चा पदार्थ बरामद गरी नष्ट

Posted on October 02, 2016 | views : 1440 | डडेलधुरा - DDL

ललित बोहरा, असोज / १६ डडेल्धुरा   डडेल्धुरा प्रहरीले फेरी अबैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ । यस अघि फरक–फरक ठाउँमा अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शनिबार जिल्लाको अमरगढी नगरपालिका ४ को खलङगा भन्ने ठाउँमा अन

Read More

बस पार्क नजिकै बाट डडेल्धुरा प्रहरीद्वारा जुवाडे पक्राउ

Posted on October 02, 2016 | views : 2028 | डडेलधुरा - DDL

ललित बोहरा, असोज १६ डडेल्धुरा -  जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आईतवार जिल्ला सदरमुकामबट  पाँच जना जुवाडे  लाई पक्राउ गरेको छ । जिल्ला सदरमुकाम बागवजार बसपार्कको  पिपल चौतारा नजिक रहेको एक होटल बाट जुवा खेलीरहेको अवस्थामा  पाँच जानलाई जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी

Read More

जेष्ठ नागरिकलाई सम्मान गर्दै डडेल्धुरामा अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईयो

Posted on October 01, 2016 | views : 1575 | डडेलधुरा - DDL

असोज १५ / डडेल्धुरा  -  अमरगढी नगरपालिका भित्रका जेष्ठ नागरिकलाई सम्मान गर्दै डडेल्धुरामा २३ आँै अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईएको छ । अमरगढी नगरपालिका भित्रका एक वडा बाट दुई जना जेष्ठ नागरिक गरी ११ वटै वडा बाट २२ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । ‘जेष्ठ नागरिक प्रति गरिने भेद

Read More

ईलाका प्रशासनले तिन महिनामा नौ सय नागरिकता वितरण ग¥यो

Posted on September 30, 2016 | views : 1087 | डडेलधुरा - DDL

असोज १४ डडेल्धुरा -  डडेल्धुराको आधा जनसख्यां रहेको भित्रि मधेश क्षेत्रमा स्थापना भएको ईलाका प्रशासन कार्यालय जोगबुढाले नाँै सय नागरिकता वितरण गरेको छ । ईलाका प्रशासन राखिएको तिन महिनाको अवधीमा नौँ सय जनालाई  नागरिकताको सेवा प्रदान गरेको ईलाका प्रशासन कार्यालय जोगवुढाका ईलाका प्रशासन प्रमु

Read More

दिउँसोको समयमा बिद्युत लाईन अबरुद्ध हुदाँ गाङ्गेत कम्प्यूटर प्रयोग बिहीन

Posted on September 29, 2016 | views : 1394 | डडेलधुरा - DDL

ललित बोहरा / असोज १३ ,डडेल्धुरा - दिउँसोको समयमा बिद्युत लाईन अवरुद्ध हुँदा डडेल्धुराको गाङखेत गाबिसमा रहेको उणिकोट माबिका कप्यूटरहरु प्रयोग बिहिन छन । पानि अभावमा दह गाड जलबिधुत आयोजनाबाट सञ्चालित बिधुत सेवामा बिधुत उत्पादन नहुदाँ कम्प्युटर बिषयका बिद्यार्थीहरुलाई पठन–पाठन गराउन निकै समस्या भइरहेको

Read More

उत्पादन बृद्धीका लागी पशु सेवा कार्यालय डडेल्धुराले अनुदान दिने

Posted on September 28, 2016 | views : 1402 | डडेलधुरा - DDL

ललित बोहरा/असोज १२ / डडेल्धुरा  जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले चालु आर्थिक बर्ष २०७३÷०७४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार पशु सेवा प्रसार कार्याक्रम निक्षेपित र सहकारी खेती कार्यक्रम सञ्चालन गर्ने भएको छ । विभिन्न कार्यक्रमहरु सहकार्य गरि संचालन गर्ने लक्ष्य रहेकाले पशु सेवा सम्बन्धि स

Read More

डडेल्धुरामा जातिय छुवाछुत बिभेद बिरुद्धको सम्मलेन सम्पन्न

Posted on September 27, 2016 | views : 2302 | डडेलधुरा - DDL

असोज ११, डडेल्धुरा | जातिय छुवाछुत बिभेद अन्त्यका लागि डडेल्धुरा जिल्लामा समाजबाट नै सबै सचेत हुन आवश्यक रहेकोमा एक कार्यक्रमका सहभागिहरुको जोड छ ।  cocap को सहयोगमा राष्ट्रिय दलित नेटवर्क चमल नेपाल कैलालीद्धारा डडेल्धुरामा सोमबार आयोजित जातीय भेदभाव विरुद्ध एक दिने सार्वजनिक सुनुवाई कार्यक्रमक

Read More

नागरिकता र मतदाता परिचयपत्र बनाउन यातायात खर्च दिईने

Posted on September 27, 2016 | views : 1644 | डडेलधुरा - DDL

असोज ११, डडेल्धुरा | उमेर पुगेका अपांगता भएका व्याक्तिहरुलाई नागरिकता तथा मतदाता परिचय पत्र बनाउन जिल्ला अपांग कल्याण सेवा समिती डडेल्धुराले यातायात खर्च प्रदान गर्ने जनाईएको छ ।  युएसएआईडीको आर्थिक सहयोगमा अपांग समाज कल्याण समिती डडेल्धुराले नागरिकता तथा मतदाता परिचय पत्र पाउन छुटेका एवं उमेर

Read More