कृषि गतिबिधी | डडेलधुरा - DDL


डडेल्धुराका युवाहरुलाई च्याउबाट मनग्य आम्दानी

Posted on April 28, 2018 | views : 84 | डडेलधुरा - DDL

धनबहादुर भण्डारी | वैशाख १५, डडेल्धुरा (रासस) | अधिकांश युवा कामको खोजीका लागि विदेश भौँतारिइरहेका बेला डडेल्धुराका केही युवाले भने च्याउ खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् ।  च्याउ खेतीबाट यी युवा अहिले मासिक रु एकदेखि दुई लाखसम्म आम्दानी गर्न सफल भएका छन् । दैनिक ८० देखि १०० किलो च्याउ स्

Read More

डडेल्धुरामा तरकारी तथा अन्नबालीको बीउको माग बढ्दो

Posted on January 30, 2018 | views : 162 | डडेलधुरा - DDL

माघ १६, डडेल्धुरा | जिल्लामा उत्पादन भएका विभिन्न किसिमका तरकारी, दाल र अन्नबालीको बीउको माग बढ्दो छ ।  जिल्लामा उत्पादन गरिने अन्नबालीको बीउको माग विभिन्न जिल्लाबाट आउन थालेको छ । मागलाई ध्यानमा राखेर यहाँ उत्पादन गरिएका विभिन्न तरकारी, दाल र सागका बीउ अन्य जिल्लामा पठाउने गरेको लक्ष्मी एग्रोभ

Read More

डडेल्धुरामा आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि

Posted on January 11, 2018 | views : 231 | डडेलधुरा - DDL

पुस २७, डडेल्धुरा । जिल्लामा यस वर्ष आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको छ ।  उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकाले उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जानकारी दिनुभयो ।  यस वर्ष २४ हजार मेट

Read More

आलुमा आत्मनिर्भर यसरी बन्दैछ डडेल्धुरा

Posted on January 04, 2018 | views : 216 | डडेलधुरा - DDL

पुस २०, डडेल्धुरा । बेमौसमी आलु खेतीबाट डडेल्धुराका किसानले मनग्य आम्दानी गरेका छन् ।  परम्परागत हिउँदेवाली छोडेर जिल्लाका किसान आलु तथा तरकारी खेतीतर्फ आकर्षित भएका छन् । अमरगढी नगरपालिका–६ दमडा र वडा नं ७ पोखराका महिलाले तीन महिने कार्डिनल जातको आलु लगाएर झण्डै दश गुणा उत्पादनबाट मनग्य आम्दान

Read More

डडेल्धुरामा गोलभेँडामा टुटा किरा भेटियो

Posted on September 12, 2017 | views : 308 | डडेलधुरा - DDL

भदौ २७, डडेल्धुरा। गोलभेडामा टुटा एब्सोलुटा (गोलभेडाको पात खन्ने किरा) भेटिएको छ ।  सो किरा जिल्लामा पहिलो पटक देखा परेको हो । टुटा एब्सलुटा नामको किरा मुख्यतया गोलभेँडाको फल र प्याकेजिङ सामग्री ओसारपसार गर्दा तराईका जिल्लाबाट जिल्लामा भित्रिएको हुनसक्ने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि

Read More

डडेल्धुरामा सत प्र्रतिशत रोपाइँ सकियो

Posted on August 04, 2017 | views : 335 | डडेलधुरा - DDL

साउन २०, डडेल्धुरा । प्रदेश नम्बर सातको पहाडी जिल्ला डडेल्धुरामा सत प्रतिशत रोपाइँ सकिएको छ ।  विशेष गरेर साउन महिना अन्तिम सम्म डडेल्धुरामा रोपाई सकिने समय भएपनि यो वर्ष भने साउन दोस्रो साता भित्रै सम्पुर्ण रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ । कृषकहरु वर्षातको सुरुवा

Read More

डडेल्धुरामा आधुनिक मौरीघारबाट मनग्गे आम्दानी

Posted on April 10, 2017 | views : 1152 | डडेलधुरा - DDL

चैत २८, डडेल्धुरा । डडेल्धुरा जिल्लामा मौरीपालन किसानले मनग्गे आम्दानी गर्न थालेका छन् ।  दुई वर्षको अवधिमा सात हजारको सङ्ख्यामा घार बिक्री गरिसकेको र खाली घारको दुई हजार ८०० देखि तीन हजारसम्ममा बिक्री गर्ने गरेको आलिताल मौरीघारका प्रोप्राइटर मनी गिरीले घार व्यवसायबाटै पर्याप्त आम्दानी भएकोे ब

Read More

डडेल्धुरामा एक मुख्य निर्वाचन अधिकृत र ६ निर्वाचन अधिकृत

Posted on April 05, 2017 | views : 527 | डडेलधुरा - DDL

ललित बोहरा । चैत्र २३ डडेल्धुरा - निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।  यता डडेल्धुरामा एक मुख्य निर्वाचन अधिकृत र ६ निर्वाचन अधिकृत तोकिएका छन् । जिल्लाका पाँच गाउँपालिकार एक नगरपालिकामा निर्वाचन अधिकृत तोकिएको हो

Read More

डडेल्धुराका झण्डै ४० प्रतिशत किसान व्यावसायीक कृषिमा

Posted on March 08, 2017 | views : 649 | डडेलधुरा - DDL

दिलदिपेश देउवा/फागुन २५, डडेल्धुरा । डडेल्धुरामा कृषिले व्यवसायीकता पाउँदै गएको छ ।  केही बर्ष पहिले जिल्लामा औँलामा गन्न सकिने व्यक्तिहरु मात्रै कृषि तर्फ रहेकोमा अहिले त्यो अवस्थाबाट अहिले निकै नै सुधार भएको पाईएको छ ।  जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका अनुसार कृषि पेशामा आवद्ध किसा

Read More

गांखेतको बन्तालमा घरवारी व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

Posted on March 02, 2017 | views : 481 | डडेलधुरा - DDL

राम खडका । फागुन १९ गाङखेत डडेल्धुरा  । डडेल्धुराको गांखेतमा घरबारी व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । गाविसको वडा नं. ८ बन्तालमा रहेको भैरब घरबारी व्यवस्थापन कृषक समूहलाई तीन दिने तालिम प्रदान गरिएको हो । गोठेमल, बिउबिजन, बिषादी बनाउने तरिका लगायतका कुराहरु सो समूहका कृषकहरुलाई सिकाउन

Read More

गाङ्खेत साक्षर गाबिस घोषणा भए संगै डडेल्धुरामा साक्षर गाविसको संख्या १५

Posted on February 18, 2017 | views : 631 | डडेलधुरा - DDL

राम खडका । फागुन ०७ डडेल्धुरा । १८ गाविस र दुई वटा नगरपालिका रहेको डडेल्धुरा जिल्लामा साक्षर गाविसको संख्या १५ पुगेको छ । शुक्रबार जिल्लाको गांखेत गाविसलाई एक भब्य औपचारिक कार्यक्रमका बीच साक्षर घोषणा गरिएसँगै यो संख्या १५ पुगेको हो । ‘डडेल्धुरा जिल्लाको १५ साक्षर गाविस गांखेतको शान, साक्षर गांखेतबा

Read More

वर्षा र हिमपातले कृषि बालीलाई फाइदा पु¥याएको कृषि कार्यालयको भनाई

Posted on January 28, 2017 | views : 1226 | डडेलधुरा - DDL

माघ १५ । डडेल्धुरा ।  सुदुरपश्चिमका डडेल्धुरा, डोटी, बैतडी, बाजुरा, अछाम लगायतका जिल्लामा वर्षा र हिमपातले कृषि बालीलाई फाइदा पुगेको छ । माघमा पानी प¥यो भने मात्रै हिउँदे बाली राम्रो हुने भएकाले अहिलेको वर्षा र हिमपातले निकै फाइदा पुगेको डडेल्धुरा कृषि कार्यालयले जनाएको छ । देशभरि पानी परेकाले

Read More

सुन्तलाको उत्पादनमा बढोत्तरी गर्न डडेल्धुरामा सुदृढिकरण अभियान शुरु

Posted on January 23, 2017 | views : 1058 | डडेलधुरा - DDL

भावना पौडेल । माघ १० डडेल्धुरा  । सुन्तलाका लागि प्रख्यात मानिएको डडेल्धुरामा पछिल्लो समय उत्पादनमा कमी आएपछि बगँैचा सुदृढिकरण अभियान शुरु गरिएको छ । केही वर्षयतादेखि सुन्तलाका बोट सुक्दै जान थालेपछि बिरुवालाई जोगाउन देखि नयाँ बिरुवा लगाउन र उत्पादनमा समेत वृद्धि गर्न जिल्ला कृषि विकास कार्यालय

Read More

डडेल्धुराका ग्रामिण सडकहरुको स्तर सुधार गरीदै

Posted on January 02, 2017 | views : 1727 | डडेलधुरा - DDL

पुष १८ । डडेल्धुरा । डडेल्धुराका १८ वटै गाविस र दुई वटा नगरपालिकाहरुमा सडकको सुविधा पुगे सगैं ग्रामिण सडकहरुको स्तरोन्नती हुन थालेको छ । दिनहुँ साघुरो बाटोमा जोखिमपुर्ण यात्रा गरि रहने सर्वसाधारणहरु सडकको स्तर सुधार हुन थाले पछि हर्षित भएका छन । यात्रु र गाडी चालक दुवैले सास्ती भोग्दै आएका बेला सडक

Read More

अनेरास्ववियु डडेल्धुराले भित्री मदेशका ४ बिद्यालयमा कमिटी गठन ,अध्यक्ष र उपाध्यक्ष बिच समन्वय अभाव

Posted on January 02, 2017 | views : 1251 | डडेलधुरा - DDL

ललित बोहरा । पुष १७ डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराले त्रिवेणि बहुमुखी क्याम्प ,सिद्वनाथ उमावि र जनज्योति मावि परशुराममा कमिटी गठन गरेको छ । जसमा क्रःमस हरेन्द्र साउद अध्यक्षतामा २५ सदस्यीय, जङ्ग बोहरा अध्यक्षतामा ३३ सदस्यीय र सवनम धामीको अध्यक्षतमा २५ सदस्यीय अनेरास्वबियू कमिटी गठन गरेको  ज

Read More

शुभ लक्ष्मी, अमरगढी , शिखर समैजी र नब चेतन सहकारी संस्था लिमीटेड साधारण सभा सम्पन्न

Posted on December 31, 2016 | views : 470 | डडेलधुरा - DDL

ममता भट्ट । पुष १६ डडेल्धुरा । शुभ लक्ष्मी साना किसान सहकारी कृषी संस्था लिमीटेड डडेल्धुराको प्रथम साधारण सभा सम्पन्न गरीएको छ । संस्थाको एक बर्ष सम्म गरेको कारोबार र आर्थिक प्रतिबेदन सार्वजनीक गर्न साधारण सभाको आयोजना गरिएको संस्थाका प्रबन्धक लोकेद्र ओझाले जानकारी दिएका छन् । आर्थिक प्रतिबेदनमा संस

Read More

गौहत्याको विरोधमा राप्रपाद्धारा डडेल्धुरामा एक घण्टा चक्काजाम

Posted on December 28, 2016 | views : 517 | डडेलधुरा - DDL

ललित बोहरा । पुष १३ डडेल्धुरा  । कैलालीको गोदावरी क्षेत्रमा राष्ट्रिय जनावर गाई मार्ने गिरोहलाई कारबाहीको माग गर्दै बुधबार राप्रपा नेपाल डडेल्धुराले एक घण्टे चक्काजाम गरेको छ । हिन्दु धर्मावलम्बीहरुको हृदयमा चोट पुग्ने गरी भएको गौहत्यामा सरकार गम्भीर नबनेको भन्दै बुधबार दिउसो १२ बजेदेखी १ बजेसम

Read More

डडेल्धुराको तुफानडाँडा चोकमा सार्बजनीक सौचालय निर्माण गर्न पहल गरिने

Posted on December 26, 2016 | views : 316 | डडेलधुरा - DDL

ललित बोहरा । पुष ११डडेल्धुरा ।  राजनीतीक बिवाद भनीको डडेल्धुराको तुफानडाँडा चोकमा सार्बजनीक सौचालय निर्माण गर्न पहल गरीने भएको छ ।  जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीसंग अमरगढी नगरपालीको क्षेत्र भित्र सार्वजनीक सौचालय निर्माण गर्ने बजेट रहेको र सार्बजनीक जमीन नहुदाँ समस्या भए

Read More

एतिहासकै पहिलो डोटेली भाषाको कथानक चलचित्र धन्य माया जाल शनीबारबाट डडेल्धुरामा

Posted on December 22, 2016 | views : 1801 | डडेलधुरा - DDL

ललित बोहरा/पुष ७ डडेल्धुरा  ।  डडेल्धुरामा पनी डोटेली भाषामा निमार्ण भएको चलचित्र धन्य माया जाल सञ्चालन हुने भएको छ । यही पुष ९ गते देखी ३ दिन फिलीम डडेल्धुरामो निमार्ण ब्यबसायीको भवनमा चेरिटी सो प्रर्दशन गरीने चर्चत देउडा गायक सुर्य बिरही साउदले पत्रकार सम्मेलनको आयोजना गरी जनाकारी गराएका

Read More

ममता बचाउ अभियान डडेल्धुरामा पनि शुरु

Posted on December 17, 2016 | views : 511 | डडेलधुरा - DDL

ललित बोहरा/पौष २ डडेल्धुरा नेपाल पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष स्व.कर्ण वोहराकी धर्म पत्नी ममता वोहराको उपचारका लागि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य नवराज भण्डारीले पाच हजार पच्चि रुपैया सहयोग गर्नु भएको छ । पे्रस चौतारीका केन्द्रीय सदस्य तथा महाकाली अञ्चन संयोजक भण्डारी ले नेपाल पत

Read More

डडेल्धुरामा फोटोसहीतको मतदाता नामावली संकलन हुने

Posted on December 15, 2016 | views : 423 | डडेलधुरा - DDL

ललित बोहरा /३० मंसिर डडेल्धुरा   निर्बाचन कार्यालयल डडेल्धुराले फोटो सहीतको मतदाता नामावली संकलन तथा अद्याबधि  कार्यक्रम २०७३ सुरु गर्ने भएको छ । स्थानीय तहको निवार्चनलाई मध्य नजर गर्दै फोटो सहीतको मतदाता नामावलीमा नाम दार्ता गराउन छुटेकाहरुलाई समाबेश गर्ने उद्देश्ले कार्यक्रम सुरु हुन लाग

Read More

डडेल्धुरामा पहिलो पटक किवी फल पाक्यो, किसान हर्षित

Posted on December 14, 2016 | views : 2299 | डडेलधुरा - DDL

मङ्सिर २९, डडेलधुरा | सुदुरपश्चिममै पहिलोपटक डडेल्धुरामा व्यवसायिक खेती सुरु गरेको किवी फलले उत्पादन दिन थालेको छ । फल पाक्न थालेपछि किसान निकै हर्षित भएका छन ।  चार वर्षअघि जिल्ला कृषि विकास कार्यालयको पहलमा व्यवसायिक खेती गर्न कृषकलाई एक सयदेखि दुई सय वटा बिरुवा बितरण गरि सुदूरपश्चिममै पहिलो

Read More

डडेल्धुरामा रक्तदान गर्नेको सख्यामा वृद्धि

Posted on December 05, 2016 | views : 425 | डडेलधुरा - DDL

ललित बोहरा /२० मंसिर डडेल्धुरा । डडेल्धुरा जिल्लामा पछिल्लो समय रक्तदान गर्नेको संख्यामा  बृद्धि भएको छ । सामान्यत ः पुरुष बढी रक्तदान गर्ने भएतापनि पछिल्लो समय भने महिलाहरुको संख्यामा पनि बृद्धि हुन थालेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुरामा यस महिना मात्रै रक्तदान गर्ने १५ जना व

Read More

डडेल्धुरा लगायत सुदूरपश्चिमका युवा काम खोज्न भारत तथा तेस्रो मुलुक पस्दै

Posted on December 03, 2016 | views : 403 | डडेलधुरा - DDL

ध्रुब बिष्ट, १८ मंसिर  डडेल्धुरा । डडेल्धुरा लगायत सुदूरपश्चिमको पहाडी जिल्लाहरुका युवाहरु काम खोज्नका लागि धमाधम भारत लगायत तेस्रो मुलुक जान थालेका छन । दशै तिहार तथा गाँउघरमा हुने मेला पर्व मनाउन घर पुगेका युवाहरु पछिल्लो समयमा फेरी कामका लागि भारत लगायत तेस्रो मुलुक जान थालेका हुन । हिँउदको

Read More

डडेल्धुराको आलितालमा कण्डमको प्रर्दशन गरी एड्स दिवस मनाईयो

Posted on December 01, 2016 | views : 1110 | डडेलधुरा - DDL

ललित बोहरा/१६ मंसिर डडेल्धुरा । डडेल्धुरा जिल्लामा एचआइभि एड्स संक्रमितहरुको संख्या ९९ जना रहेको छ । विश्व एड्स दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराद्धारा प्रस्तुत तथ्याङ्कका आधारमा डडेल्धुुरा जिल्लामा पहिचान गरीएका ९९ जना एचआइभि एड्स संक्रमितहरु मध्ये १० जना १८ बर्ष मुनीका बालबालिकाहरु

Read More

डडेल्धुराको अमरगढी नगरपालीका भित्र मात्रै ८४ जना बालबालिकाहरु बालश्रम गर्न बाध्य

Posted on November 29, 2016 | views : 510 | डडेलधुरा - DDL

ललित बोहरा/ १४ मंसिर डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालीका भित्र मात्रै ८४ जना बालबालिकाहरु बालश्रम गर्न बाध्य रहेको अमरगढी नगरपालीकाले जनाएको छ । जस मध्ये ६५ बालबालिका यातायतका साधनमा श्रम गरिरहेका छन भने १९ जना अन्य क्षेत्रमा रहेका छन । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बाल कल्याण समिती डडेल्धुर

Read More

डडेल्धुराका यूवाहरुद्धारा व्यावसायिक च्याउ खेतीको सुरुवात

Posted on November 29, 2016 | views : 683 | डडेलधुरा - DDL

ललित बोहरा/१४ मंसिर डडेल्धुरा । डडेल्धुराको बजार मागलाई मध्यनजर गरी डडेल्धुरामा नै पहिलोपटक व्यावसायिक रूपमा एक युवा समूहले आधुनिक च्याउ खेतीको सुरुवात गरेका छन । डडेल्धुरा जिल्ला सदरमुकाम नजिकै आधुनिक प्रविधिबाट परालका चारवटा छाप्रो निर्माण गरि दैनिक सय किलोसम्म च्याउ बिक्री गर्ने लक्ष्यका साथ च्या

Read More

स्वास्थ्य मन्त्रालयको टोली द्धारा उप क्षेत्रीय अस्पताल डडेल्धुराको अनुगमन

Posted on November 28, 2016 | views : 297 | डडेलधुरा - DDL

ललित बोहरा/१३ मंसिर डडेल्धुरा  । स्वास्थ्य मन्त्रालय वाट आएको एक टोलीले उप क्षेत्रीय अस्पताल डडेल्धुराको अनुगमन गरेको छ । देश भरीका अस्पताल अनुगमनका क्रममा डडेल्धुरा पुगेको उक्त टोलीले उप क्षेत्रीय अस्पताल डडेल्धुराको अनुगमन गरेको हो। अनुगमनका क्रममा उप क्षेत्रीय अस्पताल डडेल्धुराले दिदै आएको स

Read More