कृषि गतिबिधी | डडेलधुरा - DDL


डडेल्धुरामा फोटोसहीतको मतदाता नामावली संकलन हुने

Posted on December 15, 2016 | views : 1475 | डडेलधुरा - DDL

ललित बोहरा /३० मंसिर डडेल्धुरा   निर्बाचन कार्यालयल डडेल्धुराले फोटो सहीतको मतदाता नामावली संकलन तथा अद्याबधि  कार्यक्रम २०७३ सुरु गर्ने भएको छ । स्थानीय तहको निवार्चनलाई मध्य नजर गर्दै फोटो सहीतको मतदाता नामावलीमा नाम दार्ता गराउन छुटेकाहरुलाई समाबेश गर्ने उद्देश्ले कार्यक्रम सुरु हुन लाग

Read More

डडेल्धुरामा पहिलो पटक किवी फल पाक्यो, किसान हर्षित

Posted on December 14, 2016 | views : 4366 | डडेलधुरा - DDL

मङ्सिर २९, डडेलधुरा | सुदुरपश्चिममै पहिलोपटक डडेल्धुरामा व्यवसायिक खेती सुरु गरेको किवी फलले उत्पादन दिन थालेको छ । फल पाक्न थालेपछि किसान निकै हर्षित भएका छन ।  चार वर्षअघि जिल्ला कृषि विकास कार्यालयको पहलमा व्यवसायिक खेती गर्न कृषकलाई एक सयदेखि दुई सय वटा बिरुवा बितरण गरि सुदूरपश्चिममै पहिलो

Read More

डडेल्धुरामा रक्तदान गर्नेको सख्यामा वृद्धि

Posted on December 05, 2016 | views : 1372 | डडेलधुरा - DDL

ललित बोहरा /२० मंसिर डडेल्धुरा । डडेल्धुरा जिल्लामा पछिल्लो समय रक्तदान गर्नेको संख्यामा  बृद्धि भएको छ । सामान्यत ः पुरुष बढी रक्तदान गर्ने भएतापनि पछिल्लो समय भने महिलाहरुको संख्यामा पनि बृद्धि हुन थालेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुरामा यस महिना मात्रै रक्तदान गर्ने १५ जना व

Read More

डडेल्धुरा लगायत सुदूरपश्चिमका युवा काम खोज्न भारत तथा तेस्रो मुलुक पस्दै

Posted on December 03, 2016 | views : 1200 | डडेलधुरा - DDL

ध्रुब बिष्ट, १८ मंसिर  डडेल्धुरा । डडेल्धुरा लगायत सुदूरपश्चिमको पहाडी जिल्लाहरुका युवाहरु काम खोज्नका लागि धमाधम भारत लगायत तेस्रो मुलुक जान थालेका छन । दशै तिहार तथा गाँउघरमा हुने मेला पर्व मनाउन घर पुगेका युवाहरु पछिल्लो समयमा फेरी कामका लागि भारत लगायत तेस्रो मुलुक जान थालेका हुन । हिँउदको

Read More

डडेल्धुराको आलितालमा कण्डमको प्रर्दशन गरी एड्स दिवस मनाईयो

Posted on December 01, 2016 | views : 2085 | डडेलधुरा - DDL

ललित बोहरा/१६ मंसिर डडेल्धुरा । डडेल्धुरा जिल्लामा एचआइभि एड्स संक्रमितहरुको संख्या ९९ जना रहेको छ । विश्व एड्स दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराद्धारा प्रस्तुत तथ्याङ्कका आधारमा डडेल्धुुरा जिल्लामा पहिचान गरीएका ९९ जना एचआइभि एड्स संक्रमितहरु मध्ये १० जना १८ बर्ष मुनीका बालबालिकाहरु

Read More

डडेल्धुराको अमरगढी नगरपालीका भित्र मात्रै ८४ जना बालबालिकाहरु बालश्रम गर्न बाध्य

Posted on November 29, 2016 | views : 1408 | डडेलधुरा - DDL

ललित बोहरा/ १४ मंसिर डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालीका भित्र मात्रै ८४ जना बालबालिकाहरु बालश्रम गर्न बाध्य रहेको अमरगढी नगरपालीकाले जनाएको छ । जस मध्ये ६५ बालबालिका यातायतका साधनमा श्रम गरिरहेका छन भने १९ जना अन्य क्षेत्रमा रहेका छन । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बाल कल्याण समिती डडेल्धुर

Read More

डडेल्धुराका यूवाहरुद्धारा व्यावसायिक च्याउ खेतीको सुरुवात

Posted on November 29, 2016 | views : 1576 | डडेलधुरा - DDL

ललित बोहरा/१४ मंसिर डडेल्धुरा । डडेल्धुराको बजार मागलाई मध्यनजर गरी डडेल्धुरामा नै पहिलोपटक व्यावसायिक रूपमा एक युवा समूहले आधुनिक च्याउ खेतीको सुरुवात गरेका छन । डडेल्धुरा जिल्ला सदरमुकाम नजिकै आधुनिक प्रविधिबाट परालका चारवटा छाप्रो निर्माण गरि दैनिक सय किलोसम्म च्याउ बिक्री गर्ने लक्ष्यका साथ च्या

Read More

स्वास्थ्य मन्त्रालयको टोली द्धारा उप क्षेत्रीय अस्पताल डडेल्धुराको अनुगमन

Posted on November 28, 2016 | views : 1353 | डडेलधुरा - DDL

ललित बोहरा/१३ मंसिर डडेल्धुरा  । स्वास्थ्य मन्त्रालय वाट आएको एक टोलीले उप क्षेत्रीय अस्पताल डडेल्धुराको अनुगमन गरेको छ । देश भरीका अस्पताल अनुगमनका क्रममा डडेल्धुरा पुगेको उक्त टोलीले उप क्षेत्रीय अस्पताल डडेल्धुराको अनुगमन गरेको हो। अनुगमनका क्रममा उप क्षेत्रीय अस्पताल डडेल्धुराले दिदै आएको स

Read More

बिश्व खाद्य दिवसको अवसरमा डडेल्धुराका ३ कृषक राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट सम्मानित

Posted on November 15, 2016 | views : 1412 | डडेलधुरा - DDL

ललित बोहरा/३० कार्तिक डडेल्धुरा । विश्व खाद्य दिवसको अवसरमा जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले उत्कृष्ट ३ कृषकलाई सम्मान गरेको छ । ‘भईरहेको छ जलवायू परिवर्तन, गर्नु छ खाद्य र कृषीमा अनुकुलन’ भन्ने नारासहित मगंलबार मनाइएको ३६औँ बिश्व खाद्य दिवसको अवसर पारेर कृषि क्षेत्रमा लाग्न उत्प्रेरणा तथा हौस

Read More

डडेल्धुराको उग्रतारा मन्दिरमा देहीजाँत सम्पन्न

Posted on November 14, 2016 | views : 4180 | डडेलधुरा - DDL

ललित बोहरा /२९ कार्तिक  डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला देही जात सोमबार भब्य र सभ्य रुपमा मनाईएको । कार्तिक शुक्ल पूर्णीमाको रातमा आइतबार रतेडी र दोस्रो दिन सोमबार दिउसेडी लाग्ने गर्दछ । खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण रहे

Read More

डडेल्धुराको भित्री मधेसका बासिन्दाहरु सामान्य टेलिफोन सेवाबाट बन्चित

Posted on November 12, 2016 | views : 2436 | डडेलधुरा - DDL

रमेश धामी /२७ कार्तिक  डडेल्धुरा ।बिज्ञान र प्रबिधिको युगमा घर घरमा ईमेल ईन्टरनेट आईसकेको अबस्थामा डडेल्धुराको भित्री मधेसका बासिन्दाहरु सामान्य टेलिफोन सेवाबाट बन्चित भएका छन् । परशुराम नगरपालिका अन्तरगतका डेबरी ,जमरानी,सानखोला, गुप्तिगडा, पुरनपानी,साईसौन,काफलगैरा, करेनी,धनुके, लामीगडा,घुम्टेग

Read More

सडक नहुँदा तरकारीले बजार पाएन

Posted on November 11, 2016 | views : 1418 | डडेलधुरा - DDL

जनक ऐडी/२६कार्तिक डडेल्धुरा । डडेल्धुराको चिपुर–९ भड्याडीमा उत्पादन हुने तरकारीले बजार पाएको छैन । चिपुर गाविसकै सबैभन्दा बढी तरकारी उत्पादन हुने भड्याडीमा सडक नहुँदा यहाँका किसानले बजार नपाएका हुन । सडक नहुँदा यहाँ उत्पादन हुने फलफुलले समेत बजार पाउन सकेको छैन । भड्याडी गोगनखोलामा झण्डै १०० रोपनीमा

Read More

नेपालमा लागु औषध प्रयोगकर्ताको संख्या झण्डै एक लाख

Posted on November 11, 2016 | views : 1182 | डडेलधुरा - DDL

ललित बोहरा/कार्तिक २६। नेपालमा नियमीत लागु औषध प्रयोगकर्ताको संख्या साढे ९१ हजार भन्दा बढी रहेको पाइएको छ । गृह मन्त्रालय लागु औषध नियन्त्रण काठमाण्डौद्धारा शुक्रबार डडेल्धुरामा आयोजित एक कार्यक्रममा दिइएको जानकारी अनुसार नेपालमा नियमीत लागु औषध प्रयोगकर्ताको संख्या ९१ हजार ५ सय ३४ जना रहेको छ । जस

Read More

दशरथ चन्द नगरपालीका प्रथम चौमासिक कार्यक्रमको सार्बजनिक सुनुवाई शुक्राबार सम्पन्न

Posted on November 11, 2016 | views : 1111 | डडेलधुरा - DDL

बैतडी / २६ कार्तिक। बैतडीको  दशरथ चन्द नगरपालीकाको प्रथम चौमासिक कार्यक्रमको  सार्बजनिक  सुनुवाई  शुक्रबार सम्पन्न भएको छ ।  सार्बजनीक सुनुवाई कार्यक्रमा योजना नगरपालीकाको आम्दानी,खर्चको आय ब्यय प्रस्तुत र सेवाग्राहीका गुनासाहरु सुन्ने उद्देश्ले कार्यक्रमको आयोजना गरीएक

Read More

डडेल्धुरमा भारु नोटमा कमीसनको चलखेल

Posted on November 10, 2016 | views : 1982 | डडेलधुरा - DDL

ललित बोहरा/कार्तिक २५ डडेल्धुरा । भारतले पाँच सय र एक हजारको नोट प्रयोगमा प्रतिबन्ध लगाए पछि नेपालले पनी हिजोबाट नै प्रंतिबन्ध लगाएको छ । यसको प्रत्यक्ष प्रभाव डडेल्धुरामा पनी देखीएको छ । बिहीबार डडेल्धुरा बजारमा सुन देखी नुन सम्म किनमिल गर्ने ब्यक्तीहरु समाग्री खरीद गर्ने नपाई घर फिर्ता भएका छन् ।

Read More

ट्याङ्कर चालक फर्किएपछि पेट्रोलियम पदार्थको आपूर्ति सहज हुँदै

Posted on November 09, 2016 | views : 918 | डडेलधुरा - DDL

२४ कार्तिक डडेल्धुरा । सुदूरपश्चिममा पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने भएको छ । तिहारपछि आयल ट्याङ्कर चालक काममा फर्किएकाले पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने भएको हो । यसअघि तिहारमा ट्याङ्कर चालक आ–आफ्नो घरतिर गएकाले पेट्रोलियम पदार्थ ढुवानी नहुँदा केही दिन अभाव भएको थियो । तिहारमा चालक आ–आफ्न

Read More

बजार क्षत्रे ब्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराको उद्योगी ब्यापारीहरुलाई निर्देशन

Posted on November 09, 2016 | views : 1738 | डडेलधुरा - DDL

ललित बोहरा/ कार्तिक २४ डडेल्धुरा । डडेल्धुरा जिल्ला सदमुकाम क्षेत्रलाई व्यवस्थित गर्न उद्योगी र ब्यापारीहरुलाई सर्वपक्षिय बैठक गरी बुधबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बिशेष निर्देशन दिएको छ । जिल्ला प्रशासन डडेल्धुरामा बसेको सर्वपक्षिय बैठकले बागबजार देखी किर्तीपुर बजार सम्मको सडक छेउमा रहेका

Read More

विप्लप समुह माओवादीको नेपाल बन्द डडेल्धुरमा नहुने

Posted on November 09, 2016 | views : 1708 | डडेलधुरा - DDL

ललित बोहरा / २४ कार्तिक डडेल्धुरा । नेपाल कम्युनीष्ट पार्टी माओवादी विप्लप समुहले आगामी कार्तिक २८ देखी नेपाल बन्द गर्ने भएपनि डडेल्धुरामा भने बन्द नहुने भएको छ । डडेल्धुराको प्रसिद्ध उग्रतारा मेला जात्रा लाई मध्य नजर गर्दै नेपाल कम्युनीष्ट पार्टी माओवादी डडेल्धुराले बन्द स्थगीत गरेको एक प्रेस बिज्ञ

Read More

डडेल्धुरामा मेघा स्माइल मसिनो चामलको २५ किलोको बोरा भित्र मरेको मुसा फेला

Posted on November 07, 2016 | views : 3157 | डडेलधुरा - DDL

डडेल्धुरा, कात्तिक २२ – चामलको बोरा भित्र घुनकिरा भेटिएको समाचार त तपाईले सुन्नु भएको होला । घुनकिरा मात्र होइन, चामलको बारोमा मरेको मुसा भेटिएको छ । डडेल्धुराको स्याउले बजारमा रहेको मोहन होटलमा मेघा स्माइल मसिनो चामलको २५ किलोको बोरा भित्र मरेको मुसा फेला परेको होटल सञ्चालक सरोज राना मगरले बताउनुभय

Read More

शिर्ष सान किसान सहकारी संस्थाले गाउँ नै कृषीमय बनाउदै

Posted on November 07, 2016 | views : 1214 | डडेलधुरा - DDL

ललित बोहरा /२२ कार्तिक, डडेल्धुरा  । साना किसान सहकारी संस्थाले डडेल्धुराको परशुराम नगरपालीको एक देखी पाँच सम्म शिर्ष गाउँका सबै किसानलाई व्यवसायिक कृषि तर्फ आकर्षित गरेको छ । त्यस क्षेत्रका कृषह अहिले व्यबसायीक खेती र पशुपालन गर्दै आएका छन । पाँच बर्ष अघि ग्रामीण जलस्रोत ब्यस्थापन परियोजनाले ग

Read More

कृषि विकास कार्यालयले लक्ष्य अनुसार गहुको बिउ वितरण ग¥यो, कृषकको माग पुर्ती भएन

Posted on November 04, 2016 | views : 1329 | डडेलधुरा - DDL

पुस्कर भण्डारी /डडेल्धुरा कार्तिक १९  । समयमा बिउको माग नगर्दा डडेल्धुराका कृषकहरुले कृषि विकास कार्यालयबाट गहुको बिउ पाउन सकेका छैन्न । कृषि विकास कार्यालय डडेल्धुराले कृषकलाई आह्वान गरेको बिउ माग समयमा माग नगरिदा अझै कतिपय कृषकलाई गहुको बिउ आवश्यक रहेको छ । कृषि विकास कार्यालय डडेल्धुराले भने

Read More

डडेल्धुरामा सात वटा स्थानिय तहको माग, चार देखि छ सम्म बनाउनु पर्ने विभागको निर्देशन

Posted on November 03, 2016 | views : 2508 | डडेलधुरा - DDL

ललित बोहरा /कार्तिक १८ डडेल्धुरा । डडेल्धुरामा सातवटा स्थानिय तह बनाईनु पर्नेमा राजनैतिक दलका नेताहरुले जोड दिएका छन । जिल्ला विकास समितीको कार्यालयमा बिहिबार बसेको स्थानिय तह निर्धारण समितीको सर्वपछिय बैठकमा राजनैतिक दलहरुका नेताले राजनैतिक दलले सर्वमान्य हुने गरि सात वटा स्थानिय तहको खाका विभागमा

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 60757 | डडेलधुरा - DDL

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More

डडेल्धुरामा शारिरिक अपाङ्गता भएका २० प्रतिशतको मात्रै सेवामा पहुँच

Posted on October 28, 2016 | views : 1138 | डडेलधुरा - DDL

डडेल्धुरा कर्तिक १२  । डडेल्धुरा जिल्लाका दुई हजार ८५ बढी शारिरिक अपाङ्गता भएकाहरु मध्ये सेवामा पहुँच २० प्रतिशत व्यक्तिहरुको मात्रै रहेको पाइएको छ । सन २०१३ को तथ्याङ्क अनुसार शारीरिक अपाङ्गता भएकाहरु दुई हजार ८५ मध्ये अहिले सम्ममा २० प्रतिशत व्यक्तिहरुको मात्रै सेवामा पहुँच रहेको नेपाल र

Read More

सामाजिक घटनामा आधारीत नाटक “असल लोग्ने ”डडेल्धुराको परशुराममा संचालन हुदै

Posted on October 27, 2016 | views : 1440 | डडेलधुरा - DDL

रमेश धामी /११ कार्तिक डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाको वडा नं ८ जमरानीका यहि कार्तिक १२ र १३ गते सामाजिक घटनामा आधारीत नाटक “असल लोग्ने ” संचालन हुने भएको छ । केहि गरौ युवा समाज नामक युवा संगठनले उक्त नाटक संचचालन गर्न लागेको हो । पछिल्लो अवस्थामा समाजमा श्रीमान मान्छेले आफ्नो नैतिकता भुल

Read More

चैत्र महिना भित्र स्थानिय निकायको निर्वाचन हुन्छ ः पूर्व मन्त्री साउद

Posted on October 24, 2016 | views : 1062 | डडेलधुरा - DDL

कार्तिक/८ डडेल्धुरा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्ब मन्त्री एनपी साउदले चैत्र महिना भित्र स्थानिय निकायको निर्वाचन हुने बताउनु भएको छ । स्थानिय तह पुर्न संरचना एवं डडेल्धुरा जिल्लाको आवधिक योजनाको गोष्ठीमा सहभागि हुन सोमबार डडेल्धुरा पुग्नु भएका पुर्ब मन्त्री साउदले  सवै दल लाई सहम

Read More

डडेल्धुराका किसानलाई गहु बाली लगाउन चटारो

Posted on October 23, 2016 | views : 1542 | डडेलधुरा - DDL

कार्तिक /७ डडेल्धुरा । डडेल्धुराका किसानलाई आज भोलि गहु बाली लगाउनमा चटारो शुरु भएको छ । डडेलधुरामा यो वर्ष असोज महिनाको अन्तिम साता सम्म धान र मकै भित्र्याई सकेकाले किसानहरुलाई गहु बाली लगाउन चटारो भएको हो । पछिल्लो समयमा वर्षा भएकाले यो बर्ष पाखो जमिनमा समेत यहाँका किसानहरु गहु बाली लगाउन थालेका छ

Read More

डडेल्धुरा लगायत सुदूरपश्चिममा स्थानीय तहको संख्या ७६ निर्धारण

Posted on October 21, 2016 | views : 1522 | डडेलधुरा - DDL

ललित बोहरा/कार्तिक ५ डडेल्धुरा । स्थानीय तहको संख्या र सीमाना पुर्नसंरचना आयोगले डडेल्धुरा लगायत सुदूरपश्चिममा स्थानीय तहको संख्या ७६ निर्धारण गरेको छ । आयोगले पुनर्संरचनाका लागि तय गरेको नयाँ कार्य शर्त तथा कार्यविधिमा सुदूरपश्चिममा न्यूनतम ५९ र अधिकतम ७ ६ संख्या तोकेको छ । जसमा डडेल्धुरामा स्थानिय

Read More