समाज | डडेलधुरा - DDL


डडेल्धुरामा विपन्न परिवारका ५ जनालाई निःशुल्क प्राविधिक शिक्षा

Posted on February 25, 2018 | views : 60 | डडेलधुरा - DDL

फागुन १३, डडेल्धुरा | डडेल्धुराको भागेश्वर गाउँपालिकाले विपन्न परिवारका बालबालिकालाई प्राविधिक शिक्षा पढाउने भएको छ । बर्सेनि पाँच जना विद्यार्थीलाई गाउँपालिकाको लगानीमा प्राविधिक शिक्षा पढाउने निर्णय गरेको भागेश्वर गाउँपालिकाले जनाएको छ ।  प्राविधिक शिक्षा अध्ययन गराउन नसक्ने गरिब, जेहेन्दार त

Read More

विपन्न परिवारका पाँच जनालाई निःशुल्क प्राविधिक शिक्षा

Posted on February 25, 2018 | views : 53 | डडेलधुरा - DDL

फागुन १३, डडेल्धुरा (रासस) | डडेल्धुराको भागेश्वर गाउँपालिकाले विपन्न परिवारका बालबालिकालाई प्राविधिक शिक्षा पढाउने भएको छ । बर्सेनि पाँच जना विद्यार्थीलाई गाउँपालिकाको लगानीमा प्राविधिक शिक्षा पढाउने निर्णय गरेको भागेश्वर गाउँपालिकाले जनाएको छ ।  प्राविधिक शिक्षा अध्ययन गराउन नसक्ने गरिब, जेहे

Read More

तीन हजार बिरामीको स्वास्थ्य परीक्षण

Posted on February 16, 2018 | views : 75 | डडेलधुरा - DDL

फागुन ४, डडेल्धुरा | नवदुर्गा गाउँपालिकाले सञ्चालन गरेको १० दिने एकिकृत स्वास्थ्य शिविरमा तीन हजार २०७ विभिन्न किसिमका बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।  नवदुर्गा गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पाँचवटै वडामा सञ्चालन भएको उक्त एकिकृत स्वास्थ्य शिविरमा दाँत, आँखा, पाठेघर लगायतका बिरामीको

Read More

डडेल्धुरामा नियमित जाँच गराउने गर्भवतीलाई प्रोत्साहन भत्ता

Posted on February 03, 2018 | views : 93 | डडेलधुरा - DDL

माघ २०, डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकाले गर्भवती महिलालाई नियमित चेकजाँच गराउनका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ ।  नियमित चेकजाँच नहुँदा आमा र बच्चाको स्वास्थ्य अवस्थाका बारेमा थाहा नहुने भएकाले सो सुविधा प्रदान गर्न लागिएको हो ।  यसरी नियमित चेक नहुँदा, पौष्टिकतत्व,

Read More

अजयमेरु गाउँपालिकाका सबै कार्यालयमा इ–हाजिरी

Posted on February 02, 2018 | views : 96 | डडेलधुरा - DDL

माघ १९, डडेल्धुरा । डडेल्धुरामा पहिलो पटक अजयमेरु गाउँपालिकाले सबै कार्यालयमा विद्युतीय इ–हाजिरी शुरु गर्ने भएको छ ।  कर्मचारीलाई समयको पालना गराउनका लागि र सेवालाई प्रभावकारी बनाउनका कर्मचारीको उपस्थिति परदर्शी हुनुपर्ने भन्दै इलेक्ट्रोनिक हाजिरी गाउँपालिकाका सबै कार्यालयमा शुरु गरिन लागेको अज

Read More

डडेल्धुरामा मलामी बोकेको ट्याक्टर दुर्घटना: एकको मृत्यु, आठ घाइते (नामसहित)

Posted on January 30, 2018 | views : 127 | डडेलधुरा - DDL

माघ १६, डडेल्धुरा । डडेल्धुरामा सोमबार राति मलामी पु¥याउन गएको ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।  सोमबार राति करिब ८ बजेतिर मलामी बोकी फर्किरहेको से १ त ८९०८ नम्बरको ट्र्याक्टर अमरगढी नगरपालिकाको स्याउले बजार नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडे

Read More

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा चिकित्सक अभाव, बिरामी समस्यामा

Posted on January 29, 2018 | views : 331 | डडेलधुरा - DDL

माघ १५, डडेल्धुरा | उपक्षेत्रीय अस्पताल डडेल्धुराको स्थापना भएको तीन वर्ष बितिसक्दा पनि दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक नहुदा बिरामी मर्कामा परेका छन् ।  उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएको भए पनि हालसम्म जम्मा तीनजना मात्रै विशेषज्ञ डाक्टर रहेका छन् । 

Read More

डडेल्धुरामा खोटो संकलन कार्यले वन विनाश भयो

Posted on January 22, 2018 | views : 182 | डडेलधुरा - DDL

धनबहादुर भण्डारी / डडेल्धुरा ८, माघ | लामो समयदेखि निरन्तर खोटो संकलन कार्यले सल्लाको वन संकटमा परी विनाश थालेपछि खोटो झिक्ने कार्यलाई राक लगाउने अभियान नै थालिएको छ ।  चालीस वर्षदेखि निरन्तर रुपमा खोटो संकलन हुँदै आइरहेका डडेल्धुराका सल्लेरी वन विनाश हुने अवस्थामा पुगेका छन् । ४० वर्षदेखि एउटै

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 1293 | डडेलधुरा - DDL

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

डडेल्धुरामा सडक नाटकमार्फत समुदायलाई सचेत गराइदै

Posted on January 18, 2018 | views : 76 | डडेलधुरा - DDL

माघ ४, डडेल्धुरा  | सडक नाटक प्रस्तुत गरी समुदाय स्तरमा रहेका विभिन्न कुसंस्कार र पुराना रुढीवादी परम्परालाई हटाउने प्रयासको थालनी भएको छ ।  विपद् जोखिम न्यूनीकरण तथा विपत पूर्व सूचनासम्बन्धी, एचआइभीसम्बन्धी र छाउपढी न्यूनीकरण, महिला हिंसा न्यूनीकरण र बालविवाहसम्बन्धी सूचना दिनु परे सडक ना

Read More

डडेल्धुरामा ल्याब सेवा सञ्चालन, ज्येष्ठ नागरिकको निःशुल्क परीक्षण

Posted on January 18, 2018 | views : 101 | डडेलधुरा - DDL

माघ ४, डडेल्धुरा | डडेल्धुराको अजयमेरु गाउँपालिकाका ६ वटा वडामध्ये ५ वडाका स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको अजयमेरु गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाभित्र रहेको लक्षित समुदायका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिन र उनीहरुलाई नजिकै स्वास्थ्य संस्थामा छिटो र छरितो किसिमले जाँच गराउने

Read More

जनप्रतिनिधि आएपछि पहिलोपटक न्यानो लुगा वितरण

Posted on January 12, 2018 | views : 62 | डडेलधुरा - DDL

 पुस २८, डडेल्धुरा, (रासस) | स्थानीय सरकार निर्माण भए सँगै डडेल्धुरामा न्यानो लुगा वितरण कार्यक्रम शुरु भएको छ । गाउँपालिका र वडामा निर्वाचित जनप्रतिनिधि आएपछि पहिलो पटक लक्षित समुदाय र वर्गका मानिसलाई न्यानो लुगा वितरण गर्न थालेका छन् ।  डडेल्धुराको आलिताल गाउँपालिका–४ मा वडा कार्यालयले व

Read More

हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपूर्ति ठप्प !

Posted on December 22, 2017 | views : 574 | डडेलधुरा - DDL

पुस ७, काठमाडौं । जंगली हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपुर्ति रोकिएको छ । कुसुम र कोहलपुरको बीचमा पर्ने समशेरगञ्ज नजिक १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर जंगली हात्तीले ढालिदिएपछि सुदूरपश्चिम र मध्यपश्चिममा बिद्युत आपुर्ति ठप्प भएको हो । भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने

Read More

कुचिकारद्वारा अमरगढी नगरपालिकामा तालाबन्दी

Posted on December 20, 2017 | views : 70 | डडेलधुरा - DDL

पुस ४, डडेल्धुरा (रासस) | डडेल्धुरास्थित अमरगढी नगरपालिका बजार क्षेत्र सरसफाइ गर्ने कुचिकारले नगरपालिकाको कार्यालयमा आज तालाबन्दी गरेका छन् ।  डडेल्धुरा सदरमुकाम बागबजार, तुफानडाँडा, खलंगा, कीर्तिपुर, पोखरा बजार क्षेत्र सरसफाइ गर्दै आएका कामदारले महिनौसम्म आफूहरुले तलब नपाएको भन्दै नगरपालिकमा त

Read More

डडेलधुराको परशुराम नगरपालिकामा भेटिएको बम निस्कृय

Posted on December 05, 2017 | views : 228 | डडेलधुरा - DDL

मङ्सिर १९, डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका केन्द्र लालढुंगा बजारमा सोमबार भेटिएको प्रेसकुकर बम नेपाली सेनाले निस्कृय पारिएको छ ।  परशुराम नगरपालिकाको लालढुंगा बजार नजिक रहेको बसपार्कमा बम भेटिएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको हो ।  परशुराम नपाको जोगबुढास्थित लालढुंगा बजा

Read More

कैलाली बस दुर्घटना अपडेट: तीन जनाको मृत्यु, सबैको सनाखत

Posted on November 12, 2017 | views : 1946 | डडेलधुरा - DDL

कात्तिक २६, डडेल्धुरा । बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका ३ धपेनी भन्ने ठाउँमा आइतबार बिहान दुर्घटना हुँदा  ३ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । मृतक तीनै जना महिला हुन् । क्षेत्रीय ट्रफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मृत्यु हुनेमा

Read More

बैतडीबाट छुटेको बस कैलालीमा दुर्घटना हुँदा २७ जना घाइते

Posted on November 12, 2017 | views : 1128 | डडेलधुरा - DDL

ललित बोहरा/कात्तिक २६, डडेल्धुरा । बैतडीको मेलौलीबाट कैलाली जादौ गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान ४ बजे दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना ७ ख २७२३ नंम्बरको ३० जना सवार बस सडकबाट क

Read More

मुख धुँदा यी १० गल्तीहरु भूलेर पनि नगर्नुहोस्

Posted on November 06, 2017 | views : 143 | डडेलधुरा - DDL

टिप्स | तपाई-हामी सबैको बानि उठेपछी सबै भन्दा पहिला मुख धुँने गरिन्छ । स्वास्थ्य तथा सरसफाइका लागि पनि हामीले दैनिक रुपमा मुख धुने काम गर्नैपर्छ । यसरी दैनिक रुपमा पटक-पटक गरिने यो काममा पनि हामीले धेरै गल्ती गरिरहेका हुन्छौ । यसरी मुख धुँदा हामी कसैले पनि धेरै कुराहरु याद नै गरिरहेका हुँदैनौ । जसको

Read More

गन्यापधुरा गाउँपालिकामा शिक्षामा सुधारको लागी प्रत्येक विद्यलायको भ्रमण

Posted on November 01, 2017 | views : 133 | डडेलधुरा - DDL

ललित बोहरा | कात्तिक १५, डडेल्धुरा | गन्यापधुरा गाउँपालिका डडेल्धुराको शिक्षामा गुणस्तर सुधारको लागी प्रत्येक विद्यलायको भ्रमण गर्ने योजना बनाएको गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताएको छन् । मंगलबार गणेशपुर माबि बडालमा भएको एक कार्यक्रममा उनले यस्तो धारण ब्यक्त गरेका हुन् । ‘कार्यताल

Read More

जेसी निति सम्बन्धि दुई दिने तालिम

Posted on October 15, 2017 | views : 255 | डडेलधुरा - DDL

असोज २९,  डडेलधुरा | लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) निती सम्बन्धी दुई दिने तालिम डडेल्धुरामा संचालन भएको छ । सेसी नेपालको आर्थिक सहयोग तथा ग्रामिण वातावरण विकास केन्द्र डडेल्धुराद्धारा संचालित सुशासन परियोजनाको  सहजीकरणमा  तालिम संचालन भएको हो । तालिममा लैङ्गिक र लैङ्गि

Read More

डडेल्धुरामा कैदीबन्दीहरुले मुँडा उत्पादन गरि मनग्य आम्दानी गर्दै

Posted on October 15, 2017 | views : 257 | डडेलधुरा - DDL

असोज २९, डडेल्धुरा | जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीहरुले मुँडा उत्पादन गरि मनग्य आम्दानी गर्न थालेका छन । खाली समयलाई सदुपयोग गरेर कैदीहरुले मुँडा बनाउदै बेच्दै गर्दा आम्दानीको स्रोत बनएका हुन । जिल्ला कारागारमा रहेका बन्दीहरुले कच्चा समाग्रीहरु खरिद गरि मुँडा बनाउने काममा जुटेका छन् । दि

Read More

अमरगढी नगरपालीका लाग्यो सामुदायिक स्वास्थ्य प्रवद्र्धन एवं सरसफाईमा

Posted on October 13, 2017 | views : 217 | डडेलधुरा - DDL

ललित बोहरा | असोज २७,  डडेल्धुरा । ‘हातमा कुचो, घरमा वाल्टी, सफा टोल, सफा अमरगढी’ भने मूल नाराका साथ अमरगढी नगरपालिकाले सामुदायिक स्वास्थ्य प्रवद्र्धन एवं सरसफाई नीति निमार्ण सम्बन्धि अन्तरक्रिया सम्पन्न गरेको छ । अमरगढी नगरपालीकालाई सफा हराभरा नगर बनाउने, स्वाथ्य तथा सरसफाई सम्बन्धि प्रस्ताबित

Read More

मानब अधिकार निगरानी समुह समैजीद्धारा शुभकामना अदाप्रदान

Posted on October 11, 2017 | views : 249 | डडेलधुरा - DDL

ललित बोहरा/असोज २५, डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका वडा १ मानब अधिकार निगरानी समुह समैजीले शुभकामना अदाप्रदान तथा मानब अधिकारको अबस्था बिषयक एक दिने कार्यक्रम सम्पन्न गरेको छ ।  आज अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेकको आयोजना तथा मानब अधिकार निगरानी समुह समैजीको सहकार्यमा आउदै गरेक

Read More

डडेल्धुरामा मलामी बोकेको ट्रयाक्टर र्दुघटना, २३ जना घाइते

Posted on October 08, 2017 | views : 437 | डडेलधुरा - DDL

ललित बोहरा/असोज २२, डडेल्धुरा । डडेल्धुरामा मलामी बोकेर फर्किदै गरेको ट्रयाक्टर र्दुघटना हुदाँ २३ जना घाइते भएका छन् ।  अमरगढी नगरपालिका ६ छचोडा गाउँबाट मलामी लगेर सेती नदीमा दाहासंस्कार गरी फर्किने क्रममा आज दिउँसो २ बजे गन्यापधुरा गाउँपालिका ५ कोरालखोलमा पल्टिएको हो । शवको सेती नदीमा दाहासंस्

Read More

डडेल्धुरामा करेन्ट लागेर एक बालिकाको मृत्यु

Posted on October 08, 2017 | views : 592 | डडेलधुरा - DDL

असोज २२, डडेल्धुरा । डडेल्धुरा सदरमुकाम नजिकै करेन्ट लागेर चार वर्षीया बालिकाको शनिबार बेलुका मृत्यु भएको छ ।  अमरगढी नगरपालिका– ४ हरडी घर भएका गणेश दमाईंको चार वर्षीया छोरी वर्षा दमाईंको करेन्ट लागी अस्पतालमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।  अमरगडी च

Read More

डडेल्धुराका नौ वर्षीय बालक एक सातादेखि बेपत्ता, घटना रहस्यमयी

Posted on October 06, 2017 | views : 403 | डडेलधुरा - DDL

असोज २०, डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता भएका छन् ।  असोज १४ गते सत्घाट नजिक पर्ने खानीडाँडामा दशैँको मेला हेर्न गएका बालक विवस बोहरा घर नफर्केको उनका आमाबुबाको भनाइ रहेको छ ।  मेला हेर्न गएको छोरा बेलुका नै फर्केला भन्ने सोचेको थिए

Read More

प्रदेश नं ७ मा १४ लाख मतदाता, कुन जिल्लामा कति छन् ? (सुचिसहित)

Posted on October 05, 2017 | views : 897 | डडेलधुरा - DDL

असोज १९, बैतडी (रासस) । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं ७ बाट १४ लाख ३५ हजार ६७१ जनाले मतदान गर्न पाउने भएका छन् ।  तीमध्ये छ लाख ९६ हजार ५८० पुरुष, सात लाख ३९ हजार ७५ महिला र १६ तेस्रोलिंगी भएका मतदाता रहेका छन् ।  क्षेत्रीय निर्वाचन कार्या

Read More

डडेल्धुराको अजयमेरु गाउँपालिका: सुरक्षा भत्ता घर-घरमै

Posted on September 27, 2017 | views : 262 | डडेलधुरा - DDL

ललित बोहरा | असोज ११, डडेल्धुरा | डडेल्धुराको अजयमेरु गाउँपालीकाका जनप्रतिनीधीले घर घरमै गएर सामाजीक सुरक्षा भत्ता बितरण गरेको छ । साबिकका गाउँ बिकाश समितीहरुले घर घरमा गएर बितरण गर्ने नसकेको सामाजीक सुरक्षा भत्ता गाउँ गाउँ गएर बितरण गरेको अजयमेरु गाउँपालीका अध्यक्ष उमेश प्रशाद भट्ट बिकाशले जानकारी

Read More