१७ औँ अनसन बस्न गोबिन्द केसी डडेल्धुरामा

Posted on: 04 Nov, 2019

 कात्तिक १८, काडमाडौं | प्राध्यापक डाक्टर गोबिन्द केसी फेरी अनसन बस्न डडेल्धुरा पुगेका छन् | सोमबार उनी आफ्ना सहयोगीहरुलाई पनि थाहा नदिई डडेल्धुरा पुगेका हुन् |

यसअघि उनी नेपाल चिकित्सक संघको भवनमा अनसन बस्ने तय भए पनि एक्कासी डडेल्कुरा पुगेका केसीका सहयोगीले बताएका छन् । उनले सहयोगीलाई पनि डडेल्धुरा पुगेपछि मात्र खबर गरेका थिए ।

डा. केसीले सोमबार नै जिल्ला अस्पताल डडेल्धुरामा रक्तचाप र रगतमा चिनीको मात्रा जाँच गराएका छन् । उनले अनसन बस्नुअघि यी जाँच गराउँदै आएका छन्  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!