समाज | डडेलधुरा - DDL


ट्याक्टर दुर्घटनामा परि वडा सदस्यको मृत्यु

Posted on November 03, 2018 | views : 2162 | डडेलधुरा - DDL

कृष्ण बिष्ट | कात्तिक १७, बैतडी | डडेल्धुरामा ट्यक्टर दुर्घटनामा परि वडा सदस्यको मृत्यु भएको छ ।  शुक्रबार राती १० बजे जिल्लाको भागेश्वर गाउपालिका वडा नं २ रुपालीगाडमा से १ त १००५ नं को  ट्याक्टर दुर्घटना हुदा भागेश्वर गाउपालिका वडा नं २ का वडा सदस्य ४२ वर्षीया भोज राज पनेरुको मृत्यु भएको

Read More

जिप दुर्घटनामा परि एकै वडाका १ जानाको मृत्यु ८ घाइते

Posted on October 31, 2018 | views : 2028 | डडेलधुरा - DDL

कृष्ण बिष्ट | कात्तिक १४, बैतडी | डडेल्धुरामा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने ८ जाना घाइते भएका छन । सदरमुकाम डडेल्धरा बाट गन्यापधुरा गाउपालिका वडा नं २ बडाल  तर्फ गइरहेको से १ ज ३११ नं जिप दुर्घटना हुदा गन्यापधुरा गाउपालिका वडा नं २ मैलडामा बुधबार साँझ ७ बजे दुर्घटना हुदा गन्याबधुर

Read More

डडेल्धुरामा एक किशोरीमाथी सामुहिक बलात्कार, तरुण दलका सभापतिसहित २ जना पक्राउ

Posted on September 30, 2018 | views : 2140 | डडेलधुरा - DDL

अशोज १४, धनगढी । नेपाली काँग्रेसका युवा संगठन तरुण दलका नगर सभापति बीरबहादुर बोहरा र स्थानीय युवा शिवशंकर जोशीले एक किशोरीलाई सामूहिक बलात्कार गरेको खुलासा भएको छ । उक्त घटना नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्लामा भएको हो । पशुराम नगरपालिका ५ बस्ने एक किशोरीलाई स्थानीय २ युवकले साम

Read More

प्रदेश ७ को नाम 'सुदूरपश्चिम', राजधानी पनि टुंगो लाग्यो

Posted on September 28, 2018 | views : 5708 | डडेलधुरा - DDL

असोज १२, धनगढी । प्रदेश ७ को नाम 'सुदूरपश्चिम' रहने भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले उक्त प्रदेशको नाम ‘सुदूरपश्चिम’ राख्ने प्रस्ताव दुई तिहाईको बहुमतले पारित भएको हो । नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले सुदूरपश्चिमको पक्षमा मतदान गरेका छन् भने विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53218 | डडेलधुरा - DDL

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19041 | डडेलधुरा - DDL

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै

Posted on September 17, 2018 | views : 1412 | डडेलधुरा - DDL

असोज १, डडेल्धुरा | डडेल्धुरालगायत सुदूरपश्चिमका जिल्लाहरुमा आज बूढी पोल्ने पर्व मनाइँदैछ ।  असोज सङ्क्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा यो पर्व मनाइने गरिन्छ । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसी पुतनाको प्रतीकलाई पोल्ने गरिन्छ । किम्बदन्ती

Read More

प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु

Posted on August 31, 2018 | views : 4584 | डडेलधुरा - DDL

भदौ १५, कञ्चनपुर (रासस) | प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु भएको छ । यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् ।  घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर प

Read More

अनियमितताका बारेमा छानबिन शुरु

Posted on August 25, 2018 | views : 1242 | डडेलधुरा - DDL

भदौ ९, डडेल्धुरा | डडेल्धुरामा मुक्त हलिया पुनःस्थापना कार्यक्रममा आर्थिक अनियमितता भएको भनी परेको उजुरीका बारेमा छानबिन शुरु भएको छ ।  हलिया पुनःस्थापना कार्यक्रममा भएको अनियमितताका बारेमा भूमिसुधार व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको टोलीले डडेल्धुरा पुगेर छानबिन शुरु गरेक

Read More

डडेल्धुराको भित्री मधेश बाढीको जोखिममा

Posted on August 21, 2018 | views : 2128 | डडेलधुरा - DDL

भदौ ५, डडेल्धुरा | वर्षेनी बाढीको पीडा भोग्दै आएका डडेल्धुराको भित्री मधेश क्षेत्रका दर्जनौँ गाउँ यसवर्ष पनि बाढीको जोखिममा रहेका छन् ।  भित्री मधेशका परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका दर्जनौँ गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । महाकाली, रङ्गुन, पन्तुरा र शीर्ष नदीले वर्षेनी यस क्षेत्रका

Read More

डडेल्धुराका एक विद्यालयमा शिक्षक चार : विधार्थी तीन

Posted on August 19, 2018 | views : 1482 | डडेलधुरा - DDL

भदौ ३, डडेल्धुरा । कक्षाभदौ ३, डडेल्धुरा । कक्षा ५ सम्म रहेको पूर्णागिरि प्राथमिक विद्यालय जिलोडा डडेल्धुरामा चार शिक्षक छन् । विद्यार्थी भने तीन जना मात्र । सदरमुकामबाट तीन किलोमिटर दुरीको सो विद्यालयमा ती विद्यार्थी नआएको महिनौं भइसकेको शिक्षकहरु बताउँछन् ।  गाउँनजिकै विद्यालय भए पनि आफ्ना बा

Read More

झुलाघाटमा पक्की पुल नहुँदा बैतडीसहित ४ जिल्ला समस्यामा

Posted on August 15, 2018 | views : 3209 | डडेलधुरा - DDL

विनोदसिंह विष्ट | साउन ३०, बैतडी | भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल नहुँदा बैतडीसहित प्रदेश ७ को आर्थिक समृद्धिमा बाधा पुगेको छ । सरकारले घोषणा गरेको मध्यपहाडी लोकमार्गको अन्तिम विन्दु झुलाघाटमा पक्की पुल नहुँदा समस्या हुने गरेको छ । झुलाघाट नाकामा पक्की पुल नहुँदा बैतडी

Read More

प्रदेश ७ को नाम दशरथचन्द राख्न सुझाव

Posted on August 12, 2018 | views : 5983 | डडेलधुरा - DDL

साउन २७, बैतडी (रासस) | प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट नामाकरण गर्न सुझाव दिइएको छ । प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि संसदीय समितिले सुझाव सङ्कलन गरिरहेका बेला बैतडीवासीले यो प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न सुझाव दिएका हुन् । सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको वार्षिक साधारणस

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17259 | डडेलधुरा - DDL

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15599 | डडेलधुरा - DDL

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13718 | डडेलधुरा - DDL

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13229 | डडेलधुरा - DDL

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9012 | डडेलधुरा - DDL

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

प्रहरीद्वारा डडेल्धुराको ३७ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फँडानी

Posted on June 26, 2018 | views : 1544 | डडेलधुरा - DDL

असार १२, डडेल्धुरा | लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसर पारी जिल्ला प्रहरी कार्यालय डडेल्धुराले गाँजा फँडानी गरेको छ ।  जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जिल्लाका विभिन्न क्षेत्रमा रहेको ३७ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फँडानी गरी नष्ट गरेको जनाएको छ । 

Read More

डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा थप सेवा विस्तार

Posted on June 26, 2018 | views : 1188 | डडेलधुरा - DDL

असार १२, डडेल्धुरा | यहाँको उपक्षेत्रीय अस्पतालले शिशु सघन कक्ष एनआइसियु, इण्डोस्कोपी र स्वचालित उपकरणसहितको प्रयोगशाला र थाइराड सेवा विस्तार गरेको छ ।  उक्त सेवा सोमबार शुभारम्भ गर्दै प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले अब यस अस्पतालले विगतको भन्दा अझ उत्कृष्ट सेवा दिन सक्षम भएको बताउ

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9759 | डडेलधुरा - DDL

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9438 | डडेलधुरा - DDL

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

डडेल्धुरामा सार्वजनिक काममा महिला सहिभागिता बढ्दो

Posted on June 04, 2018 | views : 1509 | डडेलधुरा - DDL

जेठ २१ डडेल्धुरा | गाउँ समाजमा भइरहेका विभिन्न उपभोक्ता समितिले गर्ने सार्वजनिक कार्यमा महिलाको सहभागिता बढिरहेको छ ।  पछिल्लो समयमा उपभोक्ता समितिका काममा महिला सक्रियता देखिने गरेको छ । पुरुष रोजगारीको सिलसिलामा घर बाहिर रहने भएकाले पछिल्ला वर्षमा उपभोक्ता समितिका कामदेखि भौतिक पूर्वाधार निर्

Read More

डडेल्धुरामा भरुवा बन्दुकसहित ४ जना पक्राउ

Posted on May 31, 2018 | views : 1639 | डडेलधुरा - DDL

जेठ १७, डडेल्धुरा । डडेल्धुरामा तीन थान अबैध भरुवा बन्दुकसहित पक्राउ परेको चारजनालाई प्रहरीले सार्वजनिक गरेका छ । विहीबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । अवैध भरुवा बन्दुकसहित पक्राउ पर्नेमा गन्यापधुरा-३ कान्तिपुरका ३५ वर्षीय केशबबहादुर शाही,

Read More

डोटीमा जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु

Posted on May 29, 2018 | views : 1168 | डडेलधुरा - DDL

जेठ १५, डडेल्धुरा | डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ गइरहेको से १ ज ३३० नं को जीप दुर्घटना हँुदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।  गन्यापधुरा गाउँपालिकाको गजरौलामा जीप दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट जानकारीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभय

Read More

प्रदेश नं ७ को दोस्रो ठूलो पाटन विमानस्थल स्तरोन्नतिको काममा ढिलाइ

Posted on May 27, 2018 | views : 1871 | डडेलधुरा - DDL

विनोद सिंह विष्ट/जेठ १३ बैतडी | प्रदेश नं ७ को दोस्रो ठूलो बैतडीको पाटन विमानस्थल स्तरोन्नतिको काम तोकिएकै समयमै सम्पन्न नहुने संकेत देखिएको छ ।  विमानस्थल चालू आर्थिक वर्षको असार मसान्तसम्ममा कालोपत्रे गरिसक्ने हिसाबले गत भदौदेखि काम शुरु गरिएपनि पनि ढिलासुस्तीका कारण असारमा काम सम्पन्न नहुने

Read More

डडेल्धुराका दर्जनौं बस्तीमा खानेपानीको हाहाकार

Posted on May 27, 2018 | views : 1272 | डडेलधुरा - DDL

धनबहादुर भण्डारी/जेठ १३ डडेल्धुरा | लामो समयदेखि वर्षा नहुँदा परेको खडेरीका कारण गर्मी बढेसँगै. खानेपानीका मुहान सुक्न थालेका छन् ।  पानीका मुहान सुक्न थालेपछि चुरे क्षेत्रका साथै डडेल्धुरा सदरमुकाम र दर्जनौं पहाडी गाउँका बस्तीमा खानेपानीको हाहाकार भएको छ । सदरमुकाममा नै पानीको हाहाकार भएपछि अम

Read More

डडेल्धुरामा एक युवकको शव फेला

Posted on May 02, 2018 | views : 1466 | डडेलधुरा - DDL

वैशाख १९ डडेल्धुरा | डडेल्धुरामा एक युवकको वेवारिसे शव फेला परेको छ।  बुधबार दिउँसो जिल्लाको अमरगढी नगरपालिका ५ को ऋषि खोला सामुदायिक वनमा अन्दाजी २५ देखि ३० वर्षका युवकको फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।  कालो टिसर्ट र कालो पाइन्ट लगाएको ५ फिट ६ इन्च अग्लो युवकको शव

Read More