समाज | डडेलधुरा - DDL


डडेल्धुरा बागबजारका ५० प्रतिशत पसल अवैध रुपमा संचालनमा

Posted on August 22, 2017 | views : 1269 | डडेलधुरा - DDL

भदौ ६, डडेल्धुरा । डडेल्धुरा सदरमुकाम बागबजारका ५० प्रतिशत व्यापारीहरुले पसल अवैध रुपमा संचालन गरेको पाइएको छ । डडेल्धुराको मुख्य व्यापारिक केन्द्र बागबजारमा व्यापारीहरुले पसल दर्ता नगरेको, दर्ता भएका पसल पनि नविकरण नगरिएको भेटिएको हो । मंगलबार निमित्त प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीको संयोजनमा

Read More

डडेल्धुरामा करेन्ट लागेर एक जनाको मृत्यु

Posted on August 22, 2017 | views : 1491 | डडेलधुरा - DDL

भदौ ६, डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालीकामा बिद्युतको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हशुलीया गाउँपालीका कैलालीका सुन्दर चौधरीको मङगलबार बिहान ८ बजे नेपाली सेनाको क्याम्प निमार्ण गर्ने क्रममा करेन्ट लागेर ज्यान गरेको ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी नायब निरिक्षक गोबिन्द सि

Read More

डडेल्धुरामा खोलाले बगाएर वडा सदस्यको मृत्यु

Posted on August 21, 2017 | views : 2459 | डडेलधुरा - DDL

ललित बोहरा/भदौ ५, डडेल्धुरा । डडेल्धुराको भित्री मधेसमा पर्ने पुन्तुरा खोलाले बगाउँदा वडा सदस्यको मृत्यु भएको छ ।  जोगबुडा बजारबाट घर जाने क्रममा आईतबार राति साढे ८ बजे तिर पुन्तुरा खोलाले बगाउँदा परशुराम नगरपालिका वडा नं ६ सरकुडाका घर भएका ४५ वर्षीय वडा सदस्य नर बहादुर धामीको मृत्यु भएको हो ।

Read More

चाडपर्वको समयमा शनिबार पसल बन्द हुदाँ सेवाग्राही समस्यामा

Posted on August 19, 2017 | views : 1232 | डडेलधुरा - DDL

ललित बोहरा/भदौ ३, डडेल्धुरा । महिलाहरुको महान चाड हरितालीका तिज लगायतका चाडपर्वको समयमा डडेल्धुरा सदरमुकामको एक मात्र मुख्य बजार शनिबार बन्द हुदाँ सेवा ग्राहीलाई समस्या भएको छ । तिजको यो समयमा महिलाहरु बिशेष गरी सुनचाँदी र श्रंगारका पसलहरु खोज्दै हिडने गरेको छन् । तर शनीबार सदमुकामको मुख्य बजार &nbs

Read More

अजयमेरु गाउँपालिका डडेल्धुराले पहिलो बैठक भत्ता बढीपीडितलाई दिने

Posted on August 18, 2017 | views : 1480 | डडेलधुरा - DDL

ललित बोहरा/भदौ २, डडेल्धुरा । अजयमेरु गाउँपालिका डडेल्धुराको प्रथम गाउँसभाले पहिलो बैठकको भत्ता बाढीपीडितलाई दिने निर्णय गरेका छन् । देशका विभिन्न क्षेत्रमा भएको बाढी पहिरोको पीडालाई कम गर्न देशैभरीबाट राहत संकलन गरेर सहयोग होस् भनेर आफूहरुले पाउने भत्ता दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष उमेशप्रस

Read More

परशुराम नगर प्रमुख साउदको निजी लगानीमा सडक ग्राभेल

Posted on August 18, 2017 | views : 1642 | डडेलधुरा - DDL

भदौ २, डडेल्धुरा । स्थानीय निकायको निर्वाचन जितेको एक महिनामै परशुराम नगरपालिकाका प्रमुख सडक सुधारमा लगानी गरिरहेका छन् ।  डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले आफ्नै लगानीमा विभिन्न सडकमा ग्र्राभेल गर्ने कार्य सुरु गर्नुभएको छ । सडकमा खाल्डाखुल्डी र हिलाम्य भई सर्वसाधारणले कष

Read More

सूदूरपश्चिममा 'वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदै

Posted on August 17, 2017 | views : 4155 | डडेलधुरा - DDL

भदौ १, धनगढी । पिंडालुको कलिलो पात, दूध र दही सगुनको रुपमा छर छिमेकीलाई बाँडेर बुधबारदेखि सुदूरपश्चिम ७ नम्बर प्रदेशमा ‘वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदैछ ।  साउन मसान्ती र भाद्र संक्रान्ति गरी दुई दिन मनाइने यो चाडको पहिलो दिन हिजो प्रत्येक घरमा मीठोमीठो खानाका स्थानीय परिकार पकाउन गृहणीलाई

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 14551 | डडेलधुरा - DDL

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

डडेल्धुरा जोगबुढाका स्थानीय ज्यानै जोखिममा राखेर भत्ता बुझ्‍न आउँदै

Posted on August 11, 2017 | views : 1216 | डडेलधुरा - DDL

साउन २७, डडेल्धुरा । प्राकृतिक विपदको दृष्टिले अति संवेदनशील रंगुन नदी । जहाँ बर्सेनि ७/८ जनाको बाढीकै कारण मृत्यु हुने गर्छ । हरेक वर्ष वर्षायाममा बाढी आउँदा नदी तर्ने गाउँलेहरु यसको सिकार हुने गर्दछन् । रंगुन नदीमा पुल निर्माणाधीन अवस्थामा रहेकाले यहाँ पुलबाट वारपार गर्न अझै २ वर्ष लाग्ने स्थानीयक

Read More

डडेल्धुरामा जबरजस्ती बुहारी करणी गरेको अभियोगमा जेल चलान

Posted on August 11, 2017 | views : 2699 | डडेलधुरा - DDL

साउन २७, डडेल्धुरा । भाइबुहारी नाता पर्ने एक महिलालाई जवरजस्ती करणी गर्न खोजेको अभियोगमा डडेल्धुराको अजयमेरु गाउँपालिका–१ खतेडाका ५० वर्षीय हरि सिंह भण्डारीलाई शुक्रबार जेल चलान गरीएको छ । जबरजस्ती करणी उद्योग कसुर अपराध मुद्दामा अदालतको आदेश बमोजिम फरार अभियुक्त भण्डारीलाई बिहीबार घरबाटै पक्राउ गरी

Read More

परशुरामधाम प्रचारप्रसारको अभावमा ओझेलमा पर्यो: स्थानीयवसी

Posted on August 10, 2017 | views : 1213 | डडेलधुरा - DDL

साउन २६, डडेल्धुरा । डडेल्धुरा जिल्लाको भित्री मदेश क्षेत्रमा रहेको सुदूरपश्चिमको प्रमुख प्रसिद्ध धार्मिक पर्यटकिय स्थल परशुरामधाम प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । परापुर्ब कालमा बिष्णुका अबतार मानिने परशुरामले तप गरेको क्षेत्रका रुपमा परिचित महाकालि नदी संगै

Read More

पुल नहुँदा स्थानय बासिन्दालाई आवतजावतमा समस्या

Posted on August 09, 2017 | views : 1339 | डडेलधुरा - DDL

साउन २५,  डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाको वडा नम्बर ८ र ९ का स्थानीय बासिन्दालाई जोड्ने पुललाई खहरेखोलामा आएको बाढिले क्षति पुर्याएपछि स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको छ । गएको साउन १९ गतेको अबिरल वर्षापछि आएको बाढीले पुलका तारजाली बगाएपछि वडा नम्बर ८ र ९ का बेबरी, जमरानीका

Read More

डडेल्धुराको सुनखोलाले बगाएर एकजना गम्भीर घाईते

Posted on August 08, 2017 | views : 1165 | डडेलधुरा - DDL

साउन २४, डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका ५ मा पर्ने सुनखोलाले बगाएर एक जना गम्भीर घाईते भएका छन् । गोदाम बजारबाट घर फर्किने क्रममा आलिताल गाउँपालिका ५ भित्रीसैनका ३२ वर्षीय पदम रैकाल गम्भीर घाइते बनाएका हुन् । मंगलबार अपराह्न ४ बजे रैकाल खोलामा बगीरहेको अवस्थामा विद्यार्थीहरुले उद्धार गरेक

Read More

समयमा उपचार नहुँदा डडेलधुरामा सुत्केरीको मृत्यु

Posted on August 08, 2017 | views : 1819 | डडेलधुरा - DDL

साउन २४, डडेल्धुरा । डडेल्धुराको भित्रीमधेश क्षेत्रको परशुराम नगरपालिकामा सोमबार एक सुत्केरीको समयमा उपचार नहुँदा बाटोमै मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ ।  आइतबार बेलुका सुत्केरी व्यथा लागेर जोगबुढा अस्पताल पु¥याइएकी २१ वर्षीया पुष्पादेवी जोशीको धनगढी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको उ

Read More

डडेल्धुरा सदरमुकाममा टमाटरको अभाव, व्यापारीको मनपरी भाउ

Posted on August 03, 2017 | views : 1435 | डडेलधुरा - DDL

साउन १९, डडेलधुरा | डडेल्धुरामा उत्पादित टमाटर बाह्य जिल्लामा निर्यात हुन थालेपछि जिल्ला सदरमुकाममै टमाटरको अभाव देखिन थालेको छ । केही समय यता देखि लगातार रुपमा यस क्षेत्रमा उत्पादित टमाटर तराईका जिल्लाहरु तर्फ निर्यात हुन थालेपछि बजारमा टमाटरको मुल्य आकासिएको हो । महङ्गोमा खरिद गरेको बताउदै ब्यापार

Read More

परशुरामको रंङ्गुन नदिले बगाएकाहरुलाई यसरी उद्धार गर्ने भन्ने अभ्यास

Posted on August 03, 2017 | views : 1282 | डडेलधुरा - DDL

आषिश मल्ल । साउन १९, डडेल्धुरा | डडेल्धुराको प्राकृतिक विपद्को दृष्टिले अति संवेदनशिल तथा संकटासन्न क्षेत्र मानिने जोगबुढाको परशुराम नगरपालिका अन्तरगत पर्ने रंगुनखोलामा सामुदायिक विपद पूर्वतयारी तथा नमुना पूर्व अभ्यास गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति, शसस्त्र प्रहरी बल तथा ग्रामिण महिला वि

Read More

एमाले नेता नरबहादुर बिष्टले गरे विद्यालयलाई जग्गा दान

Posted on August 03, 2017 | views : 2190 | डडेलधुरा - DDL

ललित बोहरा | साउन १९, डडेल्धुरा | नेकपा एमाले डडेल्धुराका नेता तथा समाजसेवी नरबहादुर बिष्टले आफ्नौ गाँउमा रहेको विद्यालयलाई जग्गादान गरेका छन् । गन्यापधुरा गाउँपालिका वडा नं. ३ गौली गाँउमा रहेको समैजी आधारभूत विद्यालयलाई ८० हजार बराबरको साढे सात आना जग्गा दान गरेका हुन् । जग्गा दान गर्ने बिष्ट एमाले

Read More

डडेल्धुराका अवैध होटेल म्यानेजमेन्टहरुमा प्रहरीको निगरानी, सिटिईभीटीले थाल्यो छानबिन

Posted on August 02, 2017 | views : 1551 | डडेलधुरा - DDL

ललित बोहरा/साउन १८, डडेल्धुरा । डडेल्धुरा जिल्लामा सञ्चालित प्राविधिक तालिम सेन्टर अधिकार क्षेत्र भन्दा बाहीर गएको पाईएको छ । सिटिईभिटिबाट तीन महिनाका लागी मात्र अनुमति पाएका तालीम सेन्टरहरुले १८ महिना सम्म अबैधानीक रुपमा बिधार्थी पढाईरहेकाले ती तालीम सेन्टरहरु सिटिईभिटिको अधिकार क्षेत्र भन्दा बाहीर

Read More

भीमदत्त पन्तको ६५औँ स्मृती दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

Posted on August 01, 2017 | views : 1197 | डडेलधुरा - DDL

साउन १७, डडेल्धुरा । मंगलबार सहिद भीमदत्त पन्तको ६५ औँ स्मृती दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।  पन्तको सम्झनामा विविध कार्यक्रम गरी दिवस मनाइएको हो । स्मृती दिवसको अवसरमा मंगलबार बिहान ७ बजे डडेल्धुरा बागबजार स्थित पन्तको शालिकमा माल्यार्पण गरिएको छ  । यस्तै साँझा ७ बजे दिवप्रज्वलन ग

Read More

डडेल्धुराका स्थानीय तहबाट मतदाता नामावली संकलनको कार्य सुरु

Posted on July 31, 2017 | views : 1265 | डडेलधुरा - DDL

साउन १६, डडेल्धुरा । देशभरी जस्तै डडेल्धुराका स्थानीय तहका केन्द्रबाट आजदेखि मतदाता नामावली संकलनको कार्य शुरु भएको छ ।  निर्वाचन आयोगको निर्णय अनुसार आजदेखि ७ ओटै स्थानीय तहमा दर्ता कर्मचारी खटाइसकिएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।  अगरगढी नगरपालिकाको जिल्ला निर्वाचन कार

Read More

शैक्षीक संस्थामा दुई बिद्यार्थी संगठनद्वारा तालाबन्दी

Posted on July 26, 2017 | views : 1425 | डडेलधुरा - DDL

साउन ११, डडेल्धुरा । नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तीकारी र माओवादी केन्द्र निकट बिद्यार्थीले मङगलबार एक सयुंक्त प्रेस विज्ञप्ती जारी गर्दै एफसिआई होटेल म्यानेजमेन्ट एण्ड ट्रेनिङ सेन्टर सिटिईभिटीद्धारा सम्बन्धन प्राप्त नभएको उल्लेख गरेको छ । गरिब जनताका छोरा छोरीलाई ठगेको

Read More

डडेल्धुरामा मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता

Posted on July 24, 2017 | views : 1609 | डडेलधुरा - DDL

साउन ९, डडेल्धुरा । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न सुरु गरेपछि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य डडेल्धुरामा उत्साहजनक रुपमा सञ्चालन भइरहेको छ । यसअघि मतदाता नामावलीमा छुटेका कारण स्थानीय तहको निर्वाचनमा भोट हाल्नबाट वन्चित भएकाहरु नाम दर्ताका लागि जिल्ला निर्वाचन कार

Read More

डडेल्धुराको परशुराम नगरपालिकामा वृक्षारोपण

Posted on July 24, 2017 | views : 1384 | डडेलधुरा - DDL

साउन ९, डडेल्धुरा । डडेल्धुराको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका ६ सिमलीखेत, सरकुडा र ठन्नजालाको नदीले कटान गर्ने बगर क्षेत्रमामा वृक्षारोपण गरिएको छ । तराई भु–परिधि ताल कोहलपुर बाकेको आर्थिक सहयोग तथा चुरे क्षेत्र वन तथा वातावरणको आयोजनामा सोमबार उक्त क्षेत्रमा अम्रिसो प्रजातीको विरुवा

Read More

परशुराम नगरपालीमा विपद् पूर्वतयारी सामग्री रुडुक संस्थाद्धारा हस्तान्तरण

Posted on July 23, 2017 | views : 1368 | डडेलधुरा - DDL

ललित बोहरा/साउन ८, डडेल्धुरा । डडेल्धुरा जिल्लाको प्राकृतिक विपद्को दृष्टिले अति संवेदनशिल तथा संकटासन्न क्षेत्र मानिने परशुराम नगरपालिकामा विपद् पूर्वतयारीका सामग्रीहरु हस्तान्तरण गरिएको छ । विभिन्न किसिमका प्राकृतिक प्रकोपको सामना गर्न र सम्भावित विपद्लाई न्यूनीकरणका लागी आइतबार एक कार्यक्रम बिच उ

Read More

सुदूरपश्चिममा बालविवाह गर्ने प्रचलन अझै पनि कायमै

Posted on July 21, 2017 | views : 1565 | डडेलधुरा - DDL

साउन ६, डडेल्धुरा । सुदूरपश्चिमका पहाडी जिल्लामा बाल विवाह गर्ने प्रचलन अझै पनि कायमै रहेको छ । महिनावारी हुनु भन्दा अगाडि नै छोरीलाई विवाह गरी दिए पुण्य प्राप्त हुने अर्थात धर्म कमाइने भन्ने अन्ध विश्वासले बाल विवाहको प्रचलन कायमै रहेको हो । यहाँका पहाडी जिल्ला डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, दार्चु

Read More

सार्वजनिक सुनुवाई तथा वार्षिक समिक्षा कार्यक्रम

Posted on July 21, 2017 | views : 1237 | डडेलधुरा - DDL

साउन ६, डडेल्धुरा । अजयमेरु गाउँपालिका स्थित वडा नं १ समैजी डडेल्धुराको सार्वजनिक सुनुवाई तथा वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।  पार्दशिता, सुशासन जवाफदेहिताका लागी भन्दै वडा नं १ समैजि को कार्यालयले उक्त कार्यक्रमको गरेको हो । कार्यक्रममा अजयमेरु वडा नं १ समैजी डडेल्धुराका वडा सचिव पु

Read More

मुक्त हलियाका सवालका बारेमा जनप्रतिनिधि संग अन्तक्रिया गरिने

Posted on July 21, 2017 | views : 1218 | डडेलधुरा - DDL

साउन ६, डडेल्धुरा । डडेल्धुराका मुक्त हलियाका सवालका बारेमा नवनिर्वाचित जनप्रतिनिधि संग अन्तक्रिया तथा छलफल गरिने भएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (एनएनडीएसडब्युओ) डडेल्धुराको अगुवाईमा जिल्ला मुक्त हलियाका सवालका बारेमा नवनिर्वाचित जनप्रतिनिधि संग अन्तक्रिया तथा छलफल गरिने भएको हो । जिल

Read More

३५ औँ विपी स्मृति दिवस डडेल्धुरामा पनि मनाइयो

Posted on July 21, 2017 | views : 1088 | डडेलधुरा - DDL

साउन ६, डडेल्धुरा । ३५ औँ विपी स्मृति दिवस आज डडेल्धुरामा पनि विभिन्न कार्यालयको आयोजना गरि मनाइएको छ । स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस डडेल्धुराले उपक्षेत्रीय अस्पताल र दियालो अस्पताल डडेल्धुराका विरामीहरुलाई फलफुल वितरण गरेका छ । दुई अस्पालमा बेड भर्ना भएका सय जना विरामीलाई फलफुल वितरण गरिएको

Read More