समाज | डडेलधुरा - DDL


गाडीको ठक्करबाट डडेल्धुरामा एक महिलाको मृत्यु

Posted on November 06, 2016 | views : 2187 | डडेलधुरा - DDL

ललित बोहरा /२१ कार्तिक डडेल्धुरा  । डडेल्धुराको अमरगढी नगरपालिका–५ उग्रतारा मन्दीर नजिकै डकलेमा आइतबार बिहान गाडीको ठक्करबाट एक महिलाको ज्यान गएको छ । पोखराबाट डडेल्धुरा तिर आउर्दै गरेको उग्रतारा सार्बजनीक यातायातको से १ ज ७८७ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा बाँया खुट्टाको घुँडामुनिको सबै भाग

Read More

डडेल्धुरामा पहिलो पटक आज सेपाक ताक्रो खेलको नमुना अभ्यास

Posted on November 05, 2016 | views : 685 | डडेलधुरा - DDL

ललित बोहरा / २० कार्तिक डडेल्धुरा । डडेल्धुरामा पहिलो पटक शनिबार सेपाक ताक्रो खेलको नमुना अभ्यास गरिएको छ । तिन जनाको एक समुह बनाई खेलिने सेपाक ताक्रो खेल सातौ राष्ट्रिय प्रतियोगिताको तायारी स्वरुप नमुना अभ्यास गरिएको हो । खेलकुद विकास समिती डडेल्धुरा अन्तर्गत नेपाल सेपाक ताक्रो जिल्ला संघ डडेल्धुरा

Read More

अरिंगालको टोकाईबाट एकै परिवारका दुई जनाको मृत्यु

Posted on November 05, 2016 | views : 778 | डडेलधुरा - DDL

ललित बोहरा/ कार्तिक २०, डडेल्धुरा ।  बैतडीको थलाकांडा गाविस ८ जोगीचिउरामा अरिंगालको टोकाईबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । अरिंगालको टोकाईबाट आफ्नो माईती बाट घर फर्कि रहेकी ४५ बर्षिय पम्मा साउद र उनका १२ बर्षिय नाती दिपक साउदको मृत्यु भएको हो । थलाकांडा गाविस १ भागडा स्थित आफ्नो माईती

Read More

डडेल्धुरामा स्थानिय तहको आजपनि टुङ्गो लागेन, प्राविधिकले ५ र राजनैतिक दलले ७ वटा स्थानिय तहमा अभ्यास

Posted on November 04, 2016 | views : 534 | डडेलधुरा - DDL

डडेल्धुरा कर्तिक १९ । डडेल्धुरामा सातवटा स्थानिय तह बनाईनु पर्नेमा राजनैतिक दलका नेताहरुले जोड दिएका छन । जिल्ला विकास समितीको कार्यालयमा शुक्रबार दोस्रो पटक बसेको स्थानिय तह निर्धारण समितीको सर्वपक्षिय बैठकमा पनि सहमति जुट्न सकेको छैन । भोली बिहान ८ बजे पुनः बैठक बस्ने जनाइएको छ । भोलीको बैठकमा प्र

Read More

यात्रा गर्नेको बसपार्कमा बिहानै देखि घुईचो

Posted on November 03, 2016 | views : 579 | डडेलधुरा - DDL

कार्तिक १८ / डडेल्धुरा ।  आज बिहानै देखि आ–आफ्नो गन्तव्य तिर जाने आउनेको डडेल्धुरा बसपार्कमा घुईचो देखिएको छ । तिहार सकिए पछि गाउ घर तथा आफन्त कहा पुगेका नागरिक गन्तव्य तिर जाने आउनेको डडेल्धुरा बसपार्कमा घुईचो बढेको हो । सुदुरपश्चिममा साईतको बिषेश महत्व रहने भएकाले पनि आज आ–आफ्नो गन्तव्य

Read More

बैतडीका एक जना चन्द ३० वर्षपछि सामाजिक सञ्जालमार्फत सम्पर्कमा

Posted on November 02, 2016 | views : 1106 | डडेलधुरा - DDL

ललित बोहरा /डडेल्धुरा । कर्तिक १७- सानै उमेरमा कामको खोजीमा भारत गएका हटैराज–२ गुर्केलीका नरेन्द्रबहादुर चन्द ३० वर्षपछि सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका छन् । १५ वर्षको उमेरमा कामको लागि भारत गएका चन्दलाई एक जापान पाकिस्तानीले दुबईमा जागिर लगाइ दिन्छु । भन्दै पाकिस्तान पुर्याएर अलपत्र छोडेका थिए

Read More

एकता कप क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुरा स्पोर्टस क्लवलाई

Posted on October 28, 2016 | views : 667 | डडेलधुरा - DDL

हरिश चन्द/कार्तिक १२ डडेल्धुरा। डोटिमा भएको एकता कप क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुरा स्पोर्टस क्लवले हात पारेको छ । डोटीको राजपुरमा शुक्रबार सम्पन्न फाइनल खेलमा वागलेक क्रिकेट क्लबलाई ३८ रनले स्तब्ध पार्दै डडेल्धुरा स्पोर्टस क्लवले उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको डडेल्धुरा स्प

Read More

डडेल्धुरामा अध्यावधिक कार्यशाला गोष्ठी सम्पन्न

Posted on October 28, 2016 | views : 425 | डडेलधुरा - DDL

कात्तिक १२, डडेल्धुरा । ‘कृषि, वन, पर्यटन पूर्वाधार, समृद्ध डडेल्धुराको मूल आधार’को साझा धारणा बनाउँदै जिल्लाको आवधिक पाँचवर्षे योजना तयार गरिएको छ ।  मङ्गलबारदेखि सञ्चालन गरिएको तीन दिने कार्यशाला गोष्ठीमा जिल्लाको समग्र विकासका योजनालाई प्राथमिकीकरण गरी रणनीति र चुनौतीका बारेमा समेत छलफल गरी

Read More

तिहार सुरु, आज काग तिहार मनाइँदै

Posted on October 28, 2016 | views : 8199 | डडेलधुरा - DDL

कात्तिक १२, काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अब कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गर

Read More

डडेल्धुरामा आवधिक योजना निर्माण समस्या विश्लेषण तथा योजना तर्जुमा सम्बन्धी ३ दिने कार्यशाल गोष्ठी

Posted on October 25, 2016 | views : 701 | डडेलधुरा - DDL

ललित बोहरा/कार्तिक ९ डडेल्धुरा ।आवधिक जिल्ला योजना निर्माण समस्या विश्लेषण तथा योजना तर्जुमा कार्यशाला गोष्ठी मङगलबार बाट डडेल्धुरामा सुरु भएको छ । डडेल्धुरा जिल्लाको समग्र बिकाशको लागी बिकाशका योजनाहरुलाई प्राथमीकीकरण गर्ने उदेश्यले आवधिक योजना निमार्ण गर्न लागीएको हो । आर्थिक बर्ष २०५७÷५८ देखी २०६

Read More

डडेल्धुराका पाइलट उप्रेतीले २६ अर्बमा एयरबस किने

Posted on October 24, 2016 | views : 1791 | डडेलधुरा - DDL

डडेल्धुरा ।  एक जना पाइलटले जहाज उठाउँदा उठाउँदै जहाज नै किन्ने  भएका छन्  । उनले २६ अर्ब नेपाली रुपैयाँ मूल्य पर्ने टर्किस एयरलाइन्सको डिजेबल एयरक्राफ्ट खरिद गरेका हुन् । पाइलटकाे कमाइले नै विमान किन्ने उनी सुदूरपश्चिमको डेडेल्धुराका पाइलट बेद उप्रेती हुन् ।  आइतबार उक

Read More

कार्तिक भित्र संबिधानको साझा सुचि तयार गर्ने मुख्य सचिव सुवेदीको भनाई

Posted on October 24, 2016 | views : 615 | डडेलधुरा - DDL

भावना पौडेल/कार्तिक ८ डडेल्धुरा । नेपाल सरकारका मुख्य सचिव डा.सोमलाल सुबेदीले कात्तिक भित्र संबिधानको साझा सुचि तयार गर्ने बताएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार काठमाण्डौद्धारा डडेल्धुरामा सोमबार आयोजित ‘संघियता कार्यान्वयन तथा प्रशासन पुनःसंरचना’ सम्बन्धी १ दिने गोष्ठी कार

Read More

डडेल्धुरा सदरमुकाममा रहेको क्याम्ब्रिज पब्लिक स्कुलको एउटा भवनमा आगलागि

Posted on October 24, 2016 | views : 1074 | डडेलधुरा - DDL

ललित बोहरा /कार्तिक ८ डडेल्धुरा ।  डडेल्धुरा सदरमुकाममा रहेको क्याम्ब्रिज पब्लिक स्कुलको एउटा भवनमा आगलागि हुदाँ सामान्य क्षति भएको छ । सोमबार दिउँसो साढे १ बजे एक तले भवनको ग्यालरी भित्र एक्कासी लागेको आगोले प्लाष्टिक र काठका दुइ–तीन वटा कुर्चि जलेका आगो नियन्त्रणमा सलंग्न प्रहरी  निरिक्ष

Read More

डडेल्धुराका बाढी–पहिरो पिडितद्धारा जिल्ला देखि केन्द्र सम्म १ सय ९औ पटक ज्ञापन पत्र

Posted on October 21, 2016 | views : 950 | डडेलधुरा - DDL

कार्तिक ५ ,डडेल्धुरा । डडेल्धुराको जोगबुढा र शिर्ष गाबिसका बाढी तथा पहिरो पिडित संघर्ष समिति डडेल्धुराले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा शुक्रबार २३औँ पटक ज्ञापन पत्र बुझाएका छन । जिल्ला प्रशासन देखि केन्द्र स्तर सम्म भने यस अघि १ सय ८ पटक ज्ञापन पत्र बुझाइसकेको छ । बि.सं २०६२ सालम

Read More

सर्पको टोकाइबाट डडेल्धुराको देवलदिब्यपुर गाबिसमा एक बालिकाको मृत्यु ।।

Posted on October 20, 2016 | views : 1577 | डडेलधुरा - DDL

सिता महता/कार्तिक ४ डडेल्धुरा | डडेल्धुराको देवलदिव्यपुर गाविस–१ भुरीमा सर्पको टोकाइबाट एक जनाको ज्यान गएको छ । स्थानिय मान वहादुर खडकाकी ९ बर्षीया छोरी पुष्पा खड्कालाई सर्पले टोकेपछि हिजो अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको ज्यान गएको स्थानिय शिक्षक लोकराज पन्तले जानकारी दिएका छन । आफ्नै घर आँगनमा ब

Read More

डडेल्धुरामा सु–आहार दोस्रो चरणका कार्यक्रम सञ्चालन हुदैँ

Posted on October 20, 2016 | views : 578 | डडेलधुरा - DDL

ललित बोहरा/कार्तिक ४, डडेल्धुरा | घरायसी पोषण, खानेपानी तथा सरसफाई र स्वस्थ्य अभ्यासहरुमा सुधार गर्ने उद्देश्यले डडेल्धुरामा सु–आहारा दोस्रो चरणका कार्यक्रम सञ्चालन हुने भएका छन । घरधुरीहरुको गुणस्तरिय पोषण तथा स्वास्थ्य सेवको उपयोगमा बृद्धि गर्ने सेवा गुणस्तर र पहुच पु¥याउन सु–आहारा दोस्रो चरणका का

Read More

डडेल्धुरामा उपचारार्थ बेवारिसे कुष्ठ रोगीको थप उपचारका लागि पाल्पा मिसन अस्पताल रेफर

Posted on October 19, 2016 | views : 493 | डडेलधुरा - DDL

धुर्ब बिष्ट/कात्तिक ३, डडेल्धुरा । उप–क्षेत्रिय अस्पताल डडेल्धुरामा बिगत १ महिना देखि उपचारथ कुष्ठ रोगका बेवारिसे एक बिरामीलाई थप उपचारका लागि बुधबार पाल्पा मिसन अस्पतालमा पठाइएको छ ।  उप–क्षेत्रिय अस्पताल बिकास समिति डडेल्धुराका अध्यक्ष लक्ष्मण सिंहको अध्यक्षतामा बुधबार बिहान बसेको सर्वपक्षिय

Read More

जीवन उपयोगी प्रशिक्षण दिदै ख्रिष्टियनको चार दिने जवान सम्मेलन सम्पन्न

Posted on October 19, 2016 | views : 530 | डडेलधुरा - DDL

कात्तिक ३, डडेल्धुरा । मानव स्वास्थ्य देखि जिवन विकास गर्न उपयोगी ज्ञान शिपको विकास गराउने उद्देश्यले डडेल्धुरा सदरमुकाममा सञ्चालित चारदिने सुदुरपश्चि पहाडी क्षेत्रको जवान सम्मेलन आज बेलुका सम्पन्न हुदै छ ।  सुदुरपश्चिमका सात पहाडी जिल्लाका ख्रिष्टियन धर्मामावलम्बि युवा सम्मिलत सम्मेलनमा शिक्षा

Read More

डडेल्धुराका महिला हाते सिपको माध्यमबाट फुल बनाउन तर्फ आकर्षित

Posted on October 17, 2016 | views : 569 | डडेलधुरा - DDL

धु्र्ब बिष्ट /०१ कार्तिक डडेल्धुरा |डडेल्धुरा जिल्ला सदरमुकामका अधिकांस महिलाहरु पनि अहिले हाते सिपको माध्यमबाट आर्कषक फुल बनाउन तर्फ आकर्षित भएका छन । आवश्यक प्रयोग गरी फ्याकिएका एक्सरे कार्ड र फ्याकिएका मादकपदार्थका बोतलहरु सङ्कलन गरेर सजाउनका लागि फुल बनाउनेहरुको लहर नै चलेको छ । हाते सिपको माध्य

Read More

चाडपर्वको समय सुदुर पश्चिममा सरकारी गाडीको दुरुपयोग

Posted on October 15, 2016 | views : 1183 | डडेलधुरा - DDL

प्रकाश भाट | असोज २९, डडेल्धुरा | चाडपर्वका समयमा सुदुर पश्चिममा सरकारी गाडीको बढी दुरुपयोग हुदै आएको छ । सरकारी जिप देखी मोटरबाईक कार्यालयका कर्मचारीहरुले निजि, घरको काममा प्रयोग गर्ने गरेका छन् ।  घरको समान ढुवानी देखी आफ्न्तलाई बोक्नमा सरकारी गाडीको दुरुपयोग हुने गरेको पाइएको । सुदुरपश्चिमको

Read More

सवारीका साधानमा यात्रुको खचाखच भिड, छोटो दुरीको यात्रा असहज बन्यो

Posted on October 13, 2016 | views : 791 | डडेलधुरा - DDL

२७ असोज \डडेल्धुरा | बडा दशैँको टिका थापि गन्तव्य स्थल तिर फर्कनेको यातायातका सवारी साधानमा घुईचो लागेको छ । परम्परागत रुपमा आफ्ना जान्यमान्य, ठुलाबडा संगै सुदुरपश्चिमा धार्मिक स्थलमा पुजाआजा गरी मनाईएको दशैँ सकेर गन्तव्य स्थल एवं अझै पनि टिका थाप्न आफन्त कहा जानेको सख्याले सवारीका साधान खचाखच

Read More

करोड बढी रकम खर्च हुदा समेत निर्माण हुन सकेन अनारखोली कैलापाल देवल सडक

Posted on October 10, 2016 | views : 1450 | डडेलधुरा - DDL

ललित बोहरा/२४ असोज डडेल्धुरा | डडेल्धुरा बैतडीको सिमाना अनारखोली बजार देखि कैलपाल र देवलदिव्यपुर जोड्ने ग्रामिण सडक निर्माणका लागी करोड बढी रकम खर्च भए पनि सडक सञ्चालन हुन सकेको छैन । तिन बर्ष यता निर्माण थालिएको १४ किलोमिटर सडकमा एक करोड बढी रकम खर्च  गरिए पनि सडक सञ्चालन हुन नसकेको स्थानियले

Read More

दशैंको सातौं दिन, घरघरमा फूलपाती भित्र्याईदै

Posted on October 08, 2016 | views : 803 | डडेलधुरा - DDL

२२ असोज / डडेल्धुरा | प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका

Read More

नेपाल प्रहरी ६१ औँ स्थापना दिवस

Posted on October 06, 2016 | views : 712 | डडेलधुरा - DDL

ललित बोहरा, /२० असोज  डडेल्धुरा | “कानुन भन्दा कोही छैन माथी आपत विपतमा प्रहरी मेरो साथी” भन्ने मूल नाराका  साथ नेपाल प्रहरी डडेल्धुराले आफनो ६१ औँ स्थापना दिवस १० दिन पहीले मनाएको छ । दशै तिहारमा बिदा रहेकाले नेपाल प्रहरीले देशभर आफनो दिवस बिहीबार मनाएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्ध

Read More

नयाँ नोट किन छैन डडेल्धुरामा

Posted on October 06, 2016 | views : 1001 | डडेलधुरा - DDL

ललित बोहरा /असोज २० डडेल्धुरा | शुक्रवार सम्म नयाँ नोटको वितरण गर्ने भनिए पनि डडेल्धुरा जिल्लामा नयाँ नोटको अभाव भएको छ । डडेल्धुरामा नयाँ नोट वितरण गर्ने जिम्मेवारी पाएको राष्ट्रिय वाणिज्य बैंकले मंगलबार सम्म वितरण गरेको भए पनि बुधबार देखी नयाँ नोट सकिएको बताएको छ । नेपाल राष्ट्र बैंकले ९० लाख &nbs

Read More

नेफ्स्कुनको फिल्ड कार्यालय डडेल्धुरामा

Posted on October 04, 2016 | views : 812 | डडेलधुरा - DDL

ललित बोहरा / १८ असोज डडेल्धुरा - नेपाल बचत तथा क्रण सहकारी केन्दीय संघ लिमीटेड (नेफ्स्कुन) ले आफनो फिल्ड कार्यालय डडेल्धुरामा पनी मङलबार उद्घाटन गरेको छ । नेपाल बचत तथा क्रण सहकारीहरुको क्षमता बृद्धी तालीम,सहकारीको सिद्धान्त र अबधारण बारेमा जनचेतना जगाउने, प्रतिस्पर्धी बित्तीय सेवा आपुर्ती तथा नवीकर

Read More

मङगबार दशैंको चौथो दिन, कुष्माण्डा देवीको पूजाआजा गरिँदै

Posted on October 04, 2016 | views : 446 | डडेलधुरा - DDL

असोज १८, डडेल्धुरा । डडेल्धुरा लगायद सुदूरपश्चिममा मङगबार दशैंको चौंथो दिन कुष्माण्डा भगवतीको पूजा अर्चना गरिएको छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको

Read More

डडेल्धुराको जोगबुढा क्षेत्रमा बिद्युत लाईन अझै बन्द, सुचारु हुन २ दिन लाग्ने

Posted on October 04, 2016 | views : 475 | डडेलधुरा - DDL

असोज १८ / डडेल्धुरा  -  डोटीको बुडरमा रहेको ट्रान्सफर्मर बिग्रदा तिन दिन देखि डडेल्धुराको भित्रि मधेश क्षेत्र जोगबुढा अन्धकारमय भए संगै सञ्चार विहिन भएको छ । १.५ केभि क्षमताको ट्रान्सफर्मर बिग्रदा जोगबुढा क्षेत्र परशुराम नगरपालिका र आलिताल गाविसमा तिन दिन देखि बिद्युत लाईन बन्द भएको हो । ब

Read More