समाज | डडेलधुरा - DDL


क्याम्पसबाट पैसा फिर्ता नपाएको ठगिएका बिद्यार्थीको गुनासो

Posted on March 11, 2017 | views : 1304 | डडेलधुरा - DDL

फागुन २८, डडेल्धुरा । डडेल्धुरा पारामेडिकल क्याम्पसबाट पैसा फिर्ता नपाएको ठगिएका बिद्यार्थीहरुले गुनासो गरेका छन् ।  प्राविधिक तथा व्यवसायी तालिम परिषद (सीटीईभीटी)को एक टोली जिल्लामा नै पुगेर क्याम्पसबाट ठगिएका बिद्यार्थीहरुको पैसा फिर्ता गराउन १५ दिनको म्याद सहितको कागज बनाएको भएपनि अहिले सम्म

Read More

डडेल्धुरा पहिलो पटक उपभोक्ता अधिकार दिवस मनाईने

Posted on March 10, 2017 | views : 1062 | डडेलधुरा - DDL

फागुन २७, डडेल्धुरा  । डडेल्धुरामा पहिलो पटक उपभोक्ता अधिकार दिवस मनाईने भएको छ । आगामि चैत २ गते बिबिध कार्यक्रमका साथ दिवस मनाइने भएको हो ।  बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको छलफलपछि नेपाल सरकारको हरेक जिल्लामा दिवस मनाउन भएको सर्कुलर अनुसार ‘उपभोक्ता हित संरक्षणमा लगाऔँ ध्

Read More

आनरखोली चुल्लेक सडक निमार्ण भएपछि बन अतिक्रमण गरी घर निमार्ण गर्नेको संख्या बृद्धी

Posted on February 21, 2017 | views : 1222 | डडेलधुरा - DDL

ललित बोहरा  । फागुन ९ डडेल्धुरा  । डडेल्धुरा समैजी र अजमेरु गाबिसमा पर्ने आनरखोली चुल्लेक सडक खण्ड निमार्ण सम्पन्न भएपछि बन अतिक्रमण गर्नेको संख्यामा बृद्धी भएको छ । बिर बेताल सामुदायीक बनको सीमना सकिएपछि सुरु हुने राष्ट्रिय बनको सडक क्षेत्र घर निमार्ण प्रयोजनका लागी वन अतिक्रमण भईरहेको हो

Read More

डडेल्धुरामा नमुना युवा ब्यबस्थापीका संसद् बैठक ३ दिन बस्ने

Posted on February 20, 2017 | views : 1482 | डडेलधुरा - DDL

ललित बोहरा/फागुन ९, डडेल्धुरा । डडेल्धुरामा पनी नमुना युवा ब्यबस्थापीका संसद् कार्यक्रम मङगलबार देखी सुरु हुने भएको छ ।  यूवाका सवाल र भुमीका बिषयमा संसदीय प्रक्रीया अनुसार तिन दिन सम्म नमुना यूवा ब्यबस्थापीका संसद् कार्यक्रम हुन लागेको हो । यूवाहरुलाई निती निमार्ण प्रक्रीया, स्थानीय निकाय तथा

Read More

डडेल्धुराको कोटलीमा एक यूवकको खुकुरी प्रहार गरी हत्या

Posted on February 19, 2017 | views : 4219 | डडेलधुरा - DDL

ललित बोहरा । डडेल्धुरा फागुन ८  । डडेल्धुराको कोटेलीमा खानेपानीको विषयमा भएको विवादले उग्ररुप लिएर भएको झडपमा एक जनाको ज्यान गएको छ । पानीको विषयमा कोटेली–१ न्वाघरका ३७ वर्षका शेरबहादुर साउद र २४ वर्षका भीमबहादुर भूलबिच झडप भएको हो । झडपको क्रममा कोटेली गाबिसका ईन्सेक संयोजक समेत रहेका साउदको ज

Read More

अपडेटः डडेल्धुरामा जीप दुर्घटना, ६ जनाको मृत्यु

Posted on February 15, 2017 | views : 1647 | डडेलधुरा - DDL

फागुन ४, डडेल्धुरा । भागेश्वर गाविससबाट सदरमुकामतर्फ आउँदै गरेको से१ज ८३३ नं को जीप आज दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।  अमरगढी नगरपालिका– ३ ठूलोखोला नजिक उक्त जीप दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।  जीप सडकबाट करिब ३०० मि

Read More

डेल्धुरामा जीप दुर्घटना, ५ जनाको मृत्यु

Posted on February 15, 2017 | views : 4590 | डडेलधुरा - DDL

फागुन ४, डडेलधुरा । डडेलधुरामा जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधबार बिहान साढे ११ बजेतिर भागेश्वरबाट सदरमुकामका लागि छुटेको से १ ज ८३३ नम्बरको जीप आइतबजार नजिकै दुर्घटना भएको हो । दुर्घटनामा ज्यान जानेको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । गाडीक

Read More

जिल्लामा पहिलो पटक निजी क्लिनिकबाट दन्त उपचार सम्बन्धी सचेतना अभियान सञ्चालन

Posted on February 12, 2017 | views : 1901 | डडेलधुरा - DDL

प्रकाशचन्द्र बुढाऐर | फाल्गुन १, डडेल्धुरा | डडेल्धुरा जिल्लामा पहिलो पटक नीजि क्लिनिकबाट जनस्वास्थ्यको क्षेत्रमा टेवा पुगाउने हेतुले दन्त उपचार तथा सुरक्षा सम्बन्धी सचेतना अभियान सुरु गरिएको छ । सदरमूकाम बागबजार स्थित शिखर डेन्टल क्लिनिक प्रा.लि. शाखा डडेल्धुराले निजी लगानीमा जनस्वास्थ्यको क्षेत्र

Read More

सुदूरपश्चिममा औषधि खरिदका लागि सात करोड निकासा

Posted on February 09, 2017 | views : 1367 | डडेलधुरा - DDL

माघ २७, डडेल्धुरा । स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमका नौवटै जिल्ला तथा विभिन्न अस्पतालमा औषधि खरिदका लागि रु छ करोड ८७ लाख निकासा गरेको छ ।  स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय, नौवटै जिल्लाका जिल्ला जनस्वास्थ्य÷स्वाथ्य र विभिन्न चार अस्पतालमा गरी रु छ करोड ८७ लाख औषध

Read More

देवलदिब्यपुर साक्षर गाबिस घोषणा भएसंगै डडेल्धुरामा साक्षर गाविसको संख्या १४ पुग्यो

Posted on February 08, 2017 | views : 1141 | डडेलधुरा - DDL

ललित बोहरा/माघ २६, डडेलधुरा । १८ गाविस र दुई वटा नगरपालिका रहेको डडेल्धुरा जिल्लामा साक्षर गाविसको संख्या १४ पुगेको छ ।  बुधबार जिल्लाको देवलदिब्यपुर गाविसलाई एक भब्य औपचारिक कार्यक्रमका बीच साक्षर घोषणा गरिएसँगै यो संख्या १४ पुगेको हो । ‘डडेल्धुरा जिल्लाको १३ साक्षर गाविस देवलदिब्यपुको शान, सा

Read More

जलवायु यन्त्र बिग्रँदा मौसम परिवर्तनबारे डडेल्धुराबासी अनभिज्ञ

Posted on February 05, 2017 | views : 1229 | डडेलधुरा - DDL

माघ २३, डडेल्धुरा | तापक्रम तथा मौसमका बारेमा सूचित गर्ने अन्मा मिटर यन्त्र बिग्रँदा जलवायु परिवर्तनसम्बन्धी जानकारीवारे डडेल्धुरावासी अनभिज्ञ छन । हावापानी फिल्ड कार्यालय डडेल्धुरामा रहेका सो अन्मा मिटर विगत एक वर्षदेखि बिग्रिएको छ । जलवायु नाप्ने वा त्यसका बारेमा सूचना दिने अन्मा मिटर मर्मत हुन न

Read More

डडेल्धुराको भित्रि मद्येश क्षेत्रको दुर्गम वस्तिहरुमा लुतो फैलियो

Posted on February 05, 2017 | views : 5652 | डडेलधुरा - DDL

माघ २३, डडेल्धुरा | डडेल्धुरा जिल्लामा पछिल्लो समयमा लुतो फैलिएको छ । अहिले जिल्लाका बिभिन्न ठाँउहरुका साथै बिशेष गरि भित्रिमधेश क्षेत्रको दुर्गम वस्तिहरुमा लुतोको उच्च प्रकोप फैलिएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।  परशुराम नगरपालिकाको सेना, मलास, बस्यौटी लगायतका दुर्गम वस्तिह

Read More

चीपुर साक्षर घोषणा भएसंगै डडेल्धुरामा साक्षर गाविसको संख्या तेह्र पुग्यो

Posted on February 04, 2017 | views : 1121 | डडेलधुरा - DDL

माघ २२, डडेल्धुरा । १८ गविस र दुई वटा नगरपालिका रहेको डडेल्धुरा जिल्लामा साक्षर गाविसको संख्या १३ पुगेको छ शनिबार जिल्लाको चिपुर गाविसलाई एक भब्य औपचारिक कार्यक्रमका बीच साक्षर घोषणा गरिएसँगै यो संख्या १३ पुगेको हो ।  ‘डडेल्धुरा जिल्लाको तेह्रौ साक्षर गाविस चीपुरको शान, साक्षर चिपुर गाबिसबासीको

Read More

डडेल्धुराका बिभिन्न गाबिसहरुद्धारा साक्षर गाबिस घोषणा गर्ने अभियानलाई तिब्रता दिइदै

Posted on February 03, 2017 | views : 1072 | डडेलधुरा - DDL

माघ २१, डडेल्धुरा । डडेल्धुराको बगरकोट गाविसलाई शुक्रबार जिल्लाकै १२औँ साक्षर गाविस घोषणा गरीएको छ । गाविस भित्र रहेका १५ देखि ६० बर्ष उमेर समुहका ९८ प्रतिशत नागरिक साक्षर भएको हुँदा गाविसलाई साक्षर गाविस घोषणा गरिएको बगरकोट सामुदायिक सिकाई केन्द्रका अध्यक्ष ओम प्रकाश साउँदले जानकारी दिनु भएको छ । ब

Read More

डडेल्धुराको अमरगढी नगरपालिका–११ फिन्नेकोटमा मगंलबार देखि भागवत रसबर्षा महोत्सव शुरु

Posted on January 31, 2017 | views : 1096 | डडेलधुरा - DDL

धु्ब बिष्ट । माघ १८ डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका –११ फिन्नेकोटमा रहेको सरस्वती आधारभूत बिद्यालय फिन्नेकोटको प्राङ्गणमा मगंलबार देखि फिन्नेकोट भागवत रसबर्षा महोत्सव २०७३ शुरु भएको छ । विद्यालय ज्ञानको ज्योति दिने संस्था भएकोले विद्यालयको स्तरोन्नतीका लागि महोत्सवको आयोजना गरिएको रसबर्षा म

Read More

डडेल्धुरामा ९८ प्रतिशत काम उपभोक्ता समितिबाट

Posted on January 31, 2017 | views : 973 | डडेलधुरा - DDL

माघ १८, डडेल्धुरा । डडेल्धुरामा विकास निर्माणका अधिकांश सार्वजनिक कार्य उपभोक्ता समितिबाट गरिने जनाइएको छ ।  डडेल्धुरामा सार्वजनिक तथा रु ६० लाखभन्दा कमका आयोजनामा खानेपानी, बाटोघाटो, सिँचाइ निर्माण, सडक खन्ने जस्ता ९८ प्रतिशत कार्य आम नागरिक तथा उपभोक्ता समितिबाट गरिने स्थानीय विकास अधिकारी ज्

Read More

डडेल्धुरामा अल्लो प्रशोधन मेसिन जडान हुँदै

Posted on January 30, 2017 | views : 1010 | डडेलधुरा - DDL

माघ १७ डडेल्धुरा । डडेल्धुराका बिभिन्न खोला तथा बनपाखामा खेर गईरहेको अल्लो प्रशोधन गर्न जिल्लामै मेशिन राखिने भएपछि उद्यमी हर्षित भएका छन । अल्लोबाट प्रशोधन गरी धागो, न्यानो हुने विभिन्न किसिमका कपडा, झोला लगायतका हाते सामग्री बुन्ने प्रविधिमा सहजता ल्याउन उद्योग मन्त्रालयले आधुनिक प्रविधियुक्त उपकर

Read More

बिगतका बर्षहरुको तुलनामा यसबर्ष डडेल्धुरा जिल्लामा कुष्ठ रोगका बिरामीहरुको संख्यामा बृद्धि

Posted on January 29, 2017 | views : 1241 | डडेलधुरा - DDL

माघ १६,डडेल्धुरा ।  डडेल्धुरा जिल्लामा पछिल्ला बर्षहरुको तुलनामा यस बर्ष कुष्ठ रोगका बिरामीहरुको संख्यामा बृद्धि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराद्धारा आइतबार सार्वजनिक तथ्याङ्कका आधारमा पछिल्ला दुई आर्थिक बर्षहरुको तुलनामा यसबर्ष कुष्ठ रोगका बिरामीहरुको संख्यामा बृद्धि भएको हो । गत

Read More

सडक व्यापारमा ठगी आरोपित १७ जना जिप्रका डडेल्धुराद्धारा छाडियो

Posted on January 29, 2017 | views : 1428 | डडेलधुरा - DDL

ललित बोहरा  । माघ १६ डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा आयुर्वेदको बदनाम गरि अवैध व्यापार गर्दै ठगि गरिरहेका १७ जना सडकव्यापारीहरुलाई प्रहरीको सामान्य सोधपुछ तथा चेकजाँच पश्चात छाडिएको छ । सदरमुकाम बागबजारमा सडकव्यापार गरिरहेका १७ जना व्यापारीहरुले बिभिन्न प्रकारको मालिस गर्ने तेल तथा अन्य जडिवुट

Read More

डडेल्धुराको सउकाणखोलामा छोटो समयमै स्टिल ट्रस्ट पुल निर्माण

Posted on January 28, 2017 | views : 1006 | डडेलधुरा - DDL

माघ १५ । डडेल्धुरा । डडेल्धुरा जिल्लाको समैजी गाबिस–५ मा पर्ने सउकाणखोलामा १९ लाखको लगानिमा हालसालै निर्मित स्टिल ट्रस्ट पुलको उद्धाटन गरिएको छ । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि पुलको स्थानिय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीले उद्धाटन गर्नु भएको हो । गाँउका नागरिकहरुलाई वारिपारि जान सजिलो

Read More

डडेल्धुरामा खानेपानीको सङ्कट, सर्वसाधारण खोलाको फोहर पानी पिउन बाध्य

Posted on January 28, 2017 | views : 1131 | डडेलधुरा - DDL

माघ १५, डडेल्धुरा । लामो समयदेखि आकाशको पानी पर्याप्त मात्रामा नपर्दा पानीका मूल सुक्न गई यहाँका ग्रामीण जनता खोलाको फोहर पानी पिउन बाध्य बनेका छन् ।  डडेल्धुराका विभिन्न गाउँठाउँमा असोज महिनायता पुस महिनामा हल्का वर्षा भएको भएपनि उक्त पानीले मूल नफुटेपछि समस्या उत्पन्न भएको गाउँलेको भनाइ छ ।&n

Read More

कहिले सम्म अल्झीने सुदुरपश्चिमले जातियताको जालोमा......

Posted on January 27, 2017 | views : 2114 | डडेलधुरा - DDL

दिनेश  न्यौपाने । अछाम -  म एक बाहुन परिवारमा जन्मियको छोरा हुँ । अछामको बिकट पहाडी जिल्ला अछामको बाटुलासैनमा मेरो जन्म भएको थियो । भौगोलिक बिकट्ताले पछि परेको मेरो गाउमा कमि केवल बिकासका लागी मात्रै हेरेर बसेको छैन कमिहरु त मेरो जन्म भुमिलाई गाडि, सडक, बिद्युत, स्वास्थ्य यस्ता आदि बिकासक

Read More

मापदण्ड अनुरुप मासु बिक्रि गर्न डडेल्धुराका मासु व्यवसायीलाई कडा निर्देशन

Posted on January 27, 2017 | views : 967 | डडेलधुरा - DDL

ललित बोहरा/माघ १४, डडेल्धुरा ।  डडेल्धुरा जिल्ला सदरमुकाममा अव्यवस्थीत रुपमा सञ्चालनमा रहेका मासुपसल व्यवसायीहरुलाई सम्बन्धीत स्थानीय निकायले स्वच्छ मासु बिक्री गर्न कडा निर्देशन दिएको छ । केही दिन अगाडीमात्रै ‘जिल्ला सदरमुकाममा मापदण्ड बिपरित मासुपसल सञ्चालनमा’ भन्ने समाचार रेडियो तथा पत्रपत्

Read More

अबैध भारतीय कम्पनीको बिडी डडेल्धुरा लगायत सुदुरपश्चिमा खुलायाम खरिद बिक्री

Posted on January 25, 2017 | views : 1800 | डडेलधुरा - DDL

ललित बोहरा । माघ १२ डडेल्धुरा । भारतीय कम्पनीको अबैध सागर र घोडा नामक बिडी डडेल्धुरा लगायत सुदुरपश्चिका पहाडी जिल्लामा खुल्ला रुपमा बिक्री भईरहेकोे छ । नेपाल सरकारले भारतीय सुर्तिजन्य पदार्थहरु खरिद, बिक्रीमा रोक लगाएको सागर र घोडा बिडी डडेल्धुरा लगायत सुदुरपश्चिमका अधिंकाश पसलहरुमा अबैध खरीद ब

Read More

ईलाका नम्बर नौ को इलाका परिषद समैजी र अजयमेरुका स्थानीयद्धारा बहिष्कार

Posted on January 24, 2017 | views : 1749 | डडेलधुरा - DDL

चन्द्र ऐर ।माघ ११ डडेल्धुरा (चमडा) । डडेल्धुराको इलाका नम्बर नौ  को मङगलबार हुने भनीएको इलाका परिषद समैजी र अजयमेरुका स्थानीयहरुले बहिष्कार गरेका छन् । गाउँपालीका अजयमेरु गाबिसमा पाएक पर्ने भएकाले अजयमेरुमा गाउँपालीको माग गर्दै परिषद बहिष्कार गरेको  नेपाली काग्रेस अजयमेरु सभापती जय बह

Read More

डडेल्धुराको पोखरा बजारबाट २ किलोमीटर अगाडी बस र ट्रिपर एक–आपसमा ठोक्किदा ४ जना सामान्य घाइते

Posted on January 23, 2017 | views : 1161 | डडेलधुरा - DDL

माघ १० डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरा बजार देखी २ किलोमीटर अगाडी बैतडी रोडतिर सोमबार बस र ट्रिपर एक–आपसमा ठोक्किदा ४ जना सामान्य घाइते भएका छन । काठमाण्डौ बाट बझाङका लागि छुटेको सुदूरपश्चिम यातायातको ना ६ ख १३३९ नम्बरको बस र बैतडी बाट डडेल्धुरा तर्फ आइरहेको से १ ख ४३५ नम्बरको ट्रिप

Read More

डडेल्धुरामा भित्री मधेसका बाढीपीडित वर्षौंदेखि जङ्गलमा

Posted on January 23, 2017 | views : 1095 | डडेलधुरा - DDL

माघ १०, डडेल्धुरा । डडेल्धुरा भित्री मधेस क्षेत्रका बाढीपीडित विस्थापित भएको वर्षांै बितिसक्दा पनि जङ्गलमा नै बसिरहेका छन् ।  बाढीले घर जमिन पूरै बगाएपछि ५९ घरपरिवारको पुनःस्थापना नहुँदा विगत आठ वर्षदेखि जङ्गलमा बास बसिरहेका छन् । सरकारले पुनःस्थापना नगर्दा भित्री मधेसको परशुराम नगरपालिका नजिकै

Read More

डडेल्धुराको इलाका नम्बर ३ को इलाका परिषद स्थानीयद्धारा बहिष्कार

Posted on January 21, 2017 | views : 1267 | डडेलधुरा - DDL

ललित बोहरा । माघ ८ डडेलधुरा । डडेल्धुराको इलाका नम्बंर ३ को इलाका परिषद स्थानीयहरुले बहिष्कार गरेका छन् । स्थानीय तह पुर्नः संरचना आयोगले डडेल्धुरा जिल्लामा सात वटा स्थानीय तह बनाउने नियर्णमा साविकको इलाकामा रहेका मष्टामाण्डौ, बेलापुर र नबदुर्गा गाबिसलाई टुक्रा–टुक्रा पारेको भन्दै परिषद बहिष्कार गरे

Read More