समाज | डडेलधुरा - DDL


डडेल्धुराको बगरकोट स्थीत कैलपाल बिद्यालयलाई कम्प्युटर सहयोग

Posted on December 16, 2016 | views : 1024 | डडेलधुरा - DDL

पुस १, डडेलधुरा | डडेल्धुराको बगरकोट गाबिस–न्यालेक शानका एक जना युवाले कैलपाल निम्न माबि न्यालेक पोलाईलाई कम्प्युटर लगायतका अन्य स्टेशनरी सामाग्रीहरु प्रदान गरेका छन ।  राप्रप्रा सन्निकट प्र्रजातान्त्रिक युवक सगंठनका केन्द्रिय सदस्य, शिक्षाप्रेमी तथा समाजसेवी स्थानिय सुनिल बिष्टले शुक्रबार बिद्

Read More

संञ्चारकर्मीहरुका लागी बिपद जोखीम ब्यबस्थापन तीन दिने अभिमुखीकरण सुरु

Posted on December 16, 2016 | views : 941 | डडेलधुरा - DDL

ललित बोहरा | पुस १, डडेल्धुरा | क्रियाशिल सञ्चाकर्मीहरुका लागि बिपद जोखीम ब्यबस्थापन सम्बन्धी ३ दिने अभिमुखीकरण शुक्रबारबाट डडेल्धुरामा सुरु भएको छ ।  बिपद जोखीम ब्यबस्थापन, पूर्व सुचना प्रणाली, समाचारमा प्रयोग हुने शब्दावलीहरु लगायतका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको

Read More

डडेल्धुराका सात गाविस पूर्ण साक्षरता घोषणा

Posted on December 14, 2016 | views : 1382 | डडेलधुरा - DDL

मङ्सिर २९, डडेल्धुरा । डडेल्धुरा जिल्लाका सात गाविसलाई विभिन्न सूचकका आधारमा पूर्ण साक्षरता गाविस घोषण गरिएको छ । १५ देखि ६० उमेर समूहका मानिस राष्ट्रिय र स्थानीय भाषाका वर्णहरु लेख्न पढ्न सक्ने सामान्य गणितीय हिसाब राख्न सक्ने, ट्राफिक चिन्हलाई बुझ्ने, रुपैयाँको हिसाब गर्न सक्नेजस्ता सातवटा सूचकका

Read More

डडेल्धुराको अजयमेरु गाबिस साक्षरता गाबिस घोषणा

Posted on December 13, 2016 | views : 1830 | डडेलधुरा - DDL

ललित  बोहरा, मसिंर २८, डडेल्धुरा  । डडेल्धुराको सातौ साक्षरता गाबिसको रुपमा मगंलबार एक भब्य कार्यक्रमका बीच अजयमेरु गाबिसलाई साक्षरता गाबिस घोषणा गरिएको छ । अजयमेरु गाबिसमा रहेका १५ बर्ष देखी ६० बर्ष उमेर समुहका कुल जनसख्यां ४ हजार ४ सय २० जना मध्ये ४ हजार ३ सय ४१ जनाले साक्षरताका लागि तोक

Read More

डडेल्धुराको अजयमेरु गाबिस साक्षरता गाबिस घोषणा

Posted on December 13, 2016 | views : 1096 | डडेलधुरा - DDL

ललित  बोहरा, मसिंर २८, डडेल्धुरा  । डडेल्धुराको सातौ साक्षरता गाबिसको रुपमा मगंलबार एक भब्य कार्यक्रमका बीच अजयमेरु गाबिसलाई साक्षरता गाबिस घोषणा गरिएको छ । अजयमेरु गाबिसमा रहेका १५ बर्ष देखी ६० बर्ष उमेर समुहका कुल जनसख्यां ४ हजार ४ सय २० जना मध्ये ४ हजार ३ सय ४१ जनाले साक्षरताका लागि तोक

Read More

डडेल्धुरामा हुने सुदूरपश्चिमाञ्चल क्षेत्रीय तेक्वान्दो छनौट प्रतियोगिताको तयारी पुरा ,,, छनौट प्रतिय

Posted on December 10, 2016 | views : 1294 | डडेलधुरा - DDL

ललित बोहरा/२५ मंसिर डडेल्धुरा  ।  डडेल्धुरामा आइतबार हुन लागेको तेक्वान्दो प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । पूर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि डडेल्धुरामा हुने क्षेत्रिय छनौट तेक्वान्दो प्रतियोगिताको आवश्यक तयारी पुरा भएको जिल्ला खेलकुद विकास समिती डडेल्धु

Read More

बगरकोट ५ मा स्थानीयद्धारा वडा भेला बहिस्कार

Posted on December 09, 2016 | views : 1622 | डडेलधुरा - DDL

ललित बोहरा / २४ मंसिर (बगरकोट) डडेल्धुरा । डडेल्धुराको बगरकोट गाबिस– ५ का स्थानीयले आफनो वडाको वडा भेला बहिष्कार गरेका छन् । लामो समय सम्म प्रसुती गृह निमार्ण गर्ने ४ ओटा वडा भेलाले सिफारीस गरेको तर अहिले सम्म स्थानीय निकायले प्रसुती गृह निमार्ण गर्न कुनै पहल नगरेको भन्दै वडा भेला बहिस्कार गरेको स्थ

Read More

१५ बुद्धे डडेल्धुरा घोषण पत्र जारी गर्दै डडेल्धुरामा शिक्षा सम्मेलन सम्पन्न

Posted on December 09, 2016 | views : 1333 | डडेलधुरा - DDL

ललित बोहरा,२४ मंसिर डडेल्धुरा ।   राज्य संरचनामा स्थानिय शिक्षा कस्तो हुने भन्ने बिषयमा छलफल गर्न डडेल्धुरामा बिहीबारबाट सुरु भएको सम्मेलन शुक्रबार १५ बुद्धे घोषण पत्र जारी गर्दै सम्पन्न भएको छ । सङ्घीय राज्य संरचनामा शिक्षा नीति, संरचना र कार्यक्रम बिषयक दुई दिने जिल्ला स्तरिय शिक्षा सम्म

Read More

सस्त्र दन्द्धमा परेका महिलाहरु श्रीमान र भुमी गुमाएपछि हिंसा खेप्न बाध्य

Posted on December 04, 2016 | views : 1727 | डडेलधुरा - DDL

ललित बोहरा/मंसिर १९, डडेल्धुरा । डडेल्धुरा सदमुकाम आयोजीत एक कार्यक्रममा  सहभागी राजनीतीक दलहरुले शसस्त्र दन्द्धमा परी श्रीमान र भुमी गुमाएपछि बिभीन्न हिंसा खेप्न बाध्य रहेका बताएका छन् ।  लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत १० औँ दिन आईतबार राष्ट्रिय महिला आयोगद्धारा आयोजीत स्

Read More

डडेल्धुरामा ३ हजार तिन सय भन्दा बढी अपाङ्गता भएका ब्यक्ती परिचय पत्रबाट बञ्चित

Posted on December 03, 2016 | views : 1470 | डडेलधुरा - DDL

ललित बोहरा /डडेलधुरा मंसिर १८ । डडेल्धुराका पाँच हजार एक सय ५० अपाङ्गता भएका ब्यक्तीहरु मध्ये एक हजार आठ सय जनाले मात्र परिचय पत्र प्राप्त गरेका छन । भने तिन हजार तिन सय ५० जना परिचय पत्र पाउनबाट बञ्चित भएको जिल्ला अपाङ्ग कल्याण सेवा समितीले जनाएको छ । ‘हासिल गरौ दिगो विकासका १७ लक्ष्य, सुनिश्च

Read More

डडेल्धुराको कोटेली गावीसमा स्थानीय श्रोत –साधनमा महिलाहरुको पहुच बिषयक एक दिने तालीम

Posted on December 01, 2016 | views : 1687 | डडेलधुरा - DDL

मदन ताम्राकार /१६ मंसिर कोटेली डडेल्धुरा । डडेल्धुराको कोटेली गावीसमा बिहिबार स्थानीय श्रोत–साधनमा महिलाहरुको पहुँच सम्बन्धी १ दिने अन्र्तक्रियात्मक कार्यक्रम गरिएको छ । महिला माथी हुने हिंसा न्युनीकरण गर्ने उद्धेश्यले कार्यक्रमको महिला मुक्ती समाज डडेल्धुराले आयोजना गरेको सहकर्मी मदन ताम्राकारले जा

Read More

डडेल्धुराका सामुदायिक अनमीद्धारा पारिश्रमिक नपाएको गुनासो

Posted on November 27, 2016 | views : 1511 | डडेलधुरा - DDL

धुर्व बिष्ट/१२ मंसिर,डडेल्धुरा । डडेल्धुराका सामुदायिक अनमीहरुले कार्यक्रम सकिएको ६ महिना हुनै लाग्दा समेत आफ्नो १ महिनाको पारिश्रमिक नपाएको गुनासो गरेका छन । युनिसेफको आर्थिक सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरा मार्फत जिल्लाभर सञ्चालन गरिएको सामुदायिक अनमि कार्यक्रममा कार्यरत सामु

Read More

कानूनी सहायता केन्द्र डडेल्धुराले आफ्नो कार्य सम्पादनमा अझै तदारुकता देखाउनुपर्ने एक कार्यक्रमका सहभ

Posted on November 23, 2016 | views : 1302 | डडेलधुरा - DDL

ललित बोहरा /८ मंसिर डडेल्धुरा । जिल्ला कानुनी सहायता समिति, सामाजिक कानूनी सहायता केन्द्र डडेल्धुराले आफ्नो कार्य सम्पादनमा अझै तदारुकता देखाउनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । जिल्ला कानुनी सहायता समिति, सामाजिक कानूनी सहायता केन्द्र डडेल्धुराद्धारा आयोजित ‘कानुनी सहायता सम्बन्धि ज

Read More

डडेल्धुराका ३ गाबिसमा २ दिने घुम्ति शिविर सञ्चालन हुँदै

Posted on November 22, 2016 | views : 1679 | डडेलधुरा - DDL

ललित बाोहरा/मङ्सिर ७, डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुराको आयोजनामा सदरमुकामको सेवा जनताहरुलाई स्थानिय स्तरमै दिने उद्धेश्यले २ दिने घुम्ति शिविर सञ्चालन गरिने भएको छ ।  डडेल्धुराको चिपुर, देवलदिव्यपुर र भद्रपुर गाबिस गरि ३ वटा गाबिसका नागरिकहरुलाई लक्षित गर्दै देवलदिव्यपुर गाबिसको द

Read More

सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मेलामा आईतबार रतेडी र देहीजात शोमबार

Posted on November 13, 2016 | views : 3899 | डडेलधुरा - DDL

सास / २७ कार्तिक डडेल्धुरा । डडेल्धुराको उग्रतारा भगवतीको मन्दिरमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मेला आज रतेडी र भाली दिउसेडी हुने भएको छ । देहीजातका नामले प्रसिद्ध सो मेलामा सुदूरपश्चिमका विभिन्न स्थान बैतडी, डोटी, कैलाली, कञ्चनपुर, दार्चुला र बझाङ जिल्लाका साथै छिमेकी भारतीय क्षेत्रबाट सम

Read More

सुदुरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव २०७३ को तयारी तिव्रता

Posted on November 13, 2016 | views : 1666 | डडेलधुरा - DDL

ललित बोहरा/कार्तिक २७ डडेल्धुरा । डडेल्धुरामा हुने सुदुरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव २०७३ को तयारीलाई तिव्रता  दिईएको छ । आउदाँे मंसिर ३ गते देखी १३ गते सम्म  डडेल्धुराको टुडीखेलमा हुने क्षेत्रीय महोत्सको ६० प्रतिशत काम सम्पन्न भएको मुख्य आयोजक उद्योग वाणिज्य संघ डडेल्धुराले जनाएको छ । मह

Read More

डडेल्धुराको ठुलो जाँत वडाल जाँतको मेला भब्य रुपमा सम्पन्न, हजारौ भक्तजनद्धारा अवलोकन

Posted on November 10, 2016 | views : 1310 | डडेलधुरा - DDL

ललित बोहरा /कार्तिक २५ डडेल्धुरा । डडेल्धुराको ठुलो जाँत (मेला) मध्येको वडाल जाँतको मेला हजारौ भक्तजनहरुले दर्शनगरि मेला सम्पन्न भएको छ । हरेक वर्ष कार्तिक ठुली दशमीका दिन यो मेला लाग्ने गर्दछ । सुक्ल नवमीका राति  पुजा गरि, जागा्रम वसेर दोस्रो दिन विहान देखि लाटागन्याप देवताको दर्शन गरे मन

Read More

गाडीको ठक्करबाट डडेल्धुरामा एक महिलाको मृत्यु

Posted on November 06, 2016 | views : 3107 | डडेलधुरा - DDL

ललित बोहरा /२१ कार्तिक डडेल्धुरा  । डडेल्धुराको अमरगढी नगरपालिका–५ उग्रतारा मन्दीर नजिकै डकलेमा आइतबार बिहान गाडीको ठक्करबाट एक महिलाको ज्यान गएको छ । पोखराबाट डडेल्धुरा तिर आउर्दै गरेको उग्रतारा सार्बजनीक यातायातको से १ ज ७८७ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा बाँया खुट्टाको घुँडामुनिको सबै भाग

Read More

डडेल्धुरामा पहिलो पटक आज सेपाक ताक्रो खेलको नमुना अभ्यास

Posted on November 05, 2016 | views : 1328 | डडेलधुरा - DDL

ललित बोहरा / २० कार्तिक डडेल्धुरा । डडेल्धुरामा पहिलो पटक शनिबार सेपाक ताक्रो खेलको नमुना अभ्यास गरिएको छ । तिन जनाको एक समुह बनाई खेलिने सेपाक ताक्रो खेल सातौ राष्ट्रिय प्रतियोगिताको तायारी स्वरुप नमुना अभ्यास गरिएको हो । खेलकुद विकास समिती डडेल्धुरा अन्तर्गत नेपाल सेपाक ताक्रो जिल्ला संघ डडेल्धुरा

Read More

अरिंगालको टोकाईबाट एकै परिवारका दुई जनाको मृत्यु

Posted on November 05, 2016 | views : 1559 | डडेलधुरा - DDL

ललित बोहरा/ कार्तिक २०, डडेल्धुरा ।  बैतडीको थलाकांडा गाविस ८ जोगीचिउरामा अरिंगालको टोकाईबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । अरिंगालको टोकाईबाट आफ्नो माईती बाट घर फर्कि रहेकी ४५ बर्षिय पम्मा साउद र उनका १२ बर्षिय नाती दिपक साउदको मृत्यु भएको हो । थलाकांडा गाविस १ भागडा स्थित आफ्नो माईती

Read More

डडेल्धुरामा स्थानिय तहको आजपनि टुङ्गो लागेन, प्राविधिकले ५ र राजनैतिक दलले ७ वटा स्थानिय तहमा अभ्यास

Posted on November 04, 2016 | views : 1259 | डडेलधुरा - DDL

डडेल्धुरा कर्तिक १९ । डडेल्धुरामा सातवटा स्थानिय तह बनाईनु पर्नेमा राजनैतिक दलका नेताहरुले जोड दिएका छन । जिल्ला विकास समितीको कार्यालयमा शुक्रबार दोस्रो पटक बसेको स्थानिय तह निर्धारण समितीको सर्वपक्षिय बैठकमा पनि सहमति जुट्न सकेको छैन । भोली बिहान ८ बजे पुनः बैठक बस्ने जनाइएको छ । भोलीको बैठकमा प्र

Read More

यात्रा गर्नेको बसपार्कमा बिहानै देखि घुईचो

Posted on November 03, 2016 | views : 1418 | डडेलधुरा - DDL

कार्तिक १८ / डडेल्धुरा ।  आज बिहानै देखि आ–आफ्नो गन्तव्य तिर जाने आउनेको डडेल्धुरा बसपार्कमा घुईचो देखिएको छ । तिहार सकिए पछि गाउ घर तथा आफन्त कहा पुगेका नागरिक गन्तव्य तिर जाने आउनेको डडेल्धुरा बसपार्कमा घुईचो बढेको हो । सुदुरपश्चिममा साईतको बिषेश महत्व रहने भएकाले पनि आज आ–आफ्नो गन्तव्य

Read More

बैतडीका एक जना चन्द ३० वर्षपछि सामाजिक सञ्जालमार्फत सम्पर्कमा

Posted on November 02, 2016 | views : 1845 | डडेलधुरा - DDL

ललित बोहरा /डडेल्धुरा । कर्तिक १७- सानै उमेरमा कामको खोजीमा भारत गएका हटैराज–२ गुर्केलीका नरेन्द्रबहादुर चन्द ३० वर्षपछि सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका छन् । १५ वर्षको उमेरमा कामको लागि भारत गएका चन्दलाई एक जापान पाकिस्तानीले दुबईमा जागिर लगाइ दिन्छु । भन्दै पाकिस्तान पुर्याएर अलपत्र छोडेका थिए

Read More

एकता कप क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुरा स्पोर्टस क्लवलाई

Posted on October 28, 2016 | views : 1383 | डडेलधुरा - DDL

हरिश चन्द/कार्तिक १२ डडेल्धुरा। डोटिमा भएको एकता कप क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुरा स्पोर्टस क्लवले हात पारेको छ । डोटीको राजपुरमा शुक्रबार सम्पन्न फाइनल खेलमा वागलेक क्रिकेट क्लबलाई ३८ रनले स्तब्ध पार्दै डडेल्धुरा स्पोर्टस क्लवले उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको डडेल्धुरा स्प

Read More

डडेल्धुरामा अध्यावधिक कार्यशाला गोष्ठी सम्पन्न

Posted on October 28, 2016 | views : 1814 | डडेलधुरा - DDL

कात्तिक १२, डडेल्धुरा । ‘कृषि, वन, पर्यटन पूर्वाधार, समृद्ध डडेल्धुराको मूल आधार’को साझा धारणा बनाउँदै जिल्लाको आवधिक पाँचवर्षे योजना तयार गरिएको छ ।  मङ्गलबारदेखि सञ्चालन गरिएको तीन दिने कार्यशाला गोष्ठीमा जिल्लाको समग्र विकासका योजनालाई प्राथमिकीकरण गरी रणनीति र चुनौतीका बारेमा समेत छलफल गरी

Read More

तिहार सुरु, आज काग तिहार मनाइँदै

Posted on October 28, 2016 | views : 13897 | डडेलधुरा - DDL

कात्तिक १२, काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अब कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गर

Read More

डडेल्धुरामा आवधिक योजना निर्माण समस्या विश्लेषण तथा योजना तर्जुमा सम्बन्धी ३ दिने कार्यशाल गोष्ठी

Posted on October 25, 2016 | views : 1342 | डडेलधुरा - DDL

ललित बोहरा/कार्तिक ९ डडेल्धुरा ।आवधिक जिल्ला योजना निर्माण समस्या विश्लेषण तथा योजना तर्जुमा कार्यशाला गोष्ठी मङगलबार बाट डडेल्धुरामा सुरु भएको छ । डडेल्धुरा जिल्लाको समग्र बिकाशको लागी बिकाशका योजनाहरुलाई प्राथमीकीकरण गर्ने उदेश्यले आवधिक योजना निमार्ण गर्न लागीएको हो । आर्थिक बर्ष २०५७÷५८ देखी २०६

Read More

डडेल्धुराका पाइलट उप्रेतीले २६ अर्बमा एयरबस किने

Posted on October 24, 2016 | views : 2736 | डडेलधुरा - DDL

डडेल्धुरा ।  एक जना पाइलटले जहाज उठाउँदा उठाउँदै जहाज नै किन्ने  भएका छन्  । उनले २६ अर्ब नेपाली रुपैयाँ मूल्य पर्ने टर्किस एयरलाइन्सको डिजेबल एयरक्राफ्ट खरिद गरेका हुन् । पाइलटकाे कमाइले नै विमान किन्ने उनी सुदूरपश्चिमको डेडेल्धुराका पाइलट बेद उप्रेती हुन् ।  आइतबार उक

Read More