समाज | डडेलधुरा - DDL


कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

Posted on January 11, 2019 | views : 3363 | डडेलधुरा - DDL

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्

Read More

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि, न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

Posted on January 09, 2019 | views : 3028 | डडेलधुरा - DDL

पुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।  न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद

Read More

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

Posted on January 09, 2019 | views : 2857 | डडेलधुरा - DDL

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।  पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म

Read More

छाउपडी मान्नेको सुविधा कटौती गरिने

Posted on January 09, 2019 | views : 211 | डडेलधुरा - DDL

पुस २५, अमरगढी | डडेल्धुराको भागेश्वर गाउँपालिकाले गाउँसभाबाट ‘मर्यादित छाउपडी वर्ष २०७५’ घोषणा गरेको छ ।  छाउपडी प्रथाको अन्त्यका लागि ‘मर्यादित छुई वर्ष अभियान’ थालिएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताउनुभयो । देउता रिसाउने डरले छाउपडी भएका महिला घरभन्दा बाहिर छाउगोठमा बस्ने र छाउपडी भए

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 3517 | डडेलधुरा - DDL

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

डडेल्धुरामा धुँवाले निस्सासिएर बैतडीका एक बालकको मृत्यु, आमा घाइते

Posted on December 20, 2018 | views : 646 | डडेलधुरा - DDL

कृष्ण बिष्ट । पुस ५ बैतडी।  डडेल्धुरामा आगोको धुँवाले निसास्सिएर बैतडीका एकजना बालकको मृत्यु भएको छ । बैतडीको मेलैली नगरपालिका २ घर भइ डडेल्धुरामा बस्दै आएका अन्दाजी ११ वर्षीय विनोद भट्टको बुधबार  राति निसास्सिएर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।  अमरगढी नगरपाल

Read More

डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना, १६ जनाको मृत्यु

Posted on November 22, 2018 | views : 717 | डडेलधुरा - DDL

मंसिर ६, डडेल्धुरा । डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । डोटीको शिखर नगरपालिका १० को पिसजोन विद्या निकेतनको बस दुर्घटनामा परेको हो ।  डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस खस्दा १० जनाको घटनास्थलमा

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 3731 | डडेलधुरा - DDL

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

डडेल्धुरा जीप दुर्घटना अपडेटः दुईको मृत्यु, १७ घाइते (नामावलीसहित)

Posted on November 17, 2018 | views : 487 | डडेलधुरा - DDL

मङ्सिर १, अमरगढी | डडेल्धुराको भागेश्वर गाउँपालिका–४ कुरङायलमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  आज भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ ज १८० नम्बरको जीप दुर्घटना हुँदा भागेश्वर गाउँपालिका–२ का २७ वर्षीय धर्मसिंह मडै र भागेश्वर गाउँपालिका–३ का गाडी धनी ४५ वर्षीय दीपेन्द्र

Read More

जीपमा दुर्घटनामा दुईको मृत्यु

Posted on November 17, 2018 | views : 268 | डडेलधुरा - DDL

मङ्सिर १, अमरगढी | डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भागेश्वरबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ ज १८० नं को जीप भागेश्वर गाउँपालिका–४ मा दुर्घटना भएको हो ।  दुर्घटना परी घाइते भएकाको उद्वारका लागि प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उ

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 4241 | डडेलधुरा - DDL

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

ट्याक्टर दुर्घटनामा परि वडा सदस्यको मृत्यु

Posted on November 03, 2018 | views : 355 | डडेलधुरा - DDL

कृष्ण बिष्ट | कात्तिक १७, बैतडी | डडेल्धुरामा ट्यक्टर दुर्घटनामा परि वडा सदस्यको मृत्यु भएको छ ।  शुक्रबार राती १० बजे जिल्लाको भागेश्वर गाउपालिका वडा नं २ रुपालीगाडमा से १ त १००५ नं को  ट्याक्टर दुर्घटना हुदा भागेश्वर गाउपालिका वडा नं २ का वडा सदस्य ४२ वर्षीया भोज राज पनेरुको मृत्यु भएको

Read More

जिप दुर्घटनामा परि एकै वडाका १ जानाको मृत्यु ८ घाइते

Posted on October 31, 2018 | views : 671 | डडेलधुरा - DDL

कृष्ण बिष्ट | कात्तिक १४, बैतडी | डडेल्धुरामा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने ८ जाना घाइते भएका छन । सदरमुकाम डडेल्धरा बाट गन्यापधुरा गाउपालिका वडा नं २ बडाल  तर्फ गइरहेको से १ ज ३११ नं जिप दुर्घटना हुदा गन्यापधुरा गाउपालिका वडा नं २ मैलडामा बुधबार साँझ ७ बजे दुर्घटना हुदा गन्याबधुर

Read More

डडेल्धुरामा एक किशोरीमाथी सामुहिक बलात्कार, तरुण दलका सभापतिसहित २ जना पक्राउ

Posted on September 30, 2018 | views : 558 | डडेलधुरा - DDL

अशोज १४, धनगढी । नेपाली काँग्रेसका युवा संगठन तरुण दलका नगर सभापति बीरबहादुर बोहरा र स्थानीय युवा शिवशंकर जोशीले एक किशोरीलाई सामूहिक बलात्कार गरेको खुलासा भएको छ । उक्त घटना नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्लामा भएको हो । पशुराम नगरपालिका ५ बस्ने एक किशोरीलाई स्थानीय २ युवकले साम

Read More

प्रदेश ७ को नाम 'सुदूरपश्चिम', राजधानी पनि टुंगो लाग्यो

Posted on September 28, 2018 | views : 1811 | डडेलधुरा - DDL

असोज १२, धनगढी । प्रदेश ७ को नाम 'सुदूरपश्चिम' रहने भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले उक्त प्रदेशको नाम ‘सुदूरपश्चिम’ राख्ने प्रस्ताव दुई तिहाईको बहुमतले पारित भएको हो । नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले सुदूरपश्चिमको पक्षमा मतदान गरेका छन् भने विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 35682 | डडेलधुरा - DDL

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 7250 | डडेलधुरा - DDL

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै

Posted on September 17, 2018 | views : 467 | डडेलधुरा - DDL

असोज १, डडेल्धुरा | डडेल्धुरालगायत सुदूरपश्चिमका जिल्लाहरुमा आज बूढी पोल्ने पर्व मनाइँदैछ ।  असोज सङ्क्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा यो पर्व मनाइने गरिन्छ । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसी पुतनाको प्रतीकलाई पोल्ने गरिन्छ । किम्बदन्ती

Read More

प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु

Posted on August 31, 2018 | views : 1558 | डडेलधुरा - DDL

भदौ १५, कञ्चनपुर (रासस) | प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु भएको छ । यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् ।  घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर प

Read More

अनियमितताका बारेमा छानबिन शुरु

Posted on August 25, 2018 | views : 384 | डडेलधुरा - DDL

भदौ ९, डडेल्धुरा | डडेल्धुरामा मुक्त हलिया पुनःस्थापना कार्यक्रममा आर्थिक अनियमितता भएको भनी परेको उजुरीका बारेमा छानबिन शुरु भएको छ ।  हलिया पुनःस्थापना कार्यक्रममा भएको अनियमितताका बारेमा भूमिसुधार व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको टोलीले डडेल्धुरा पुगेर छानबिन शुरु गरेक

Read More

डडेल्धुराको भित्री मधेश बाढीको जोखिममा

Posted on August 21, 2018 | views : 707 | डडेलधुरा - DDL

भदौ ५, डडेल्धुरा | वर्षेनी बाढीको पीडा भोग्दै आएका डडेल्धुराको भित्री मधेश क्षेत्रका दर्जनौँ गाउँ यसवर्ष पनि बाढीको जोखिममा रहेका छन् ।  भित्री मधेशका परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका दर्जनौँ गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । महाकाली, रङ्गुन, पन्तुरा र शीर्ष नदीले वर्षेनी यस क्षेत्रका

Read More

डडेल्धुराका एक विद्यालयमा शिक्षक चार : विधार्थी तीन

Posted on August 19, 2018 | views : 604 | डडेलधुरा - DDL

भदौ ३, डडेल्धुरा । कक्षाभदौ ३, डडेल्धुरा । कक्षा ५ सम्म रहेको पूर्णागिरि प्राथमिक विद्यालय जिलोडा डडेल्धुरामा चार शिक्षक छन् । विद्यार्थी भने तीन जना मात्र । सदरमुकामबाट तीन किलोमिटर दुरीको सो विद्यालयमा ती विद्यार्थी नआएको महिनौं भइसकेको शिक्षकहरु बताउँछन् ।  गाउँनजिकै विद्यालय भए पनि आफ्ना बा

Read More

झुलाघाटमा पक्की पुल नहुँदा बैतडीसहित ४ जिल्ला समस्यामा

Posted on August 15, 2018 | views : 1754 | डडेलधुरा - DDL

विनोदसिंह विष्ट | साउन ३०, बैतडी | भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल नहुँदा बैतडीसहित प्रदेश ७ को आर्थिक समृद्धिमा बाधा पुगेको छ । सरकारले घोषणा गरेको मध्यपहाडी लोकमार्गको अन्तिम विन्दु झुलाघाटमा पक्की पुल नहुँदा समस्या हुने गरेको छ । झुलाघाट नाकामा पक्की पुल नहुँदा बैतडी

Read More

प्रदेश ७ को नाम दशरथचन्द राख्न सुझाव

Posted on August 12, 2018 | views : 2685 | डडेलधुरा - DDL

साउन २७, बैतडी (रासस) | प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट नामाकरण गर्न सुझाव दिइएको छ । प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि संसदीय समितिले सुझाव सङ्कलन गरिरहेका बेला बैतडीवासीले यो प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न सुझाव दिएका हुन् । सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको वार्षिक साधारणस

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 6215 | डडेलधुरा - DDL

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 6608 | डडेलधुरा - DDL

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 5540 | डडेलधुरा - DDL

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 5438 | डडेलधुरा - DDL

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More