समाज | डडेलधुरा - DDL


डडेल्धुरामा १७ वर्षीय किशोरीमाथि बलात्कार

Posted on January 26, 2020 | views : 3397 | डडेलधुरा - DDL

माघ १२, डडेल्धुरा | डडेल्धुरामा एक १७ बर्षिया किशोरी माथि बलात्कार भएको छ | किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको आलिताल गाउँपालिका–५ बाहिरीसैन गुरेनीका २८ वर्षीय हुकुम ताम्राकारलाई प्रहरीले पक्राउ गरेको छ | गत बिहीबार १७ वर्षीय किशोरीलाई करणी गरेर फरार रहेको भन्ने पिडितको जाहेरीका आधारमा उन

Read More

यसरी मनाइदै छ सुदूरपश्चिममा माघेसंक्रान्ति

Posted on January 15, 2020 | views : 2331 | डडेलधुरा - DDL

माघ १, डडेल्धुरा  | आज माघ १ गते अर्थात माघेसंक्रान्ति देशै भरी विभिन्न तरिकाले मनाइदै छ | त्यस्तै सुदूरपश्चिममा पनि यो पर्वलाई विशेष रुपमा लिइन्छ | नजिकैको तिर्थ स्थलमा गएर मानिसहरु विहानै देखि स्नान गरिरहेका छन् | डडेल्धुराको भित्री मधेस अन्तर्गत परशुराम नगरपालिका–५ परीगाउँमा अवस्थित परशुराम

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31502 | डडेलधुरा - DDL

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

डडेल्धुरामा बसको ठक्करबाट युवकको मृत्यु: स्थानीयद्धारा राजमार्ग अवरुद्ध

Posted on December 25, 2019 | views : 1942 | डडेलधुरा - DDL

पुस ९, डडेल्धुरा | बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएपछि स्थानीयले राजमार्ग अबरुद्ध गरेका छन् | मृतकको परिवारलाई क्षतीपूर्ती र बस चालकलाई कारवाहीको माग गर्दै स्थानीयले भीमदत्त राजमार्ग र केआईसिंह राजमार्ग अबरुद्ध पारेका हुन् | अमरगढी नगरपालिका–१ स्याउले बजारमा टायर बालेर सडक अवरुद्ध प

Read More

बझाङ जादै गरेको बसको ठक्करबाट डडेल्धुरामा एक युवकको मृत्यु, एक गम्भीर घाइते

Posted on December 24, 2019 | views : 2177 | डडेलधुरा - DDL

पुस ८, डडेल्धुरा | बसको ठक्करबाट डडेल्धुरामा एक जनाको मृत्यु भएको छ | अमरगढी नगरपालिका वडा नम्बर १ मा महेन्द्रनगरबाट बझाङ जादै गरेको महाकाली यातायात प्रालीको ना ७ क ६५२२ नम्बरको बसले विपरीत दिसाबाट आईरहेको से ४ प ५८८० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो | मोटरसाईकलमा सवारी अमरगढी

Read More

डडेल्धुरामा ५ दिनदेखि एक बालक बेपत्ता

Posted on December 06, 2019 | views : 2270 | डडेलधुरा - DDL

मंसिर २०, डडेल्धुरा | डडेल्धुरामा एक बालक ५ दिन देखि बेपत्ता भएका छन् | अमरगढी–९ ढाँटगाउँका पूर्णबहादुर पालका छोरा ८ वर्षीय छोरा प्रविन पाल ५ दिनदेखि बेपत्ता भएका हुन् | प्रहरीका अनुसार १६ गते बिहान घरबाट विद्यालय जान्छु भनि गएका पाल सोही दिन बाट बेपत्ता भएका हुन | प्रविन पाल भागेश्वर मावि टाँटरमा क

Read More

डडेल्धुरामा एक वृद्ध मृत फेला

Posted on December 05, 2019 | views : 2186 | डडेलधुरा - DDL

मंसिर १९, डडेल्धुरा | डडेल्धुरामा एक वृद्ध मृत अवस्थामा भेटिएका छन् | जिलाको परशुराम नगरपालिका–१२ जोगबुडास्थित सुन्दरी सामुदायिक वनमा एक वृद्ध मृत अवस्थामा फेला परेका हुन् | इलाका प्रहरी कार्यालय जोगबुडाका अनुसार आलिताल गाउँपालिका–४ मेलगाँजाका ७२ वर्षीय उदय कामी हुन् | बिहिबार दिउँसो घाँस काट्ने महि

Read More

डडेल्धुरामा बस र जीप ठोक्किदा ३ जना घाइते

Posted on December 04, 2019 | views : 1908 | डडेलधुरा - DDL

मंसिर १८, डडेल्धुरा | डडेल्धुरामा बस र जीप एकआपसमा ठोक्किएका ठोक्किदा तिन जना घाइते भएका छन् | जिल्लाको गन्यापधुरा गाउँपालिका–३ खस्रा खोलामा बस र जीप एकआपसमा ठोक्किएका हुन् | बुधबार दिपायलबाट धनगढीतर्फ गइरहेको ना४ख ३६०५ नम्बरको बस र डडेल्धुराबाट दिपायलतर्फ गइरहेका से१ज ९०३७ नम्बरको जीप एकआपसमा ठोकिए

Read More

नेकपा डडेल्धुराले तोक्यो सातै स्थानीय तहमा इञ्चार्ज

Posted on December 03, 2019 | views : 2152 | डडेलधुरा - DDL

मङ्सिर १७, अमरगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराले जिल्लाका सातै स्थानीय तहमा इञ्चार्ज तोकेको छ । पार्टीको जिल्ला सचिवालयको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा इञ्चार्ज तोकेको हो । नेकपा डडेल्धुराले सोमबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी परशुराम नगरपालिकामा हरिप्रसाद भट्ट र&n

Read More

प्याज प्रतिकिलो २००

Posted on November 16, 2019 | views : 2328 | डडेलधुरा - DDL

कात्तिक ३०, अमरगढी  ।केही दिनयता डडेल्धुरा सदरमुकाममा प्याजको मूल्य ह्वात्तै वृद्धि भएको छ । प्याजको मूल्य आकाशिएसँगै यहाँका उपभोक्ता मारमा परेका छन् । सदरमुकाममा प्याज प्रतिकिलो रु २०० मा बिक्री भइरहेको छ । प्याजको मूल्य बढेसँगै अहिले बजारमा माग घट्दै गएको डडेल्धुरा सदरमुकाम अमरगढी पोखराक

Read More

डाक्टर केसीलाई लिन डडेल्धुरा पुगेको हेलिकप्टर रित्तै फर्कियो

Posted on November 11, 2019 | views : 1769 | डडेलधुरा - DDL

कार्तिक २५, काठमाडौँ | चिकित्सा शिक्षा सुधारको माग राख्दै डडेल्धुरामा अनशनरत डाक्टर गोविन्द केसीलाई लिन पुगेको नेपाली सेनाको हेलिकप्टर रित्तै फर्किएको छ | सोमबार बिहान सोमबार बिहान साढे ८ बजे डडेल्धुरा पुगेको हेलिकप्टर दिउँसो २ बजे रित्तै सुर्खेतका लागि उडेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले

Read More

डाक्टर केसीलाई लिन सेनाको हेलिकप्टर डडेल्धुरा

Posted on November 11, 2019 | views : 1951 | डडेलधुरा - DDL

कार्तिक २५, काठमाडौँ | चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै डडेल्धुरामा अनसनरत डाक्टर गोविन्द केसीलाई ल्याउन काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर गएको छ | डाक्टर केसीको स्वास्थ्य जटिल बन्दै गएकाले उनलाई काठमाडौं ल्याउन सेनाको हेलिकप्टर गएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बत

Read More

डा केसीको समर्थनमा डडेल्धुरामा सरकारी गाडी चलाउन रोक

Posted on November 10, 2019 | views : 1830 | डडेलधुरा - DDL

कात्तिक २४, डोटी | चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी सवारी साधन चलाउन रोक लगाइएको छ | डा. केसी अनसन बसेको सातदिन बितिसक्दासमेत सरकारले कुनै सुनुवाई नगरेको भन्दै समर्थकले सरकारी नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन् | आइतबार

Read More

१७ औँ अनसन बस्न गोबिन्द केसी डडेल्धुरामा

Posted on November 04, 2019 | views : 2321 | डडेलधुरा - DDL

 कात्तिक १८, काडमाडौं | प्राध्यापक डाक्टर गोबिन्द केसी फेरी अनसन बस्न डडेल्धुरा पुगेका छन् | सोमबार उनी आफ्ना सहयोगीहरुलाई पनि थाहा नदिई डडेल्धुरा पुगेका हुन् | यसअघि उनी नेपाल चिकित्सक संघको भवनमा अनसन बस्ने तय भए पनि एक्कासी डडेल्कुरा पुगेका केसीका सहयोगीले बताएका छन् । उनले सहयोगीलाई पनि डड

Read More

स्काभेटरले किचेर एकको मृत्यु

Posted on October 14, 2019 | views : 2165 | डडेलधुरा - DDL

असोज २७, डडेल्धुरा | डडेल्धुराको आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ । स्काभेटरको ठक्करबाट मृत्यु हुनेमा आलिताल गाउँपालिका–४ का ५२ वर्षीय मानबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।  आइतबार राति परशुराम नगरपालिकाको जोगबुडाबाट डोटीको बुडरत

Read More

डडेल्धुरामा साधुको हत्यामा संलग्न आरोपमा २ किशोर सहित तीन जना पक्राउ

Posted on October 14, 2019 | views : 1720 | डडेलधुरा - DDL

असोज २७, डडेलधुरा | डडेल्धुरामा साधुको (जोगी) हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । आइतबार अन्दाजी १४ र १६ वर्षीय दुई स्थानीय किशोरलाई नियन्त्रणमा लिइएको डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिनुभयो ।  अर्का आरोपि

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29590 | डडेलधुरा - DDL

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

दशैँ मनाउन घर फर्किदै सुदूरपश्चिमेली, गाउँघरमा दशैँको रौनक बढ्दै

Posted on September 28, 2019 | views : 3324 | डडेलधुरा - DDL

असोज ११, डोटी | दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर फर्कने सुदूरपश्चिमेलीको हिजो आज लर्को लाग्न थालेको छ ।  असारको काम सकेर कामका लागि भारतका विभिन्न शहर तथा जिल्लाबाहिर गएका डोटीसहित यहाँका अछाम, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला, बाजुरा जिल्लाका स्थानीयवासी घर फर्किन थालेपछि यहाँका गाउँघरमा दश

Read More

सुदूरपश्चिमममा स्क्रव टाइफसको सङ्क्रमणबाट ७४ बिरामी

Posted on September 17, 2019 | views : 3613 | डडेलधुरा - DDL

भदौ ३१, कञ्चनपुर । मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगबाट सुदूरपश्चिम प्रदेशमा ७४ बिरामी देखापरेका छन् । प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार अछामबाहेक सुदूरपश्चिमका सात जिल्लामा स्क्रब टाइफसका बिरामी फेला परेका हुन् ।  ‘ओरेन्सिया सुसुगा

Read More

सुदूरपश्चिममा पनि डेङ्गु रोगको सङ्क्रमण, कुन जिल्लामा कतिलाई संक्रमण ?

Posted on September 14, 2019 | views : 4567 | डडेलधुरा - DDL

भदौ २८, डोटी | सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो ।  उक्त रोगको सङ्क्रमणले डोटीमा एकको मृत्यु भइस

Read More

डडेल्धुरामा स्क्रब टाइफसका २७ बिरामी भेटिए

Posted on September 04, 2019 | views : 2027 | डडेलधुरा - DDL

भदौ १८, डडेल्धुरा | डडेल्धुरामा २७ स्क्रब टाइफसका बिरामी भेटिएका छन् | एक सय २८ शङ्कास्पद बिरामीलाई जाँच गर्दा २७ मा स्क्रब टाइफस फेला परेको डडेल्धुरा अस्पतालका ल्याब इन्जार्ज ईश्वरीप्रसाद भुषाल जानकारी दिए । दश दिनको अवधिमा अस्पताल पुगेका १२८ ज्वरोका बिरामीलाई जाँच गर्दा स्क्रब टाइफसबाट २७ सङ्क्रमि

Read More

डडेल्धुरामा जीप दुर्घटना, एक जनाको मृत्यु

Posted on August 28, 2019 | views : 2658 | डडेलधुरा - DDL

भदौ ११, डडेल्धुरा  | डडेल्धुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाउँपालिकाको डुङरी भन्ने स्थानमा आज बिहान करिब १० बजे म १ ज २१० नम्वरको जीप दुर्घटना हुंदा एक जनाको घटनास्थलमै भएको भएको हो। मृतकको सनाखत हुन सकेको छैन् भने गम्भिर घाईते लाई उपचारका लागि डडेल्धुरा अस्प

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25177 | डडेलधुरा - DDL

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

ट्रयाक्टर दुर्घटनामा परी कुमारी बैँक डडेल्धुराका सहायक म्यानेजरको मृत्यु

Posted on August 08, 2019 | views : 2490 | डडेलधुरा - DDL

साउन २३, डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ५ स्थित खलंगा खानेपानी ट्ङयाकी नजिकै बुधबार साँझ से २ त १०४५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा कुमारी बैँक डडेल्धुराका सहायक म्यानेजर सुरेश विष्टको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु

Read More

डडेल्धुराको जोगवुडामा साहित्य प्रतिष्ठानको गठन

Posted on August 01, 2019 | views : 1831 | डडेलधुरा - DDL

भास्कर के.सी  |  साउन १६, कञ्चनपुर | सौंज डडेल्धुराको जोगबुडा पशुराम नगरपालिकामा रंगुन साहित्य प्रतिष्ठान गठन भएको छ । त्रिवेणी वहुमुखी क्याम्पसका प्राध्यापक रोसन अवस्थीको अध्यक्षतामा एघार सदस्यीय कार्यसमितिको एक कार्यक्रमकाबीच पशुराम नगरपालिकामा बुधवार गठन   भएको हो ।  नव ग

Read More

डडेल्धुरा अस्पतालको सेवा पुनः सञ्चालन

Posted on July 16, 2019 | views : 1591 | डडेलधुरा - DDL

असार ३१, डडेल्धुरा | केही दिनदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प रहेको डडेल्धुरा अस्पताल आजदेखि पुनः सञ्चालनमा आएको छ । काममा खटिएका चिकित्सकमाथि आक्रमण भएको विषयलाई लिएर अस्पतालका चिकित्सकले यही असार २५ गते बुधबारदेखि डडेल्धुरा अस्पतालको आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका थिए ।  बहिरङ्गलगायत सब

Read More

डडेल्धुरामा खोलामा नुहाउने क्रममा एक वालकको मृत्यु

Posted on July 15, 2019 | views : 2070 | डडेलधुरा - DDL

असार ३०, डडेल्धुरा | डडेल्धुरामा नुहाउने क्रममा एक वालकको मृत्यु भएको छ।  डडेल्धुरामा नुहाउने क्रममा एक वालकको मृत्यु भएको छ। आइतबार दिउँसो जिल्लाको परशुराम नगरपालिका १० दुम्सालीमा रहेको पन्तुरा खोलामा नुहाउने क्रममा सोहि ठाउंका ५ वर्षीय अनमोल विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले ज

Read More

डडेल्धुराको रडुवा खोलाको पुल निर्माणमा पाँच वर्षसम्मआधामात्रै काम

Posted on July 15, 2019 | views : 2159 | डडेलधुरा - DDL

असार ३०, डडेल्धुरा |  डडेल्धुराको रडुवा खोला र सकायल खोलामा निर्माण भइरहेका पक्की मोटरेबल पुल निर्माण गर्ने सम्झौताअनुसारको मिति सकिएको वर्षौं भइसक्दासम्म पनि पुल निर्माण हुन सकेको छैन ।   पुल निर्माण नहुँदा स्थानीय बासिन्दालाई बर्सातको समयमा जोखिम मोलेर खोला तर्न बाध्य हुने गरेको नवद

Read More