दैलेख जिल्लाका कुन स्थानीय तहलाई कति बजेट ? (सूचीसहित)

Posted on: 03 Jun, 2019

जेठ २०, दैलेख । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि स्थानीय तहलाई समपुरक र विषेश बाहेक २ खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ । 

७५३ स्थानीय तहले ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब २३ अर्ब सशर्त अनुदान छुट्टयाएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघले प्रदेश र स्थानीय तहलाई बजेट छुट्टयाएको हो । 

सरकारले ६ महानगरपाालिकाको लागि ७ अर्ब ७५ करोड रुपैयाँ बजेट छुट्टयाएको छ । त्यस्तै ११ उपमहानगरपालिकाले ७ अर्ब ९९ करोड रुपैयाँ पाउने छन्  । २७६ नगरपालिकाले ९५ अर्ब २८ करोड र ४६० गाउँपालिकाले १ खर्ब २ अर्ब रुपैयाँ बजेट पाउने छन् ।

दैलेख जिल्लाका कुन स्थानीय तहलाई कति बजेट ? 

नारायण नगरपालिका

वित्तीय समानीकरण: 1057 (लाखमा) 

ससर्त अनुदान: 1814 (लाखमा) 

कुल बजेट: 2871 (लाखमा) 

दुल्लु नगरपालिका

वित्तीय समानीकरण: 1327 (लाखमा) 

ससर्त अनुदान: 2404 (लाखमा) 

कुल बजेट: 3731 (लाखमा) 

चामुण्डा बिन्द्रासैनी नगरपालिका 

वित्तीय समानीकरण: 1001 (लाखमा) 

ससर्त अनुदान: 1219 (लाखमा) 

कुल बजेट: 2220 (लाखमा) 

आठबीस नगरपालिका

वित्तीय समानीकरण: 1035 (लाखमा) 

ससर्त अनुदान: 1447 (लाखमा) 

कुल बजेट: 2482 (लाखमा) 

भगवतीमाई गाउँपालिका

वित्तीय समानीकरण: 804 (लाखमा) 

ससर्त अनुदान: 1512 (लाखमा) 

कुल बजेट: 2316 (लाखमा) 

गुराँस गाउँपालिका

वित्तीय समानीकरण: 897 (लाखमा) 

ससर्त अनुदान: 1647 (लाखमा) 

कुल बजेट: 2544 (लाखमा) 

डुङ्गेश्वर गाउँपालिका

वित्तीय समानीकरण: 766 (लाखमा) 

ससर्त अनुदान: 1111 (लाखमा) 

कुल बजेट: 1877 (लाखमा) 

नौमुले गाउँपालिका

वित्तीय समानीकरण: 850 (लाखमा) 

ससर्त अनुदान: 1846 (लाखमा) 

कुल बजेट: 2696 (लाखमा) 

महाबु गाउँपालिका

वित्तीय समानीकरण: 829 (लाखमा) 

ससर्त अनुदान: 1149 (लाखमा) 

कुल बजेट: 1978 (लाखमा) 

भैरवी गाउँपालिका

वित्तीय समानीकरण: 887 (लाखमा) 

ससर्त अनुदान: 1496 (लाखमा) 

कुल बजेट: 2383 (लाखमा) 

ठाँटीकाँध गाउँपालिका

वित्तीय समानीकरण: 790 (लाखमा) 

ससर्त अनुदान: 975 (लाखमा) 

कुल बजेट: 1765 (लाखमा) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!