राजनीति | दैलेख - DLK


कर्णालीले राजनीतिक एजेण्डा गुमाएको आरोप

Posted on August 22, 2018 | views : 697 | दैलेख - DLK

भदौ ६, कालिकोट | कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा ज्यान गुमाएका जुम्लाका हरिबहादुर कुवँरको तेस्रो स्मृती दिवस मनाइएको छ । हरिबहादुर कुँवर स्मृति कर्णाली प्रतिष्ठानको आयोजनामा श्रद्धाञ्जली सभासहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाईएको छ । २०७२ सालमा सरकारले संघीय संरचनामा मुलुकलाई ६ प्रदेशमा

Read More

दैलेख उद्योग बाणिज्य संघको अध्यक्षमा बिक निर्वाचित

Posted on February 10, 2018 | views : 390 | दैलेख - DLK

माघ २७, दैलेख । दैलेख उद्योग बाणिज्य संघको अध्यक्षमा कुलबहादुर बिक विजयी भएका छन् ।  गयराति सम्पन्न मतगणना अनुसार बिकले ८ सय ५५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी नरेन्द्रबहादुर थापाले ७ सय ८४ मत प्राप्त गरेका छन् । बिहीबारदेखि सुरु भएको संघको अधिवेशनले १७ सदस्यीय कार्यसमिति गठन गर्दै स

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 11916 | दैलेख - DLK

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

दैलेख १ मा एमाले उम्मेदवार रविन्द्रराज शर्मा विजयी

Posted on December 09, 2017 | views : 529 | दैलेख - DLK

मंसिर२३, दैलेख । दैलेखको क्षेत्र नं. १ मा एमाले उम्मेदवार रविन्द्रराज शर्मा विजयी भएका छन् । शर्मा २३ हजार ७ सय ६७ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा उम्मेदवार दीपकुमार शाहीले १७ हजार २ सय ३ मत ल्याए ।

Read More

यस्तो छ दैलेखमा चुनावीको आंकलन, कसले मार्ला बाजी ?

Posted on December 01, 2017 | views : 860 | दैलेख - DLK

मङ्सिर १५, दैलेख । आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको मिति नजिकिँदै गर्दा दैलेखमा चुनावी प्रचार अभियान तीव्र बन्दै गएको छ ।  अहिले दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभामा आफू जित्ने दाबी गर्दै वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँगै, राष्ट्रिय जनमोर्चा, नेपाल

Read More

दैलेखमा विप्लव माओवादीका तीन कार्यकर्ता पक्राउ

Posted on November 29, 2017 | views : 905 | दैलेख - DLK

मङ्सिर १३, दैलेख । निर्वाचनको मिति नजिकिँदै गर्दा दैलेखमा निर्वाचनसम्बन्धी गतिविधिले तीव्रता पाएको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको परिचालनलाई तीव्रता दिएको छ भने सुरक्षा निकायले पनि सक्रियता बढाएको छ ।  जिल्ला प्रहरी कार्यालय दैलेखले सुरक्षाका लागि खटिएका प्रहरीलाई विभिन

Read More

नेकपा दैलेखका दुई जना कार्यकर्तालाई सार्वजनिक मुद्दा

Posted on November 24, 2017 | views : 1124 | दैलेख - DLK

मंसिर ८, दैलेख । निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नेकपाका दुई जना कार्यकर्तालाई दैलेख प्रहरीले पक्राउ गरि सार्वजनिक मुद्दा लगाइएको छ । उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय, दैलेखले सार्वजनिक मुद्दा दर्ता गरेको हो । आठवीस नगरपालिका-७ घर भएका विप्लव कार्यकर्ता दुर्गा सिजापति र नगेन्द्र सिजापतिल

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 15558 | दैलेख - DLK

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 7419 | दैलेख - DLK

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

दैलेखमा एमाले कार्यकर्तालाई खुकुरी प्रहार, सैनिक जवान पक्राउ परे

Posted on May 19, 2017 | views : 2482 | दैलेख - DLK

जेठ ५, काठमाडौं । दैलेखको दुल्लु नगरपालिकामा एमाले कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते बनाएको अभियोगमा नेपाली सेनाका जवान सहित ४ जनालाई पक्राउ गरिएको छ । नगरपालिकाको ७ नम्बर वडामा एमाले जितेपछि विजय जुलुस निकाल्ने क्रममा विवाद भएको थियो । जुलुस सकेर घरमा बसेका एमाले

Read More

दैलेखको दुल्लु नगरपालिकामा काँग्रेसका भण्डारी विजयी

Posted on May 18, 2017 | views : 849 | दैलेख - DLK

जेठ ४, दैलेख | दुल्लु नगरपालिकामा नेपाली काँग्रेसका घनश्याम भण्डारी ६ हजार ३४९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बरुनाथ योगीले ६ हजार २८० मत प्राप्त गर्नुभएको थियो ।  उपप्रमुखमा एमालेकी विष्णु थापा ६ हजार ४७८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उह

Read More

दैलेखको छ तहको अन्तिम परिणाम सार्वजनिक

Posted on May 17, 2017 | views : 3053 | दैलेख - DLK

जेठ ३, दैलेख | दैलेखका ११ वटा स्थानीय तहमध्ये छ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।  टाँठीकाँध गाउँपालिका, भैरवी गाउँपालिका, चामुण्डा बिन्द्रासनी नगरपालिका, महावु गाउँपालिका, डुङ्ग्रेश्वर गाउँपालिका र नारायण नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।  नारायण नगरपालिका, महावु गा

Read More

आज प्रथम संविधान दिवस

Posted on September 19, 2016 | views : 8781 | दैलेख - DLK

महेन्द्र केसी। आज संविधान दिवस मनाइदै छ । गणतन्त्र स्थापना पछि दोस्रो संविधानसभाबाट संविधान जारी भएको एक बर्ष पुरा भएको अबसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउन लागिएको हो । २०६२÷६३ को जनआन्दोलन र १२ बुदेँ विस्तृत शान्ति सम्झौता पछि दोस्रो संविधानसभा बाट असोज ३ गते संविधान

Read More