दैलेखको दुल्लु नगरपालिकामा काँग्रेसका भण्डारी विजयी

Posted on: 18 May, 2017

जेठ ४, दैलेख | दुल्लु नगरपालिकामा नेपाली काँग्रेसका घनश्याम भण्डारी ६ हजार ३४९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बरुनाथ योगीले ६ हजार २८० मत प्राप्त गर्नुभएको थियो । 

उपप्रमुखमा एमालेकी विष्णु थापा ६ हजार ४७८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाकी कृष्णाकुमारी शाहीले ६ हजार १०९ मत प्राप्त गर्नुभएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!