समाज | दैलेख - DLK


दैलेखका पाँच स्थानमा पहिरो, तीन दिनदेखि सडक अवरुद्ध

Posted on August 18, 2018 | views : 365 | दैलेख - DLK

भदौ २, दैलेख | गत वर्ष वर्षातसँग आएको पहिरोले दैलेखको नारायण नगरपालिका– ६ नजिक गणेशचोकमा बसोवास गर्दै आएका नमूना बस्तीका तीन जनाले अनाहकमै ज्यान गुमाए । भिरालो जमीनमा टहरा निर्माण गरेर बसेको नमूना बस्तीमा यो वर्षको वर्षातसँगै २५ घर जोखिममा रहेका छन् । लगातारको वर्षात्ले घरभन्दा माथिबाट पहिरो आएपछि ब

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 1064 | दैलेख - DLK

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

दैलेखमा २ सय बालविवाह रोक

Posted on August 07, 2018 | views : 209 | दैलेख - DLK

साउन २२, दैलेख |  आर्थिक वर्ष २०७४–०७५ मा जिल्लाभर भएका बालविवाहमध्ये जानकारीमा आएका २३२ बालविवाहका घटना रोकिएका छन् ।  स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, महिला विकास कार्यालय, विभिन्न अधिकारवादी सङ्संस्थाको पहलमा बालविवाहका घटना रोकिएका हुन् । प्रहरीको जानका

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 1889 | दैलेख - DLK

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 1791 | दैलेख - DLK

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 2027 | दैलेख - DLK

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 1381 | दैलेख - DLK

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

राउटेलाई दिइँदै स्थायी परिचय पत्र

Posted on July 08, 2018 | views : 219 | दैलेख - DLK

असार २४, दैलेख | राउटे समुदायहरुको कुनै स्थायी ठेगाना वा बसोबास छैन । यति मात्रै हैन उनीहरुसंग नागरिकता पनि छैन । उनीहरु कर्णाली प्रदेशका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका छन् । सरकारले पटकपटक आग्रह गर्दा पनि एकै ठाउँमा बस्न नमानेका राउटे समुदायहरुलाई सरकारले मासिक भत्ताको दिँदै आएको छ । र

Read More

दैलेखमा भीरबाट खसेर एकको मृत्यु

Posted on June 10, 2018 | views : 210 | दैलेख - DLK

जेठ २७, दैलेख । दैलेखको नौमुले गाउँपालिका–७ पैतीकी एक महिलाको भीरबाट खसेर मृत्यु भएको छ । २८ वर्षीया सितला बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक बजीरसिंह विष्टले जानकारी दिए । सिलाजुपाखा भन्ने वनमा घाँस काटेर फर्किंदै गर्दा आँसी उद्याउने गल्फा भन्ने ठाउँमा बोकेको भारी भित्

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 1243 | दैलेख - DLK

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 1358 | दैलेख - DLK

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

जीपबाट खसेर बालकको मृत्यु

Posted on May 30, 2018 | views : 112 | दैलेख - DLK

जेठ १६, सुर्खेत । दैलेखमा जीपबाट खसेर एक बालकको मृत्यु भएको छ । सुर्खेतदेखि दैलेखको गुराँस गाउँपालिकाको पातिहाल्नाका लागि छुटेको जीपबाट खसेर दुई वर्षिया बालकको मृत्यु भएको हो । गुराँस गाउँपालिकाको रानिमत्ता प्रहरी चेकपोष्ट नजिकै भे १ ज ५४५ नम्बरको जीपबाट खसेर सुर्खेतको बराहताल–५ का पुस्कर घर्त

Read More

सुर्खेतमा अस्पतालको लापरबाहीले पेटको बच्चासहित गर्भवतीको मृत्यु

Posted on May 04, 2018 | views : 307 | दैलेख - DLK

दीपेन्द्र शर्मा/वैशाख २१ सुर्खेत | सुर्खेतको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सुत्केरी हुन आएकी एकजना महिलाको उपचार नपाएर मुत्यु भएको छ ।  कालीकोट महावै गाउँपालिका–१० स्थायी घर भएकी ३५ वर्षीय मनिषा सिंहको शुक्रबार बिहान मृत्यु भएको हो ।  उनी सामान्य अवस्थामा सुत्केरी गराउनाका लागि बिहीबार बि

Read More

दुर्घटनामा वडाध्यक्षसहित पाँच गम्भीर घाइते

Posted on April 03, 2018 | views : 177 | दैलेख - DLK

चैत २०, दैलेख | दैलेखको आठबीस नगरपालिका–८ स्याउलीकाँधबाट वडा नं ९ छेपाडीतर्फ जाँदै गरेको भे १ च २१४८ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ ।  जिप सोमबार राति करिब ८ः३० बजे दुर्घटना भई सडकबाट २५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । जिप दुर्घटनामा परी आठबीस नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर सिँ

Read More

दैलेखमा १४ वर्षपछि आफन्तको शव उत्खनन

Posted on April 01, 2018 | views : 474 | दैलेख - DLK

चैत १८, दैलेख | तत्कालीन द्वन्द्वका बेला नेपाली सेनाले पक्राउ गरी हत्यासँगै शव बेपत्ता पारिएका महावु गाउँपालिका– ६ का ऐनबहादुर शाहीको शव आफन्तले १४ वर्षपछि आफैँ उत्खनन गरेका छन् ।  नेपाली सेनाले माओवादीका नाममा हत्या गरेका र शव बेपत्ता पारिएका परिवार धमाधम शव खोज्न थालेका हुन् । विसं २०६० साउन

Read More

दैलेखका एक युवा बिस्फोटक पदार्थसहित काठमाण्डौबाट पक्राउ

Posted on February 28, 2018 | views : 628 | दैलेख - DLK

फागुन १६, काठमाण्डौ | राजधानीको नागढुंगाबाट बिस्फोटक पदार्थसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मंगलबार साँझ प्रहरीले दैलेख नौमुले- ८ का २४ वर्षीय दशरथबहादुर शाहीलाई पक्राउ गरेको हो। धादिङबाट काठमाडौं आउँदै गरेको बा ३ ख ९७१९ नम्बरको बसमा सवार शाहीको साथबाट उक्त विपोटक पदार्थ फेला परेको हो। महानगर

Read More

आज पनि गयो भूकम्प, महाभूकम्प पछिको ४९१ औं पराकम्प !

Posted on February 27, 2018 | views : 556 | दैलेख - DLK

फागुन १५, दोलखा | दोलखामा गएराति भूकम्पको परकम्प गएको छ ।  आज बिहान (राति) १२ बजेर ४५ मिनेट जाँदा दोलखाको श्यामा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो परकम्प २०७२ सालकै गोरखा भूकम्पको परकम्प भएको पनि केन्द्रले जनाएको छ । यो महा

Read More

दैलेख दुर्घटनाको छानबिन गर्न समिति गठन

Posted on February 24, 2018 | views : 240 | दैलेख - DLK

फागुन १२, सुर्खेत । ६ नं प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले दैलेखमा भएको जिप दुर्घटनाको सत्य तथ्यको छानबिनको लागि समिति गठन गर्नुभएकोछ ।  मन्त्री भण्डारीले घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै बिहीबार साँझको दुर्घटनाबारे छानबिन गर्नका लागि आज एक समिति गठन गर्

Read More

दैलेखमा जीप दुर्घटनामा ४ जनाको मृत्यु

Posted on February 22, 2018 | views : 241 | दैलेख - DLK

फागुन १०, दैलेख | दैलेख सदरमुकामबाट महाबु गाउँपालिका जाँदै गरेको जीप दुर्घटनामा परेको छ । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जीप सडकबाट निकै तल खसेको छ । लु१ ज ३५३२ नम्बरको जीप साविकको रानीवन गाविसको ओखलढुंगा भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा म

Read More

दैलेख साँस्कृतिक महोत्सवको उद्घाटन

Posted on February 12, 2018 | views : 215 | दैलेख - DLK

माघ २९, दैलेख | पर्यटन, स्थानीय कला सँस्कृती, रहन सहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धन र असहाय अनार्थ बालबालिकाहरुलाई सहयोग गर्ने उदेश्यले दैलेख साँस्कृतिक महोत्सब सोमवारबाट सुरु भएको छ । ८ दिन सम्म संचालन हुने महोत्सवको उद्घाटन गर्दै दैलेख निर्वाचन क्षेत्र नं. १ का प्रतिनीधि सभा सदस्य

Read More

दैलेखमा नवजात शिशुको हत्या गरि गाडेको आरोपमा १९ बर्षीय अविवाहित युवती पक्राउ

Posted on February 05, 2018 | views : 3356 | दैलेख - DLK

माघ २२, दैलेख । दैलेखमा अबैध सम्बन्धबाट जन्मेको आफ्नै नवजात शिशुको हत्या गरी जमिनमा गाडेको आरोपमा प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ । अछाम जिल्ला तुर्माखाँद गाउँपालिका–४, तुर्माखाँद गाउँकी १९ वर्षीया किशोरी जमुना रावललाई सोमबार प्हरीले पक्राउ गरेको हो । विजया माध्यमिक विद्यालय दुल्लूबजारमा कक्षा

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 4612 | दैलेख - DLK

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपूर्ति ठप्प !

Posted on December 22, 2017 | views : 1429 | दैलेख - DLK

पुस ७, काठमाडौं । जंगली हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपुर्ति रोकिएको छ । कुसुम र कोहलपुरको बीचमा पर्ने समशेरगञ्ज नजिक १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर जंगली हात्तीले ढालिदिएपछि सुदूरपश्चिम र मध्यपश्चिममा बिद्युत आपुर्ति ठप्प भएको हो । भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने

Read More

दैलेखमा झाडावान्ताले एक बालकको मृत्यु

Posted on November 25, 2017 | views : 410 | दैलेख - DLK

मंसिर ९, दैलेख । लगातारको झाडा वान्ताले दैलेखमा चार वर्षका बालकको शनिबार बिहान ज्यान गएको छ । झाडावान्ताले भैरबी गाउँपालिका–५ छापमेलाकी बालकुमारी बिकका जेठो छोरा विवेक बिकको ज्यान गएको हो । उनका डेढ वर्षका छोरा विष्णु र ६ वर्षकी छोरी निरूता समेत सिकिस्त भएपछि डाँडीमाडीको निजी मेडिकलमा उपचार भइरहेको

Read More

दैलेखमा रुखको हाँगाले चोट लागेर एकको मृत्यु

Posted on November 24, 2017 | views : 507 | दैलेख - DLK

मंसिर ८, दैलेख । दैलेखमा दाउराको लागि रुखको हाँगा काट्दै गर्दा हाँगाले लागेर शुक्रबार दिउँसो ३८ वर्षीय निरक विकको ज्यान गएको छ ।   नारायण नगरपालिका–११ बिन्ध्यवासिनीको करेनगैरामा सुकेको मौवाको रुखमा हाँगा काट्दा उछिट्टिएर लागेको चोटले घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जन

Read More

दैलेखमा माइक्रोबस दुर्घटना, एक जनाको मृत्यु

Posted on November 10, 2017 | views : 407 | दैलेख - DLK

कात्तिक २४, दैलेख | दैलेखमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सुर्खेतबाट दैलेखका लागि छुटेको बा ४ ख ५०१० नम्बरको माइक्रोबस दैलेखको गुराँस गाउँपालिकाको वडा नं. ४ सियाकोट नजिकै दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । माइक्रोबस सडकबाट झण्डै १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेख

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 5889 | दैलेख - DLK

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

दैलेखमा नगरपालिकामै छैन प्रहरीचौकी

Posted on September 16, 2017 | views : 860 | दैलेख - DLK

भदौ ३१, दैलेख । दैलेखका विभिन्न ११ वटा स्थानीय तहमध्ये चामुण्डा विन्द्रासैनीनगरपालिकामा प्रहरीचौकी नभएपछि सुरक्षा दिन समस्या भएको छ ।  स्थानीय नागरिकको सुरक्षाका लागि प्रहरीचौकी आवश्यक भएको उक्त स्थानमा अहिले स्थानीय निकायको मुख्य केन्द्र बनेपछि झनै आवश्कता खड्किएको छ ।  यसअघि माथिल्लो कर्

Read More