समाज | दैलेख - DLK


दैलेखमा चट्याङ: दुई जना घाइते

Posted on February 21, 2020 | views : 2472 | दैलेख - DLK

फागुन ९, दैलेख | दैलेखमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ११ बजे नारायण नगरपालिका–१ पुरानो बजारस्थित ४९ वर्षीया लुरी सार्की घर नजिकैको बकाइनाको रुखमा चट्याङ पर्दा घाइते हुनुभएको हो । चट्याङको झिल्कोले बायाँ हातमा थोरै चोट लागेको सार्कीको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रह

Read More

दैलेखमा डोजर दुर्घटना, दुई जना घाइते

Posted on February 17, 2020 | views : 2636 | दैलेख - DLK

फागुन ५, दैलेख | दैलेखमा डोजर दुर्घटना भएको छ | जिल्लाको ठाटीकाँध–स्याउँलेकाँध जोड्ने हुलाकी सडक खन्ने क्रममा गाउँपालिकाको–६ भम्कस्थित पिपल चौतारामा डोजर पल्टिदा दुई जना घाइते भएका छन् | घाइते हुनेमा गुराँस गाउँपालिका–३ का ५४ बर्षीय विकास मल्ल र सोही गाउँपालिका –५ का २३ बर्षीय सहचालक नरेश कुमार भण्ड

Read More

दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

Posted on January 24, 2020 | views : 3078 | दैलेख - DLK

माघ १०, दैलेख | जिल्लाको भगवतीमाई गाउँपालिका ४ को मन्घरमा ट्याक्टर दुघटना हुँदा एकजनाको मृत्यु भएको छ  |भने दुईजना घाइते भएका छन् | शुक्रबार बिहान जाजरकोटको सुयाडादेखि दैलेखको भगवतीमाई गाउँपालिका मुकाम बेस्तडा बजार आउँदै गरेको भे. १ च ९७७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा भगवतीमाई गाउँपालिका ५ क

Read More

दैलेखमा नवजात शिशुको बेवारिसे शव भेटियो,असुरक्षित गर्भपतन गराएको आशंका

Posted on January 13, 2020 | views : 2714 | दैलेख - DLK

पुस २८, दैलेख | दैलेखको चामुण्डा बिन्द्रासैनि नगरपालिका २ चाल्लेमा नवजात शिशुको बेवारिसे शव फेला परेको छ | चाल्ले जंगलमा असुरक्षित गर्भपतन गराई कार्टुनमा हालेर फालेको अवस्थामा बच्चाको शव फेला परेको हो | करिब ६ महिने गर्भस्थ शिशुको शव भेटिएपछि ईलाका प्रहरी कार्यालय दुल्लुले घटनास्थलमा प्रहरी टोली खटा

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31266 | दैलेख - DLK

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

चितुवाको छालासहित एक पक्राउ

Posted on December 12, 2019 | views : 3418 | दैलेख - DLK

मङ्सिर २६, दैलेख | दैलेखमा चितुवाको छालासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको चामुण्डा बिन्द्रासैनिनगरपालिका–४ तिलुखानाका ६८ वर्षीय शिवबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताउनुभयो ।  शाहीले आफ्नै घरमा चितुवाको छाला लुकाइछिपाई राखेको भन्

Read More

फिस्टुला रोगबारे अभिमुखीकरण

Posted on December 05, 2019 | views : 5743 | दैलेख - DLK

मङ्सिर १९, दैलेख | महिलामा देखिएको फिस्टुला रोगको न्यूनीकरणका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई ‘फिस्टुला रोग’बारे अभिमुखीकरण तालीम दिइएको छ ।  नारायण नगरपालिका स्वास्थ्य शाखाको समन्वय र साइनिङ अस्पतालको आयोजनामा शुरु भएको सो तालीममा नगरपालिकाभित्रका महिला स्वयंस्वसेविकाहरुको सहभागिता रहेको छ

Read More

दैलेखमा हायस दुर्घटना हुँदा ३ जनाको मृत्यु

Posted on November 29, 2019 | views : 2650 | दैलेख - DLK

मंसिर १३, काठमाडौं | दैलेखमा हायस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् | सुर्खेतबाट दैलेख जाँदै गरेको भे१ज १०२९ नम्बरको गाडी गुराँस गाउँपालिका-४ मुङ्ग्राहामा दुर्घटना भएको हो | दुर्घटनामा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी हरि वलीले बताए | अन्य १३ जना

Read More

चिनियाँ टोलीले दैलेखमा सुरु गर्‍यो पेट्रोलियम पदार्थको अन्वेषण

Posted on November 05, 2019 | views : 3116 | दैलेख - DLK

कात्तिक १९, दैलेख । पेट्रोलियम पदार्थको दोस्रो चरणको अन्वेषणका लागि दैलेख आएको चिनियाँ प्राविधिकको टोलीले काम सुरु गरेको छ । दुई देशबीचको सम्झौता अनुरुप यहाँ आएको टोलीले सिस्मिक, जिओलोजिकल र म्याग्नेट सर्वेलगायतका कामहरु सुरु गरेको हो । प्रारम्भिक चरणको अध्ययन गरिसकेको अनुसन्धान टोलीले अब ३ महिना जि

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29363 | दैलेख - DLK

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

दैलेखमा चट्याङ: एक हल गोरु र तीन गाईको मृत्यु, दुई जना बेहोस्

Posted on September 15, 2019 | views : 2690 | दैलेख - DLK

भदौ २९, दैलेख | दैलेखको भगवतीमाई गाउँपालिका–७ खगेनामा चट्याङ लागेर एक हलगोरु र तीन गाईको मृत्यु भएको छ । शनिबार दिउँसो ५:३० बजे इन्द्रजीत विकको घर नजिकै चट्याङ परेको थियो । घर नजिकै बाँधेका एक हलगोरु र तीन गाईको मृत्यु भएको हो ।  घर नजिकै चट्याङ परेकाले इन्द्रजीत विकको घरमा रहेका विककी श्रीमती

Read More

राष्ट्रिय प्रसारण लाइनमा जोडियो नौमुले

Posted on September 08, 2019 | views : 2645 | दैलेख - DLK

भदौ २२, दैलेख । स्थानीय सरकार सञ्चालन भएको दुई वर्षपछि नौमुले गाउँपालिका नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।  बत्तीका लागि उपभोक्ताको माग सङ्कलन गर्दा एकै दिनमा १५० उपभोक्ताले बत्ती माग गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको जिल्लास्थित कार्यालयमा ५० वटा मात्र मिटर भ

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25006 | दैलेख - DLK

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19826 | दैलेख - DLK

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

दैलेखमा सर्पको डसाइबाट एक किशोरीको मृत्यु

Posted on July 09, 2019 | views : 2319 | दैलेख - DLK

असार २४, दुल्लु । सर्पको डसाइबाट आज दैलेखमा एक किशोरीको मृत्यु भएको छ । महाबु गाउँपालिका–५ काशिकाँधकी १७ वर्षीया टीकाकुमारी शाहीको मृत्यु भएको हो ।  शाहीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । नारायण नगरपालिका–१ पुरानो बजारमा बस्दै आएकी श

Read More

कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्यामा जन्मकैद

Posted on July 09, 2019 | views : 3032 | दैलेख - DLK

असार २४, दैलेख  | कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नारायण नगरपालिका–३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो । उनले विसं २०७५ पुस २ गते आफ्नै आमा ४७ वर्षीया पार्वती सार्की

Read More

दैलेख जिल्ला अदालतद्वारा आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई जन्मकैदको फैसला

Posted on July 09, 2019 | views : 1948 | दैलेख - DLK

असार २४, दुल्लु । कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नारायण नगरपालिका–३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो । उनले विसं २०७५ पुस २ गते आफ्नै आमा ४७ वर्षीया पार्वती सार्की र हजु

Read More

दैलेखमा विद्युत् कम्पनीको लापरवाहीले खोला पुरियो

Posted on July 08, 2019 | views : 2128 | दैलेख - DLK

असार २३, दैलेख | दैलेखको नौमूलेमा निर्माणको अन्तिम चरणमा रहेको पदमखोला जलविद्युत् आयोजनाको पाइप पुर्ने क्रममा एक किलोमिटर खोला बगर बनेको छ । नौमूलेदेखि भुरुङ्गेसम्मको सडकको भित्ता साइडबाट अहिले पाइप विछ्याउने काम धमाधम शुरु भएको छ ।  सडकभन्दा दुई मिटर तल पाइप गाड्नका लागि भित्तो खन्दा अहिले जङ्

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18800 | दैलेख - DLK

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

दैलेखका दुई वटा सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन विस्तार

Posted on July 06, 2019 | views : 2834 | दैलेख - DLK

असार २१, दैलेख | वनको दिगो व्यवस्थापनका लागि दैलेखका दुई वटा सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन विस्तार गरिएको छ । रुख उत्पादन बढाउँदै काठको उच्चतम् प्रयोग गर्ने उद्देश्यसहित वन व्यवस्थापन शुरु गरिएको हो । त्यसका लागि जिल्लाका दुई वटा सामुदायिक वन छनोट गरिएको छ ।  दुल्लु नगरपालिका–१० गमौडीको छ

Read More

दैलेखमा प्रधानमन्त्री रोजगार कार्यक्रम : ५२ राउटेलाई रोजगारी

Posted on July 04, 2019 | views : 2200 | दैलेख - DLK

 असार १९, दुल्लु । कर्णालीका विभिन्न जिल्लामा जीवनयापन गर्दै आएका लोपोन्मुख राउटे समुदायले रोजगारी पाएका छन् । सामुदायिक वन क्षेत्रको काठ काटेर कलात्मक भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आएका राउटे समुदायका युवा र महिलालाई दैलेखको गुराँस गाउँपालिकाले रोजगारी प्रदान गरेको हो ।  ‘प्रधानमन्त

Read More

दैलेख : सिँचाइ सुविधाले कृषक उत्साहित

Posted on July 03, 2019 | views : 1497 | दैलेख - DLK

 असार १८, दुल्लु । दैलेख नारायण नगरपालिका–१० भवानी तौलीको ८२ रोपनी जमीनमा सिँचाइ सुविधा पुगेपछि कृषक खेतीतर्फ उत्साहित भएका छन् ।  खेतीयोग्य जमीन भए पनि भरपर्दो सिँचाइको सुविधा नहुँदा यहाँका कृषकले जग्गा बाँझो राख्न बाध्य भएका थिए । तर नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम र नारायण नगरपालि

Read More

मन्त्रीसहित पेट्रोलियम प्राविधिक टोली दैलेखमा

Posted on June 30, 2019 | views : 2732 | दैलेख - DLK

असार १५, दुल्लु । दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको ग्यास उत्खननको सम्भावनाको प्रारम्भिक अध्ययनका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसहितको प्राविधिक टोली पुगेको छ ।  टोलीमा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डे,  खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक सुधीर रजौरे, मन्त

Read More

पेट्रोलियम पदार्थको अन्वेषणका लागि प्राविधिक टोली दैलेख आउँदै

Posted on June 27, 2019 | views : 2610 | दैलेख - DLK

हिक्मतबहादुर नेपाली, असार १२, दुल्लु । दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना प्रारम्भिक अध्ययनका लागि नेपाल र चिनियाँ विज्ञ र प्राविधिक टोली दैलेख आउने भएको छ । खानी तथा भूगर्भ विभागका प्राविधिकसहित ‘चाइना जियोलोजिकल सर्भे’को टोली दैलेख आउन लागेको हो । दैलेखको श्र

Read More

दैलेख र पाल्पामा पेट्रोलिमय पदार्थको उत्खनन हुँदै

Posted on June 23, 2019 | views : 2514 | दैलेख - DLK

असार ८ काठमाडौँ । सरकारले दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु गर्न लागेको छ । ती क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ उत्खननका लागि चिनियाँ प्राविधिकसमेत आइसकेका छन् । पहिलो चरणमा चिनियाँ प्राविधिकले प्राविधिक तयारी गर्ने छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज

Read More

राउटेलाई नागरिकता दिइने

Posted on June 19, 2019 | views : 2038 | दैलेख - DLK

 असार ४, दुल्लु । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ ।  कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको गुराँस गाउँपालिकाले दिएको परिचयपत्रका आधारमा नागरिकता दिने भएको हो । सो गाउँपालिकाले गत वर्ष परिचयपत्र वितरण गरेको थिय

Read More

दैलेख जीप दुर्घटना : हेलिकप्टरबाट घाइतेको उद्धार

Posted on June 17, 2019 | views : 2751 | दैलेख - DLK

असार २, दुल्लु  । ठाटीकाँध गाउँपालिका–३ बहाँकोटमा आज बिहान भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार गरिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई सुमित एयरलाइन्सको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  कर्णाली प्रदेशको राजधान

Read More

दैलेख कारागारका कैदीबन्दीलाई कारागारमै सामग्री

Posted on June 13, 2019 | views : 1752 | दैलेख - DLK

जेठ ३०, दुल्लु । दैलेख कारागारका कैदीबन्दीलाई सामग्री हस्तान्तरण गरिएको छ । नेपाली प्रजातान्त्रिक आन्दोलनकी अग्रणी महिला नेतृ शैलजा आचार्यको १०औँ स्मृति दिवसका अवसरमा नेपाल महिला सङ्घ दैलेखले सामग्री हस्तान्तरण गरिएको हो । नेपालको पहिलो महिला उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसकी वरिष्ठ नेतृसमेत रह

Read More