उपनिर्वाचन दाङ : नेकपाले लियो अग्रता, कति छ मतान्तर ?

Posted on: 01 Dec, 2019

मंसिर १५, काठमाडौं | शनिबार सम्पन्न भएको उपनिर्वाचनमा प्रदेशसभा सदस्यका लागि दाङ ३ (ख) मा नेकपाको अग्रता बढेको छ | नेकपाकी विमला कुमारी खत्री ४ हजार ६८२ मत सहित अग्र स्थानमा छिन | उनलाई पछ्याउदै कांग्रेसका केशवराज शर्माले ३ हजार ४४६ मत प्राप्त गरेका छन् |

राप्रपाका भुपाल रावतले ३२, साझा पार्टीका शिवकुमार चौधरीले २८, समाजवादीका डिल्लीबहादुर डांगी र राप्रपा संयुक्तका छोटिलाल थारुले १५/१५ मत मंगोल अर्गनाइजेशनका घनश्याम चौधरीले ८, नेमकिपाका सुरेश परियार र मालेका हरिप्रसाद डांगीले ५/५  र झरेन्द्रबहादुर खत्रीले १ मत प्राप्त गरेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!