राजनीति | दाङ्ग - DNG


तुलसीपुर उपमहानगर अपडेट : कसले कति मत ल्याए ?

Posted on May 22, 2022 | views : 1221 | दाङ्ग - DNG

जेठ ८, दाङ | दाङको तुलसीपुर उपमहानगरपालिकाको ३७ हजार ८५२ मत गन्दा मेयर पदका एमाले उम्मेदवार टीकाराम खड्काले अग्रता लिइरहेका छन् । उनले १५ हजार ९ सय १७ मत ल्याएर अग्रता लिइरहेका हुन् ।  टीकाराम खड्कालाई १४ हजार ९ सय ५५ मत ल्याएर कांग्रेसका गेहेन्द्र गिरीले पछ्याइरहेका छन् ।  यस्तै उपमेयरमा

Read More

दाङमा मोटरसाइकल टिपरमा ठोक्किँदा एक जनाको मृत्यु

Posted on May 20, 2022 | views : 1091 | दाङ्ग - DNG

जेठ ६, दाङ | दाङको तुलसीपुर उपमहानगरपालिका–४ हरनेटीमा हिजो बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुुर्घटनामा एक जना घाइते भएका छन् ।  कपुरकोटबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ प ८६७९ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ७ बजे सोही दिशातर्फ जाँदै गरेको रा १ ख ११२३ नम्बरको टिपरलाई उछ

Read More

घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी

Posted on May 19, 2022 | views : 1102 | दाङ्ग - DNG

जेठ ५, दाङ | दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका नरुलाल चौधरी निर्वाचित भएका छन् । चौधरीले ५३६० मतान्तरले गठबन्धनका उमेदवारलाई पराजित गरेका छन । चौधरी ३१७२८ मत प्राप्त गरे भने गठबन्धनका माओवादी केन्द्रका हेमराज शर्माले २६३६८ मत प्राप्त गरेका छन । उ

Read More

बबई गाउँपालिकामा कांग्रेस प्यानलसहित विजयी

Posted on May 17, 2022 | views : 830 | दाङ्ग - DNG

जेठ ३, दाङ | बबई गाउँपालिकामा नेपाली कांग्रेसले जिते छ । अध्यक्षमा कांग्रेसका कुलबहादुर केसी र उपाध्यक्षमा बमकुमारी खड्का विजयी भएका छन् । अध्यक्षमा निर्वाचित केसीले ६ हजार ६१५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भुवनेश्वर पौडेलले पाँच हजार ५३८ मत प्राप्त गरे । पौडेलले २०७४

Read More

सल्यानकाे शारदा नगरपालकिामा कांग्रेस विजयी

Posted on May 17, 2022 | views : 1064 | दाङ्ग - DNG

जेठ ३, दाङ | सल्यानको शारदा नगरपालिकामा मेयरमा नेपाली कांग्रेसका प्रकाश भण्डारी विजयी भएका छ्न् । उनी १२ सय ८० मतको फराकिलो मतान्तरसहित विजयी भएका हुन् । भण्डारीले ६ हजार २१७ मत प्राप्त गरेका छ्न् । उपमेयरमा कांग्रेसकै सुस्मिता सापकोटा सुनार विजयी भएकी छ्न् । उनले ५ हजार ३ सय ८०  मत प्राप्त गरे

Read More

दाङको शान्तिनगर गाउँपालिकामा २७ वर्षीय स्वतन्त्र उम्मेदवार वली विजयी

Posted on May 15, 2022 | views : 1148 | दाङ्ग - DNG

जेठ १, तुल्सीपुर | दाङको शान्तिनगर गाउँपालिका वडा नं २ मा स्वतन्त्र उम्मेदवार  सुनिल वली विजयी भएका छन  । यो वडा नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीको गृह वडासमेत हो । उनले ६२९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका ठाकुर प्रसाद केसीले ५९७ मत प्र

Read More

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

Posted on May 12, 2022 | views : 1312 | दाङ्ग - DNG

वैशाख २९, दाङ | नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । प्रहरीले उनलाई दाङको भालुवाङबाट पक्राउ गरेकाे हाे । उनी सहितको टोली पोखराबाट नेपालगन्ज जाँदै गर्दा भालुवाङबाट पक्राउ परेकाे हाे । स्थानीय तहकाे चुनावकाे पूर्वसन्ध्यामा उनी पक्राउ परेका हुन् । चुनाव शुक्रबार हुँदैछ ।

Read More

एमालेले दियो लबरुका छोरालाई वडाध्यक्षकाे टिकट

Posted on May 11, 2022 | views : 1211 | दाङ्ग - DNG

वैशाख २८, दाङ | नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका–१७ को वडा अध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ । प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन् । एमालेको तर्फबाट वडा अध्यक्षको पदमा उम्मेदवार भएका लबरुको मंगलबार निधन भएपछि उनको ठाउँमा छोरालाई उम्मेदवार बनाएको छ । उनले आज मनोनयन दर्ता गराएका हुन

Read More

तुलसीपुरको वडा नम्बर १७ मा जेठ ३ गते मतदान

Posted on May 10, 2022 | views : 1364 | दाङ्ग - DNG

वैशाख २७, दाङ | तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । एमालेबाट उम्मेदवार बनेका चौधरीको मंगलबार राति मृत्यु भएको हो ।  बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला, कलेजोको बिरामी थिए । यसअघिको कार्यकालमा तुलसीपुर १७ को वडा सदस्य भएरसमेत काम गरेका थि

Read More

यस्तो छ दाङको मतपत्र, हेर्नुहोस् (नमूना मतपत्रसहित)

Posted on May 01, 2022 | views : 3595 | दाङ्ग - DNG

वैशाख १७, काठमाडौं । वैशाख ३० गतेको  स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिबार जिल्लागत नमून मतपत्र सार्वजनिक गरेको हो । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर सहित विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन

Read More

ताजा अपडेट: एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

Posted on April 26, 2022 | views : 18364 | दाङ्ग - DNG

वैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।

Read More

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील

Posted on April 24, 2022 | views : 15581 | दाङ्ग - DNG

वैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग

Read More

लुम्बिनीमा सत्ता गठबन्धनको भागबण्डामा एकीकृत समाजवादी एक्लियो

Posted on April 08, 2022 | views : 4770 | दाङ्ग - DNG

चैत २५, बुटवल । सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गरेर जाने बताए पनि लुम्बिनी प्रदेशमा भने एकीकृत समाजवादी बाहेकको गठबन्धन गरिएको छ । कतिपय जिल्लामा भएका सिट बाँडफाँटमा पनि नेकपा एकीकृत समाजवादीलाई समेटिएको छैन । गठबन्धनमा सहभागी कांग्रेस र माओवादी केन्द्रले वास्ता गर्न छाडेपछि समाजवादीले भने गठबन्ध

Read More

कृष्णबहादुर महराका स्वकीय सचिवले छाेडे माओवादी, यस्तो लेखे स्टाटस

Posted on March 22, 2022 | views : 1160 | दाङ्ग - DNG

चैत ८, दाङ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमाेद शर्माले पार्टी परित्यागकाे घाेषणा गरेका छन् । माओवादी केन्द्र घोराही उपमहानगरपालिका कमिटी अध्यक्षसमेत रहेका शर्माले माओवादी पार्टी परित्याग गरेकाे घाेषणा मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत गरेका हुन् । 

Read More

लुम्बिनी प्रदेशसभाबाट ७४ मध्ये ६७ विधेयक पारित

Posted on February 01, 2022 | views : 4542 | दाङ्ग - DNG

माघ १८, बुटवल । लुम्बिनी प्रदेशसभा स्थापना भएको चार वर्षको अवधिमा ६७ विधेयक पारित भएका छन् । प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । दर्ता भएका विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा र एउटा प्रदेशसभा सचिवालयमा  विचारा

Read More

शंकर पोखरेल महासचिव, श्रीमती र बहिनी एमाले केन्द्रीय सदस्य

Posted on November 29, 2021 | views : 1389 | दाङ्ग - DNG

 मंसिर १३, दाङ । एमालेका निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको तीन सय एक सदस्यीय केन्द्रीय कमिटीमा एकै घरका तीन जना परेका छन् ।  ओलीले शंकर पोखरेललाई महासचिव बनाएका छन् । मदन भण्डारीले समेत सम्भावना देखेका शंकरलाई ओलीले आफ्नो उत्तराधिकारी बनाएका हुन् । ओलीले श

Read More

कांग्रेस जगत खड्काको ह्याट्रिक

Posted on November 25, 2021 | views : 1078 | दाङ्ग - DNG

मंसिर ९,  दाङ | कांग्रेस राजनीतिमा जगतबहादुर खडका चर्चित नाम हो । दाङ कांग्रेसको राजनीतिमा निर्णायक पनि हुँदै आएका छन् । निर्वाचन क्षेत्र नं ३ लाई १५ वर्षदेखि हाँक्दै आएका ६६ वर्षीय उनीमा युवा जोश देखिन्छ ।   तुलसीपुर उपमहानगरपालिका १० घर भएका खड्का निर्वाचनका बेला बढी चर्चामा आउने गर

Read More

कांग्रेसको १४औं महाधिवेशन : दाङमा नेतृत्वका लागि युवाहरूको बलियो दावेदारी

Posted on November 20, 2021 | views : 1271 | दाङ्ग - DNG

मङ्सिर ४, दाङ | नेपाली कांग्रेसमा १४औं महाधिवेशनअन्तर्गत दाङमा तहगत नेतृत्वको लागि युवापुस्ताको सक्रियता सहभागिता बढ्ने देखिएको छ । वडा तथा पालिका अधिवेशनमा युवा नेतृत्वले पहुँच पुर्‍याएको अवस्थामा अहिले भने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पनि युवाहरूले नेतृत्वको चाहाना गर्दे उम्मेदव

Read More

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Posted on October 07, 2021 | views : 29792 | दाङ्ग - DNG

असोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र

Read More

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Posted on October 03, 2021 | views : 31317 | दाङ्ग - DNG

कमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा

Read More

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

Posted on September 28, 2021 | views : 30354 | दाङ्ग - DNG

असोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा  जान आग्रह गरेका छन्  ।   शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड

Read More

अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको अध्यक्षमा खरेल

Posted on September 26, 2021 | views : 1131 | दाङ्ग - DNG

असोज १०,काठमाडौँ । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले घनश्याम खरेलको अध्यक्षतामा ८७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ। दाङको घोराहीमा आयोजित सम्मेलनले खरेलको नेतृत्वमा प्रदेश कमिटी घोषणा गरेको हो। रुपेन्द्र मल्ल, अम्विका परियार र सम्झना खनाल उपाध्यक्षमा चयन भएका छन्। प्रमुख

Read More

प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on September 22, 2021 | views : 30719 | दाङ्ग - DNG

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन

Read More

नेपाली काँग्रेसद्वारा दाङको विपक्षमा मतदान गर्न ह्विप जारी

Posted on October 06, 2020 | views : 5247 | दाङ्ग - DNG

असोज २०, बुटवल | नेपाली काँग्रेसले प्रदेश नम्वर ५ को स्थायी राजधानी दाङ बनाउने विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । आज प्रदेश ५ को प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङ देउखुरीको विपक्षमा मतदान गर्न काँग्रेस संसदीय दलले ह्विप जारी गरेको

Read More

प्रदेश ५: राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय

Posted on October 04, 2020 | views : 12250 | दाङ्ग - DNG

असोज १८, बुटवल | प्रदेश नं ५ सरकारले शुक्रबार प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ह्वीप जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारका तर्फबाट शु

Read More

विप्लव समूहका पश्चिम दाङ सेक्रेटरी पक्राउ

Posted on January 13, 2020 | views : 3606 | दाङ्ग - DNG

पुस २८, दाङ | सरकार द्वारा प्रतिबन्धित विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य तथा पश्चिम दाङका सेक्रेटरी ईश्वरी पाण्डे पक्राउ परेका छन् | सोमबार बिहान सवा ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ शिवपुर गहतेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ | जिल्ला प्रहरी कार्यालय दाङबाट सा

Read More

प्रदेश ५ को नाम लुम्बिनी राख्न समितिको प्रस्ताव,राजधानी भने टुंगो लागेंन्

Posted on December 16, 2019 | views : 4275 | दाङ्ग - DNG

मंसिर ३० कपिलबस्तु | प्रदेश ५ को नाम लुम्बिनी राख्न प्रश्ताव गरिएको छ | आज  स्थायी राजधानी र नामाकरण सिफारिस समितिले आफ्नो प्रतिवेदन बुझाउदै छ | डेढ बर्ष लगाएर समितिले  प्रदेशको नाम र राजधानी सिफारिस गरेर सभामुख पुर्णबहादुर घर्तीलाई प्रतिवेदन बुझाउने तयारी गर्न लागेको हो | प्रदेशको स्थायी

Read More

दाङबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले गरिन सपथ ग्रहण

Posted on December 04, 2019 | views : 4196 | दाङ्ग - DNG

मंसिर १८, दाङ | मंसिर १४ मा भएको उपनिर्वाचनमा दाङ क्षेत्र नम्बर ३ (ख) बाट नवनिवार्चित प्रदेश सभा सदस्य विमला खत्री वलीले सपथ लिएकी छन्  | नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् | नवनिर्वाचित प्रदेशसभा सदस्य वलीलाई प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले

Read More