दाङमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

Posted on: 30 Apr, 2018

वैशाख १७,  तुलसीपुर (रासस) | घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १प ४९९० नंको मोटरसाइकलले आज अपराह्न बिजौरीमा ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका–१७ की विष्णु विश्वकर्माको घटनास्थमै मृत्यु भएको छ । 

दुई बजे मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते विश्वकर्माको राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा केही बेरअघि मृत्यु भएको दाङका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!