संशोधित समाचार: बसले किच्दा एक पैदल यात्रुको मृत्यु

Posted on: 10 Jul, 2018

असार २६, दाङ | ना५ख ५७६८ नं को बसले किच्दा तुलसीपुरमा आज एकजनाको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाका अनुसार बसले किच्दा रुकुम खलंगा– ४ का ६७ वर्षीय बलबहादुर खड्काको मृत्यु भएको हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!