समाज | दाङ्ग - DNG


दाङमा मोटरसाइकल दुर्घटना,एकको मृत्यु

Posted on January 17, 2020 | views : 1695 | दाङ्ग - DNG

माघ ३, दाङ | दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ | मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका वडा नं. ५ कासीपुरका ४५ वर्षीय चोपीलाल केसी रहेको प्रहरीले जनाएको छ |  बिहीबार बेलुका ७ बजेतिर हापुरेबाट–रगैंजातर्फ जाँदै गरेका केसी सवार रा ५ प २२६९ नम्बरको मोटरसाइकल बबई गाउँपालिका वडा नं. ६ को

Read More

दाङमा डोजरको ठक्करबाट एक जनाको मृत्यु

Posted on January 16, 2020 | views : 1626 | दाङ्ग - DNG

माघ २, दङ | दङमा डोजरको ठक्करबाट एकजनाको मृत्यु भएको छ | जिल्लाको  शान्तिनगर गाउँपालिका १ मा डोजरको ठक्करबाट  ६६ वर्षीय लालबहादुर थापाको मृत्यु भएको हो | बुधबार राति  दाङको पेदीखोलाबाट शान्तिनगरतर्फ आउँदै गरेको रा १ क ३१५ नम्बरको डोजरले शान्तिनगरको हारिचारमा थापालाई ठक्कर दिएको थियो

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31457 | दाङ्ग - DNG

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

पेस्तोल देखाएर दाङको बबई गाउँपालिका अध्यक्षकी श्रीमतीमाथि हातपात

Posted on December 26, 2019 | views : 1991 | दाङ्ग - DNG

पुस १०, दाङ | दाङमा गाउँपालिकाका अध्यक्षकि अज्ञात समूहले  हातपात गरेको छ | जिल्लाको बबई गाउँपालिकाकाका अध्यक्ष भुवनेश्वर पौडेलको घरमा अज्ञात समूहले हतियार देखाएर खानतलासी गरेको हो | अज्ञात समुहले उनकी श्रीमती कमला पौडेलमाथि बिहीबार बिहान पेस्तोल देखाएर हातपात गरेको छ | बिहीबार विज्ञप्ति निकालेर

Read More

दाङमा १२० सवारी दुर्घटनामा ३६ को मृत्यु

Posted on December 21, 2019 | views : 1976 | दाङ्ग - DNG

 पुस ५, तुलसीपुर (रासस)  । दाङमा चालू आर्थिक वर्ष २०७६/ ७७ को पहिलो चार महिनामा १२० सवारी दुर्र्घटना हुँदा ३६ को मृत्यु भएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार मृत्यु हुनेमा २१ पुरुष, छ महिला, तीन बालक, छ बालिकाको मृत्यु भएको हो ।  स

Read More

ट्याक्टरको ठक्करबाट दाङमा एक विद्यार्थीको मृत्यु, एक घाइते

Posted on December 19, 2019 | views : 1868 | दाङ्ग - DNG

पुस ३, दाङ | दाङमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ भने एक विद्यार्थी घाइते भएकी छन् | जिल्लाको  तुलसीपुर ५ गोदामघर नजिकै रा १ त १४३५ नम्बरको ट्रयाक्टरको ठक्कर दिँदा तुलसी आवासीय माविमा कक्षा ८ मा अध्ययनरत १२ वर्षीया विजिता केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाडले जनाएको

Read More

शीतलहर र हुस्सुका कारण तराईको जनजीवन कष्टकर

Posted on December 18, 2019 | views : 3557 | दाङ्ग - DNG

पुस २, काठमाडौँ | हिउँद लागेसंगै जाडो बढेको छ, पहाड तथा हिमाली भेगमा उच्च हिमपात भइरहेको छ | हिमपातका कारण पहाडको जीवन निकै कष्टकर बनेको छ भने तराइमा पनि समस्या उस्तै छ | शित लहर र हुस्सुका कारण दैनिक जीवनमा निकै समस्या परेको छ | मंसिरको अन्तिम साता तिर परेको पानि र हिउँका कारण अहिले झनै चिसो बढेको

Read More

दाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

Posted on December 18, 2019 | views : 1894 | दाङ्ग - DNG

मंसिर २, दाङ |  टिपरको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ | मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ हात्तीखौवा निवासी २३ वर्षीय शिवराज डाँगी रहेको प्रहरीले जनाएको छ |  पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. ५ पहरुवा भन्ने स्थानमा पश्चिमतर्फ आउँदै गरेको लु २ ख ९८

Read More

दाङमा सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्या बढ्यो

Posted on December 17, 2019 | views : 2371 | दाङ्ग - DNG

पुस १, तुलसीपुर । मुलुकी संहिताले दिएको अधिकार प्रयोग गर्दै दाङमा पनि पुरुष सम्बन्धविच्छेदका लागि अदालत पुग्ने गरेका छन् । चालू आर्थिक वर्ष २०७६/७७ को मङ्सिरसम्म जिल्ला अदालतमा १८४ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरेका छन् ।  मुलुकी संहिताले सम्बन्धविच्छेदका लागि पुरुष पनि सोझै अदालत

Read More

दाङमा १२ जना जुवाडे पक्राउ

Posted on December 16, 2019 | views : 2189 | दाङ्ग - DNG

मंसिर ३०, दाङ | दाङमा १२ जना जुवाडे पक्राउ परेका छन् | जिल्लाको तुल्सीपुर उपमहानगरपालिका–६ स्थित  एलेक्सी जोन पुलहाउसमा जुवा खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरी टोलीले ५८ हजार  ५  सय  रुपैयाँ नगदसहित पक्राउ गरेको हो |  तुल्सीपुर ८ बस्ने ३५ बर्

Read More

दाङका सबै गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू

Posted on December 13, 2019 | views : 2420 | दाङ्ग - DNG

दीपक बोहरा,  मङ्सिर २७, तुलसीपुर । विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका दाङका सबै गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू भएको छ ।  जिल्लाका १० स्थानीय तहमध्ये सातवटा गाउँपालिका रहेका छन्, ति सबै गाउँपालिकामा प्रदेश नं ५ सरकारले ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्र

Read More

‘घुम्न जाऊँ तुलसीपुर’

Posted on December 08, 2019 | views : 3647 | दाङ्ग - DNG

मङ्सिर २२, दाङ | नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी तुलसीपुर उपमहानगरपालिकाले घुम्न जाऊँ तुलसीपुर अभियान सञ्चालन गर्ने भएको छ । तुलसीपुरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान सञ्चालन गर्न लागिएको नगप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो ।  नगरप्रमुख पाण्डेका अनुसार अभियानका क्रममा तुलसीपुरका सबै

Read More

दाङमा वडा सदस्यको मृत्यु

Posted on December 07, 2019 | views : 4376 | दाङ्ग - DNG

मङ्सिर २१, दाङ | दाङका एक वडा सदस्यको मृत्यु भएको छ ।  शान्तिनगर गाउँपालिका वडा नं ४ का वडा सदस्य पुनीराम कामीको  लामो समयदेखि खुट्टाको बिरामी भएर आज बिहान ८१ वर्षका उमेरमा निधन भएको हो । उहाँ तत्कालीन नेकपा(एमाले)का तर्फबाट वडा सदस्य निर्वाचित हुनुभएको हो ।  कामी २०५४ सालको स्थानीय न

Read More

दाङमा बसले पैदलयात्रीलाई ठक्कर दिदाँ १ जनाको मृत्यु

Posted on December 04, 2019 | views : 3702 | दाङ्ग - DNG

मंसिर १८, दाङ | दाङमा बसले पैदल यात्रीलाई ठक्कर दिदा एक जनाको ज्यान गएको छ | गढवा  गाउँपालिका २ पचाहस्थित भित्री सडकमा कालाकाटेबाट गढवातर्फ आउँदै गरेको  ना २ ख ७५११ नम्बरको बसले ठक्कर दिँदा सोही स्थानका अन्दाजी ३० वर्षीय आत्माराम चौधरीको ज्यान गएको हो |  जिल्ला प्रहरी कार्यालय दाङका

Read More

दाङ क्षेत्र नं ३ (ख) मा नेकपाका ओली विजयी

Posted on December 02, 2019 | views : 2234 | दाङ्ग - DNG

मङ्सिर १६, घोराही । दाङ क्षेत्र नं ३ (ख) मा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार विमलाकुमारी ओली विजयी हुनुभएको छ । उहाँ नेपाली काँग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई पाँच हजार १०४ मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।  नेकपाकी उम्मेदवार खत्री ओलीले  २४

Read More

तातियो दाङ निर्वाचन क्षेत्र नं ३ को (२), १४ जना चुनावी मैदानमा

Posted on November 27, 2019 | views : 1828 | दाङ्ग - DNG

नारायणी रजौरे, मङ्सिर ११, दाङ । आसन्न उपनिर्वाचनका लागि यतिखेर पश्चिम दाङ निकै तात्तिएको छ । यहाँका गाउँ टोलमा बिहानदेखि अबरे रातिसम्म उमेदवारसँग केन्द्रीय नेतासहित कार्यकर्ता मत माग्न व्यस्त छन् । निर्वाचन आफ्नो पक्षमा पार्न नेता कसरतमा जुटेका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कम

Read More

दाङमा बस दुर्घटना हुदाँ १ जनाको मृत्यु, २० घाइते

Posted on November 27, 2019 | views : 2183 | दाङ्ग - DNG

मङ्सिर ११, दाङ | दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् | घोराहीबाट प्यूठान जाँदै गरेको ना ३ ख ६५४२ नम्बरको बस बंगलाचुली गाउँपालिका वडा नं. ६ बेचेनीमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ | मृत्यु हुनेमा प्यूठानको मान्डबी गाउँपा

Read More

दाङ उपनिर्वाचन २०७६ : पुरुषभन्दा महिला मतदाता बढी

Posted on November 27, 2019 | views : 2212 | दाङ्ग - DNG

मङ्सिर ११, तुलसीपुर । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा दाङमा पुरुषभन्दा महिला मतदाता बढी रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार दाङ क्षेत्र नं ३ (ख) र घोराही–१६ मा ७३ हजार १७२ मतदाता रहेकामा ३७ हजार ३०५ महिला मतदाता छन् ।  पुरुष मतदाता ३५ हजार ८६६ रहेका छन् भने तेस्रोलिङ्गी मतदाताको सङ्ख्

Read More

दाङमा विकासमा फड्को मारेको छ : मुख्यमन्त्री पोखरेल

Posted on November 24, 2019 | views : 1881 | दाङ्ग - DNG

मङ्सिर ८, तुलसीपुर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले दाङले विकासमा फड्को मारेको बताउनुभएको छ । दाङमा आज दङ्गीशरण गाउँपालिका–२ कलमखोलामा भएको चुनावीसभामा उहाँले भन्नुभयो, “अहिले दाङमा दुई दर्जन बढी पुल निर्माण भएका छन्, अझै पनि  केही पुल निर्माणको प्रक्रियामा रहेका छन् ।”  उहाँले

Read More

उपनिर्वाचन २०७६: दाङमा एक्लो महिला उम्मेदवार

Posted on November 20, 2019 | views : 1906 | दाङ्ग - DNG

रीता लामा, मङ्सिर ४, घोराही । यतिखेर पश्चिम दाङका विभिन्न गाउँमा चुनावी चहलपहल निकै बढेको छ । केही समयपहिले सुनसान रहेका गाउँमा अहिले भीडभाड बढेको हो । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनले दाङ निर्वाचन क्षेत्र नं ३ को (२) मा पर्ने गाउँमा चुनावी प्रचारप्रसार बढेको छ । सो क्षेत्र तुलसीपुर बजारदे

Read More

दाङमा धमाधम पक्राउ पर्दै विप्लव कार्यकर्ता

Posted on November 20, 2019 | views : 2490 | दाङ्ग - DNG

 मङ्सिर ४, तुलसीपुर । प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन गइरहेको दाङमा प्रहरीले धमाधम नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई पक्राउ गर्न थालेको छ । मङ्गलबार मात्रै दाङको बबई गाउँपालिका वडा नं २ ट्वाङखोला बस्ने ४८ वर्षीय रणबहादुर वलीलाई पक्राउ गरेको छ ।  सोही ठाउँमा हिँड्डुल गरिरहेको

Read More

दाङमा पुराना उद्योगलाई फेरी नवीकरण गरिँदै

Posted on November 19, 2019 | views : 1758 | दाङ्ग - DNG

मङ्सिर ३, घोराही । दाङमा लामो समयदेखि नवीकरण रोकिएका पुराना उद्योगको पुनः नवीकरण शुरु गरिएको छ । जिल्लामा सञ्चालित उद्योग विभिन्न कारणले घरेलु तथा साना उद्योग कार्यालयमा नवीकरण हुन सकेका थिएनन् । नवीकरण हुन नसकेका उद्योगहरु उद्योग वाणिज्य सङ्घको लामो प्रयासपछि नवीकरण शुरु गरिएको हो । विभिन्न कारणले

Read More

उपनिर्वाचन २०७६ः दाङमा १४ जनाको उम्मेदवारी दर्ता

Posted on November 07, 2019 | views : 2080 | दाङ्ग - DNG

कात्तिक २१, दाङ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत दाङ क्षेत्र नं ३  (ख) मा  प्रदेशसभा सदस्यका लागि आज १४ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले १२  दल र दुई स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो । उम्मेदवार

Read More

प्रदेश नं ५ को केन्द्र दाङ बन्छ : प्रचण्ड

Posted on November 06, 2019 | views : 2996 | दाङ्ग - DNG

कात्तिक २०, घोराही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताउनुभएको छ । उहाँले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पार्नुभयो ।  प्रेस सङ्गठनले आज घोराहीमा आयोजना गरेको पत्रक

Read More

नेकपा सचेतक शान्ता चौधरी चढ्ने गाडी दाङमा दुर्घटना

Posted on November 05, 2019 | views : 1879 | दाङ्ग - DNG

कात्तिक १९, दाङ | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरी चढ्ने गाडि दाङमा दुर्घटना भएको छ | लमही-घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा गएराति ११ बजेतिर सांसद चौधरीलाई घोराही छोडेर लमही फर्किंदै गरेको बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी  दुर्घटना भएको हो |  च

Read More

दाङमा १५ श्ययाको अस्पताल सञ्चालनमा

Posted on November 02, 2019 | views : 1569 | दाङ्ग - DNG

कात्तिक १६, तुलसीपुर । दाङको बङ्गलाचुली गाउँपालिकामा १५ श्ययाको अस्पताल सञ्चालनमा आएको छ । सरकारले प्रत्येक स्थानीय तहमा १५ श्ययाको अस्पताल सञ्चालनमा ल्याउने योजनाअनुसार गाउँपालिकाको केन्द्र कमिरेचौरमा रहेको काभ्रे स्वास्थ्यचौकीबाट अस्पतालको सेवा शुक्रबारदेखि शुरु गरिएको हो । अस्पतालको प्रदेशसभा सदस

Read More

दाङमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

Posted on November 01, 2019 | views : 2111 | दाङ्ग - DNG

कात्तिक १५, दाङ | गढवा गाउँपालिका–६ मनिकापुरबाट वनभोज खाएर सोही गाउँपालिका–५ को चिसापानीबाट फर्कने क्रममा  रा १ त २३९३ नम्बरको ट्रयाक्टरको ट्रली पल्टिँदा तीन जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार केहीबेर अघि भएको दुर्घटनामा परी मृत्यु हुनेमा गढवा–६ मनिकापुर निवासी टीका

Read More

विदेशबाट फर्केर ‘फूल’खेती

Posted on October 30, 2019 | views : 1826 | दाङ्ग - DNG

कात्तिक १३, तुलसीपुर । दाङको घोराही उपमहानगरपालिका–१४ झिगौरामा व्यावसायिक रुपमा सयपत्री फूलको व्यावसायिक रुपमा खेती गर्न थालिएको छ । अन्य स्थानमा पनि व्यावसायिक रुपमा नभए पनि फूलको खेती गर्न थालिएको छ । झिंग्रौरा निवासी लोकेन्द्र रोकामगरले व्यावसायिकरुपमा सयपत्री फूलखेती गरेका हुन् । शुरुका केही वर्

Read More