असोज २९, घोराही | घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसी दैनिक दुई सय लिटर दूध बेच्छन् । बिहानै मोटरसाइकलमा घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बिक्री गर्नु उनको दैनिकी हो। रोजगारीका सिलसिलामा मलेसिया र भारतमा केही समय बिताएका ४५ वर्षीया केसी २०७१ सालमा वैदेशिक रोजगारबाट फर्किएर पशुपालनमा
Read Moreअसोज २०, दाङ | दाङको तुलसीपुरमा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा तुलसीपुर-९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका त्रिवेणी गाउँपालिका ४ फलावाङका २६ वर्षिय सुशील भण्डारी र शारदा नगरपालिका-१२ की २१ वर्षिय पबित्रा डाँगी भण्डारी एउटै कोठामा शनिबार बिहान मृत अवस्थामा फेला परे
Read Moreअसोज १७, काठमाडौँ | जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले इन्जिनियर रानाभाटविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले ३ करोड १५ लाख ८१
Read Moreअसोज १५, दाङ | पोखराबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दाङमा दुर्घटना भएको छ। पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस आज सोमबार बिहान ५ बजे दुर्घटनामा परेको हो । १६ यात्रु सवार बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा १४ यात्रु घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गस्थित लमही नगरपालिका-
Read Moreअसोज १०, दाङ | दाङमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दाङको घोराही उपमहानगरपालिका-१४ भेटनरी बस्ने ४० वर्षीय टेक बहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो । ती बालिकालाई विकले सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार रहेको भन्ने उजुरीको आधारमा अस्थायी प्र
Read Moreअसोज ९, तुलसीपुर | दाङको शिवखोलामा यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् । काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश ०
Read Moreअसोज ३, दाङ | तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुरास्थित भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३९ वर्षीय टेक बहादुर हमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आफ्नै घर अगाडि उभिरहेको अवस्थामा टेक बहादुरले एक्कासि खुकुरी प्रहार गर्दा लामिछानेको घटना
Read Moreअसोज ६, दाङ | दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । खुकुरी प्रहारबाट मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका- ११ बेलटाकुराकी भगवती टोलकी अन्दाजी ४३ वर्षीया रीता लामिछाने रहेकी छन् । शनिबार दिउँसो २:३० बजे स्थानीय टेकबहादुर हमालको खुकुरी प्रहारबाट
Read Moreअसोज ५, सल्यान | भदौ ३० गते सल्यानको त्रिवेणी गाउँपालिका २ झालेढुंगामा २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु मृत भेटिए । शरीर जलेका आमा छोरीको सुतेको बेला ग्यास लिक भइ आगलागीका कारण मृत्यु भएको आशंका थियो । तर घटना अनुसन्धान गर्दै जाँदा आमा छोरीको मृत्यु आगलागीबाट नभई हत्या भएको
Read Moreभदौ ३१, काठमाडौँ | दाङमा माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपहानगरपालिका –६ गोलौराका १३ वर्षका दामोदर भण्डारी रहेका छन् । माइक्रोबसको ठक्करबाट घाइते भएका भण्डारीको आइतबार बिहान ११ बजे प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्
Read Moreभदौ ३०, दाङ | दाङमा ६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका-१ बनखेत बस्ने ५३ वर्षीय कुल बहादुर बिकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई बिकले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्र
Read Moreभदौ २९, दाङ | मादक पदार्थ सेवन गरेका एक स्थानीय व्यक्तिले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका-५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए । प्रवक्ता मल्लका अनुसार छोरा
Read Moreभदौ २८, बुटवल | लुम्बिनी प्रदेश सरकारले आइतबार ३ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले बडका अत्तवारीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशका दाङ, बाँके र बर्दिया जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयले जनाएको छ ।
Read Moreभदौ २५, काठमाडौँ | बाँकेको नेपालगञ्ज विमानस्थलबाट २६ लाख रुपैयाँ नगदसहित सरकारी कर्मचारी पक्राउ परेका छन् । आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई २६ लाख रुपैयाँ सहित बिहान पौने ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । विमानस्थलमा सुरक्षा
Read Moreभदौ १७, दाङ | देउखुरीस्थित एक विद्यालयको छात्रावासमा १३ वर्षिया दृष्टिविहीन बालिका बलात्कृत भएकी छिन् । बलात्कारको आरोपमा इलाका प्रहरी कार्यालय भालुवाङले विद्यालयका कार्यालय सहयोगी तथा स्कूल बसका सह-चालकलाई पक्राउ गरेको छ । उनलाई आइतबार बिहान विद्यालयबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुवाङका
Read Moreभदौ १६, दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आज बिहान आगलागी भएको छ । बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिए । तेल मिलमा आगलागी भएको र आफूले झण्डै एक घण्टापछि मात्र थाहा पाएको बस्नेतले बताए । आगलागी भएको खबर पाएलगत्तै ठूलो सङ्ख्यामा स्
Read Moreभदौ ७, काठमाडौँ | एक युवतीलाई प्रहरी जवानमा जागिर लगाइदिन्छु भन्दै २ लाख रुपैयाँ लिएर ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका–३ घर भइ काठमाडौं चन्द्रागिरी बस्ने ५८ वर्षीय नरेश गौतम छन्। उनले दाङकी २२ वर्षीया एक युवतीलाई प्रहरी जवानमा भर्ना गराइदिन
Read Moreभदौ ५, दाङ | दाङमा २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २२ वर्षीय पुरुष पक्राउ परेका छन् । रोल्पा, लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगीलाई प्रहरीले पक्राउ गरेको हो । डाँगीले ती महिलालाई दाङको घोराही उपमहानगरपालिका १७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आ
Read Moreभदौ ५, दाङ | दाङमा अपहरण गरी कुटपिट गरेको अभियोगमा सात जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका—१३ का सेवारका ४१ वर्षीय जीतबहादुर बिकलाई आइतबार राति अपहरण गरी अपहरण गरी कुटपिट गरेको अभियोगमा ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत राजनकुमार गौतमले जानकारी दि
Read Moreभदौ २, मलेखु | पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । तुलसीपुर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो । बिहान करिब ५ बजे भए
Read Moreभदौ १, दाङ | दाङमा जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु भएको छ । भने श्रीमानको उपचार भइरहेको छ | जंगली च्याउ खाएर गम्भीर बिरामी भएका बंगलाचुली गाउँपालिका–४ मैकुटीका एकै घरका आमाछोरीको उपचारको क्रममा मुत्यु भएको हो । च्याउ खाएर गम्भीर बिरामी परेकी २७ वर्षीया ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञा
Read Moreसाउन २७, दाङ | दाङमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । दाङको घोराही उपमहानगरपालिका-३ गैराखुट्टी बस्ने २३ वर्षीय माधव गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई गुरूङले साउन ५ गते ललाई फकाई पीडितकै कोठामा जबरजस्ती करणी गरेक
Read Moreसाउन २३, दाङ | रोल्पाको त्रिवेणी गाउँपालिका– ७ ऋचीमा मंगलबार बस दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ। मृत्यु हुनेहरूमा तीन पुरुष र एक महिला रहेको र उनीहरूको सनाखत भइनसकेको प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले जानकारी दिए। बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना.५ख २६१२ नम्बरको बस ऋचामा दुर्घटना भए
Read Moreसाउन २३, दाङ | सहिदमार्ग सडकअन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका- ७ तिला नजिक रिचिमा बस दुर्घटना भएको छ। रोल्पाको बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटनामा परेको हो। उद्वारको लागि शसत्र प्रहरी र नेपाल प्रहरी र एम्बुलेन्सलाई घटना स्थल पठाएको रोल्पाका प्रमुख जिल्ला अधि
Read Moreसाउन १३, दाङ | दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लमही- घोराही सडक खण्डको चौपट्टा नजिक शनिवार दिउँसो १२ बजेतिर ना ४ ख ८४८७ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई यात्रु घाइते भएका हुन् । घोराहीतर्फ आउदै गरेको ट्रकको घोराही उपमहानगरपालिका-३ भैंसी बगाउने खोला नजिक उकालोमा
Read Moreसाउन १२, दाङ । तुलसीपुरकी रमिता खत्री(परिवर्तित नाम) बुधबार बेलुकी दाइ नाता पर्नेसँग जसपुर आफन्तको घरबाट फर्कँदै थिइन् । बेलुकीको करिब पौने ७ बजे तुलसीपुर १२ गुहार खोला किनारमा थकाई मार्न बसिरहेका थिए । यत्तिकैमा ३ जना युवा आएर उनीसँगै रहेका आफन्तलाई हेल्मेटले टाउकोमा प्रहार गर्दै बन्धक बनाए । अनि म
Read Moreसाउन ११, काठमाडौँ | दाङमा करिब डेढ करोड खर्च गरेर बनाइएको कोल्डस्टोर सञ्चालनमा नआउँदै भत्किएको छ । कृषकले उत्पादन गरेका तरकारी तथा फलफूलहरु लामो समयसम्म भण्डारण गर्न मिल्ने गरी बंगलाचुली गाउँपालिका-५ मुर्कुटीमा निर्माण गरिएको कोल्ट स्टोर प्रयोगमा नआउँदै भत्किएको हो । बंगलाचुली गाउँपालिका र साना तथा
Read Moreसाउन ५, दाङ | दाङमा एक ७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।&nb
Read More