समाज | दाङ्ग - DNG


दाङमा ४ दिनअघि मृत्यु भएका रोल्पाका एक वृद्दको शव अझै उठेन

Posted on December 11, 2018 | views : 2111 | दाङ्ग - DNG

मङ्सिर २५, लमही | दाङको गढवा गाउँपालिका–५ धर्मपुरमा कुलोमा डुबेर मृत्यु भएका वृद्धका आफन्त अझै सम्पर्कमा आएका छैनन् । चार दिनअघि कुलोमा डुबेर मृत्यु भएका रोल्पाको साविक झेनाम गाविस– ९ रातामाटाका करीब ६० वर्षीय मानबहादुर पुन मगरको शव फेला परेको थियो ।  उक्त शव अहिले लमही अस्पतालको शव गृहमा राखिए

Read More

दाङमा एक महिलाले एकैपटक तीन बच्चा जन्माइन्

Posted on December 08, 2018 | views : 3560 | दाङ्ग - DNG

मङ्सिर २२, दाङ | दाङकी एक महिलाले एकैपटक तीन बच्चालाई जन्म दिएकी छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१५ कोठरी निवासी गौमती बुढाले एकै पटकमा तीन बच्चाको जन्म दिनुभएको हो । नेपालगञ्ज मेडिकल कलेजमा तीन बच्चालाई जन्म दिनुभएकी स्थानीय देवा धितालले जानकारी दिनुभयो । उहाँले पहिलो सन्तानको रुपमा एउटा छोरा र

Read More

दाङमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

Posted on December 08, 2018 | views : 1741 | दाङ्ग - DNG

मङ्सिर २२, लमही । दाङमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । सल्यान छत्रेश्वरी गाउँपालिका–१ सल्यान घर भई हाल तुलसीपुर–५ रानीजरुवामा बस्दै आएका १२ वर्षीय नवीन वलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहा

Read More

दाङमा एउटै बाख्राले पायो ६ वटा पाठापाठी

Posted on December 07, 2018 | views : 1554 | दाङ्ग - DNG

मङ्सिर २१, लमही | दाङमा एउटा बाख्राले ६ वटा पाठापाठी पाएको छ । तुलसीपुर उपमहानरपालिका–९ बेलुवाका लालबहादुर खड्काले पालेको बाख्राले ६ वटा पाठापाठी पाएको हो ।  तीमध्ये एउटा पाठो जन्मिने वित्तिकै मरिसकेको छ भने चारवटा पाठी र एउटा पाठा गरी पाँचवटा जीवित रहेको स्थानीयबासी गिरीराज न्यौपानले बताउनुभयो

Read More

लमहीमा दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on December 05, 2018 | views : 1189 | दाङ्ग - DNG

मङ्सिर १९, घोराही (रासस) | लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।  वेलाबाट गढवातर्फ आउँदै गरेको रा३प ३६२७ नं को मोटरसाइकल गढवा गाउँपालिका–७ मानपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा २० वर्षीय दिनेश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाल

Read More

हरियाली बढाउँदै निजी वन

Posted on December 05, 2018 | views : 1167 | दाङ्ग - DNG

मङ्सिर १९, घोराही (रासस) | हापुर–५ का श्रीलोचन लामिछाने निजी वनका पारखी हुनुहुन्छ । उहाँले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको आफ्नो १०१ कट्ठा जग्गामा वृक्षरोपण गर्नुभएको छ । जिल्ला वन कार्यालयबाट स्वीकृति लामिछानेले निजी जग्गामा बिरुवा रोपेर हरियाली बनाउनुभएको हो ।  घोराही उपमहानगरपालिक

Read More

दाङमा छ मोटरसाइकलमा आगजनी

Posted on December 03, 2018 | views : 1245 | दाङ्ग - DNG

मङ्सिर १७, लमही | दाङको राजपुर गाउँपालिका–४ जहरेघाटमा छ वटा मोटरसाइकलमा आगजनी गरिएको छ । गोरु तस्करी र स्थानीयबीच विवाद हुँदा स्थानीयले मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।  स्थानीयवासीका अनुसार गोरु तस्करी भइरहेका बेला गाउँलेले रोक्न खोजेपछि भएको विवादपश्चात्

Read More

तुलसीपुर उपमहानगरको विकट वडामा मोटरबाटो पुग्यो

Posted on December 03, 2018 | views : 1067 | दाङ्ग - DNG

मङ्सिर १७, दाङ | तुलसीपुर उपमहानगरपालिकाको विकट वडाको रुपमा चिनिने वडा नं ३ को पैयाखोरदेखि साँझवाससम्म मोटर बाटो निर्माण गरिएको छ ।  तुलसीपुर उपमहानगरपालिका–३ को रु ३० लाख सहयोग र गाउँलेको रु १२ लाखको जनश्रमदान गरी रु ४२ लाखको लागतमा तीन किलोमिटर बाटो निर्माण भएको बाटो निर्माण समितिका अध्यक्ष म

Read More

दुर्घटनामा २३ जनाको मृत्यु

Posted on December 02, 2018 | views : 1492 | दाङ्ग - DNG

मङ्सिर १६, दाङ (रासस) | जिल्लामा चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्ममा ९३ सवारीसाधन दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५६ जना घाइते भएका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक उत्तमकुमार जिसीका अनुसार सबैभन्दा बढी ५२ मोटरसाइकल दुर्घटना भएको थियो । यस्तै १२

Read More

रोल्पाका एक व्यवसायीको हत्या, संलग्नको आशंकामा एक व्यक्ति दाङबाट पक्राउ

Posted on November 30, 2018 | views : 1520 | दाङ्ग - DNG

मङ्सिर १४, घोराही | घोराही उपमहानगरपालिका– १३ को सेवा खोला पुल नजीक गए राति एक व्यवसायीको हत्या भएको छ । घोराहीको वडा नं १४ माथिल्लो बसपार्क नजीक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रोल्पाका ४९ वर्षीय नन्दबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेलबहादुर पा

Read More

एमालेका तर्फबाट निर्वाचित वडाध्यक्ष बुढाको निधन

Posted on November 29, 2018 | views : 1425 | दाङ्ग - DNG

मङ्सिर १३, घोराही | घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष लक्षिनप्रसाद बुढाको निधन भएको छ । उहाँको आज बिहान वडा नं १५ मा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।  लामो समयदेखि जण्डिसले थलिनुभएका बुढाको काठमाडाँै, भारतको दिल्ली र बैङ्लोरका अस्पतालमा उपचार गरी केही समय अगाडि घर फर्

Read More

दाङमा तालमा डुबेर बेपत्ता भएका युवकको शव फेला

Posted on November 28, 2018 | views : 2405 | दाङ्ग - DNG

मङ्सिर १२, दाङ | घोराही उपमहानगरपालिका–१७ गुलरीयामा रहेको कृत्रिम तालमा गत आइतबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवाको शव आज फेला परेको छ ।  घोराही उपमहानगरपालिका–१५ निवासी १८ वर्षीय लक्ष्मण डिसीको शवलाई परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको छ । शव परीक्षणपछ

Read More

बल्खुबाट नक्कली सुनसहित तीन पक्राउ

Posted on November 28, 2018 | views : 2341 | दाङ्ग - DNG

मङ्सिर १२, काठमाडौँ | महानगरीय प्रहरी प्रभाग बल्खुले नक्कली सुनसहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले अवैध सुनसहित दाङका २८ वर्षीय गोपाल विक र २७ वर्षीय शिव कुमाल तथा सल्यानका २७ वर्षीय सञ्जयकुमार तिरुवालाई मङ्गलबार राति नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो ।  महानगरीय प्रहरी

Read More

स्थानीय निकायका कर्मचारीलाई विभेद गर्न नहुने

Posted on November 25, 2018 | views : 1347 | दाङ्ग - DNG

मङ्सिर ९, दाङ (रासस) | दाङको घोराही उपमहानगरपालिकामा कार्यरत स्थानीय निकायअन्तर्गतका कर्मचारीले निजामती कर्मचारी र स्थानीय निकायका कर्मचारीबीचको विभेद हटाउन माग गरेका छन् ।  नेपाल नगरपालिका कर्मचारी एशोसिएशन घोराही उपमहानगरपालिका इकाई समितिको आयोजनामा शनिबार घोराहीमा आयोजना गरेको बृहत् भेलामा ब

Read More

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

Posted on November 25, 2018 | views : 2065 | दाङ्ग - DNG

मङ्सिर ९, नारायणपुर (रासस) | दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा १च ७८१ नं को एम्बुलेन्स दाङको लमही नगरपालिकास्थित अमिलियामा दुर्घटना भएको हो ।  दुर्घटनामा रुकुमका ७३ वर्षीय भीमु जैसी घाइते हुनुभएको इलाका प्रहरी कार्यालय अमिलियाले बताएको

Read More

लमहीमा सर्पदंश उपचार केन्द्र स्थापना हुने

Posted on November 25, 2018 | views : 1677 | दाङ्ग - DNG

मङ्सिर ९, लमही ( रासस) | दाङको लमहीमा सर्पदंश उपचार केन्द्र स्थापना हुने भएको छ । यस क्षेत्रमा सर्पदंशका घटना धेरै हुने भएपनि उपचारका लागि जिल्लामा सर्पदंश उपचार केन्द्र नहुँदा धेरैको मृत्यु हुने गरेको भन्दै लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न लागिएको हो ।  देउखुरी उद्योग वाणिज्य

Read More

हातेमालो गर्दै हिंसाप्रभावित महिला

Posted on November 25, 2018 | views : 1443 | दाङ्ग - DNG

मङ्सिर ९, घोराही (रासस) | घोराही–१८ की सरस्वती खत्री, घोराही–९ की डिला चौधरी, तुलसीपुरकी दीपा बस्नेत, देउखुरीकी पिङ्की सिंहलगायतका महिला अहिले एकै ठाउँमा बस्छन् । आफ्ना आफन्त, घरपरिवारबाट अपहेलना, दुव्र्यवहार, यातना सहन नसेकेर घरबाट निस्कन बाध्य उनीहरु अहिले एकैथलोमा बसेर सामूहिक व्यवसाय गरिरहेका छन

Read More

आमालाई दुव्र्यसनीसम्बन्धी प्रशिक्षण, परम्परागत प्रथालाई चिर्दै महिला

Posted on November 25, 2018 | views : 2071 | दाङ्ग - DNG

मङ्सिर ९, तुलसीपुर (रासस) | यहाँका करीब एक सय बढी आमालाई लागुऔषध सेवन गरेको थाहा पाउने विषयमा शनिबार प्रशिक्षण दिइएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र दाङ र नार्कोनानले दाङका १० वटै स्थानीय तहका महिलालाई सहभागी गराएको थियो ।  कार्यक्रममा सहभागी आमालाई नार्कोनानका दक्षिण एशिया संयोजक तथा नेपाल

Read More

दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

Posted on November 25, 2018 | views : 1483 | दाङ्ग - DNG

मङ्सिर ९, नारायणपुर । दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा १च ७८१ नं को एम्बुलेन्स दाङको लमही नगरपालिकास्थित अमिलियामा दुर्घटना भएको हो ।  दुर्घटनामा रुकुमका ७३ वर्षीय भीमु जैसी घाइते हुनुभएको इलाका प्रहरी कार्यालय अमिलियाले बताएको छ

Read More

दाङमा थ्रेसर मेसिनमा च्यापिएर बालिकाको मृत्यु

Posted on November 24, 2018 | views : 1468 | दाङ्ग - DNG

मङ्सिर ८, दाङ | दाङमा थ्रेसर मेसिनमा च्यापिएर एक बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मजगाउँ निवासी ७ वर्षीया विपना चौधरीको धान दाउन प्रयोग गरिएको थ्रेसर मेसिनमा परेर मृत्यु भएको हो। लु २ त ५७२८ नम्बरको ट्याक्टरमा धान दाउन प्रयोग हुने थ्रेसरको पंखामा बालिकाले लगाएको कपडा लटपिट

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 14015 | दाङ्ग - DNG

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

राप्ती अञ्चल अस्पतालमा सुरक्षित गर्भपतन गराउने बढ्दै

Posted on November 22, 2018 | views : 1289 | दाङ्ग - DNG

मङ्सिर ६, दाङ | राप्ती अञ्चल अस्पताल तुलसीपुरमा यस आर्थिक वर्ष शुरु भएदेखि हालसम्म ८५ महिलाले निःशुल्करुपमा सुरक्षित गर्भपतन गराएका छन् ।  गर्भपतन गराउनेमा १६ वर्षदेखि २० वर्षसम्मका १५ र अरु २० वर्षमाथिका रहेको अस्पतालका सूचना अधिकृत कमल सुवेदीले जानकारी दिनुभयो । यसरी सुरक्षित गर्भपतन गराउनेमा

Read More

दाङमा अङ्गीकृत नागरिकता लिनेको संख्या बढ्दै

Posted on November 21, 2018 | views : 1812 | दाङ्ग - DNG

मङ्सिर ५, लमही | नयाँ संविधान जारी भएपछि दाङबाट अङ्गीकृत नागरिकता लिने बढ्दै गइरहेका छन् ।  २०७२ असोजमा जारी भएको नयाँ संविधानमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले अङ्गीकृत नागरिकता पाउने व्यवस्था भएपछि जिल्ला प्रशासन कार्यालय दाङले अहिलेसम्म ९१ वटा वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरेको

Read More

घोराहीका नागरिकले घरदैलोमै यस्तो सेवा पाएपछि...

Posted on November 17, 2018 | views : 1687 | दाङ्ग - DNG

मङ्सिर १, तुलसीपुर | दाङको दुर्गम वडा घोराही उपमहानगरपालिका–१९ सैघाका स्थानीयवासी दैलोमै पहिलोपटक सबै सेवा पाउँदा खुशी भएका छन् ।  जिल्ला प्रशासन कार्यालय दाङले घोराही उपमहानगरपालिकाको समन्वयमा एकीकृत घुम्ती शिविरको शुक्रबार आयोजना गरेको थियो । सुगमभित्रको आफैँमा दुर्गम भएकाले विकासको सामान्य प

Read More

प्रदेश नं ५: दशैँ तिहारमा सवारी दुर्घटनामा ४१ को ६ सय ६२ घाइते

Posted on November 15, 2018 | views : 1699 | दाङ्ग - DNG

कात्तिक २९, दाङ | प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिनुभएको जानकारीअनुसार ती सवारी दुर्घटनामा परी ६६२ घाइते भएका छन् ।  घाइतेमध्ये केही उपचारपछि घर फर्किसकेका र

Read More

फेरी दाङ्गबाट काठमाण्डौका लागि छुटेको बस नवलपरासीमा दुर्घटनाः १६ यात्रु घाईते

Posted on November 15, 2018 | views : 2452 | दाङ्ग - DNG

कार्तिक २९, बुटवल । एक हप्ता नपुग्दै दाङ्गबाट सवास बस आज विहान नवलपरासीमा दुर्घना भएको छ । दाङ्गबाट काठमाण्डौका लागि छुटेको राप्ती यातायातको ना ६ ख ६२० नम्वरको बस  नवलपरासीको पुरानो कावासोती स्थित सडक मै पल्टिएर दुर्घटना हुँदा १६  जना घाईते भएका छन । चार जनाको अबस्था गम्भीर छ । चार जना गम

Read More

दाङमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते

Posted on November 13, 2018 | views : 1289 | दाङ्ग - DNG

कार्तिक २७, दाङ । दाङमा भएको मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन । पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. १ पाखापानीमा लु २१ प ५३४८ नम्वरको मोटरसाईकल दुर्घटना हुँदा अन्दाजी ६० बर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ

Read More

सहकारीको ६६ लाख रुपैयाँ हिनामिना गर्ने पक्राउ

Posted on November 12, 2018 | views : 1465 | दाङ्ग - DNG

कात्तिक २६, घोराही । राप्ती गाउँपालिका–५ सिसहनियास्थित प्रभात बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा सन्तोषकुमार गुप्ता पक्राउ परेका छन् । सहकारी संस्थाका अध्यक्षसहित शेयर सदस्य, बचतकर्ताको उजुरीका आधारमा सहकारी संस्थाका ऋण समितिका संयोजक रहेका गुप्ता पक्राउ परेका हुन् । ६६ लाख रुपैय

Read More