समाज | दाङ्ग - DNG


प्रेमको विश्वासमा पारेर आर्थिक लाभ उठाउन खोज्ने ३ जना प्रहरीको फन्दामा

Posted on December 11, 2022 | views : 787 | दाङ्ग - DNG

मङ्सिर २५, दाङ | प्रेम सम्बन्धको विश्वासमा पारेर आर्थिक लाभ उठाउन खोज्ने दुई महिला र एक पुरुष गरी तीन जनालाई दाङबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका– ६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–६ दशरथ टोलमा बस्ने अनुष्का सिंह भनिने ३५ वर्षीया कृष्णा गहतराज, तुलसीपुर–१८

Read More

सोह्र वर्षदेखि झुपडीको वास

Posted on December 05, 2022 | views : 838 | दाङ्ग - DNG

मङ्सिर १९, तुलसीपुर | खोला छेउमै देखिने झुपडी । वरिपरि काठले बारिएको छ । त्यो पनि ठूला–ठूला छिद्रा परेको । भित्र के छ ? बाहिरबाट हेर्दा सबै देखिन्छ । हिउदयाम सुरु भयो ।  अवरोधभित्र सिरेटो छिर्छ तर, राप्ती गाउँपालिका–५ भुल्केखोला निवासी ७८ वर्षीय बालाराम घर्तीले त्यस्ता सिरेटो खप्न थालेको वर्षौं

Read More

१४ वर्षीय किशोरीमाथि बलात्कारको आरोपमा एक जना पक्राउ

Posted on November 25, 2022 | views : 722 | दाङ्ग - DNG

मंसिर ९, दाङ | दाङमा १४ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ती किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका १७ का १८ वर्षीय किशोरलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ । किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा प्रहरी चौकी गोग्लीबाट खटिएको टो

Read More

ग्रेडर मेसिन हाँक्दै अनिता

Posted on November 11, 2022 | views : 2509 | दाङ्ग - DNG

कात्तिक २५, घोराही | दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक खन्ने काममा व्यस्त हुनुहुन्छ, अनिता थारु । साना सवारीसाधन चलाउने महिलाको सङ्ख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन् । तर अनिता भने विगत चार वर्षदेखि दाङलगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न गे्रडर म

Read More

दाङको तीन फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षति भएको अनुमान

Posted on October 25, 2022 | views : 983 | दाङ्ग - DNG

कात्तिक ८, दाङ | घोराही-१५ स्थित शहीद उमेश मार्ग रोडमा आगलागी हुँदा तीन फर्निचर उद्योग पूर्ण रूपमा क्षति भएको छ। न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।  आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक

Read More

दाङमा गाडिएको अवस्थामा फेला परेका बालबालिकाको पहिचान खुल्यो

Posted on October 16, 2022 | views : 1395 | दाङ्ग - DNG

असोज ३०, दाङ | तुलसीपुर उपमहानगरपालिका-१३, दमारगाउँको जंगलमा फेला परेको दुईवटा शवको पहिचान खुलेको छ।  एउटै खाल्डोमा गाडीएको अवस्थामा तुलसीपुर १३ का १५ वर्षीया रोशनी महतारा र सोही ठाउँकै १४ वर्षीय शरद आचार्य रहेको वडाध्यक्ष मोहन पौडेलले बताए। शव गाडेको अवस्थामा फेला परेको दाङ प्रहरीले बताएको छ।

Read More

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

Posted on September 25, 2022 | views : 1877 | दाङ्ग - DNG

असोज ९, काठमाडौं | विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।  काठमाडौंको काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित सडकमा बा.२ ज ११९२ नम्बरको ट्याक्सीले बा.९१ प ५४०३ नम्बरको स्कुटरलाई गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्कुटर चालक प्रहरी प्रभाग त

Read More

टिकटक बनाउँदा भीरबाट खसेका युवकको मृत्यु

Posted on September 04, 2022 | views : 1138 | दाङ्ग - DNG

भदौ १९, दाङ | दाङमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् । सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन गएका केसी शनिबार राति करिब ९ बजे भीरबाट खसेका थिए । शनिबार बिदाको

Read More

पहिरोले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध, यातायात सेवा प्रभावित

Posted on August 28, 2022 | views : 1066 | दाङ्ग - DNG

भदौ १२, दाङ | पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ। दाङ र कपिलवस्तुकाे सीमानामा पहिराे गएपछि राजमार्ग अवरुद्ध भएको हाे। अहिले पहिराे हटाउने काम भइरहेकाे र एकतर्फी राजमार्ग खुलेकाे इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ। चोरखोला नजिक पहिराे झरेकाे हाे। बिहान ४ बजेबाट आवागमन प्रभावित भएको हाे।

Read More

नेपाल बन्दकाे माैकामा बीमा रकम असुल्न आफ्नै टिपरमा आगजनी

Posted on August 23, 2022 | views : 2106 | दाङ्ग - DNG

भदौ ७, दाङ | दाङमा मंगलवार बिहान बन्दकर्ताले आगजनी गरेको भनिएको टिपरमा चालक र सहचालक आफैले आगो लगाएको खुलेको छ। बन्दको मौका छोपेर बीमा रकमको लोभमा घोराहीको बबई खोला पुल नजिकै रा १ ख १६९४ नम्बरको टिपरमा आज बिहान साढे ४ बजेतिर आगजनी गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी सुरेश काफ्ल

Read More

दाङमा पत्रकार वलीसहित ४ बन्दकर्ता पक्राउ

Posted on August 23, 2022 | views : 915 | दाङ्ग - DNG

भदौ ७, दाङ | दाङमा पत्रकारसहित चार जना बन्दकर्ता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, तुलसीपुरका अनुसार पत्रकार हेमन्तप्रकाश ओलीसहित चारजनालाई पक्राउ गरिएको हो । यसरी पक्राउ पर्नेमा पक्राउ पर्नेमा जनपत्रकार सङ्गठन दाङका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वलीसहित ४ जना रहेका छन । इलाका प्रहरी कार्याल

Read More

दाङमा २५ जना सवार विद्यार्थी चढेको डुंगा पल्टियो

Posted on August 19, 2022 | views : 1127 | दाङ्ग - DNG

भदौ ३, दाङ | दाङमा विद्यार्थी बोकेको डुंगा दुर्दटना भएको छ । राप्ती नदी तरिरहेको विद्यर्थी बाेकेको डुंगा दुर्घटना हुँदा विद्यार्थीहरू घाइतेसमेत भएका छन् ।  ७ जनाको क्षमता भएको डुंगामा २५ जना बसेर नदी पार गर्न खोज्दा ओभर लोडले डुंगा पल्टिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्ज

Read More

सातजना मिलेर यसरी पारे सुन व्यवसायीलाई ‘हनिट्रयाप’मा

Posted on August 19, 2022 | views : 1776 | दाङ्ग - DNG

भदौ ३, काठमाडौं | दाङको घोराहीका एक सुनचाँदी व्यवसायी हनिट्रयापमा परेका छन्। साउन २६ गते राति युवतीले आफ्नो कोठामा बोलाएर उनलाई ट्रयापमा पारेको दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए। उनलाई फसाउने ४ युवतीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।  गत साउन २६ गते राति ११ बजेतिर घोराही उपमहानगरपा

Read More

२५ जना सवार विद्यार्थी चढेको डुंगा पल्टियो

Posted on August 18, 2022 | views : 885 | दाङ्ग - DNG

भदौ २, दाङ | दाङमा विद्यार्थी बोकेको डुंगा दुर्दटना भएको छ । राप्ती नदी तरिरहेको विद्यर्थी बाेकेको डुंगा दुर्घटना हुँदा विद्यार्थीहरू घाइतेसमेत भएका छन् ।  ७ जनाको क्षमता भएको डुंगामा २५ जना बसेर नदी पार गर्न खोज्दा ओभर लोडले डुंगा पल्टिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केस

Read More

खोलाले बगाउँदा दाङमा किशोरीको मृत्यु

Posted on August 01, 2022 | views : 1012 | दाङ्ग - DNG

साउन १६, घोराही | दाङमा खोलाले बगाउँदा एक किशोरीको ज्यान गएको छ । काठमाडौं महाराजगञ्जकी १७ वर्षीया सुनिता बुढामगरको सोमबार दिउँसो दाङमा खोलाले बगाउँदा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले दाङ घोराहीस्थित दिदीको घरमा आएको समयमा साथीसँगै घुम्न गएक

Read More

२७ वर्षीय पुरुषलाई होटलमा बन्धक बनाई ७ लाख फिरौती माग, ६ जना पक्राउ

Posted on July 27, 2022 | views : 1087 | दाङ्ग - DNG

साउन ११, दाङ । दैलेख चामुन्डाबिन्द्रसैनी नगरपालिका–३ बस्ने २७ वर्षीय पुरूषलाई बन्धक बनाई ७ लाख रूपैयाँ फिरौती माग गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेहरूमा दाङ बबई गाउँपालिका–३ बस्ने ३५ वर्षीय लिलार

Read More

तुलसीपुरको फोहोरबाट प्राङ्गारिक मल उत्पादनको तयारी

Posted on July 06, 2022 | views : 1064 | दाङ्ग - DNG

असार २२, दाङ | दाङको तुलसीपुर उपमहानगरपालिले नगरमा निस्कने फोहोरबाट प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ ।  तुलसीपुरमा बजारबाट उत्पादन हुँदै आएको फोहोरलाई व्यवस्थापन गरी मल उत्पादनको प्रक्रिया सुरु भएको नगरले जनाएको छ । तुलसीपुरबाट उत्पादन हुने गल्ने र नगल्ने फोहोरको वर्गीकरण गरी गल्ने फोहोरलाई

Read More

धारामा पानी भर्न गएकी १७ वर्षीया किशोरी बलात्कृत,एक पक्राउ

Posted on June 29, 2022 | views : 886 | दाङ्ग - DNG

असार १५, दाङ |  दाङमा पानी भर्न गएकी किशोरी बलात्कृत भएकी छिन् । १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बबई गाउँपालिकाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका–२ घर भएका ३५ वर्षीय बाबुराम थापा छन् । सो ठाउँको विजय नेटास्थित धारामा पानी भर्ने क्रममा ती क

Read More

दाङका २ युवतीमाथि भारतीय युवकहरूबाट सामूहिक बलात्कार, ४ जना लुटिए

Posted on June 27, 2022 | views : 1657 | दाङ्ग - DNG

असार १३, दाङ | भारतीय बजार जाँदै गरेका दुई नेपाली युवतीमाथि भारतीय युवकहरूबाट सामूहिक बलात्कार भएको छ ।  दाङस्थित नेपाल–भारत सीतावर्ती क्षेत्रमा आइतबार बिहान करिब ११ बजे भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Read More

अविवाहित महिलाले दाङको जेलमा बच्चा जन्माउँदा बालुवाटारसम्म तरंग

Posted on June 24, 2022 | views : 958 | दाङ्ग - DNG

असार १०, काठमाडौं | दाङको जेलमा परेकी ३७ वर्षीया महिलाले बच्चा जन्माएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म तरङ्ग आएको छ । बच्चा जन्मनु सामान्य विषय भएपनि तरङ्ग आउनुमा भने बच्चाको सम्बन्ध डडेलधुरासम्म जोडिनुले हो । डडेलधुराका एकजना प्रभावशाली काँग्रेस नेतासँग आफ्नो सम्बन्ध रहेको र बच्चा बसे

Read More

दाङमा रोकी राखेको ट्रकमा बस ठोक्किँदा ८ जना घाइते

Posted on June 08, 2022 | views : 1009 | दाङ्ग - DNG

जेठ २५, दाङ | दाङको राप्ती गाउँपालिका–८ बिजौरी स्थित पूर्व पश्चिम राजमार्गमा आज रोकी राखेको ट्रकमा यात्रु वाहक बस ठोक्किँदा बसमा सवार ८ जना घाइते भएका छन् ।  आज बिहान पौने ९ बजे चेक जाँचको लागि रोकी राखेको लु २ ख ९२८० नम्बरको ट्रकमा काठमाण्डौबाट घोराही जाँदै गरेको ना ६ ख ४१५० नम्बरको बस ठोक्किए

Read More

सल्यानमा बस दुर्घटना

Posted on May 27, 2022 | views : 1448 | दाङ्ग - DNG

जेठ १३, दाङ | सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा भएको छ ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Read More

सवारी दुर्घटनामा २४ जना घाइते

Posted on May 13, 2022 | views : 1420 | दाङ्ग - DNG

वैशाख ३०, काठमाडौँ | दाङ र डोटीमा भएको सवारी दुर्घटनामा २४ जना घाइते भएका छन् ।  दाङको तुलसीपुर उपमहानगरपालिका–४ राना गाउँमा ना.अ प फा ९४१  नम्बरको एम्बुलेन्स र बा.८ च ६९२५ नम्बरको बलेरो बिहीबार ठोक्किँदा १० जना घाइत भएका छन् ।  बलेरोमा सवार ३  जना र एम्बुलेन्समा सवार ७ जना घाइते

Read More

पूर्वमन्त्री बस्नेत सडक दुर्घटनामा परी घाइते

Posted on May 12, 2022 | views : 1454 | दाङ्ग - DNG

वैशाख २९, दाङ  | माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री टेकबहादुर बस्नेत सवारी दुर्घटनामा परी घाइते भएका छन् । सल्यानबाट दाङ आउँदै गरेको उनी सवार बा८च ६९२५ नम्बरको बोलेरो जिप  एम्बुलेन्ससँग ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।   बस्नेतसहित १० जना घाइते भएका छ्न् । घाइतेहरूको राप

Read More

यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 19203 | दाङ्ग - DNG

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

नागरिकता नपाएरै गयो तीन पुस्ता

Posted on April 10, 2022 | views : 872 | दाङ्ग - DNG

चैत्र २७, दाङ | नेपालमै जन्मिए बसोबास नै नेपालमै भएको तीन पुस्ताले नागरिकता नपाएको एक परिवारले जनाएको छ । तीन पुस्ताले नागरिकताका लागि अपिल गरे पनि नातिको पाल सम्म आउँदा पनि सहज रुपमा नागरिकता पाउन नसकेको उनीहरूको गुनासो छ ।  दाङको गढवा गाउँपालिका–८ (साबिक कोइलाबास गाविस–९) मा जन्मिएका अर्जुन भ

Read More

सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ

Posted on March 25, 2022 | views : 886 | दाङ्ग - DNG

चैत ११,  तुलसीपुर । सासुको हत्या गरेको आरोपमा पश्चिम दाङमा बुहारी पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा बबई गाउँपालिका–७ रावततारा निबासी २२ बर्षकी जमुना कवँर रहेको ईलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ । जमुनाले हसियाँ र चक्कु प्रहार गरी ६५ बर्षकी सासु गंगी कवँरको हत्या गरेकी थिइन्

Read More

विद्युत् बक्यौता नबुझाउँदा तुलसीपुर बसपार्कको लाइन काटियो

Posted on March 22, 2022 | views : 851 | दाङ्ग - DNG

चैत ८, दाङ । विद्युत् र खानेपानीको बक्यौता रकम नबुझाउँदा तुलसीपुर बसपार्कको विद्युत् र खानेपानीको लाइन काटिएको छ । बसपार्कमा एक हप्ताअघि विद्युत् लाइन काटिएको हो भने दुई हप्ताअघि  खानेपानीको लाइन काटिएको थियो । विद्युत् कार्यालयको रु आठ लाख बक्यौता नतिर्दा चैत २ गतेदेखि विद्युत् काटिएको हो । अह

Read More