अर्थ/विकास | दाङ्ग - DNG


स्वरुप फेर्दै तुलसीपुर बजार

Posted on September 03, 2019 | views : 3198 | दाङ्ग - DNG

भदौ १७, दाङ | तुलसीपुर बजार अव्यवस्थित थियो, जनप्रतिनिधिले ल्याएको स्मार्टसिटीको नारालाई त्यही अव्यवस्थित बजारले गिज्याइरहेको थियो । आम मतदाताले अव्यवस्थित बजारलाई टेकेर स्मार्टसिटीको नारालाई व्यङ्ग्य गरिरहेका थिए । अहिले सो बजारमा सडक मिचेर बनाइएका भार्याङ, होर्डिङबोर्ड, पर्खाल, सडकबीचमा राखेर गरिए

Read More

घोराही उपमहानगरपालिकाको लक्ष्यभन्दा बढी राजश्व सङकलन

Posted on July 25, 2019 | views : 3196 | दाङ्ग - DNG

साउन ९, दाङ  | घोराही  उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५-७६ मा  लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । गत आवमा रु १९ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकामा उपमहानगरले रु  २१ करोड १८ लाख ७७ हजार ५३५ राजश्व सङ्कलन गरेको हो । उपमहानगरले विभिन्न १६७ शीर्षकमध्ये सबैभन्दा बढी मालपोतब

Read More

दाङको घोराही उपमहानगर र चीनको यान सिटीबीच मैत्रीपूर्ण सम्बन्धमा हस्ताक्षर

Posted on July 04, 2019 | views : 2772 | दाङ्ग - DNG

असार १९, काठमाडौं | दाङको घोराही उपमहानगरपालिका र चीनको सिचुवान प्रान्तस्थित यान सिटबीच भगिनी सम्बन्ध स्थापित भएको छ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको चीन भ्रमणका क्रममा बुधबार यान सिटीमा आयोजीत एक कार्यक्रममा दुई नगरबीच मैत्रीपूर्ण सम्बन्धमा हस्ताक्षर गरिएको हो ।  उक्त मैत

Read More

निर्माण शुरु भएको ६ वर्ष हुदाँ समेत पुल निर्माण अधुरै

Posted on June 28, 2019 | views : 2372 | दाङ्ग - DNG

 दीपक बोहरा | असार १३, दाङ | दाङको लमही–तुलसीपुर सडक खण्डबीचमा पर्ने नदी तथा खोलाहरुमा ६ वटा पुल निर्माणको काम पूरा हुन सकेको छैन । निर्माण शुरु भएको ६ वर्ष पुग्नै लाग्दा पनि पुल निर्माणको कामले पूर्णता पाउन सकेको छैन । पुल निर्माण अधुरै हुँदा यात्रुहरुलाई बर्खामा आवत–जावत गर्न निकै समस्या हुने

Read More

दाङका १० पालिकामा ६ अर्ब ३७ करोडको बजेट, कुनलाई कति ?

Posted on June 25, 2019 | views : 2199 | दाङ्ग - DNG

असार १०, घोराही । दाङका सबै स्थानीयतहले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १० वटै पालिकाले आज आयव्ययको अनुमान प्रस्तुत गरेका हुन् ।  घोराही र तुलसीपुर दुई उपमहानगरपालिकासहित लमही नगरपालिका, राप्ती, गढवा, राजपुर, वङ्गलाचुली, दङ्गिशरण, बबई र शान्तिनगर गाउँपालिकाले एकैपटक ब

Read More

प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड, कुन क्षेत्रलाइ कति ?

Posted on June 16, 2019 | views : 3886 | दाङ्ग - DNG

असार १, बुटवल । प्रदेश नं ५ सरकारले कृषि, पर्यटन, उद्योग क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७६/७७ का लागि रु ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट आज सार्वजनिक गरेको छ । सरकारले बजेटमा भौतिक पूर्वाधार तथा मानव संसाधनका क्षेत्रको विकासलाई समेत प्राथमिकता दिएको छ ।  प्रदेश सरकारका तर्फबा

Read More

दिगो विकासको काम गर्न मुख्यमन्त्रीको आग्रह

Posted on June 08, 2019 | views : 2000 | दाङ्ग - DNG

‘सम्पन्न जनता, समृद्ध दाङ’ भन्ने मुख्य नारासहित तेस्रो जिल्लासभा शनिबार घोराहीमा सम्पन्न भएको छ ।   सभाको उद्घाटन गर्दै प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले परिणाममुखी काम गर्न जिसस र पालिकालाई आग्रह गर्नुभयो । उहाँले विकासको कामसँगै, जनताको सेवाप्रवाहलाई व्यवस्थित, सुविधायुक्त र सहज बना

Read More

दाङ :गाडी खरीदमा साढे तीन करोड खर्च

Posted on May 31, 2019 | views : 2267 | दाङ्ग - DNG

दीपक बोहरा, जेठ १७, लमही । दाङको तुलसीपुर उपमहानगरपालिकाले गाडी खरीदमा रु साढे तीन करोड खर्च गरेको छ ।  स्थानीय तहमा जनप्रतिनिधि आएपछि रु तीन करोड ४५ लाख ३५ हजार ७९६ मूल्य बराबरका गाडी खरीद गरिएको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार दुई वर्षको

Read More

प्रदेश नं ५ मा नीति कार्यक्रम बहुमतले पारित

Posted on May 27, 2019 | views : 5239 | दाङ्ग - DNG

जेठ १३, खस्यौली । प्रदेश नं ५ को सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको नीति कार्यक्रम आज बहुमतले पारित भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश सरकारको नीति कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गरेपछि सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेर पारित भएको घोषणा गर्न

Read More

हुलाकी राजमार्गः २२ महीनामा १२ किलोमिटर कालोपत्र

Posted on May 23, 2019 | views : 2338 | दाङ्ग - DNG

 जेठ ९ लमही । हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलाबास सडक अहिलेसम्म साढे १२ किलोमिटर मात्रै कालोपत्र भएको छ ।  गत वर्ष पुससम्म नौ किलोमिटर सडक कालोपत्र भएको थियो, त्यसयता चार महीनामा साढे तीन किलोमिटर सडक कालोपत्र भएको छ । तीस महीनामा कालोपत्रको काम सक्नुपर्ने भए पनि २२ महीनासम्ममा साढ

Read More

‘प्रदेश ५ को आर्थिक विकास उत्साहजनक’

Posted on May 20, 2019 | views : 12142 | दाङ्ग - DNG

जेठ ६, रुपन्देही । प्रदेश नं ५ को आगामी आर्थिक वर्ष २०७५\७६ आर्थिक विकासका हिसाबले उत्साहजनक देखिएको छ । केन्द्रीय तथ्याङ्क विभाग काठमाडाँैले आवको प्रादेशिक राष्ट्रिय लेखा तथ्याङ्क अनुमानित विवरण आज बुटवलमा सार्वजनिक गर्दै कृषि क्षेत्रमा भएको बढोत्तरी, पुनर्निर्माण कार्यले लिएको गति र ऊर्जा सङ्कटको

Read More

लमही–कोइलाबास सडक खण्ड: मुआब्जा वितरणमा विभेद गरेको भन्दै सडक निर्माण अवरुद्ध

Posted on May 19, 2019 | views : 2204 | दाङ्ग - DNG

जेठ ५, दाङ | हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलाबास सडक खण्डको बोधिपुर क्षेत्रका नागरिक आफूहरुलाई मुआब्जा वितरणमा विभेद गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् ।  हुलाकी सडक कार्यालय नेपालगञ्जले मुआब्जा वितरणमा विभेद गरेको भन्दै आज बिहानदेखि स्थानीयले सडक निर्माण कार्य अवरुद्ध गरेका हुन् । राप्

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 66731 | दाङ्ग - DNG

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

दाङ्ग जिल्लाको घोराही र वर्दिया जिल्लाको गुलरीयामा मुक्तिनाथ विकास बैंक खुल्यो

Posted on March 25, 2019 | views : 4789 | दाङ्ग - DNG

चैत ११, बर्दिया | आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा दाङ्ग जिल्लाको घोराही र वर्दिया जिल्लाको गुलरीयामा दुई शाखा कार्यालय विस्तार गरेको छ ।  घोराही शाखाको समुद्घाटन घोराही उप–महानग

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61377 | दाङ्ग - DNG

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

‘दाङ–सुर्खेत सडक निमार्णकार्यले तीव्रता पायो’

Posted on March 17, 2019 | views : 4233 | दाङ्ग - DNG

चैत ३, दाङ (रासस) | कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री प्रकाश ज्वालाले दाङ–सुर्खेत सडकखण्डको निर्माणकार्य छिटो सम्पन्न गर्न आफूले विशेष चासोका साथ लिइरहेको बताउनुभएको छ ।  आज सल्यान जाने क्रममा तुलसीपुरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले दाङ खण्डको काम भइरहेको बताउनुभयो ।उहाँले सल्यानको सिम

Read More

धोवाघाटमा मोटर पुग्दा स्थानीयवासी खुशी

Posted on March 09, 2019 | views : 3227 | दाङ्ग - DNG

फागुन २५, लमही | दाङको विकट क्षेत्र बबई गाउँपालिका–१ स्थित धोवाघाटमा पहलोपटक मोटरबाटो पुगेको छ । वडा नं १ को पुरन्धारा छहरा–मलैखोला–जिला–सिमलकुना हुँदै धोवाघाट जोड्ने सडकमा नियमित गाडी गुड्न थालेपछि स्थानीयवासीलाई सहज भएको छ । “यो भन्दा पहिले मोटरबाटो पुगेको थिएन”, स्थानीयवासी बमबहादुर केसीले भन्नुभ

Read More

वर्षाका कारण दाङमा रु १० करोडको इँटा नोक्सान

Posted on January 28, 2019 | views : 2233 | दाङ्ग - DNG

माघ १४, नारायणपुर | केही दिनदेखि परेको वर्षाका कारण दाङको इँटा उद्योगमा ठूलो नोक्सान भएको छ ।  पोल्नका लागि बनाइएका कच्ची इँटा पानीमा भिजेपछि काम नलाग्ने अवस्थामा पुगेको दाङ, देउखुरी इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष रोम वलीले जानकारी दिनुभयो । वर्षाका कारण जिल्लाका ३२ इाटा उद्योगमा करीब रु १

Read More

दाङमा राजश्व असुलीमा वृद्धि

Posted on January 25, 2019 | views : 3167 | दाङ्ग - DNG

माघ ११, दाङ | आन्तरिक राजश्व कार्यालय तुलसीपुर, दाङले चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा रु एक अर्ब पाँच करोड ५६ लाख ८८ हजार राजश्व सङ्कलन गरेको छ ।  रु ९७ करोड ७५ लाख पाँच हजार राजश्व उठाउने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले लक्ष्यको तुलनामा आठ प्रतिशत अर्थात् रु सात करोड ८१ लाख ८३ हजार ब

Read More

बबईमा १० किलोमिटर तटबन्ध

Posted on January 22, 2019 | views : 1868 | दाङ्ग - DNG

माघ ८, लमही | बबई नदीले कटान गरेको दाङ क्षेत्रमा पर्ने करीब १० किलोमिटर तटबन्ध निर्माणको काम पूरा भएको छ । नदीले खेतयिोग्य जमीन कटान गर्न थालेपछि आर्थिक वर्ष २०६६÷६७ मा जनताको तटबन्ध लमही कार्यालय स्थापना गरी नदीले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माण गर्न थालिएको हो ।  दाङ खण्डमा बबई नदीले कटान

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50110 | दाङ्ग - DNG

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

तुलसीपुरमा २० वर्षसम्म विस्तार हुन नसकेका सडक विस्तार हुँदै

Posted on January 20, 2019 | views : 1893 | दाङ्ग - DNG

माघ ६, तुलसीपुर | तुलसीपुर उपमहानगरपालिकाले २० वर्षसम्म विस्तार हुन नसकेका सडक विस्तार गर्न लागेको छ ।  तुलसीपुर–१ को धनुवासमा पुगेको सडक विस्तार गरेर उपमहानगरपालिकाले सल्यानको मखनटाकुरीसम्म पुर्याउन लागेको हो । विकट वडालाई सडक सञ्जालसँग जोड्ने योजनाअनुसार सडक सञ्जाल विस्तार भइरहेको नगर प्रमुख

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39139 | दाङ्ग - DNG

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

दाङको घोराहीमा दुई दिने प्रदेशस्तरीय माघी महोत्सव हुने, कुखुरापालन महोत्सव माघमा

Posted on December 29, 2018 | views : 2033 | दाङ्ग - DNG

पुस १४, घोराही (रासस) | थारू समुदायको मुख्य पर्व माघीको अवसरमा दाङको घोराहीमा दुई दिने प्रदेशस्तरीय माघी महोत्सव हुने भएको छ । यही पुस २७ र २८ गते आयोजना गर्न लागिएको उक्त महोत्सवलाई भव्य र सभ्य बनाउन उक्त जिल्लास्थित थारू कल्याणकारिणी सभाका सभापति भुवन चौधरीको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समित

Read More

तुलसीपुर विमानस्थलमा अब दैनिक हवाई सेवा सञ्चालन हुने

Posted on December 24, 2018 | views : 2677 | दाङ्ग - DNG

पुष ९, नारायणपुर (रासस) | सातामा तीन पटक विमान सेवा सञ्चालन हुँदै आएको तुलसीपुर विमानस्थलमा अब दैनिक हवाई सेवा सञ्चालन हुने भएको छ ।  नेपाल वायु सेवा निगमका प्रवक्ता विजय लामाका अनुसार यही पुस १२ गतेबाट लागू हुने गरी दैनिक विमान सेवा सञ्चालन हुने भएको हो । तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा नेप

Read More

दाङमा तराई मधेश कार्यक्रमका लागि १३ योजना छनोट

Posted on December 19, 2018 | views : 1905 | दाङ्ग - DNG

पुस ४, लमही | दाङमा तराई मधेश समृद्धि कार्यक्रमका लागि १३ वटा योजना छनोट भएका छन् । तराई–मधेश समृद्धि कार्यक्रमका संयोजक रामहरि शर्माका अनुसार दाङका १३ वटा योजनाका लागि रु सात करोड ७५ लाख बजेट छुट्याइएको छ ।  सरकारले मानव विकास सूचकाङ्कमा तुलनात्मक रुपमा पछि परेका तराई–मधेशका स्थानीय तहमा भौतिक

Read More

सडक निर्माण सुस्तगतिमा, यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य

Posted on August 09, 2018 | views : 3612 | दाङ्ग - DNG

साउन २४, दाङ | तुलसीपुर सुकौरा सडकखण्डको निर्माणको काम समयमा नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।  अहिले सो सडक हिलाम्य हुँदा र ठाउँठाउँमा ठूलठूला खाल्डाखुल्डी पर्दा यात्रा गर्न अप्ठेरो परेको यात्रुले गुनासो गरेका छन् । आफूहरुले सडक मर्मतका लागि पटकपटक सम्बन्धित निकायमा गुनासो

Read More

दाङमा व्यक्तिगत लगानीमै भ्यू टावर निर्माण

Posted on July 29, 2018 | views : 3403 | दाङ्ग - DNG

साउन १३, दाङ (रासस) | घोराहीस्थित मनबहादुर पुनका परिवारले रु ४० लाख लागतमा नमः छु गुम्बामा भ्यू टावर निर्माण गर्नुभएको छ ।  भ्यूटावरको नाम मनदिल राखिएको छ । यो भ्यूटावर जिल्लाको पहिलो हो । पुन परिवारले निर्माण गरिदिएको टावर १७ मिटर अग्लो र साढे पाँच तलाको रहेको छ ।  “सानो भए पनि सामाजिक का

Read More