अर्थ/विकास | दाङ्ग - DNG


तुलसीपुरमा निर्माण शुरु भएको आधुनिक बसपार्कको अनुगमन

Posted on July 24, 2018 | views : 2443 | दाङ्ग - DNG

साउन ८, दाङ (रासस) | संघीयसभाका सभामुख कृष्णबहादुर महराले तुलसीपुरमा निर्माण शुरु भएको आधुनिक बसपार्कको आज अनुगमन तथा अवलोकन गर्नुभएको छ । तुलसीपुर–५ को पातुखोला छेउमा उपमहानगरपालिकाले गौरवको आयोजनाका रुपमा आधुनिक बसपार्कको निर्माण गरिरहेको छ ।  रु १० करोड लागानीमा निर्माणाधीन बसपार्कको अवस्था

Read More

दाङको टरिगाउँ विमानस्थल संचालन हुन्छः सभामुख

Posted on July 24, 2018 | views : 3788 | दाङ्ग - DNG

साउन ८, तुलसीपुर, दाङ | सभामुख कृष्णबहादुर महराले दाङको अवरुद्ध टरिगाउँ विमानस्थललाई सञ्चालन गराउन आफूले पहल गरेको बताउनुभएको छ ।  आज तुलसीपुर उपमहानगरपालिकाले यस क्षेत्रको विकासका लागि आयोजना गरेको अन्तरक्रियामा उहाँले विमानस्थलको स्तरवृद्धि गर्न र नियमित रुपमा सञ्चालन गर्न आफूले प्रधानमन्त्री

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 38188 | दाङ्ग - DNG

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

दाङको घोराहीमा झोलुङ्गे पुल निर्माण

Posted on July 03, 2018 | views : 2865 | दाङ्ग - DNG

असार १९, दाङ | घोराही उपमहानगरपालिका वडा नं १३ र वडा नं १९ जोड्नका लागि सेवार खोलाको लापेमा झोलुङ्गे पुल निर्माण भएको छ ।  झण्डै रु २४ लाखको लागतमा वडा नं १३ लापेदेखि वडा नं १९ को धोक्रे जोड्ने पुल निर्माणको जिम्मा सेवा प्रतिष्ठान तुलसीपुरले थियो । सोमबार घोराही उपहानगरपालिकाका प्रमुख नरुलाल च

Read More

तुलसीपुर अमेलिया सडकखण्डको यात्रा जोखिमपूर्ण

Posted on July 01, 2018 | views : 5403 | दाङ्ग - DNG

असार १७, तुलसीपुर | राप्ती राजमार्गअन्तर्गत तुलसीपुर अमेलिया सडकखण्डमा ठाउँठाउँमा परेका खाल्डाखुल्डी र भत्किएका नाला समयमा मर्मत नगराउँदा यात्रु जोखिम पूर्ण यात्रा गर्न बाध्य भएका छन् ।  गत वर्ष आएको बाढी तथा अविरल वर्षाले सो सडकखण्डमा क्षति पुर्याए पनि सम्बन्धित निकायले समयमा सडक मर्मतमा कुनै

Read More

‘हाम्रो तुलसीपुर–राम्रो तुलसीपुर, खुसी जनता–समृद्ध तुलसीपुर’

Posted on June 23, 2018 | views : 4146 | दाङ्ग - DNG

असार ८, तुलसीपुर | तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेयले ‘हाम्रो तुलसीपुर–राम्रो तुलसीपुर, खुसी जनता–समृद्ध तुलसीपुर’ भन्ने नारालाई प्राथमिकतामा राखेर तेस्रो नगरसभासमक्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको

Read More

प्रदेश ५ का लागि २८ अर्ब बजेट प्रस्तुत

Posted on June 15, 2018 | views : 3510 | दाङ्ग - DNG

असार १, बुटवल । प्रदेश ५ को सरकारले आव २०७५/७६ का लागि रु २८ अर्ब नौ करोड तीन लाखको बजेट प्रस्तुत गरेको छ ।  प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले बजेट सार्वजनिक गर्दै सरकारले कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य र भौतिक निर्

Read More

जिल्ला समन्वय समिति दाङद्वारा एक करोड ९६ लाख राजश्व संकलन

Posted on June 06, 2018 | views : 2300 | दाङ्ग - DNG

जेठ २३, दाङ | जिल्ला समन्वय समितिले नदीजन्य पदार्थको अवैध उत्खनन् र चोरी निकासी गर्नेलाई कारबाही गरेर रु २८ लाख ५० हजार राजश्व संकलन गरेको छ ।  चालु आर्थिक वर्षमा अवैध उत्खनन् तथा निकासीमा प्रयोग गरिएका ३९९ वटा सवारी साधनलाई कारबाही गरेर सो राजश्व संकलन गरिएको जिल्ला समन्वय समितिका प्रमुख जीतेन

Read More

दाङको नेपाल भारत सीमा क्षेत्रमा स्तम्भ पुनःनिर्माण

Posted on March 03, 2018 | views : 2073 | दाङ्ग - DNG

फागुन १९, दाङ | दाङको नेपाल भारत नाका क्षेत्रमा ५९ वटा सीमा स्तम्भ पुनःनिर्माण गरिएको छ ।  भारतसँग जोडिएको दाङ भू–भाग ८३ किलोमिटरमा ७७ वटा सीमा स्तम्भ रहेका छन् । ७७ मध्ये ३७ मुख्य र ४० वटा सहायक रहेका छन् । तीमध्ये हालसम्म नेपाल र भारतले ५९ वटा सीमा स्तम्भ मर्मत गरिसकेका छन् ।  नेपालले १४

Read More

दाङमा रंगशाला निर्माणका लागि ३४ करोड बजेट

Posted on February 28, 2018 | views : 2388 | दाङ्ग - DNG

फागुन १६, दाङ | बेल्झुण्डीमा रंगशाला निर्माणका लागि रु ३४ करोड विनियोजन गरिएको छ ।  भौतिक पूर्वाधार विकासको लागि राष्ट्रिय खेलकुद परिषद्ले उक्त बजेट निनियोजन गरेको हो । सो बजेट हालसम्मकै धेरै हो ।  जिल्लामा खेलकुद पूर्वाधारको अभाव छ । पूर्वाधारको अभावले राष्ट्रियस्तरका खेल प्रतियोगिता सञ्च

Read More

दाङमा स्थानीयद्वारा चक्का जाम

Posted on February 19, 2018 | views : 2557 | दाङ्ग - DNG

फागुन ७, दाङ (रासस) | अचाक्ली धुलो उडेपछि नियन्त्रणको माग गर्दै यहाँका स्थानीयवासीले धुलो नियन्त्रणको माग गरेका छन् । उनीहरुले त्यसकालागि एक घण्टा चक्का जाम समेत गरेका छन् ।  तुलसीपुर–घोराही सडकअन्तर्गत तुलसीपुर बजारदेखि हात्तीखौवा चोकसम्म करिब एक किलोमिटर बाटो निर्माण शुरु भएको लामो समय बितिसक

Read More

दाङमा दुई करोड बढीको कृषि फार्म उद्घाटन गरियो

Posted on February 14, 2018 | views : 2031 | दाङ्ग - DNG

फागुन २, दाङ । पश्चिम दाङमा रु दुई करोड भन्दा बढीको लगानीमा कृषि फार्म उद्घाटन गरिएको छ ।  मंगलबार महाशिवरात्रिको अवसर पारी तुलसीपुर–८, अश्वारामा रहेको शिवमाया बहुउद्देश्यीय कृषि फार्मको उद्घाटन गरिएको हो ।  विशेष गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न केराबाट उत्पादित चिप्स, अचार र विभिन

Read More

दाङ, बुटवल र कोहलपुर क्षेत्रमा महानगरपालिका बनाउनुपर्ने

Posted on February 11, 2018 | views : 1994 | दाङ्ग - DNG

माघ २८, बुटवल (रासस) | नेकपा (एमाले)का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले समग्र ५ नं प्रदेशलाई नै विकासको दृष्टिले समृद्ध नमूना प्रदेश बनाउने बताउनुभएको छ ।  उहाँले ५ नंं प्रदेशमा रहेका तीनवटा शहर बुटवल, दाङ, र कोहलपुर क्षेत्र आसपासका नगरपालिका तथा क्षेत्रहरु समेटेर तीनवटा महानगरपा

Read More

लक्ष्यभन्दा २२ करोड बढी राजश्व संकलन

Posted on January 26, 2018 | views : 1435 | दाङ्ग - DNG

माघ १२, दाङ | आन्तरिक राजश्व कार्यालय दाङले चालू आर्थिक वर्ष २०७४÷७५ को छ महिनामा रु ८५ करोड २६ लाख ७१ हजार राजश्व संकलन गरेको छ ।  राजश्व कार्यालयले पुस मसान्तसम्म विभिन्न शीर्षकमा लक्ष्यभन्दा रु २२ करोड ७२ लाख ५४ हजार बढी राजश्व संकलन गरेको हो ।  राजश्व कार्यालयले छ महिनाको अवधिमा रु ६२

Read More

दाङमा व्यापारिक तथा औद्योगिक महोत्सव शुरु

Posted on January 13, 2018 | views : 1779 | दाङ्ग - DNG

पुस २९, दाङ । ‘कृषि, उद्योग, व्यापार तथा पर्यटकको आगमन, राप्ती कृषि, पर्यटन महोत्सव २०७४ को अभियान’ भन्ने मूल नाराका साथ दोस्रो राप्ती कृषि, पर्यटन, औद्योगिक तथा व्यापारिक महोत्सव शुक्रबारदेखि यहाँ शुरु भएको छ ।  राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकस्थित निमार्णाधीन बसपार्कमा शुरु भएको सो महोत्स

Read More

दाङ्ग-प्युठान-गुल्मी हुँदै स्याङ्गजा-पोखरा-काठमाण्डौ राजमार्ग खुल्दै

Posted on January 05, 2018 | views : 5339 | दाङ्ग - DNG

प्रेम सुनार/पुस २१, गुल्मी । ५ नम्वर प्रदेशको राजधान दाङ्ग हुने चर्चा चलिरहेका वेला गुल्मीका जनप्रतिनिधीहरुले दाङ्ग, प्युठान, गुल्मी, स्याङ्गजा र पोखरा हुँदै काठमाण्डौं जोडने बैकल्पीक राजमार्ग खोल्ने तयारी थालेका छन् ।  गुल्मी क्षेत्र नम्वर २ प्रदेश १ का सांसद सुदर्शन बरालको अवधारणामा यस्तो वैक

Read More

अब सिधै दाङबाट काठमाडौँ समिट एयरमा सरर... (भाडादरसहित)

Posted on December 29, 2017 | views : 1631 | दाङ्ग - DNG

पुस १४, दाङ । चुनावी एजेण्डा बनेको यहाँको हवाई सेवा पुनः सञ्चालनमा आउने भएको छ ।  विभिन्न राजनीतिक दल, संघसंस्था होस् वा उद्योगी–व्यवसायी, सबैको चुनावी एजेण्डामा पर्ने गरेको टरिगाउँ विमानस्थलमा फेरि हप्तामा दुई पटक निजी विमान कम्पनीको सहकार्यमा पुस २३ गतेदेखि हवाई उडान हुने भएको छ ।  विसं

Read More

तुलसीपुरस्थित पातुखोलामा झोलुङ्गे पुल निर्माण, स्थानीयबासी खुशी

Posted on December 26, 2017 | views : 2908 | दाङ्ग - DNG

पुस ११, दाङ । तुल्सीपुर नगरपालिकाका तीन वडा जोड्ने झोलुङ्गे पुल निर्माणसँगै यहाँका स्थानीय हर्षित भएका छन् ।  पातु खोलामा पुल नहँुदा वर्षेनी आवतजावतमा समस्या भोगेका स्थानीयले पातुखोलमा पुल निर्माणसँगै आफूहरुलाई सहजता भएको बताएका छन् ।  जिल्ला समन्वय समिति, दाङद्वारा सञ्चालित पुल परियोजनाअ

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26190 | दाङ्ग - DNG

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

दाङमा २९ प्रतिशत बजेट विकासमा खर्च

Posted on November 25, 2017 | views : 1694 | दाङ्ग - DNG

मङ्सिर ९, दाङ । यस जिल्लामा चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म करिब ३० प्रतिशत विकास बजेट खर्च भएको छ ।  कोष तथा लेखा नियन्त्रण कार्यालय दाङका अनुसार चालू आवको पहिलो चौमासिकसम्म २९.८५ प्रतिशत विकास बजेट खर्च भएको हो । जिल्लामा हालसम्म चालू आवका लागि रु चार अर्ब ७३ करोड ८२ लाख ५५ हजार १७० को अ

Read More

सल्यानको सल्लीबजारदेखि तुलसीपुरसम्म बस सञ्चालन, भाडादर कति ?

Posted on November 17, 2017 | views : 2468 | दाङ्ग - DNG

मङ्सिर १, सल्यान | (रासस) | सल्यानको सल्लीबजारदेखि दाङ तुलसीपुरसम्म आजदेखि बस सञ्चालनमा आएको छ ।  सल्लीबजारदेखि सुर्खेत बोटेचौरबाट रामपुर कालीमाटी हुँदै तुलसीपुरमा आजदेखि बस सञ्चालनमा आएको हो । भेरी राप्ती बस व्यवसायी समिति सल्लीबजार सल्यान र राप्ती सार्वजनिक यातायात तुलसीपुर दाङबीचमा आलोपालो ग

Read More

बाढी र डुबानको क्षति रु चार अर्ब ३४ करोड

Posted on October 19, 2017 | views : 1770 | दाङ्ग - DNG

कात्तिक २, दाङ (रासस) | यहाँ साउन अन्तिम साता आएको बाढी र डुबानले रु चार अर्ब ३४ करोड बढीको क्षति  पुर्याएको तथ्यांक संकलन भएको छ ।  जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले १३ वटा विषयगत कार्यालयबाट मागेको विवरणअनुसार चार अर्ब ३४ करोड १२ लाख ८० हजार ८४५ रुपैयाँ ६४ पैसाको क्षति भएको जनाएको

Read More

दाङको कुन-कुन स्थानीय तहमा कुन-कुन बैंक ?

Posted on September 10, 2017 | views : 2704 | दाङ्ग - DNG

भदौ २५, दाङ | अबको महिना दिनदेखि ६ महिनाभित्रमा दाङको थप चार गाउँपालिकामा वाणिज्य बैंकहरुको शाखा खुल्दैछ ।  सरकारले स्थानीय तहको सञ्चित कोषको रकम ‘क’ वर्गको बैक मार्फत परिचालन गर्नुपर्ने व्यवस्था गरेकाले स्थानीय तहमै बैंकको खाता खोल्न लागेको हो ।  सरकारले यही साउन १ गतेदेखि स्थानीय तहको सञ

Read More

तुलसीपुरको बजेट १ अर्ब १८ करोड, के-केमा छन् प्राथमिकता ?

Posted on August 29, 2017 | views : 2031 | दाङ्ग - DNG

भदौ १३, दाङ । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४–७५ का लागि रु एक अर्ब १७ करोड ८६ लाख ९६ हजार ३९७ को बजेट सार्वजनिक गरेको छ । पूँजीगत विकास, नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य विकास कार्यक्रमका लागि रु एक अर्ब आठ करोड ६५ लाख ३४ हजार ५६८ र चालु खर्चअन्तर्गत तलब, भत्ता, कार्यालय सञ्चालनका

Read More

दाङमा तीस हजार दर्शक अट्ने रंगशाला निर्माण हुँदै

Posted on August 28, 2017 | views : 1549 | दाङ्ग - DNG

भदौ १२, दाङ । आगामी २०७५ सालमा हुने वृहत ८ औँ राष्ट्रिय प्रतियोगीतालाई मध्यनजगर गर्दै दाङमा रंगशाला निर्माण हुने भएको छ ।  दाङ जिल्ला खेलकुद विकास समितिले बेलझुण्डीमा रहेको समितिको जग्गामा रंगशाला निर्माण गर्न लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले जानकारी दिनुभएको छ ।&

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19773 | दाङ्ग - DNG

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

दाङमा पश्चिम नेपालकै पहिलो अत्याधुनिक प्रयोगशाला सञ्चालनमा

Posted on June 18, 2017 | views : 3700 | दाङ्ग - DNG

असार ४, दाङ | पश्चिम नेपालकै अग्रणी तथा पहिलो अत्याधुनिक प्रयोगशाला नेसनल प्याथल्याबले शनिबारदेखि पाँचौँ शाखाका रुपमा घोराहीबाट सेवा शुभारम्भ गरेको छ ।  प्रमुख जिल्ला अधिकारी, मेघनाथ काफ्लेले विधिवत् रुपमा सो ल्याबको सेवा शुभारम्भ गर्नुभयो ।  चिकित्सकले सिफारिस गरेको रक्तपरीक्षण पैसा नभएर

Read More

दाङका माधव केसीले मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी गर्दै

Posted on June 07, 2017 | views : 2745 | दाङ्ग - DNG

जेठ २४, दाङ । तुलसीपुर नगरपालिका-१० का माधव केसीले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।  केसीले मौरीपालन व्यवसायबाट वार्षिक रु १८ लाख आम्दानी गर्नुहुन्छ । विसं २०६० मा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर कृषि क्याम्पसबाट कृषिमा स्नातक तहसम्मको अध्ययन गर्नुभएका केसीले जागि

Read More