शिक्षा | दाङ्ग - DNG


स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन

Posted on August 09, 2018 | views : 2008 | दाङ्ग - DNG

साउन २४, काठमाडौँ (रासस) | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ ।  मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।  अडियो सेवा नेपाल

Read More

दाङका १७ विद्यालयले ग्रेडसिट नपाउँदा विद्यार्थी समस्यामा

Posted on August 06, 2018 | views : 425 | दाङ्ग - DNG

साउन २१, तुलसीपुर (रासस) | दाङको बबई गाउँपालिकाअन्तर्गतका १७ वटा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्रछात्राको शैक्षिक शत्र २०७४ सालमा सञ्चालन भएको कक्षा ८ को गाँउपालिका स्तरीय परीक्षाको ग्रेडसिट शैक्षिक शत्र शुरु भएको झण्डै चार महिना बित्न लाग्दासम्म पनि गाउँपालिकाले उपलब्ध गराउन सकेको छ

Read More


तुलसीपुरमा कम विद्यार्थी भएका सामुदायिक विद्यालय गाभिदै

Posted on June 07, 2018 | views : 151 | दाङ्ग - DNG

जेठ २४, तुलसीपुर | तुलसीपुर उपमहानगरपालिकाले नगरपालिकाभित्र रहेका कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई गाभ्ने प्रक्रिया अगाडि बढाएको छ ।  लामो समयदेखि चल्दै आएको भए पनि विद्यार्थी संख्या अति न्यून रहेका सामुदायिक विद्यालयलाई उपमहानगरपालिकाले कार्यविधि बनाएर गाभ्ने प्रक्रिया अगाडि बढाउएको ह

Read More