मङ्सिर २५, काठमाडौँ | बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिला गर्भवती भएको रहस्य खुलेको छ । पीडित पक्षले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा परीक्षण गराउँदा सात महिनाको बच्चा भएको पुष्टि भएपछि यस्तो रहस्य खुलेको हो । आवश्यक अनुसन्धान गरी कारबाहीका लागि पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा गत
Read Moreजेठ ६, काठमाडौँ | देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ । सरकारको डिजिटल ने
Read Moreफागुन १०, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश–५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ । दाङबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद ओली कार दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उनको शुक्रबार बिहान करीव ३ बजे काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारकै क्रममा निधन भएको परिवारज
Read Moreजेठ १३, दाङ | पश्चिम दाङस्थिथत शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा झाडापखाला फैलिएको छ । दुषित पानीका कारण फैलिएको झाडापखालाले झन्डै चार सय विारमी परेका छन् । शान्तिनगर स्वास्थ्यचौकीमा शनिबार बेलुकासम्म ३ सय ८४ विरामी उपचारका लागि पुगेका छन् । विरामी हुनेमा अधिकांश झाडापखालाका विरा
Read Moreचैत ३०, दाङ | जिल्लामा सञ्चालन भएका होटलको बिहीबार अनुगमन गरिएको छ । वास फोरम र घोराही उपमहानगरपालिका–१४ ले गरेको अनुगमनमा अधिकांश होटलमा सरसफाइ नभएको पाइएको अनुगमन टोलीले जनाएको छ । अनुगमनका क्रममा अधिकांश होटलले पकाएर राखेका वस्तु खुल्ला रुपमा राखेको पाइएको वास फोरमका संयोजक गोविन्द खड्काले
Read Moreदाङ फूलबारीका एक परिवारका सबै सदस्य देउखुरीस्थित आफन्तको घरमा गएका थिए । घरमा १५ दिनकी सुत्केरी कौशिला (नाम परिवर्तन) मात्रै थिइन् । मध्यरात कसैले ढोका ‘ढकढक’ बजायो। घरमा एक्लै रहेकी कौशिलाको मुटुले ठाउँ छोड्यो । उनी बोल्न सकिनन् । केहीबेरपछि ढोका फोडेर एकजना भित्र छिरे । बाहिर अरू धेरै जनाको आवाज स
Read Moreफागुन २३, काठमाडौँ | विप्लव माओवादीनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आफ्नो महाधिवेशनका लागि भन्दै विभिन्न शैक्षिक संस्थाहरूबाट चन्दा असुलेको छ । विद्यालयहरूमा पत्राचार गरी टेलिफोनमार्फत अधिकतम चन्दा दिन दबाब दिने गरेको निजी विद्यालयका सञ्चालकले बताएका छन् । सहयोगका निम्ति
Read Moreपुस १४, दाङ । श्रीमान श्रीमतीबीच हुने विवादले ‘हत्या’ को रुप लिएका घटनाहरू बाहिर आइरहेका हुन्छन् । तर दाङमा एउटा घरायसी विवादले यस्तो रुप लियो, झगडाकै क्रममा श्रीमतीले आफ्नै श्रीमानको मासु खाइन्। जुन घटना दाङमा पहिलो हो । सुन्दा पनि आश्चर्य लाग्ने यो घटना दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर
Read Moreकत्तिक ९, दाङ । माओवादी केन्द्र र एमालेका दुई प्रभावशाली नेताले दाङको एउटै क्षेत्र दाबी गरेपछि वाम गठबन्धनलाई तालमेल मिलाउन सकस परेको छ । प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र एमाले नेता शंकर पोखरेलले दाङको २ नम्बर क्षेत्र रोजेका हुन्। जिल्ला सदरमुकामसहितको
Read Moreसाउन १, काठमाडौँ । असार १४ मा सम्पन्न दोस्रो चरणको निर्वाचनका क्रममा एकजना प्रहरी निकै चर्चामा आए । निकै बहादुरीका साथ आफ्नो कर्तव्य निर्वाह गरेकाले उनले चर्चा र लाखौँ नेपालीको धन्यवाद पाएका हुन् । उनी अर्थात्, सल्यान शारदा– १ सिनेनगरका दुर्गाबहादुर राना । दुर्गाबहादुर उनै प्रहरी हवल्दार हुन्
Read Moreदाङ । प्रारम्भमा चार जना पक्राऊ परेपछि तुलसीपुर उपमहानगरपालिका–५, का ५३ वर्षीय व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्याकाण्डबारे खुलासा भइसकेको थियो। जेठ २६ गते साँझ तुलसीपुरबाटै अपहरणमा परेका व्यापारी श्रेष्ठको शव २१ दिनपछि सल्यानका छत्रेश्वरी गाउँपालिका–४, झिम्पेरेन्जको लेक भञ्ज्याङस्थित जंगलमा
Read Moreअसार २०, पोखरा । दाङको तुलसिपुरस्थित बुटवल बस्त्रालयका सञ्चालक एवं तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष राजकुमार श्रेष्ठ जेठ २६ गते बेपत्ता भए । त्यस दिन साझा रोटरी क्लब अफ तुलसीपुरको बैठकमा सहभागी श्रेष्ठको ७ बजेपछि मोबाइल अफ भयो । बा११च १०७१ नम्बरको कार लिएर घरबाट निस्किएका श्रेष्ठ
Read Moreअसार २०, काठमाडौं । जेठ २६ गते अपहरणमा परेका दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठ २१ दिनपछि मृत फेला परे । जेठ २६ गते साँझ तुलसीपुरबाट अपहरणमा परेका श्रेष्ठ असार १६ गते शुक्रबार सल्यानको छत्रेश्वरी गाउँपालिका–४, झिम्पेरेन्जको लेक भञ्ज्याङस्थित जंगलमा ढुंगाले हानेर मारिएको अवस्थामा फेला परे। अपह
Read Moreअसार १८, दाङ । तुलसीपुरका ५९ वर्षीया व्यापारी राजकुमारमा श्रेष्ठको अपहरण र हत्याका प्रमुख योजनाकार नेपाली सेनाका पूर्वहवल्दार रहेको थाहा भएको छ। टिकाराम घर्तीले आफ्नी १७ वर्षिय छोरी पूजा घर्तीलााई प्रयोग गरेर श्रेष्ठको अपहरण र हत्या गरेको खुलेको हो। ४० वर्षीय घर्तीले उपदान लिएर सेनाको जागिर छोडेको
Read Moreअसार १७, दाङ । अपहरणमा परेको तीन दिनमै तुल्सीपुर उपमहानगरपालिका–५ का व्यवसायी राजकुमार श्रेष्ठको हत्या भएको खुलासा भएको छ । गत २६ जेठको राति अपहरणमा परेका उनको हत्यामा संलग्नमध्ये केही अभियुक्त पक्राउ परेसँगै यस्तो तथ्य खुलेको हो । हत्याका अभियुक्तले दिएको सूचनाका आधारमा २१ दिनपछि शुक्रबार मा
Read Moreअसार १३, दाङ । चुनावको संघारमा दाङमा आतंक मच्चाइएको छ । गयराति दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा तीनवटा बम फेला परेको छ । नेपाली कांग्रेसका तुल्सीपुर उपमहानगरपालिका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा बम राखिए पनि नेपाली सेनाले डिस्फोजल गरिसकेको छ । त्यस्तै वडा नम्बर ५ मै अरनीको म
Read Moreजेठ २७, काठमाडौं | सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो । सरकारको आदेशसँगै निर्वाचित भएका र अब
Read Moreवैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n
Read Moreचैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प
Read Moreमाघ २६, दाङ | 'जय नेपाल' नगरेको झोकमा प्युठान प्रहरी प्रमुखले एक जना ट्राफिक प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन्। जिल्ला प्रहरी कार्यालयको हिरासतमा चार घण्टा राखेर प्युठान जिल्ला प्रहरी प्रमुख डिएसपी रञ्जितसिंह राठौरले ट्राफिक प्रहरी हवल्दार त्रिचन्द्र डिसीलाई कुटपिट गरेका हुन्। सोमव
Read Moreमाघ ९, दाङ । दाङ र सल्यानका तीनवटा खोलामा नौ करोड लगानीमा पुलहरु निर्माण हुन थालेका छन् । दामोदर सडकखण्ड अन्तर्गत थपगाउँ र एकली गाउँको बीचमा पर्ने चिरेघाटखोलामा चार करोड ८५ लाखको लागतमा ७५ मिटर लम्बाई र आठ मिटर चौडा पुलको निर्माण कार्य शुरु भएको छ । २०७४ मंसिर महिनाभित्र निर्माण क
Read Moreमंसिर १७, घोराही | दाङ हेलुकली ३७ वर्षीया महिला शरिरमा एचआइभी, एड्स पालेर ३ सन्तानको भविष्यका लागि बाँचिरहेकी छन् । उनका पति २०६० सालमा विते । छुट्टीमा घर आउने तथा फेरि कमाउन भारत फर्कने पतिको नियमित प्रक्रिया लामो समय चल्यो। उनी पनि धेरै पटक पतिका साथ भारत गएर बस्थिन । जिन्दगीको लामो यात्रामा
Read Moreमंसिर १, दाङ | स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान–रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी नबस्दा प्रेमजोडीको भलाकुसारी गर्ने स्थल बनेको छ । दाङको तुल
Read Moreसाउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ । चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध
Read More