राजनीति | दाङ्ग - DNG


काङ्ग्रेसको अवरोधका कारण प्रदेश ५ को प्रदेशसभा स्थगन

Posted on February 01, 2019 | views : 114 | दाङ्ग - DNG

माघ १८, खस्यौली | प्रदेश नं ५ को प्रदेशसभा आज विपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको छ ।  अनशनरत डा गोविन्द केसीको जीवनरक्षाको माग र कञ्चनपुरकी निर्मला हत्याकाण्डका अभियुक्त अहिलेसम्म पनि पक्राउ नपरेको भन्दै काङ्ग्रेसले सदनमा अवरोध गरेको हो ।  विपक्षी दलका नेता बलदेव शर्मा प

Read More

दाङका सबै स्थानीय तहमा नेकपाको पदाधिकारीको टुङ्गो लाग्यो

Posted on January 30, 2019 | views : 211 | दाङ्ग - DNG

माघ १६, घोराही | दाङका १० स्थानीय तहमध्ये ६ वटाको अध्यक्ष पूर्वएमाले र चार वटा स्थानीय तहको अध्यक्ष पूर्वमाओवादी केन्द्रले पाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका दश वटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लागेको हो ।  प्रदेश नं ५ का अन्य नौ जिल्लाको टुङ्गो लागे पनि दाङ, रोल्पा र अर्घा

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 1849 | दाङ्ग - DNG

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

आयोजना पार्टीकरण गरियो : काङ्ग्रेस नेता महत

Posted on January 17, 2019 | views : 154 | दाङ्ग - DNG

माघ ३, नारायणपुर | नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन नसकेको बताउनुभएको छ ।  घोराहीमा दाङका पत्रकारसँगको कुरकानीमा नेता महतले विगतको सरकारले शुरु गरेका अधिकांश आयोजना अहिले अलपत्र अवस्थामा रहेको बताउनुभयो । “विगतको सरकारले देशभर १२-१३ हजार साना

Read More

मृत्यु संस्कारमा बहस आवश्यकः मुख्यमन्त्री पोखरेल

Posted on January 10, 2019 | views : 167 | दाङ्ग - DNG

पुस २६, घोराही | प्रदेश नम्बर ५ का मुका मुख्यमन्त्री शङ्कर पोखरेलले पछिल्लो समय मृत्यु संस्कारमा पनि बहस आवश्यक भएको बताउनुभएको छ ।  परम्परागत संस्कारका रुपमा गरिने १३ दिनको काजकिरिया समयअनुसार निकै कष्ठकर मानिएको तर पुरानो संस्कार भएको  हुँदा छोड्न पनि नसकिरहेको अवस्थामा समय सुहाउँदो मृत्

Read More

प्रदेश नं ५ को राजधानीबारे सभामुख घर्तीले दिए यस्तो अभिव्यक्ति

Posted on January 01, 2019 | views : 899 | दाङ्ग - DNG

पुस १७, रुपन्देही | प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले राजनीतिक सहमतिका आधारमा प्रदेशको राजधानीको टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ ।  राजधानी हचुवाको भरमा तोक्ने विषय नभएको बताउँदै उहाँले राजधानी कहाँ बनाउनेभन्दा पनि कस्तो बनाउने विषय महत्वपूर्ण भएको बताउनुभयो । रिपोटर्स क्लब प्रदेश नं ५

Read More

सामाजिक सुरक्षा योजना प्रभावकारी हुने: सभामुख महरा

Posted on December 07, 2018 | views : 259 | दाङ्ग - DNG

मङ्सिर २१, दाङ | सभामुख कृष्णबहादुर महराले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना प्रभावकारी हुने बताउनुभएको छ । घोराहीमा आज नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सविन प्रियासनद्वारा लिखित उपन्यास ‘लक्की चार्म’ लोकार्पणका क्रममा उहाँले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना र लैङ्गिक हिंसाविरुद्धको १

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 4518 | दाङ्ग - DNG

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

नेकपा प्रदेश ५ को कुन जिल्लामा को अध्यक्ष ? (विवरणसहित )

Posted on August 16, 2018 | views : 3370 | दाङ्ग - DNG

प्रेम सुनार । साउन–३१, बुटवल । नेपाल कम्युनिष्ट पार्टी .(नेकपां) को एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जसअनुसार प्रदेश ५ का जिल्ला अध्यक्षहरुमा सहमति भएको छ । प्रदेश ५ का १२ ओटै जिल्ला अध्यक्षको टुंगो लागेको छ। जसमध्ये ७ ओटामा पूर्वएमाले र ५ ओटामा पूर्वमाओवादीका नेताले अध्यक्षको जिम्मेवारी पाएका

Read More

प्रदेश ५ का मुख्यमन्त्रीद्वारा जलाशयको अवलोकन

Posted on May 11, 2018 | views : 572 | दाङ्ग - DNG

वैशाख २८ दाङ | प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले घोराही उपमहानगरपालिकाले स्थापना गरेको जलाशयहरुको अवलोकन गर्नुभएको छ ।  घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सिमसार क्षेत्र विस्तार गर्ने, पानीको मुहान बढाउने, स्रोतको संरक्षण गर्दै जलाशयबाट किसानले लाभ लिने उद्देश्यले निर्माण गरि

Read More

भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल

Posted on May 11, 2018 | views : 678 | दाङ्ग - DNG

वैशाख २८ दाङ | प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनुपर्ने बताउनुभएको छ ।  प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आज दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “भारतीय प्रधानमन्त्री मोदीको भ्

Read More

नेता खड्काको निधनले दाङ स्तब्ध

Posted on April 01, 2018 | views : 608 | दाङ्ग - DNG

चैत १८, दाङ | विकासप्रेमी नेता खुमबहादुर खड्काको निधनले दाङ स्तब्ध भएको छ ।  दंगालीहरुले विकासप्रेमी नेतालाई गुमाएको अभिव्यक्ति दिएका छन् । खड्कालाई पार्टीमा जेसुकै भनिए पनि जिल्लाको विकास निर्माणमा उदार मनको नेता भएकाले सबैले उहाँको उच्च सम्मान गरेका छन् । “खुमबहादुर साँच्चै प्रजातन्त्रका योद्

Read More

म कुनै राजनीति विशेषमा छैन्, निर्दलीय भएको छु: सभामुख महरा

Posted on March 21, 2018 | views : 648 | दाङ्ग - DNG

दाङ ७, चैत | सभामुख कृष्णबहादुर महराले आफूले निष्पक्ष भूमिका निभाउने बताउनुभएको छ ।  तुलसीपुर उद्योग वाणिज्य संघले बुधबार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले सरकारलाई नीतिनिर्देशन गर्ने ठाउँमा भएकाले आफ्नो भूमिका निष्पक्ष हुने बताउनुभयो ।  सभामुख महराले भन्नुभयो–

Read More

मन्त्रिपरिषद्को पहिलो बैठकमै सार्वजनिक गरे शंकर पोख्रेलले प्रदेश समृद्धिको खाका

Posted on February 16, 2018 | views : 2208 | दाङ्ग - DNG

भरत केसी/फागुन ४, बुटवल । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताउनुभएको छ ।  पदभार सम्हालेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक पछि उहाँले उक्त प्रदेशलाई समृद्ध बनाउने बृहत् खाकासहित महत्वकांक्षी योजना सार्वजनिक गर्नुभएको हो ।

Read More

प्रदेश ५ को सभामुखमा घर्तीलाई पठाउने माओबादी निर्णय

Posted on February 12, 2018 | views : 2666 | दाङ्ग - DNG

माघ २९, बुटवल । माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ । यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची तय भएको छ ।  माओवादी प्रदेश संसदीय दलको आइतबार राति अबेरसम्म चलेको बैठकले घर्तीलाई सभामुखसहित संसदीय दलको उपन

Read More

प्रदेश ५ मा राष्‍ट्रियसभा निर्वाचन सम्पन्न, नतिजा आज बेलुका १० बजेभित्रै

Posted on February 07, 2018 | views : 536 | दाङ्ग - DNG

माघ २४, दाङ । प्रदेश नम्बर ५ मा राष्ट्रियसभा निर्वाचनको मत परिणाम आज राति १० बजेसम्म आउने भएको छ । प्रदेश ५ को मतदान दिउँसो तीन बजे सकिएको थियो । प्रदेश ५ मा राष्ट्रियसभा निर्वाचनको मतदान दाङको कर्मचारी मिलन केन्द्र अगाडि भवनको खुला चौरमा भएको हो । प्रदेश नम्बर ५ मा ३०५ जना मतदातामध्ये ३०३ जनाले मतद

Read More

राष्ट्रिय सभा निर्वाचन: प्रदेश ३, ४ र ५ मा सकियो मतदान

Posted on February 07, 2018 | views : 741 | दाङ्ग - DNG

माघ २४, काठमाडौँ । राष्ट्रिय सभा सदस्यको लागि प्रदेश ३, ४ र ५ को मतदान सकिएको छ ।  प्रदेश ३ मा ३४८ मतदाता र १४ उम्मेदवार छन् । बिहान १० बजेदेखि ललितपुरको जाउलाखेलमा रहेको भलिबल मैदानमा १ बजे सकिएको छ। प्रदेश ४ को मतदान समेत सकिएको छ । पोखरामा भएको प्रदेश ४ को निर्वाचनमा २३० मध्ये २२९ जनाले मतदा

Read More

प्रदेश ५ को निर्वाचन तयारी पूरा

Posted on February 06, 2018 | views : 435 | दाङ्ग - DNG

माघ २३, दाङ | राष्ट्रियसभा सदस्यका लागि ५ नं प्रदेशबाट भोलि दाङमा हुने निर्वाचनको तयारी पूरा भएको छ ।  मुख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । त्यहाँ दुई वटा मतदान केन्द राखिएका छन् ।  एउटा मतदान केन्द्रमा प्रदेशसभा सांसदले म

Read More

प्रदेश ५ मा वाम गठबन्धनको उम्मेदवारी दर्ता, को-कोले दिए उम्मेदवारी

Posted on January 24, 2018 | views : 2084 | दाङ्ग - DNG

माघ १०, दाङ | नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले प्रदेश नम्बर ५ को राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश नम्बर ५ को दाङमा एमालेले ४ जना माओवादी केन्द्रले २ जना र जनमोर्चाले १ जना गरि ७ जनाको उम्मेदवारी दिएका हुन् । उम्मेद्वारी दिनेहरुमा एमालेबाट रामलखन

Read More

बन्द फिर्ता लिएर शपथका लागि बुटवल आए दाङका सांसद

Posted on January 21, 2018 | views : 1684 | दाङ्ग - DNG

माघ ७, बुटवल । प्रदेशको राजधानी दाङ बनाउनु पर्ने मागगर्दै आन्दोलनमा उत्रिएका दाङका प्रदेश सांसदहरु शपथका लागि बुटवल आएका छन् । ५ नम्बर प्रदेशको मुख्यमन्त्रीका दावेदार एमाले सांसद शंकर पोखरेल सहितका सांसदहरु शपथका लागि बुटबल आएका हुन् ।  प्रदेश सांसदको शपथ कार्यक्रममा नेकपा एमालेका उपमहासचिव वि

Read More

दाङमा जारी आमहडताल आज राति ११ बजेपछि फिर्ता हुने

Posted on January 20, 2018 | views : 1017 | दाङ्ग - DNG

माघ ६, दाङ । प्रदेश नं ५ को अस्थायी राजधानीको माग गर्दै विगत पाँच दिनदेखि दाङमा जारी आमहडताल आज राति ११ बजेपछि फिर्ता हुने भएको छ ।  संघर्ष समितिको लमहीमा केहीबेर अगाडि बसेको बैठकले आन्दोलनका अन्य कार्यक्रम भने जारी रहने संघर्ष समितिका सचिव एवं माओवादी केन्द्र दाङका नेता निर्मल आचार्यले जानकार

Read More

हेलिकप्टरबाट दाङ पुगेर महराले भने, ‘प्रादेशिक राजधानी तोक्ने निर्णय नसच्चिएसम्म आन्दोलन कायमै’

Posted on January 20, 2018 | views : 821 | दाङ्ग - DNG

माघ ६, दाङ । नेकपा माओवादी केन्द्रका नेता तथा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका कृष्णबहादुर सरकारले प्रादेशिक राजधानी तोक्ने सरकारले गरेको निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने बताएका छन् ।  आज दाङको लमहीमा प्रदेश नं ५ को राजधानी दाङलाई नै बनाउनुपर्ने माग गर्दै जनसंघर्

Read More

प्रदेश राजधानी माग्दै दाङमा जारी आमहड्ताल स्थगित

Posted on January 20, 2018 | views : 977 | दाङ्ग - DNG

माघ ६, काठमाडौं । प्रदेश राजधानीको माग गर्दै दाङमा पााच दिनदेखि जारी आमहड्ताल स्थगित भएको छ । संयुक्त संघर्ष समितिले आन्दोलनको स्वरुप परिर्वतन गर्ने र आम हड्ताल स्थगित गर्ने निर्णय गरेको छ ।   शनिबार राति ११ बजेदेखि आमहड्ताल स्थगित हुने तर अन्य विरोधका कार्यक्रम भने जारी राख्ने संयुक्त सं

Read More

राजधानी माग्दै दाङका महिला हातमा थाली लिएर सडकमा उत्रिए

Posted on January 20, 2018 | views : 867 | दाङ्ग - DNG

माघ ६, दाङ । यहाँका महिला राजधानी माग गर्दै सडकमा उत्रिएका छन् ।  दाङमा जारी आन्दोलनको आज पाँचौँ दिन महिला राजधानीको मागसहित सरकारको निर्णय फिर्ताको माग गर्दै सडकमा आएका हुन् ।  उनीहरुले तत्काल सरकारले निर्णय सच्याउनुपर्ने, नेता पनि सडकमा आउनुपर्ने माग गर्दै तुलसीपुर बजारमा प्रदर्शन गरेका

Read More

दाङबाट आठौँ प्रदेश घोषणा गर्ने चेतावनी, माओवादीको पनि साथ

Posted on January 18, 2018 | views : 3518 | दाङ्ग - DNG

माघ ४, काठमाडौँ । सरकारले प्रदेश ५ को अस्थायी मुकाम बुटवल घोषणा गरेपछि दाङमा आन्दोलन चर्किएको छ । आन्दोलनकारीहरुले आफ्नो सरकारले माग सम्बोधन नगरे आठौँ प्रदेश घोषणा गर्ने चेतावनी दिएका छन् ।  सरकारले निर्णय सच्याउनुपर्ने आन्दोलनकारीको माग छ । सरकारको निर्णयविरुद्ध बुधबार दाङको घोराही, तुलसीपुर,

Read More

प्रदेश नं ५ को अस्थाई राजधानी दाङ नतोकिएपछी माओवादी समेत आन्दोलित

Posted on January 17, 2018 | views : 810 | दाङ्ग - DNG

माघ ३, काठमाडौँ | सरकारले प्रदेशको अस्थायी राजधानी तोकेको विषयमा नेकपा (माओवादी केन्द्र)का नेता तथा दाङ क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महराले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल सच्याउन आग्रह गरेका छन् । साथै नेता महाराले प्रदेश नं ५ को अस्थाई राजधानी दाङ नतोकिएपछ

Read More

प्रदेश राजधानी माग गर्दै अनिश्चितकालीन दाङ बन्द घोषणा

Posted on January 17, 2018 | views : 802 | दाङ्ग - DNG

माघ ३, दाङ । प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ बनाउन माग राख्दै आजदेखि दाङमा अनिश्चितकालीन जिल्ला बन्द गरिएको छ ।  दाङ प्रादेशिक सरोकार समितिको अगुवाइमा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । बन्दका कारण आज बिहानैदेखि जिल्लामा लामो तथा छोटो दूरीमा कुनै पनि सवारीसाधन स

Read More

प्रदेश ५ को राजधानी दाङ बलियो बन्दै, एकपछि अर्को कार्यालय स्थापना हुँदै

Posted on January 13, 2018 | views : 621 | दाङ्ग - DNG

पुस २९, दाङ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दाङमा ५ नं प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत हेमन्त रावलको अध्यक्षता एवं नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीको प्रमुख आतिथ्यतामा शनिबार घोराहीमा मुख्य

Read More