माघ २९, बुटवल । माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ । यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची तय भएको छ । माओवादी प्रदेश संसदीय दलको आइतबार राति अबेरसम्म चलेको बैठकले घर्तीलाई सभामुखसहित संसदीय दलको उपन
Read Moreमाघ २४, दाङ । प्रदेश नम्बर ५ मा राष्ट्रियसभा निर्वाचनको मत परिणाम आज राति १० बजेसम्म आउने भएको छ । प्रदेश ५ को मतदान दिउँसो तीन बजे सकिएको थियो । प्रदेश ५ मा राष्ट्रियसभा निर्वाचनको मतदान दाङको कर्मचारी मिलन केन्द्र अगाडि भवनको खुला चौरमा भएको हो । प्रदेश नम्बर ५ मा ३०५ जना मतदातामध्ये ३०३ जनाले मतद
Read Moreमाघ २४, काठमाडौँ । राष्ट्रिय सभा सदस्यको लागि प्रदेश ३, ४ र ५ को मतदान सकिएको छ । प्रदेश ३ मा ३४८ मतदाता र १४ उम्मेदवार छन् । बिहान १० बजेदेखि ललितपुरको जाउलाखेलमा रहेको भलिबल मैदानमा १ बजे सकिएको छ। प्रदेश ४ को मतदान समेत सकिएको छ । पोखरामा भएको प्रदेश ४ को निर्वाचनमा २३० मध्ये २२९ जनाले मतदा
Read Moreमाघ २३, दाङ | राष्ट्रियसभा सदस्यका लागि ५ नं प्रदेशबाट भोलि दाङमा हुने निर्वाचनको तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । त्यहाँ दुई वटा मतदान केन्द राखिएका छन् । एउटा मतदान केन्द्रमा प्रदेशसभा सांसदले म
Read Moreमाघ १०, दाङ | नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले प्रदेश नम्बर ५ को राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश नम्बर ५ को दाङमा एमालेले ४ जना माओवादी केन्द्रले २ जना र जनमोर्चाले १ जना गरि ७ जनाको उम्मेदवारी दिएका हुन् । उम्मेद्वारी दिनेहरुमा एमालेबाट रामलखन
Read Moreमाघ ७, बुटवल । प्रदेशको राजधानी दाङ बनाउनु पर्ने मागगर्दै आन्दोलनमा उत्रिएका दाङका प्रदेश सांसदहरु शपथका लागि बुटवल आएका छन् । ५ नम्बर प्रदेशको मुख्यमन्त्रीका दावेदार एमाले सांसद शंकर पोखरेल सहितका सांसदहरु शपथका लागि बुटबल आएका हुन् । प्रदेश सांसदको शपथ कार्यक्रममा नेकपा एमालेका उपमहासचिव वि
Read Moreमाघ ६, दाङ । प्रदेश नं ५ को अस्थायी राजधानीको माग गर्दै विगत पाँच दिनदेखि दाङमा जारी आमहडताल आज राति ११ बजेपछि फिर्ता हुने भएको छ । संघर्ष समितिको लमहीमा केहीबेर अगाडि बसेको बैठकले आन्दोलनका अन्य कार्यक्रम भने जारी रहने संघर्ष समितिका सचिव एवं माओवादी केन्द्र दाङका नेता निर्मल आचार्यले जानकार
Read Moreमाघ ६, दाङ । नेकपा माओवादी केन्द्रका नेता तथा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका कृष्णबहादुर सरकारले प्रादेशिक राजधानी तोक्ने सरकारले गरेको निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने बताएका छन् । आज दाङको लमहीमा प्रदेश नं ५ को राजधानी दाङलाई नै बनाउनुपर्ने माग गर्दै जनसंघर्
Read Moreमाघ ६, काठमाडौं । प्रदेश राजधानीको माग गर्दै दाङमा पााच दिनदेखि जारी आमहड्ताल स्थगित भएको छ । संयुक्त संघर्ष समितिले आन्दोलनको स्वरुप परिर्वतन गर्ने र आम हड्ताल स्थगित गर्ने निर्णय गरेको छ । शनिबार राति ११ बजेदेखि आमहड्ताल स्थगित हुने तर अन्य विरोधका कार्यक्रम भने जारी राख्ने संयुक्त सं
Read Moreमाघ ६, दाङ । यहाँका महिला राजधानी माग गर्दै सडकमा उत्रिएका छन् । दाङमा जारी आन्दोलनको आज पाँचौँ दिन महिला राजधानीको मागसहित सरकारको निर्णय फिर्ताको माग गर्दै सडकमा आएका हुन् । उनीहरुले तत्काल सरकारले निर्णय सच्याउनुपर्ने, नेता पनि सडकमा आउनुपर्ने माग गर्दै तुलसीपुर बजारमा प्रदर्शन गरेका
Read Moreमाघ ४, काठमाडौँ । सरकारले प्रदेश ५ को अस्थायी मुकाम बुटवल घोषणा गरेपछि दाङमा आन्दोलन चर्किएको छ । आन्दोलनकारीहरुले आफ्नो सरकारले माग सम्बोधन नगरे आठौँ प्रदेश घोषणा गर्ने चेतावनी दिएका छन् । सरकारले निर्णय सच्याउनुपर्ने आन्दोलनकारीको माग छ । सरकारको निर्णयविरुद्ध बुधबार दाङको घोराही, तुलसीपुर,
Read Moreमाघ ३, काठमाडौँ | सरकारले प्रदेशको अस्थायी राजधानी तोकेको विषयमा नेकपा (माओवादी केन्द्र)का नेता तथा दाङ क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महराले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल सच्याउन आग्रह गरेका छन् । साथै नेता महाराले प्रदेश नं ५ को अस्थाई राजधानी दाङ नतोकिएपछ
Read Moreमाघ ३, दाङ । प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ बनाउन माग राख्दै आजदेखि दाङमा अनिश्चितकालीन जिल्ला बन्द गरिएको छ । दाङ प्रादेशिक सरोकार समितिको अगुवाइमा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । बन्दका कारण आज बिहानैदेखि जिल्लामा लामो तथा छोटो दूरीमा कुनै पनि सवारीसाधन स
Read Moreपुस २९, दाङ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दाङमा ५ नं प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत हेमन्त रावलको अध्यक्षता एवं नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीको प्रमुख आतिथ्यतामा शनिबार घोराहीमा मुख्य
Read Moreपुस २५, दाङ । उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तुलसीपुर पश्चिम नेपालको ‘हव’ बनाउनका लागि मुगुको रारासँग जोड्ने गुरुयोजना बनाएर अगाडि बढ्ने बताउनुभएको छ । आज तुलसीपुर नगर विकास समितिले जिल्लाबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएकालाई आयोजना गरि
Read Moreपुस २०, दाङ | पूर्वराजा ज्ञानेन्द्र शाह आज दाङ आउने भएका छन् । कार्यक्रम अनुसार आज बिहानै पूर्वराजा ज्ञानेन्द्र शाह दाङ आउन लागेका हुन् । केही दिन पहिले आफ्नो लगानीको एक होटल उद्घाटन गर्न बाँके आएका थिए । पूर्वराजा शाह गाडीमै यात्रा गर्दै दाङ आउने भएका हुन् । शाहको स्वागतका लागि दाङमा ५०१ सदस्
Read Moreपुस ८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा गुल्मी क्षेत्र नं १ (क) का प्रदेशसभा सदस्य सुदर्शन बरालले ५ नं प्रदेशको राजधानी बुटवल वा दाङ बनाउने भनेर प्रतिष्ठाको विषय नबनाउन आग्रह गर्नुभएको छ । सो प्रदेशको राजधानीका विषयमा वाम गठबन्धनका राष्ट्रियस्तरका नेताहरुबीच फरकफरक ध
Read Moreपुस ७, दाङ । सरकारले खटाएको अध्ययन टोलीले प्रदेश-५ को राजधानी दाङमै उपयुक्त हुने निष्कर्ष निकालेको छ । सुरेश प्रधानको संयोजकत्वमा अध्ययन गरेको टोलीले प्रदेश-५ को राजधानीको स्थान पहिचान, अध्ययन तथा विश्लेषण गर्दा दाङनै उपयुक्त हुने निष्कर्ष निकालिएको हो । अध्ययन टोलीका सदस्यसचिव एवम् भवन डिभिज
Read Moreमङ्सिर २८, काठमाडौँ | सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २
Read Moreमंसिर २७, दाङ (रासस) | प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पराजय भोग्नुपरेको नेपाली काँग्रेसलाई समानुपातिक निर्वाचन प्रणालीमा भने सबैभन्दा बढी मत प्राप्त भएको छ । तीन प्रतिनिधिसभा र पाँच प्रदेशसभा सदस्यमा हारेको काँग्रेस क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा सदस्य (क) मा विजयी हुनुका साथै
Read Moreमंसिर २३, दाङ । दाङ क्षेत्र नम्बर २ बाट माओवादीका कृष्णबहादुर महरा झण्डै १५ हजार मतान्तरले विजयी भएका छन् । वाम गठबन्धनका उम्मेदवार महराले ४० हजार ४२ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका राजु खनालले २५ हजार ८ सय ९७ मत प्रात्त गरेका छन् । दाङ क्षेत्रनम्बर २ को
Read Moreमंसिर २३, दाङ । दाङको २ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’मा एमाले नेता शंकर पोखरेल विजयी भएका छन् । पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीको रुपमा चर्चामा रहेका पोखरेलले कांग्रेस उम्मेदवार कमल किशोर घिमिरेलाई ९ हजार ५४८ मतअन्तरले हराएका हुन् । जिल्ला निर्वाचन कार्यालय दाङको स्रोतले दिएको जानकार
Read Moreमङ्सिर १९, दाङ (रासस) | मंसिर २१ गते हुन लागेको चुनावको मतगणना दुई दिनभित्र सक्ने गरी दाङमा तयारी थालिएको छ । यसपटकका जिल्लाको सबै मतगणना घोराही उपमहानगरपालिका–१५ भरतपुरस्थित पद्मोदय पब्लिक नमूना माविमा गरिनेछ । विद्यालयमा रहेका तीन अलगअलग भवनमा मतगणना गरिने भएको छ । प्रत्येक भवनमा प्रदेश र प्
Read Moreसुशिला चौधरी
Read Moreइन्द्रजीत थारु
Read Moreहरिप्रसाद रिजाल नयाँ शक्ति पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्य दाङ क्षेत्र नं. ३ का उम्मेदवार यही २०७४ मंसिर २१ गते प्रदेश र संघको निर्वाचन हुँदैछ । निर्वाचनमा होमिएका
Read Moreहोमप्रसाद शर्मा नयाँ शक्ति पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्य दाङ-देउखुरी क्षेत्र नं. १ का उम्मेदवार राप्ती गाउँपालिका वडा नं. १ भालुबाङ निवासी होमप्रसाद शर्मा आगामी यही २०७४ मंसिर २१ गत
Read Moreराप्ती गाउँपालिका वडा नं. १ भालुबाङ निवासी जगतप्रसाद पोख्रेल आगामी मंसिर २१ गते हुँदै गरेको प्रदेशसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट सदस्य पदका उम्मेदवारमा उम्मेदवारी दिएका छन् । राप्ती उद्योग वाणिज्य संघको तेस्रो कार्यकालका लागि अध्यक्ष समेत रहेका पोख्रेल प्रदेशसभा सदस्य प
Read More