समाज | दाङ्ग - DNG


बाइबल र पैसा बोकेर धर्म प्रचार गर्ने दुई विदेशीसहित ५ जना दाङबाट पक्राउ

Posted on April 24, 2019 | views : 80 | दाङ्ग - DNG

बैशाख ११, दाङ | बाइबल र पैसा बोकेर गाउँशहरमा विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्मको प्रचार गरेको अभियोगमा प्रहरीले आज घोराहीबाट दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको छ ।  घोराही बजारस्थित होटेल डोकोबाट अमेरिकी नागरिक  सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तव, क्रिश्चियन स

Read More

दाङमा नौ जनाले हतियार बुझाए

Posted on April 24, 2019 | views : 69 | दाङ्ग - DNG

बैशाख ११, घोराही । दाङमा नौ जनाले इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले अवैध हातहतियार ३५ दिनभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेपछि उनीहरुले हतियार बुझाएका हुन् । तुलसीपुर उपमहानगरपालिका– १३ फूलबारीका नौ जनाले हतियार बुझाएको प्रहरी नायब निरीक्षक बेलबहादुर पाण्डेल

Read More

दाङमा इनारमा डुबेर एक युवकको मृत्यु

Posted on April 22, 2019 | views : 141 | दाङ्ग - DNG

बैशाख ९, दाङ । दाङमा इनारमा रिङ हाल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर-१६, सर्राका ठरालु चौधरीको घरमा इनारकाे  रिङ हाल्ने क्रममा सुनसरीको इनरुवा नगरपालिका-५, बलाहा घर भइ हाल घोराही उपमहानगरपालिका वडा नम्बर-१६, डेरा गरी बस्ने २० वर्षीय रन्जित मेहेताकाे मृत्

Read More

दाङमा सवारी दुर्घटना हुँदा १ को मृत्यु, २ घाइते

Posted on April 22, 2019 | views : 184 | दाङ्ग - DNG

वैशाख ९, दाङ ।  लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । लमही नगरपालिका–७, बनघुस्रीस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ९१६७ नंको ट्रकमा सोही दिशाबाट आउँदै गरेको रा ३ प ७९५ नंको मोटरसाइकल पछाडिबाट ठोक्किएर दुर

Read More

दाङ : एथलेटिक्समा सन्तोषीको कीर्तिमान

Posted on April 21, 2019 | views : 130 | दाङ्ग - DNG

वैशाख ८, लमही । आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत दाङको बेलझुण्डी रङ्गशालामा भएको एथलेटिक्सको महिला पाँच हजार मिटर दौडमा एपिएफ क्लबकी सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।  सन्तोषीले निर्धारित दूरी १६ मिनेट ३८ दशमलव ५३ सेकेन्डमा पूरा गरी स्वर्ण पदक जितिन् । उनले कान्छीमाया कोजुले

Read More

दाङ : महिला फुटबलमा थापाको ह्याट्रिक

Posted on April 19, 2019 | views : 151 | दाङ्ग - DNG

 वैशाख ६, घोराही । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत दाङको बेलझुण्डी रङ्गशालामा  महिला फुटबल चलिरहेको छ ।  यही वैशाख ४ गतेदेखि शुरु भएको महिला फुटबलअन्तर्गत आज बिहान भएको खेलमा नेपाल प्रहरीकी निरु थापाले ह्याट्रिक गर्नुभएको छ ।  बिहान प्रदेश नं ५ र नेपाल प्रहरीबीच भएको खे

Read More

दाङ प्रहरीद्वारा सुन धितो लिएर ४८% ब्याज माग्ने व्यक्ति पक्राउ

Posted on April 19, 2019 | views : 523 | दाङ्ग - DNG

वैशाख ६, घोराही (रासस) | गत असोजमा तुलसीपुरकी १९ वर्षीया विपना रेग्मीले तुलसीपुर उपमहानगरपालिका –६ का तुलसीराम गुप्तालाई आफ्नो भएको सुनको गहना धितो राखेर ऋण लैजानुभयो ।  उहाँले वार्षिक १५ प्रतिशत ब्याज दिने शर्तमा ६० वर्षीय गुप्तासँग रु ४० हजार ऋण लैजानुभएको थियो । उहाँले यही वैशाख १ गते सावाँस

Read More

श्रीमतीको सम्झनामा भवन निर्माण

Posted on April 17, 2019 | views : 124 | दाङ्ग - DNG

वैशाख ४, तुलसीपुर (रासस) | घोराही उपमहानगरपालिका–१५ निवासी मेघबहादुर केसीले स्व श्रीमती बसन्ता केसीको सम्झनामा मन्दिर परिसरमा एककोठे भवन र प्रतिक्षालय निर्माण गर्नुभएको छ ।  केसीले घोराही–१८ गिठेपानी, मसिनामा रहेको त्रिमूर्ति नागदेव मन्दिरमा एककोठे भवन र प्रतिक्षालय निर्माण गरिदिनुभएको हो । आफ्

Read More

दाङमा लामखुट्टे धपाउन धुप बालेर सुत्दा आगलागी भइ एक वृद्धको मृत्यु

Posted on April 16, 2019 | views : 193 | दाङ्ग - DNG

बैशाख ३, दाङ । दाङमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । लामखुट्टे धपाउन धुप बालेर सुतेका राप्ती गाउँपालिका ७ छोट्टिसिसनीयाका ८० वर्षीय ज्यूरखन चौधरीको जलेर मृत्यु भएको हो । लामखुट्टे धपाउन बालेको धुप ओछ्यानमा सल्किएपछि आगो लागेर वृद्धको ज्यान गएको प्रहरीले जनाएको छ ।   

Read More

दाङमा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु

Posted on April 12, 2019 | views : 221 | दाङ्ग - DNG

चैत २९, दाङ । दाङमा माटोको ढिस्कोले पुरिएर एकजना किशोरको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बबई नदीमा रा १ त ३६३५ नम्बरको ट्रेक्टरमा बालुवा लोड गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर १४ वर्षीय किशोर निरज परियारको मृत्यु भएको हो । बालुवाको ढिस्को खसि पुरिएर गम्भीर घाइते भएका परियारको उ

Read More

दाङ : घटेन सवारी दुर्घटना

Posted on April 12, 2019 | views : 223 | दाङ्ग - DNG

रीता लामा, चैत २९, घोराही । समथर भू–भाग भएको दाङको बाटोसमेत प्रायः समथर क्षेत्रमै भए पनि दुर्घटना भने अन्य जिल्लाको तुलनामा धेरै हुने गरेको छ । यहाँ अन्य जिल्लाको तुलनामा उच्च सवारी दुर्घटना हुने गरेको विभन्न तथ्याङ्कले समेत देखाएको छ ।  विशेषगरी ट्राफिक नियमको पालना नभएकै कारण अधिकांश दुर्घटना

Read More

मजदुरी गर्न गएका दाङका ३ युवकको भारतमा मृत्यु

Posted on April 12, 2019 | views : 299 | दाङ्ग - DNG

चैत २९, दाङ । भारतमा मजदुरी गर्न गएका दाङका ३ युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका २ अमुवाका २३ वर्षीय नोखिराम भण्डारी, २१ वर्षीय प्रकाश वली र २४ वर्षीय पूर्णबहादुर वली रहेको प्रहरीले जनाएको छ । प्रहरीले शुक्रबार सार्वजनिक गरेको जानकारी अनुसार, श्रमका लागि भारत हिमाञ्चल प्रदेशको

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 1443 | दाङ्ग - DNG

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

प्रदेश ५ को स्थायी राजधानी कपिलवस्तुमा बनाउन प्रयास

Posted on April 10, 2019 | views : 1593 | दाङ्ग - DNG

चैत २७, जीतपुर । कपिलवस्तुका राजमार्गस्थित तीन स्थानीय तहका प्रमुखले प्रदेश नं ५ को स्थायी राजधानी बन्ने भएमा उपयुक्त जग्गा उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जनाएका छन् । राजधानी कपिलवस्तु बनाउनका लागि सञ्चालित अभियानको अगुवाइमा बु्द्धभूमिको गोरुसिंँगेमा भएको छलफलमा सहभाागी कपिलवस्तुका सबै तहका प्

Read More

दाङ : गाईपालनमा रमाउँदै बुढाथोकी

Posted on April 09, 2019 | views : 113 | दाङ्ग - DNG

नारायणी रजौरे, चैत २६, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–८ दूधेनाका ४३ वर्षीय शशीराम बुढाथोकीले व्यावसायिकरूपमा उन्नत जातका गाईपालन गरेर सफल उद्यमीको पहिचान बनाउन सफल हुनुभएको छ । विगत १० वर्षदेखि पशुपालन पेशा अँगालेका बुढाथोकीले अहिले आफ्नो परिवारका तीन सदस्यसहित गाईपालनमा रमाउनुभएको छ । आफ्नो पर

Read More

गुन्द्रुक तथा मस्यौरा उत्पादन गर्दै हुनुहुन्छ ? अनुदान लिन छुट्नु होला है !

Posted on April 05, 2019 | views : 362 | दाङ्ग - DNG

चैत २२, ललितपुर। प्रदेश सरकार प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गुन्द्रुक तथा मस्यौरा उत्पादन प्याकेजिङ्ग तथा वजारीकरणको लागि प्रस्ताव आव्हान गरेको छ। मन्त्रालयले २०७५/७६ को स्वीकृत बार्षिक कार्यक्रम अनुशार कार्यक्रम संचालन गर्न ईच्छुक योग्य आवेदकले संलग्न विवरण सहितको प्रस्तावना

Read More

दाङमा किसानद्वारा दूधको भाउ बढाउन माग

Posted on March 30, 2019 | views : 154 | दाङ्ग - DNG

चैत १६, लमही । स्थानीय पशुपालक किसान तथा दूध व्यवसायीले दूधको भाउ बढाउन तुलसीपुर उपमहानगरपालिकाका प्रमुखसँग माग गरेका छन् ।  अहिले दानाको मूल्य बढे पनि दूधको मूल्य नबढ्दा किसान मारमा परेको पशुपालक तथा दूध व्यवसायी रमेश गिरीले बताउनुभयो । “अहिले गाई तथा भैँसीको दूध प्रतिलिटर रु ५० मात्रै पर्छ तर

Read More

पक्षी तथा जनावर अनुसन्धानको केन्द्र बन्दै दाङ, दाङमा ६५ प्रतिशत वन

Posted on March 28, 2019 | views : 164 | दाङ्ग - DNG

दीपक बोहरा | चैत १४, लमही (रासस) | पछिल्लो केही समययता दाङको देउखुरी क्षेत्र जनावर तथा पक्षीको खोज तथा अनुसन्धान केन्द्रको रूपमा विकास भएको छ । देउखुरी क्षेत्रमा ठूलो जङ्गल र राप्ती नदी पनि रहेकाले जनावर तथा पक्षी अनुसन्धान गर्ने केन्द्र बन्ने भएको छ ।  देउखुरी क्षेत्रमा अनुसन्धानका लागि देश तथ

Read More

दाङ–सुर्खेत सडकको विवाद टुङ्गियो

Posted on March 26, 2019 | views : 285 | दाङ्ग - DNG

चैत १२, लमही । दाङ–सुर्खेत सडकखण्डमा सिर्जना भएकोे विवाद टुङ्गिएको छ । दाङको बबई गाउँपालिकाको वडा नं ४ र ५ मा पर्ने हापुरे बजार क्षेत्रको एक किलोमिटरमा स्थानीयवासीको विरोधका कारण निर्माणको काम अवरुद्ध भएको थियो ।  बजार क्षेत्रमा सात मिटर सडक कालोपत्रे गर्नुपर्ने र दायाँ छ मिटर र बायाँ छ मिटर छो

Read More

दाङमा आगलागीमा परि एक बालिकाको मृत्यु, एक घर जलेर नष्ट

Posted on March 25, 2019 | views : 195 | दाङ्ग - DNG

चैत ११, दाङ । दाङमा आगलागीमा परि एक बालिकाको मृत्यु भएको छ । आगलागीमा परेर मृत्यु हुनेमा राप्ती गाउँपालिका–१ बगाह सोतीका हिमाल रानाको १ महिनाकी छोरी संगिता रहेको प्रहरीले जनाएको छ ।  हिमालका ३ वर्षीय छोरा अमितले खेल्ने क्रममा सलाई कोरेर फाल्दा सुतिरहेकी संगिताको कपडामा आगो सल्किएको र आगोमा परेर

Read More

दाङमा जिपको ठक्करबाट एक जनाको मृत्यु

Posted on March 23, 2019 | views : 177 | दाङ्ग - DNG

चैत ९, दाङ । शनिवार विहान दाङ्गको तुल्सीपुर उप–महानगर–२ को नन्दगाउँस्थित जिपको ठक्करबाट एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ ।  तुल्सीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा १ च ३४६ नम्वरको पिकपअप जिपले विपरित दिशा तर्फबाट आउँदै गरेको बा ९७ प ५८६२ नम्वरको मोटरसाईललाई ठक्कर दिदा त्यसका चालक दंगीशरण ग

Read More

अन्तरजातीय विवाह गरेका सुखी जोडीहरू

Posted on March 21, 2019 | views : 376 | दाङ्ग - DNG

चैत ७, लमही (रासस) | कुनै समय समाजले स्वीकार गर्न नसकिरहेको अन्तरजातीय विवाह गरेकाको जीवनयापन अन्य जोडीभन्दा कम छैन । अन्तरजातीय विवाह गरेका जोडीको जीवन खुशी र समाजमा पनि उदाहरणीय बन्ने गरेका छन् । अन्तरजातीय विवाह गर्ने प्रायः प्रेम विवाह गरेका जोडी हुन् । त्यसैले पनि परिपक्व उमेरमा प्रेम विवाह गरे

Read More

रोल्पाबाट दाङ आउंदै गरेको यात्रुबाहक बस दुर्घटना, एकको मृत्यु, ३१ जना घाइते

Posted on March 18, 2019 | views : 266 | दाङ्ग - DNG

चैत ४, दाङ | रोल्पा बागमाराबाट आउँदै गरेको ना४ख ६०९४ नंको यात्रुवाहक बस आज घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दहको मौलाकोटमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी ३१ घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका अनुसार मृत्यु हुनेमा बसका सहचालक रोल्पा रुन्टिग

Read More

दाङको एक होटलमा ३४ वर्षीय युवा मृत फेला

Posted on March 15, 2019 | views : 317 | दाङ्ग - DNG

चैत १, दाङ । दाङ घोराहीको एक होटलमा शुक्रबार विहान एक युवा मृत फेला परेका छन् । घोराही उप–महानगरपालिका–१५ मिलनचोकस्थित रोल्पाली ममता होटलको कोठामा रोल्पा रुम्टीगढी गाउँपालिका–१ , धनाचौरका ३४ वर्षीय सूर्य बाँठ मृत फेला परेका हुन् । बिहिबार राती त्यस होटलमा बसेका बाँठ विहान अबेरसम्म नउठेपछि होटल सञ्चा

Read More

अब बजारमा ठेला गुडाउँदै हिड्न नपाइने, गुडाए १० हजार जरिवाना !

Posted on March 12, 2019 | views : 135 | दाङ्ग - DNG

फागुन २८, घोराही । दाङको सदरमुकाम घोराही बजारमा अब ठेला गुडाउन नपाइने भएको छ । साथै एक व्यक्तिले एउटामात्रै ठेलामा व्यवसाय गर्न पाउने नियम बनाइएको छ । घोराही उपमहानगरपालिकाको बजार व्यवस्थापन उपसमितिले ठेला व्यवसाय गर्नका लागि निश्चित ठाउँहरु तोक्दै बजारमा ठेला राख्न निषेध गरिएको हो । ठेला व्यवसाय सञ

Read More

दाङमा बालिका बलात्कार गरेको आरोपममा एक युवक पक्राउ

Posted on March 11, 2019 | views : 263 | दाङ्ग - DNG

फागुन २७, घोराही | घोराही उपमहानगरपालिका–१९ का २१ वर्षीया सन्तोष घर्तिमगर बालिका बलात्कार गरेको आरोपममा पक्राउ परेका छन् । चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगरका अनुसार बालिकाका दाजुले प्रहरीमा उजुरी दिएपछि घर्तिमगरलाई पक्राउ गरिएको ह

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 3848 | दाङ्ग - DNG

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

दाङमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

Posted on March 08, 2019 | views : 186 | दाङ्ग - DNG

फागुन २४, तुलसीपुर | दाङमा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीस्थित हस्तबहादुर डाँगीको घरमा बिजुलीको तार वल्डीङ गरी रेलिङ बनाउने क्रममा कपुरकोट गाउँपालिका–५ पाङबाङ सल्यान घर भई हाल तुलसीपुर–१८ बस्ने दिपेशकुमार विकको मृत्यु भएको छ ।  करेन्ट लागि घाइते

Read More