समाज | दाङ्ग - DNG


चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, पहाडी भेगमा हल्का हिमपात

Posted on October 20, 2021 | views : 24249 | दाङ्ग - DNG

कात्तिक ३, काठमाडौँ | देशभर आज पनि मौसम बदली भई वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको स

Read More

यो दसैँमा पनि छोरा आएन...

Posted on October 17, 2021 | views : 1414 | दाङ्ग - DNG

असोज ३१, दाङ | ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका १ गंगटेका उनको अनुहारमा छोराको सम्झनाले यस्तै आकृति कोर्न थालेको १० वर्ष भयो । यो दसैँमा पनि उनीहरूले छोरा आउन आसमारेका छैनन् । तर, आउने सम्भावना क्षीण छ । चाडपर्व आयो कि छोराको

Read More

राजपुरका ३ सय घरमा खानेपानीकाे धारा, थप २ सय घरमा जडान हुने

Posted on October 08, 2021 | views : 1180 | दाङ्ग - DNG

असोज २२ , काठमाडौँ ,न्युज कारखाना | वर्षाैदेखि खानेपानीको अभाव झेल्दै आएका दाङको राजपुर गाउँपालिका गंगदी नयाँ बस्तीका घरघरमा धारा पुगेको  छ  । राजपुर-५ र ६  का ३ सय घरमा खानेपानीको धारा जडान भएको हो । योसँगै खानेपानीको समस्या टरेको छ । कार्यक्रम संयोजक जगत तामाङले आयोजनाबाट कम्तिमा पा

Read More

पशुपतिमा बाबामाथि खुकुरी हान्ने व्यक्ति पक्राउ

Posted on October 01, 2021 | views : 24738 | दाङ्ग - DNG

असोज १५ , काठमाडौं । काठमाडौंस्थित पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेको एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका–८ स्थित पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिलाई चितवनको जगतपुर घर भएका ३७ वर्षीय ताराबहादुर

Read More

जीपको ठक्करबाट दुई किशोरीको को मृत्यु , आक्रोशित स्थानीयद्वारा राप्ती राजमार्ग बन्द

Posted on October 01, 2021 | views : 2010 | दाङ्ग - DNG

असोज १५, काठमाडौँ । जीपको ठक्करबाट गम्भीर घाइते भएका दुई छात्राको उपचारको क्रमममा मृत्यु भएको छ । राप्ती प्रादेशिक अस्पताल दाङमा उपचारको क्रममा आज उनीहरूको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलका अनुसार मृत्यु हुनेमा शारदा नगरपालिका–६ बरलाकी करिब १८ वर्षीया रेखा

Read More

चरित्रहत्याकाे आरोपमा ४ युट्युबर पक्राउ

Posted on September 29, 2021 | views : 2666 | दाङ्ग - DNG

असोज १३, काठमाडौं। प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गरेको आरोपमा ४ जना युट्युबरलाई पक्राउ गरेको छ। युट्युब च्यानलमार्फत महिलाहरूको चरित्र हत्या गरेको आरोपमा उनीहरुलाइ पक्राउ गरिएको साइबर ब्यूरोले जनाएकाे छ। पक्राउ पर्नेहरूमा द

Read More

नारायणहिटीको श्रीपेच चोर्न खोज्ने घर्ती सार्वजनिक

Posted on September 24, 2021 | views : 23535 | दाङ्ग - DNG

असोज ८, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।  दरबार संग्रहालयमा अवलकोनका लागि गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउने प्र

Read More

मौसम पूर्वानुमान : यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

Posted on September 24, 2021 | views : 23372 | दाङ्ग - DNG

असोज ८, काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको

Read More

चुनढुङ्गा उत्खनन गर्दा खानेपानीका मुहान सुक्ने भन्दै आपत्ति

Posted on September 23, 2021 | views : 950 | दाङ्ग - DNG

 असोज ७, काठमाडौँ  ।  तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको मुहान क्षेत्रको क्षेत्रमा उत्खननका लागि अनुमति पाएको भन्ने सूचना पाएपछि संस्थाले त्यसको विरोध जनाएको छ ।  संस्थाका सचिव मनोज लामिछानेका अनुसार राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ र ४ का विभिन्न स्थ

Read More

आमा बनिन् नायिका प्रियंका कार्की

Posted on September 22, 2021 | views : 21594 | दाङ्ग - DNG

असोज ६, काठमाडौं। नायिका प्रियंका कार्की आमा बनेकी छन्। प्रियंकाले छोरीलाई जन्म दिएकी हुन्। सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छन्। प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छन्। तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका

Read More

'हनी ट्र्याप'मा पारेर १८ लाख लिने पक्राउ

Posted on September 19, 2021 | views : 1151 | दाङ्ग - DNG

न्युज कारखाना | असोज ३, दाङ | दाङ प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) कसुरमा तीन जना महिलालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ । कानुनी परामर्शको नाममा होटेलमा बोलाई बियर र चिया खाएकै भरमा जबर्जस्ती करणीको आरोप लगाएर ती महिलाहरूले एक पुरुषसँग बार्गेनिङ गरेको पाइएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान था

Read More

१४ वर्षीया किशोरीमाथि सामूहिक बलाकार, एक जना पक्राउ

Posted on September 17, 2021 | views : 1187 | दाङ्ग - DNG

न्युज कारखाना | असोज १, दाङ | दाङमा १४ वर्षीया किशोरी सामूहिक बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनार रहेका छन् । सुनार र तुलसीपुर उपमहानगरपालि

Read More

दाङमा खोलाले बगाउँदा आमाछोराको मृत्युु

Posted on August 09, 2021 | views : 1565 | दाङ्ग - DNG

साउन २५, दाङ (रासस) । दाङको ग्वार खोलाले बगाउँदा  आज आमाछोराको मृत्यु भएको छ ।  मृत्यु हुनेमा  तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनी निवासी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्तीे  रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानका

Read More

दाङमा एटिएम मेसिन तोडफोडको अभियोगमा दुई युवा पक्राउ

Posted on August 01, 2021 | views : 1445 | दाङ्ग - DNG

साउन १७, दाङ (रासस) । घोराही बजारमा रहेको कुमारी बैंक लिमिटेडको  एटिएम मेसिन तोडफोडमा संलग्न दुई युवा आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १३ मंलेरीका १८ वर्षीय सुवास विक र सोही वडाको सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रव

Read More

दाङका तीन फरार प्रतिवादी चार वर्षपछि पक्राउ

Posted on July 13, 2021 | views : 1393 | दाङ्ग - DNG

असार २९, दाङ (रासस) । वन पैदावर हानी नोक्सानी गरेको आरोपमा फरार तीन प्रतिवादीलाई प्रहरीले चार वर्षपछि आज पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–२ रामपुरकी ५० वर्षीया जीवा चौधरी, सोही ठाउँका ५२ वर्षीय धनबहादुर चौधरी र ६६ वर्षीया गौरी विश्वकर्मा  रहेका छन् ।  विसं २०७४ फ

Read More

दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २८ जना घाइते

Posted on June 29, 2021 | views : 1750 | दाङ्ग - DNG

असार १५, दाङ (रासस) । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यानखण्डको सिरखोलामा रुकुमबाट नेपालगञ्जतर्फ जाँदै गरेको रा १ ख २४३९ नम्बरको  यात्रुवाहक बस दुर्घटना हुँदा  २८ जना घाइते भएका छन् । तिनलाई अहिले उपचारका लागि तुलसीपुरस्थित  राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।   इलाक

Read More

पत्रेखोलाले बगाउँदा एक महिला बेपत्ता

Posted on June 26, 2021 | views : 1609 | दाङ्ग - DNG

असार १२, तुलसीपर (रासस) । दाङको पत्रेखोलाले बगाउँदा एक महिला आज दिउँसोदेखि बेपत्ता भएकी छिन् । पत्रेखोला तर्ने क्रममा बेपत्ता भएकी उनी घोराही ११ निवासी हुन् । उनको अन्य परिचय खुल्न सकेको छैन । घोरोही–११ को जितपुरबाट सिउपुर जानका लागि सिउपुर नजिकैबाट खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरीले बताएको छ

Read More

दाङमा खहरे खोलाले बगाउँदा एक जनाको मृत्यु

Posted on June 23, 2021 | views : 1719 | दाङ्ग - DNG

असार ९, दाङ (रासस) । खहरे खोलाले बगाउँदा आज एक पुरूषको मृत्यु भएको छ । मृत्यु हुनेमा  लमही नगरपालिका — ३ फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरी छन् ।  जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार लगातार वर्षापछि फल्कापुरदेखि  माथि खहरे खोला बढेर बगाउँदा गम्

Read More

दाङमा सर्पले डसेर एक बालिकाको मृत्यु

Posted on June 18, 2021 | views : 1862 | दाङ्ग - DNG

असार ४, देउखुरी (रासस) । देउखुरीमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा गढवा गाउँपालिका –७ विजयपुरका चेतबहादुर बोहोराकी १२ वर्षीया छोरी रेश्मा बोहोरा छिन् । आज बिहान करिब साढे ७ बजे गोठमा पराल लिन गएका बेला गोमन सर्पले बालिकालाई डसेपछि गढवास्थित सर्पदंश उपचार केन्द्र

Read More

आलेख : ‘हट स्पट’दाङमा पनि घटे कोरोना सङ्क्रमित

Posted on June 16, 2021 | views : 1542 | दाङ्ग - DNG

असार २, दाङ (रासस) । करिब महिना दिन अघिसम्म कोरोनाको ‘हट स्पट’ अर्थात् सबैभन्दा बढी प्रभावित क्षेत्रका रुपमा रहेको दाङ जिल्लामा पछिल्लो हप्तामा सङ्क्रमितहरु घटेका छन् । अहिले यस जिल्लामा कोरोनाका सङ्क्रमितको सङ्ख्या घटेको छ र यहाँका अस्पतालका शय्या पनि खाली हुँदै गएका छन् । करिब दुई साता अघिसम्म जिल

Read More

दाङको तुल्सीपुरमा गोली चल्यो, एक युवक पक्राउ

Posted on June 11, 2021 | views : 1497 | दाङ्ग - DNG

जेठ २८, दाङ । दाङको तुल्सीपुरमा कुलोको विषयमा भएको विवादमा एक युवकले गोली चलाएका छन् । गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका-८ का पूर्णबहादुर वली पक्राउ परेका इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए । प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउन्ड गोली पनि बरामद ग

Read More

रुकुम र दाङमा निषेधाज्ञा थप

Posted on June 08, 2021 | views : 2216 | दाङ्ग - DNG

जेठ २५, रुकुमपूर्व (रासस) । रुकुम (पूर्व) मा निषेधाज्ञाको अवधि एक हप्ता थप भएको छ । जिल्लामा कोरोनाको जोखिम बढ्दै गएकाले लामो समयदेखि निषेधाज्ञा लागू गरिएको छ ।  पछिल्लो पटक थप गरिएको अवधि आज राती १२ बजेबाट सकिदै थियो । कोरोना सङक्रमणमा कमी नआएकाले  एक हप्ता थपिएको जिल्ला कोभिड सङ्कट व्यवस

Read More

अरब सागरमा सामुद्रिक आँधी: नेपालभर दुई दिन सतर्कता अपनाउन आग्रह

Posted on May 19, 2021 | views : 28302 | दाङ्ग - DNG

जेठ ५, काठमाडौं । अरब सागरमा भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को कारण नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले जानकारी दिएका छन् । मौसमविदहरुका अनुसार उक्त आँधीका कारण देशका केही स्थानहरुमा अति भारी वर्षा भई नदीहरुको बहाव बढ्ने हुँदा बाढीको समेत खतराको सं

Read More

दाङमा बाबुको अन्त्येष्टि गर्दागर्दै छोराको पनि मृत्यु

Posted on May 18, 2021 | views : 2486 | दाङ्ग - DNG

जेठ ४, काठमाडौं । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा आइतबार मृत्यु भएका लक्ष्मणका बुबाको शव सोमबार गृहजिल्ला ल्याएर दाहसंस्कार गर्न थालिएको थियो ।  पत्रकार लक्ष्मण र उ

Read More

कोरोना सङ्क्रमणबाट भक्तपुरमा १० र दाङमा नौ जनाको मृत्यु

Posted on May 17, 2021 | views : 1744 | दाङ्ग - DNG

जेठ ३, भक्तपुर (रासस) । कोभिड–१९ को सङ्क्रमणका कारण यहाँ आज एकैदिन १० कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद मिजारले आज तिनको मृत्यु भएको जानकारी दिनुभयो ।  सूर्यविनायकको नेपाली सेनाको इन्द्र बक्स गणले शव संकलन गरेर दाहसंस्कार गरेको छ । दाङमा भने कोरोनाब

Read More

दाङमा ७ र गुल्मीका २४ सङ्क्रमितको मृत्यु

Posted on May 16, 2021 | views : 1992 | दाङ्ग - DNG

जेठ २, देउखुरी (रासस) । कोरोना सङ्क्रमणका कारण आज दाङमा एकैदिन सातकोे मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार अक्सिजनको अभावका कारण तीन जनाको उपचारका क्रममा, तीनको होमआइसोलेशनमा र एकको बाटोमै मृत्यु भएको कोभिड फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।  लमही–६ का ५९ वर्षीय पुरुष, घो

Read More

लुम्बिनी समाचारः रुपन्देही र दाङमा ३१ को मृत्यु

Posted on May 11, 2021 | views : 2367 | दाङ्ग - DNG

वैशाख २८, रुपन्देही (रासस) । कोरोना भाइरस सङ्क्रमणका कारण रुपन्देही र दाङमा ३१ जनाकोे मृत्यु भएको छ ।  लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र दाङका विभिन्न अस्पतालमा उपचाररत सङ्क्रमितको मृत्यु भएको हो ।  पछिल्लो २४ घण्टामा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष र कोरोना विशेष अस्पता

Read More

दाङमा जीप दुर्घटनामा चालकको मृत्यु

Posted on May 05, 2021 | views : 991 | दाङ्ग - DNG

वैशाख २२, देउखुरी (रासस)। दाङमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । रोल्पाको लिवाङबाट घोराहीतर्फ आउँदै गरेको बा१३च ८०४८ नंको जीप मङ्गलबार राति करीब ९ बजेतिर घोराही मुर्कुटी सडक खण्डमा पर्ने घोराही–४ उर्लेकेनी ओरालोमा सडकबाट करीब ८०० मिटर तल खसेर दुर्घटन

Read More