समाज | दाङ्ग - DNG


दाङमा जीप दुर्घटनामा चालकको मृत्यु

Posted on May 05, 2021 | views : 998 | दाङ्ग - DNG

वैशाख २२, देउखुरी (रासस)। दाङमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । रोल्पाको लिवाङबाट घोराहीतर्फ आउँदै गरेको बा१३च ८०४८ नंको जीप मङ्गलबार राति करीब ९ बजेतिर घोराही मुर्कुटी सडक खण्डमा पर्ने घोराही–४ उर्लेकेनी ओरालोमा सडकबाट करीब ८०० मिटर तल खसेर दुर्घटन

Read More

अब यी ४५ जिल्लामा निषेधाज्ञा (जिल्लाको सूचीसहित)

Posted on May 03, 2021 | views : 27300 | दाङ्ग - DNG

वैशाख २०, काठमाडौँ | कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको हो ।  मन्त्रालयका अनुसार आज महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल

Read More

दाङ : कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

Posted on May 02, 2021 | views : 2180 | दाङ्ग - DNG

वैशाख १९, दाङ (रासस) । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिचान खुलेको छ ।  मृत भेटिएका बालक तुलसीपुर–६ बरुवा गाउँ निवासी भीमबहादुर परियारका नौ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका सन्तोष

Read More

झाडापखालाबाट दिदीबहिनीको निधन, गाउँपालिका लकडाउन

Posted on April 26, 2021 | views : 1561 | दाङ्ग - DNG

वैशाख १३, तुलसीपुर | झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो ।  दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको

Read More

दाङमा इनारमा डुबेर मृत्यु

Posted on April 23, 2021 | views : 1136 | दाङ्ग - DNG

वैशाख १०, दाङ । यहाँ इनारमा डुबेर आज एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगपालिका–६ भैसापथ्रा निवासी छ वर्षीय बालक प्रज्वल परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छिमेकी कुमानन्द नेपालीको इनारमा डुबेर गम्भीर घाइते भएका बालक परियारलाई उपचारका लागि लमही ल्याउँदै गर्दा उनको बाटोमै म

Read More

आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा दाङमा बालिकाको मृत्यु

Posted on April 20, 2021 | views : 1285 | दाङ्ग - DNG

वैशाख ७, दाङ । आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । घाइते ४४ वर्षीया आमा पुनम सुनारको लमही अस्पतालमा उपचार भइरहेको बताइएको छ । राप्ती गाउँपालिका–५ कालापानीमा गएराति आगलागी भएको हो । आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमह

Read More

सडक व्यापारले धानेको जीवनः ग्राहकले खाए पेट भरिन्छ

Posted on April 20, 2021 | views : 1555 | दाङ्ग - DNG

रञ्जीता अधिकारी । वैशाख ७, देउखुरी । घामको तातो एकातिर, आगोको राप अर्कातिर । शरीर पसिनाले भिजेको छ, हत्केलामा चिम्टा समाउँदा ठेला परेका छन् । कोइला र खरानीले मुहारमा दाग देखिन्छ । लमही नगरपालिका–५ निवासी प्रेमा वली यस्तै दैनिकीका साथ पाँच वर्षदेखि लमही बसपार्कको छेउमा मकै पोलेर बेच्दै आउनुभएको छ । स

Read More

दाङमा तोरी उत्पादनमा वृद्धि

Posted on April 18, 2021 | views : 1502 | दाङ्ग - DNG

वैशाख ५, दाङ । गत वर्षका तुलनामा दाङमा यस वर्ष तोरीको उत्पादन बढेको छ । जिल्लामा यसवर्ष ५४.८६ प्रतिशत बढी तोरी उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार सरकारले तेलहन बालीलाई प्रवद्र्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण हुँदा उत्पादन समेत बढेको हो ।   गत वर्ष २० हजार १७८ मेट्रि

Read More

लुम्बिनी प्रदेशमा ५ घण्टाको अन्तरमा ४ जना संक्रमितको मृत्यु

Posted on April 18, 2021 | views : 2946 | दाङ्ग - DNG

वैशाख ५, काठमाडौँ।  गएराति करिब ५ घन्टाको  अन्तरालमा लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट  ४  जनाको ज्यान गएको  छ  । साँझ ५ बजेर ५० मिनेट जादा भैरहवा मेडिकल कलेज रुपन्देहीको  मायादेवी  गाउँपालिका ५ की ६५  वर्षीया महिलाको  कोरोना  संक्रमणबाट ज्यान

Read More

दाङमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर मृत्यु

Posted on March 27, 2021 | views : 2169 | दाङ्ग - DNG

चैत १४, दाङ (रासस) । दाङको घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । घोराही उपनगरपालिका–१२ को कमलघारी जङ्गल क्षेत्रमा शुक्रबार राति भएको सो घटनामा वडा नं १३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश च

Read More

दाङमा स्कूल बस दुर्घटना एकको मृत्यु, करिब दुई दर्जन घाइते

Posted on March 23, 2021 | views : 1354 | दाङ्ग - DNG

चैत १०, दाङ । दाङमा स्कूल बस दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नंको बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा  तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया सम्झना केसीको

Read More

दाङमा तीन चरणको खोप अभियान सम्पन्न

Posted on March 18, 2021 | views : 1293 | दाङ्ग - DNG

चैत ५, दाङ  । दाङमा कोभिड –१९ विरुद्धको खोप तीन चरणमा लगाइएको छ । जिल्लामा तीन चरणमा २८ हजार ७९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले प्राथमिकताका आधारमा तीन चरणमा गत माघ १४ गतेदेखि देशभर खोप लगाउने अभियान शुरु गरेको थियो ।  स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा पहिलो चरणमा स्

Read More

दाङ र प्युठानमा आगलागीका घटना बढ्दै

Posted on March 03, 2021 | views : 1577 | दाङ्ग - DNG

फागुन १९, दाङ । गर्मीयाम शुरु भएसँगै आगलागीका घटना वृद्धि भएका छन् । पछिल्लो एक सातामा दाङ र प्युठानमा आधा दर्जन आगलागीका घटना भएका छन् । यी घटनाबाट प्युठानमा एकको ज्यान गएको छ भने लाखौँको क्षति भएको छ ।  दाङमा यसै साताको आइतबार र सोमबार भएको आगलागीमा करिब रु ५० लाखभन्दा बढीको क्षति भएको छ । आइ

Read More

दाङका कारागारलाई कम्प्युटर सहयोग

Posted on February 07, 2021 | views : 1673 | दाङ्ग - DNG

माघ २५, काठमाडौँ । कारागारलाई सुधार गृहसँगै सीप तथा ज्ञानको सिकाइ केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले दाङका दुई कारागारमा कम्प्युटर प्रदान गरिएको छ । रोटरी क्लब अफ दाङको समन्वयमा विभिन्न रोटरी क्लब र संस्थाको सहकार्यमा घोराही र तुलसीपुर कारागारमा १०-१० थान कम्प्युटर प्रदान गरिएको हो ।  गुडवि

Read More

दाङमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

Posted on January 05, 2021 | views : 1910 | दाङ्ग - DNG

पुस २१, तुलसीपुर (रासस) । दाङको घोराहीस्थित नारायणपुरमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका–८ दुधेना निवासी ६८ वर्षीय टोपेन्द्र  पोखरेलको मृत्यु भएको हो । तुलसीपुरबाट घोराहीतर्फ ज

Read More

दाङमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Posted on December 15, 2020 | views : 2243 | दाङ्ग - DNG

मंसिर ३०, दाङ | दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा गएराति मोटरसाइकल चालकको मृत्यु भएको छ | जिल्ला प्रहरी कार्यालय दाडका अनुसार दाडको राप्ती गाउँपालिका वडा नं. ८ बिजौरीमा भालुबाङ्गबाट लमही आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडी  ठोक्किदा र

Read More

ब्राउन सुगरसहित दाङमा ६ जना पक्राउ

Posted on December 08, 2020 | views : 1553 | दाङ्ग - DNG

मंसिर २३, दाङ | दाङबाट ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् | गढवा गाउँपालिका–१ जुरौनीस्थित गफुर मियाको घरबाट ३० ग्राम लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरिएको हो | पक्राउ पर्नेमा राप्ती गाउँपालिका–९ देवीकोट निवासी ३७ वर्षीय सङसुलहक मिया, प्युठान सरुमारानी राप्ती गाउँपालिका–१ बाङ्गेसाल निवास

Read More

कोरोना संक्रमणबाट दाङका थप दुई जनाको बाँकेमा मृत्यु

Posted on December 04, 2020 | views : 1523 | दाङ्ग - DNG

मंसिर १९, दाङ | दाङका थप दुईजना कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ  | जिल्लाको तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय पुरुष र तुलसीपुरकै ८१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो | कोरोना संक्रमण पुष्टि भएपछि मंसिर ४ गते बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका तुलसीपुरका ४५

Read More

दाङमा पाँचवटा गोली लागेर जङ्गलमा छट्पटाइरहेको अवस्थामा एक व्यक्ति फेला

Posted on November 26, 2020 | views : 2270 | दाङ्ग - DNG

मंसिर ११, काठमाडौँ |  दाङमा गोली लागेको अवस्थामा एक पुरुष फेला परेका छन् | जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१३ बराहाखुटीका ४५ वर्षीय खुसलराम पौडेल पाँच वटा गोली लागेको अवस्थामा  फेला परेको प्रहरीले जनाएको छ |बुधबार राति साढे १० बजे दाङ लमही नगरपालिका–९ च्याउ खोला (जंगल)मा गोली लागेर गम्भीर

Read More

दाङमा कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु

Posted on November 22, 2020 | views : 1804 | दाङ्ग - DNG

मङ्सिर ७, तुलसीपुर (रासस) । दाङमा कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु भएको छ । शनिबार साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको हो । कुर्सीबाट लडेर टाउकोमा गम्भीर चोट लागेका तुलसीपुर उपमहानगरपालिक

Read More

दाङका सङ्क्रमितको कोहलपुरमा मृत्यु

Posted on November 18, 2020 | views : 1329 | दाङ्ग - DNG

मङ्सिर ३, राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीय पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा आज बिहान २ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठ

Read More

देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु

Posted on November 15, 2020 | views : 1207 | दाङ्ग - DNG

कात्तिक ३०, दाङ | दाङको देउखुरीमा ट्रकको ठक्करबाट  एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो ।  विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रक

Read More

लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा छैन, स्वास्थ्य सेवा

Posted on November 13, 2020 | views : 1335 | दाङ्ग - DNG

कार्त्तिक २८, नारायणपुर । लुम्बिनी प्रदेशको राजधानी भालुवाङका स्थानीयबासी स्वास्थ्य सेवाबाट बञ्चित छन् । भालुवाङमा एउटा स्वास्थ्य चौकी र केही औषधि पसल बाहेक अस्पताल छैनन् । स्वास्थ्य चौकीमा सामान्य रोगको उपचार हुने गरे पनि अन्य उपचारका लागि बुटवल जानुपर्ने बाध्यता छ भालुवाङवासीलाई । विगत २० वर्षदेखी

Read More

दाङका कोरोना संक्रमित पुरुषको भेरी अस्पतालमा मृत्यु

Posted on November 06, 2020 | views : 1335 | दाङ्ग - DNG

कार्तिक २१, दाङ | भेरी अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। दाङको लमही नगरपालिका–१० का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार राति ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए | स्वास्थ्यमा समस्या देखिएपछि उनलाई दाङको बेलझुण

Read More

बाल चिकित्सालयलाई अनाथालय बनाउने प्रयास

Posted on October 29, 2020 | views : 1978 | दाङ्ग - DNG

कात्तिक १३, नारायणपुर | अस्पताल सञ्चालक समितिको लापरवाहीका कारण भारतीय दूतावासको सहयोगमा निर्माण भएको उमाशंकरनाथ योगी बाल अस्पताल खण्डहर बन्दै गएको छ । कहिले चल्दै, कहिले बन्द हुँदै गएको अस्पताल अहिले आफै बिरामी अवस्थामा थला परेको छ । घोराही उपमहानगरपालिका १६ सर्रास्थित नेपाल–भारतमैत्री अस्पतालमा अह

Read More

दाङमा एक व्यक्ति खुट्टा छिनिएका अवस्थामा फेला

Posted on October 27, 2020 | views : 2004 | दाङ्ग - DNG

कात्तिक ११, दाङ | दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक बाँया खुट्टा छिनिएको अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोमबार राति १० बजेतिर तुलसीपुर–१२ गोलौरीमा अज्ञात व्यक्तिहरुको आक्रमणबाट विक बाँया खुट्टा

Read More

दाङमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

Posted on October 20, 2020 | views : 1499 | दाङ्ग - DNG

कात्तिक ४, तुलसीपुर (रासस) । दाङमा आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । लमही नगरपालिका –५ निवासी ४३ वर्षीय पुरुषको होम आइसोलेशनमा बसेका अवस्थामा मृत्यु भएको हो ।   सङ्क्रमितमा कमलपित्तको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले बताउनुभयो ।  काठम

Read More

प्रदेश राजधानीमा जग्गा कारोवार बन्द गर्न आग्रह

Posted on October 20, 2020 | views : 1156 | दाङ्ग - DNG

कार्त्तिक ४, देउखुरी । राप्ती गाउँपालिकाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीमा भइरहेको वा हुन सक्ने गैरकानूनी जग्गा कारोबार बन्द गर्न आग्रह गरेको छ । गाउँपालिकाले सोमबार सूचना प्रकाशन गर्दै  बन्द नभए कठोर कदम चाल्ने चेतावनी दिएको छ । प्रदेशसभाबाट गत असोज २० गते राप्ती उपत्यका( देउखुरी)

Read More