समाज | दाङ्ग - DNG


कार्यालय आजबाट सञ्चालन: दुई सिफ्टमा सेवा

Posted on June 15, 2020 | views : 27676 | दाङ्ग - DNG

असार १, काठमाडौँ | कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाए

Read More

आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कुन-कुन ठाउँका ?

Posted on May 31, 2020 | views : 30750 | दाङ्ग - DNG

जेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ ।  नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्

Read More

दाङको बेलझुण्डीबाट कोरोना जितेर आठ जना फिर्ता

Posted on May 29, 2020 | views : 2105 | दाङ्ग - DNG

जेठ १६, दाङ | दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट आज आठ  कोरोना संक्रमित निको  भएर घर फर्किएका छन् ।  कोरोना विशेष अस्पतालमा यही जेठ २ गते भर्ना भएका उनीहरुलाई दुईपटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि  घर पठाइएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थाप

Read More

दाङका कोरोना संक्रमित १८ जना भारतबाट

Posted on May 27, 2020 | views : 1833 | दाङ्ग - DNG

जेठ १४, दाङ | दाङ जिल्लामा आज कोरोना संक्रमण पुष्टि भएका सबै व्यक्ति भारतबाट फर्किएका हुन् । दाङमा आज कोरोना संक्रमित पुष्टि भएका १५ जनासहित जिल्लामा संक्रमितको सङ्ख्या १८ पुगेको छ । उनीहरु सबै विभिन्न मितिमा भारतबाट फर्किएका हुन् । जिल्लास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाव परीक

Read More

प्रदेश नं ५: संक्रमित भारतबाट, एम्बुलेन्स र आइसोलेशन तयारी

Posted on May 26, 2020 | views : 3195 | दाङ्ग - DNG

जेठ १३, काठमाडौँ | अर्घाखाँची र गुल्मीमा भारतबाट फर्किएका तीन व्यक्तिसहित  चार जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये अर्घाखाँचीका दुई जना  तथा गुल्मीका दुईमध्ये एक जना भारतबाट फर्किएका युवा हुन् । संक्रमित अर्का भने स्थानीयवासी युवक हुन् । अर्घाखाँचीमा संक्रमण देखिएका व

Read More

दश दिनअघिसम्म संक्रमित नभेटिएको प्रदेश ५ का ५३ जनामा कोरोना संक्रमण

Posted on May 11, 2020 | views : 7041 | दाङ्ग - DNG

वैशाख २९, काठमाडौँ | प्रदेश ५ मा १० दिनको अन्तरमा ५३ जना कोरोना संक्रमित भेटिएका छन् । प्रदेश ५ मा वैशाख १९ अघि कोहिपनि कोरोनाबाट संक्रमित भएका थिएनन् तर पछिल्ला १० दिनमा प्रदेश ५ सबैभन्दा बढी जोखिममा देखिएको छ ।   प्रदेश ५ मा आज मात्र २३ जना संक्रमित थपिएका छन् ।  सोमबार (आज) कपिलवस्

Read More

जुम्ल्याहाकी आमाको रिपोर्ट नेगेटिभ

Posted on May 11, 2020 | views : 1594 | दाङ्ग - DNG

वैशाख २९, दाङ | तुलसी बाल अस्पतालको आइसोलेशन वार्डमा रहनुभएका  सुत्केरी अनिता यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यादवको पिसिआर विधिबाट  परीक्षण गर्दा  नेगेटिभ आएको स्वास्थ्य कार्यालयका कोभिड —१९ फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।  उहाँको स्वाब परीक्षणका लागि राप्

Read More

दाङमा उच्च सतर्कता

Posted on May 04, 2020 | views : 1814 | दाङ्ग - DNG

वैशाख २२, बाँके | छिमेकी जिल्ला बाँकेमा १६ र रुपन्देहीमा एक जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएपछि दाङमा पनि उच्च सतर्कता अपनाइएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले दाङ भित्रिने चार नाकामा थप कडाइ गर्ने निर्णय गरिएको  प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभय

Read More

दाङका १० नाकामा सुरक्षाचौकी

Posted on May 02, 2020 | views : 2399 | दाङ्ग - DNG

वैशाख २०, दाङ | दाङका १० नाकामा सुरक्षाचौकी खडा भएको छ । नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको  प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो । ‘अहिले जिल्लामा ३१ नाका छन्’, तर दश नाकामा मात्रै सुरक्षा पोष्ट पुगेको छ’, उहाँले भन्नुभयो ।  मुलुकमा कोरोना

Read More

गैरकानूनी रुपमा थुनामा रहेकालाई मुक्त गर्न आदेश

Posted on April 28, 2020 | views : 1781 | दाङ्ग - DNG

वैशाख १६, दाङ | गैरकानूनी रुपमा  थुनुवामा रहेका दाङ दंगीशरण गाँउपालिका–१ निवासी रमन चौधरीलाई थुनामुक्त गर्न यहाँको उच्च अदालतले आदेश दिएको छ । कारागारमा रहेका चौधरीलाई थुनामुक्त गर्न  जिल्ला अदालत र कारागार कार्यालय तुलसीपुरलाई सोमबार आदेश दिइएको हो ।  बालबालिकासम्बन्धी ऐन,२०७५ को दफा

Read More

दुर्घटनामा एकको मृत्यु

Posted on April 27, 2020 | views : 1510 | दाङ्ग - DNG

वैशाख १५, दाङ | दाङमा ट्रयाक्टर दुर्घटना हुँदा आज एक युवकको मृत्यु भएको छ । लमही बजारबाट स्थानीय अर्जुनखोला जाँदै गरेको रा १ त ३४७० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा लमही नगरपालिका वडा नम्बर ५ का १९ वर्षीय दिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । खोलाबाट ट्रयाक्टरमा बालुवा लादी घर बनाउँदै गरेको

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26868 | दाङ्ग - DNG

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

राष्ट्रिय वनमा काठ काट्ने पक्राउ

Posted on April 21, 2020 | views : 1507 | दाङ्ग - DNG

वैशाख ९, तुलसीपुर | राष्ट्रिय वनमा काठ काट्दै गरेको अवस्थामा चार जनालाई गए राति पक्राउ गरिएको छ ।  पक्राउ पर्नेमा दाङ, गढवा गाउँपालिका वडा नं ५ निवासी रामदिन यादव र रामकुमार यादव तथा वडा नं ६ का दिलीप कुमाल र अनिलकुमार कुमाल रहेको देउखुरी डिभिजन कार्यालय दाङका सहायक वन अधिकृत देवी चौधरीले जानका

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 23956 | दाङ्ग - DNG

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

नमूना सङ्कलन अभिमुखीकरण, प्यूठान, रोल्पा, दाङ र रुकुमपूर्व गरी चार जिल्ला सहभागी

Posted on April 03, 2020 | views : 3090 | दाङ्ग - DNG

चैत २१, प्युठान | प्रदेश नं ५, जनस्वास्थ्य प्रयोगशाला बुटवलको आयोजना र स्वास्थ्य कार्यालय प्यूठानको समन्वयमा कोरोना भाइरसको नमूना सङ्कलनसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । कार्यक्रममा प्यूठान, रोल्पा, दाङ र रुकुमपूर्व गरी चार जिल्लाका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा रहेका

Read More

दाङमा एक हजार सवारी साधन कारवाहीमा

Posted on April 02, 2020 | views : 1627 | दाङ्ग - DNG

चैत २०, घोराही । दाङमा प्रहरीले ‘लकडाउन’को अवज्ञा गरेको भन्दै एक हजार ५१ वटा सवारीका साधन नियन्त्रणमा लिएको छ । दाङ प्रहरीले चैत ११ गतेदेखि १९ गतेसम्म एक हजार ५१ वटा सवारी साधन नियन्त्रणमा लिएको हो । लकडाउनको नवौँ दिनमा २७ वटा सवारीका साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ब

Read More

स्टाफ नर्सलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ

Posted on March 31, 2020 | views : 1964 | दाङ्ग - DNG

चैत १८, घोराही  । घोराहीको बुद्ध इन्टरनेशनल अस्पतालमा कार्यरत एक स्टाफ नर्सलाई घरबाट निकालेको आरोपमा एक सरकारी कर्मचारीलाई पक्राउ गरिएको छ ।  केही दिन पहिले कोरोना संक्रमण हुन सक्ने भन्दै घोराहीमा डेरा गरी बस्दैआएकी एक स्टाफ नर्सलाई डेराबाट निकाल्ने घोराही उपमहानगरपालिका  २ का वडा सचि

Read More

प्रदेश ५: २३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

Posted on March 29, 2020 | views : 6905 | दाङ्ग - DNG

चैत १६, बुटवल | प्रदेश नं ५ मा हालसम्म ६१ जनाको स्वास्थ्य परीक्षण र तीमध्ये  ३६ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डा उमाशंकर चौधरीले  रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको र अन्य १३ जनालाई विभि

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22691 | दाङ्ग - DNG

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

पोखराबाट दाङ जाँदै गरेको बस दुर्घटना: तीनको मृत्यु, २१ घाइते

Posted on March 23, 2020 | views : 5787 | दाङ्ग - DNG

चैत १०, दमौली | एक यात्रुवाहक बस तनहुँको आँबुखैरेनी नजिक दुर्घटनाग्रस्त हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ  । पोखराबाट दाङ जाँदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेको उक्त बस क्षतविक्षत अवस्थामा रहेकोले राति अवेरसम्म शव झिक्ने काम गरिएको ट्राफिक प्रहरीले जनाएको छ । तनहुँको आँबुख

Read More

कोभिड–१९ : जाँचपछि मात्र घोराही प्रवेश

Posted on March 22, 2020 | views : 1312 | दाङ्ग - DNG

चैत ९, दाङ | घोराही उपमहानगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन नगरको प्रवेशमा कडाइ गरेको छ । उपमहानगरले घोराही क्षेत्रमा कोभिड– १९ को त्रास फैलिन नदिन यस क्षेत्रमा प्रवेश गर्ने यात्रुलाई अनिवार्य स्वास्थ्य जाँच शुरु गरेको छ । उपमहानगरपालिकाले बजार प्रवेश गर्ने क्षेत्र कुइरेपानीमा यात्रुको

Read More

दाङमा पार्किङ गरी राखिएको बसमा अज्ञात समूह द्वारा आगजनी

Posted on March 19, 2020 | views : 1464 | दाङ्ग - DNG

चैत ६, तुलसीपुर | दाङमा पार्किङ गरी राखिएको बसमा आगजनी भएको छ | जिल्लाको तुलसीपुर बसपार्कमा तीन महिनादेखि पार्किङ गरी राखिएको बसमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ |  तुलसीपुर उपमहानगरपालिका–५ निवासी सुमन कार्कीको ना४ख ७१८८ नंको बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहर

Read More

दाङमा बसबाट ओर्लने क्रममा लडेर एक महिलाको मृत्यु

Posted on March 16, 2020 | views : 1666 | दाङ्ग - DNG

चैत ३, दाङ | दाङमा बसबाट ओर्लंने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ | जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ भोजपुर निवासी ५५ वर्षीया सुशीला वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ | सोमबार बिहान ८: ४० बजेतिर तुलसीपुरबाट मलवारतर्फ जाँदै गरेको ना ४ ख ५४६३ नम्बरको बसमा सव

Read More

बालविवाह गर्ने जोडी विवाह मण्डपबाटै पक्राउ

Posted on March 12, 2020 | views : 1685 | दाङ्ग - DNG

फागुन २९, दाङ | दाङमा बालविवाह गरिरहेका जोडीलाई प्रहरीले विवाह मण्डपबा पक्राउ गरेको छ |  मंगलबार जिल्लाको घोराही उपमहानगरपालिका–१३ सेवारका ३० बर्षीय कृष्णबहादुर केसीले सोही नगरपालिका–१४ की १८ बर्षीया किशोरीसँग विवाह गर्न लागेका थिए | स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले विवाह मण्डपमै पुगेर व

Read More

दाङमा एकलाख बढी रुपैयाँसहित ७ जना जुवाडे पक्राउ

Posted on March 03, 2020 | views : 1478 | दाङ्ग - DNG

फागुन २०, दाङ | दाङमा एकलाख बढी रुपैयाँसहित ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ | जिल्लाको शान्तिनगर गाउँपालिका ३ महादेव चौतारी बस्ने ४० वर्षीय शुकबहादुर बुढाको घरमा सोमबार राति ११ बजेतिर प्रहरीले छापा मारी ७ जना जुवाडे र १ लाख १६५०० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो | बुढाको घरमा जुवा खेलिरह

Read More

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

Posted on February 24, 2020 | views : 1649 | दाङ्ग - DNG

फागुन १२, दाङ | दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ |  जिल्लाको  लमही नगरपालिका वडा नं. ६ मा दिउँसो रा ३ प ५७११ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाईकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ निवासी कृष्णबहादुर डाँगीको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको

Read More

दाङमा साढे दुई किलो चरेससहित तीन जना पक्राउ

Posted on January 28, 2020 | views : 1833 | दाङ्ग - DNG

माघ १४, तुलसीपुर । दाङमा साढे दुई किलो चरेससहित तीन जना पक्राउ परेका छन् । प्राप्त सूचनाका आधारमा उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो ।  पक्राउ पर्नेमा रुकुमपश्चिम मुसिकोट नगरपालिका–२

Read More

दाङमा साढे दुई किलो चरेससहित तीन जना पक्राउ

Posted on January 28, 2020 | views : 2122 | दाङ्ग - DNG

माघ १४, तुलसीपुर । दाङमा साढे दुई किलो चरेससहित तीन जना पक्राउ परेका छन् । प्राप्त सूचनाका आधारमा उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो ।  पक्राउ पर्नेमा रुकुमपश्चिम मुसिकोट नगरपालिका–२

Read More